मकवानपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको शक्ति कति ? विरोधलाई भारी पर्न सक्छन् पराजुली१२ कात्तिक, २०७९4 min read Share
मकवानपुर १ : कमल र डिनालाई ‘टाउको दुखाइ’ बनेका सिंहले हेटौँडाको मेयरमा ल्याएको भोट जोगाउलान् ?२०४८ सालदेखि भएका आमनिर्वाचन, मध्यावधि र संविधानसभा निर्वाचनमा थापा, डिना र सिंहले एमालेका उम्मेदवारसँग हार्दै आएका हुन् ।८ कात्तिक, २०७९6 min read Share
भोट पाउन झुटा आश्वासनको राजनीति, लालपुर्जा मागेर थाकेका वनकरिया अझै नेताकै बाटो कुर्दै७ कात्तिक, २०७९6 min read Share
मकवानपुरमा दलका उम्मेदवार र कार्यकर्ताको हर्कत : एजेण्डामा बहस होइन, गालीगलौजमै खर्चिन्छन् समय२ कात्तिक, २०७९7 min read Share
कांग्रेस सहमहामन्त्री डिनालाई प्रश्न : यो चुनाव पनि नजिते के गर्नुहुन्छ ?१ कात्तिक, २०७९6 min read Share
न बाबुआमा, न घर थाहा छ उनीहरूलाई, आश्रमबाटै खोज्दैछन् भविष्यपरिवारभन्दा बाहिर बस्नुको पीडा उनीहरूलाई असह्य छ । कतिपय बालबालिकालाई त आफ्नो जन्मदिने आमाबुवाको अनुहार मात्र होइन, कुन गाउँ र ठाउँमा जन्मेको थाहा पनि छैन ।३१ असोज, २०७९5 min read Share
बागमतीको मुख्यमन्त्री बन्न चुनावमा दोहोरिँदै यी अनुहार, आठ मन्त्री फेरि उम्मेदवारआगामी निर्वाचनपछि वर्तमान सत्तागठबन्धन कायम रहनु र बहुमत आएर सरकार बनाउने स्थितिमा पुगे बानियाँ नै मुख्यमन्त्री हुने सम्भावना बढी छ ।२८ असोज, २०७९7 min read Share
मकवानपुरबाट प्रतिनिधिसभाको समानुपातिकमा एमाले र माओवादी केन्द्रका उम्मेदवार शून्यआगामी ४ मंसिरमा हुने चुनावमा नेकपा एमाले र माओवादी केन्द्रले मकवानपुरबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ कसैलाई पनि उम्मेदवार बनाएनन्२७ असोज, २०७९5 min read Share
बागमती प्रदेशको पाँच वर्षः हतारमा अध्ययनबिनै कानुन, नयाँभन्दा संशोधन धेरैप्रदेशसभाले आफूले तोकेअनुसारको कानुन निर्माण गर्न नसकेको हो । अस्थिर सरकारको रोग संघीयता कार्यान्वयनका क्रममा पनि दोहोरिएपछि नेतृत्वले यसको मर्म नै बुझ्न नसकेको रुपमा टिप्पणी भइरहेको छ ।१७ असोज, २०७९5 min read Share
मकवानपुरमा कमललाई रोक्न मध्यराति बालकोट पुगे एमाले नेता, रामेश्वरको सम्भावना कति ?१५ असोज, २०७९5 min read Share
हेटौँडाको ६२ लाख अनुदान दुरुपयोग प्रकरणः छानबिन गर्न अख्तियारलाई परिपत्रलेखा समितिले छानबिन उपसमितिको अनुसन्धान प्रतिवेदनका आधारमा अनुदानग्राहीले सम्झौताविपरीत कार्य नगरी अनुदान दुरुपयोग गरेको भन्दै असुलउपर गर्न मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।१४ असोज, २०७९5 min read Share
एमाले मकवानपुरकाे कार्यालयमा कमल थापाकाे 'इन्ट्री'राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा एमाले मकवानपुरकाे पार्टी कार्यालयमा छिरेका छन्१३ असोज, २०७९2 min read Share
जग्गा बिक्री गरेर नयाँ प्रविधि भित्र्याउने हेटौँडा सिमेन्टको योजनामा लाग्यो ‘ब्रेक’४० वर्ष पुरानो प्रविधिका कारण क्षमताअनुसार उत्पादन गर्न नसकेको र लागत बढी परेको भन्दै नयाँ प्लान्ट जडान गर्ने हेटौँडा सिमन्टेको योजनामा तत्कालका लागि ‘ब्रेक’ लागेको छ ।११ असोज, २०७९5 min read Share
हेटौँडाको दुर्गम वडामा चुन मिसिएको पानीले रोगैरोगबासुदेवका बासिन्दा वर्षौदेखि चुन र लेउ मिसिएको पानी पिउँदै आएका छन् । खानेपानीको अन्य विकल्प नहुँदा उनीहरू कुवाको चुन मिसिएको पानी पिउन बाध्य भएका हुन् ।७ असोज, २०७९6 min read Share
मकवानपुरमा पटक–पटक हारेकाहरू एउटै क्षेत्रबाट चुनाव लड्दैमकवानपुर–१ मा कमल थापा, महालक्ष्मी उपाध्याय डिना र दिपक सिंहको त्रिपक्षीय भिडन्त हुने सम्भावना छ ।२ असोज, २०७९8 min read Share
हेटौँडाको मुख्य सडक ३२ मिटर भत्काउन प्रधानमन्त्री तयार, मुख्यमन्त्री भन्छन्- ५० मिटर भत्काउन पर्छ भनेर जुलुस निस्केला२८ भदौ, २०७९5 min read Share
रुदानेको विरासत बोकेको मकवानपुर–२ : २०४६ पछि कम्युनिस्टसँग कसैको ‘दाल गलेन’क्षेत्र नम्बर २ मा सम्भावित उम्मेदवारहरूको बाक्लो आउजाउ छ । पुरानादेखि नयाँ अनुहार मैदानमा छन् ।२५ भदौ, २०७९8 min read Share
मकवानपुरबाट काे–काे भिड्दैछन् संघीय चुनाव ? चर्चाको रहरले सिफारिसमा पर्न हानथापसिनियर नेताहरू मैदानमा छन् भन्ने थाहा हुँदाहुँदै वडास्तरको नेताले नाम सिफारिस गराउन मरिहत्ते गर्नुको पछाडि चर्चाको रहरले नै हो’२३ भदौ, २०७९7 min read Share