अख्तियारको कार्यालय हेटौँडामा उजुरीका चाङ : यी हुन् धेरै उजुरी परेका जिल्लाहरूअख्तियार कार्यालय हेटौँडामा आर्थिक वर्ष ०७८/७९ मा सबै जिल्लाहरूबाट गरी कुल १ हजार १ सय ८९ वटा उजुरी दर्ता भएका छन् । सो आर्थिक वर्षमा कुल उजुरीमध्ये करिब ७५ प्रतिशत अर्थात् ८९० वटा उजुरी फर्छ्योट गरिएको सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बताए ।१६ भदौ, २०७९7 min read Share
हेटौँडामा कानुनविपरीत सटर बनाउने विद्यालयका अध्यक्ष नै अवैध संरचना हटाउने कार्यदलका संयोजक !कार्यपालिकाबाट उपमहानगरपालिका क्षेत्रमा पर्ने राजमार्गभन्दा बाहेकका स्थान मात्रै अतिक्रमण गरी बनाइएका संरचना हटाउने ‘भद्र सहमति’ गरेको एक वडाध्यक्षले शिलापत्रलाई जानकारी दिए ।१५ भदौ, २०७९4 min read Share
हेटौँडाका चार सहकारीमाथि रकम हिनामिनाको आशंकामा अनुसन्धान, ११ वटा गायबतत्कालीन डिभिजन सहकारीबाट दायित्व सरेर आएका ११ वटा सहकारीहरू हालसम्म पनि कार्यालयको सम्पर्कमा आएका छैनन् ।१३ भदौ, २०७९6 min read Share
हेटौँडामा सरकारी विद्यालयकै कानुनविपरीत व्यवसायिक सटर, उपमहानगरले चलाउला डोजर ?हेटौँडा उपमहानगरपालिकाले ३५ दिने सूचना जारी गरेर कानुनविपरीत बनेका संरचना भत्काउने तयारी गरिरहेको हो ।१२ भदौ, २०७९5 min read Share
हेटौँडाको सहकारीबाट ४६ लाख गायब प्रकरण : साढे २ सय जनाले दिए प्रहरीमा उजुरी१० भदौ, २०७९5 min read Share
मुस्लिम आयोगका अध्यक्ष अन्सारीको कम्पनीले ६२ लाख कृषि अनुदान दुरुपयोग गर्दा पनि मन्त्रालय चुपसरकारी निकायबाट अनुदान लिएपछि योजना कार्यान्वयन गर्नुपर्नेमा क्वालिटी फुड प्रालिले अनुदानबाट खरिद गरिएका मेसिनसहित संरचना नै बेचेको थियो ।५ भदौ, २०७९5 min read Share
देशकै ठूलो औद्योगिक क्षेत्रका दुई दशक : २ अर्बको निर्यात घटेर १७ करोडमा खुम्चियोमुलुकको अर्थतन्त्रमा मकवानपुरले राम्रै योगदान गरेको देखिन्छ । तर, विगत दुई दशकदेखिको अवस्थालाई नियाल्दा भने मकवानपुरको अर्थतन्त्र धराशायी बनेको पाइएको छ ।३ भदौ, २०७९6 min read Share
गठबन्धनसँग हार्ने मनोविज्ञानले एमाले मकवानपुरमा घटे उम्मेदवारका आकांक्षी३० वैशाख २०७९ मा भएको दोस्रो स्थानीय तह सदस्य निर्वाचनमा ठूलो धक्का लागेको नेकपा एमाले मकवानपुरमा आगामी निर्वाचनमा आकांक्षी घटेका छन् ।१ भदौ, २०७९5 min read Share
मकवानपुरमा गठबन्धनबाट विरोध र डीनाको दाबी, काे-काे छन् प्रदेशका दाबेदार ?अघिल्लो निर्वाचनमा एकअर्काका प्रतिस्पर्धी विरोध खतिवडा र महालक्ष्मी उपाध्याय ‘डीना’ आगामी निर्वाचनमा जिल्लामा गठबन्धन हाँक्ने तयारीमा लागेका छन् ।२९ साउन, २०७९5 min read Share
