हेटौँडामा हुँदै नभएको वडामा प्रदेश सरकारको बजेटहेटौँडाको हुँदै नभएको वडामा सडक पुल निर्माणका लागि बजेट विनियोजन गरेको भेटिएको छ ।५ असार, २०८०5 min read Share
बागमती प्रदेशको चालु खर्च वृद्धि कहालीलाग्दो हेटौँडाले पुँजीगत र चालु गरी कुल ११ करोड २९ लाख ३८ हजार रुपैयाँ वितीय हस्तान्तरणअन्तर्गत अनुदान पाउने भएको छ ।४ असार, २०८०8 min read Share
बागमती सरकारले ल्यायो ६२ अर्ब ७० करोडको बजेट, चालु वर्षभन्दा ८ अर्बले घट्यो आकार (पूर्ण पाठ)१ असार, २०८०1 min read Share
सात वर्षदेखि अलपत्र मयुरधाप औद्योगिक क्षेत्रको गाँठो फुक्दैहेटौँडा उपमहानगरपालिका–१४, स्थित सात वर्षदेखि अलपत्र मयुरधाप औद्योगिक क्षेत्रको निर्माण अगाडि बढ्ने देखिएको छ ।३१ जेठ, २०८०5 min read Share
बागमती प्रदेशमा ८ अर्ब बजेट घट्नेबागमतीमा चालु आर्थिक वर्ष २०७९/८० को तुलनामा आगामी आर्थिक वर्षमा ८ अर्ब घटाएर बजेट ल्याइने भएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।२६ जेठ, २०८०4 min read Share
बजेट बनाउने चटारोमा कांग्रेसले भौतिक मन्त्रालय फुटाउन दबाब दिएपछि बागमतीमा जम्मकट्टेललाई फेरि तनाव२४ जेठ, २०८०5 min read Share
सत्तापक्षका सांसदलाई पनि सन्तुष्टि नमिलेको बागमतीको नीति तथा कार्यक्रम बहुमतले पारित१९ जेठ, २०८०4 min read Share
हेटौंडाको अनुदान दुरुपयोग प्रकरणः अनुदानग्राही कम्पनी बेचेर फरार, राज्यको ६१ लाख जोखिममाहेटौँडा औद्योगिक क्षेत्रभित्र वधशाला सञ्चालन गर्ने भन्दै प्रदेश सरकारसँग ६१ लाख बढी अनुदान लिएका अुदानग्राही कम्पनी बेचेर फरार भएका छन् ।१३ जेठ, २०८०6 min read Share
बागमतीमा चिठ्ठा ऐन बनाई ‘कालो धनलाई सेतो बनाउने’ खेल, प्रदेश प्रमुखले फिर्ता पठाइदिए विधेयक८ जेठ, २०८०11 min read Share
बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ६ जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । ७ जेठ, २०८०2 min read Share
बागमतीमा ६ जना मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?नयाँ मन्त्री बन्नेहरू पनि आइतबारै काठमाडौंबाट हेटौँडा आएका छन् ।७ जेठ, २०८०3 min read Share
बागमतीमा आज मन्त्रिपरिषद् विस्तार, मन्त्रालय संख्या बढ्ने संकेततर, मन्त्रालय संख्या बढाउने पक्षमा मुख्यमन्त्री जम्मकट्टेल नरहेको बुझिन्छ ।७ जेठ, २०८०6 min read Share
बजेट पर्खिरहेका हेटौंडाका उद्योगी भन्छन्- सरकारले सुनोस्, २४ घण्टा बत्ती जाँदा १ करोडसम्म घाटा भइरहेको छप्याकुरेलले आगामी बजेटमा सरकार उत्पादनमूलक क्षेत्रका लागि लचिलो रूपमा प्रस्तुत हुनुपर्ने बताए । ऋण प्रवाह गर्दा उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिनुपर्ने र ब्याजदरमा सोच्नुपर्ने उनको माग छ ।६ जेठ, २०८०6 min read Share
बागमतीको भागबण्डा विवाद बालुवाटारमा मिल्यो, आइतबार सरकार विस्तारबागमतीमा मन्त्रालय भागबन्डालाई लिएर भएको विवाद बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा मिलेको छ ।५ जेठ, २०८०6 min read Share
बागमतीको गठबन्धनमा फेरि लफडा, प्रधानमन्त्रीले नेताहरूलाई बोलाए बालुवाटारबागमती प्रदेशमा भागवण्डा र मन्त्रालय जिम्मेवारीलाई लिएर फेरि लफडा सुरु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीर्ष नेताहरूलाई बालुवाटार बोलाएका छन् ।४ जेठ, २०८०5 min read Share
सत्तासीनहरूले एउटै मन्त्रालयमा मरिहत्ते गरेपछि बागमती सरकार ४८ दिनदेखि अलपत्रजनभावना र आवश्यकताभन्दा ठ्याक्कै उल्टाे छ सत्ता सम्हालिरहेका दलको चासो र चिन्ता३० वैशाख, २०८०8 min read Share
हेटौँडामा प्रहरी सुरक्षाले उब्जाएको आशंका, आरजु राणा देउवामाथि खतरा बढेको हो ?राणा कार्यक्रम स्थलमा बस्ने वित्तिक्कै मोबाइलमा व्यस्त देखिन्थिन् । उनले करिब आधा घण्टा निरन्तर मोबाइलमा कसैसँग म्यासेजमा कुरा गरिरहेकी थिइन् ।२८ वैशाख, २०८०4 min read Share
आर्थिक संकटको मारमा नयाँ बजेट बनाउँदै बागमती सरकार, सिलिङमै १० प्रतिशत कटौतीबागमती प्रदेश अर्थतन्त्रमा बलियो र विकासको सूचकांकमा अब्बल हुनुका साथै राजस्व आम्दानीमा पनि पहिलो नम्बरमा आउँछ । तर, चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि पुँजीगत बजेट खर्च भने १७ प्रतिशत मात्र गरेको छ ।२२ वैशाख, २०८०6 min read Share