बागमती प्रदेशको पहिलो कार्यकाल: तीन मुख्यमन्त्री र तीन दर्जन मन्त्री पायो, तर बनेन आफ्नै प्रशासनिक संरचनाबागमतीमा साढे चार वर्षे कार्यकालमा करिब ३ दर्जन मन्त्री भइसकेका छन् । ३ जना त मुख्यमन्त्री नै भइसके । तर, मंसिर ४ को निर्वाचनपछि बन्ने नयाँ सरकारले पुरानै अर्थात् अर्काको भवनमा बसेर सरकार चलाउनु पर्ने निश्चित छ ।२७ साउन, २०७९10 min read Share
एक्लै लडे चुनाव हार्ने कमल थापाको डरः गठबन्धनको आस, एमालेको छैन भरगठबन्धनको घञ्चमञ्चका बीच गठबन्धनबाटै टिकट फुत्काउन थापालाई त्यति सहज छैन । उता एमालेसँग मिल्दा पनि चुनाव जितिहालिन्छ भन्न सक्ने अवस्था छैन ।२६ साउन, २०७९7 min read Share
हेटौँडामा वधशाला खोल्ने नाममा ६२ लाख झ्वाम, कबाडीमा मेसिन बेचेर उद्योग नै गायब२०२८ सालमा स्थापना भएर बन्द रहेको नेपाल लाइभस्टक नामक पशु वधशालालाई पुनः सञ्चालन गर्ने भन्दै बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले साउन ०७६ मा उद्घाटन गरे ।२५ साउन, २०७९8 min read Share
जग्गा कब्जा गरेको पाँच वर्षपछि प्रचण्डका भाञ्जाले पाए रक्सी उद्योगकाे लाइसेन्सराजनीतिक पहुँचको फाइदा उठाउँदै उत्पादन अनुमति नै नलिई उद्योग सञ्चालनका लागि जग्गा भाडामा लिएका व्यवसायी गोकुल भण्डारीले रक्सी उद्योग खोल्ने अनुमति पाएका छन्२३ साउन, २०७९3 min read Share
मृत घोषणा गरिएका बालकले आँसु झारेको दाबी, हेटौँडा अस्पतालमा तनावअस्पतालमा सम्भावित घटनालाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ ।२१ साउन, २०७९3 min read Share
हेटौंडाको मुख्य सडक फराकिलो बनाउन उपमहानगर तयार, अध्ययन सकेर भत्काउन थालिनेयसअघि बारम्बार प्रयासका बाबजुद बजार क्षेत्रमा पर्ने पूर्व-पश्चिम राजमार्ग फराकिलो पार्न नसकेको उपमहानगर फेरि सडक विस्तारकाे याेजनामा कस्सिएकाे हाे२१ साउन, २०७९4 min read Share
हेटौँडामा अटो र मयुरी नियन्त्रण गर्न टाँसियो स्टिकर, तर सरकारी निकायसँगै छैन तथ्यांक१९ साउन, २०७९4 min read Share
हेटौँडा सिमेन्ट उद्योग तीन हप्तादेखि बन्द, एक वर्षमै करिब २३ करोड घाटागत आर्थिक वर्ष २०७८-७९ मा मात्रै उद्योगले करिब २३ करोड घाटा व्यहोर्नु परेको महाप्रबन्धक पाण्डे बताउँछन् ।१९ साउन, २०७९6 min read Share
बागमती सरकारको पछिल्लो दुई वर्षः सत्ता हत्याउने कसरतमै रुमलिए दल, कानुन निर्माण ठप्प५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्ताको खेल खेल्न दलहरू सक्रिय बनेपछि बागमती सरकार कानुन निर्माणमा सुस्त बनेको हो ।१५ साउन, २०७९6 min read Share