भ्युटावरको नाममा रुख काटियो, मध्यवर्ती समितिका ७ जना निकुञ्जको हिरासतमाहेटौँडा उपमहानगरपालिका–१४ स्थित डाइभरडाँडामा निर्माणधिन भ्युटावर वरपरको सालका रुख काटेको आरोपमा एउटै गाउँका ७ जना हिरासत पुगेका छन् ।१० साउन, २०७९4 min read Share
मुख्यमन्त्री नछाडेपछि बागमतीमा एक्लियो नेकपा एस, कांग्रेसले बहिष्कार गर्यो प्रदेशसभा बैठकमुख्यमन्त्री पाण्डेलाई एक्ल्याउने नीति लिएको कांग्रेसलाई नेकपा माओवादी केन्द्रको साथ छ । माओवादी केन्द्रले पनि सहमति कार्यान्वयन गर्नुपर्ने अडान लिएको छ५ साउन, २०७९4 min read Share
हेटौँडा क्याम्पस प्रकरण : परीक्षार्थीलाई भित्री वस्त्र खोल्न लगाउने दुई जना निलम्बितहेटौँडा क्याम्पसमा परीक्षाका क्रममा चिट ल्याएको भन्दै छात्राहरूको भित्री वस्त्रसमेत खोल्न लगाउने दुई जना कार्यालय सहयोगी निलम्बनमा परेका छन् ।४ साउन, २०७९2 min read Share
परीक्षा दिन हेटौँडा क्याम्पस पुगेकी छात्रा भन्छिन्– मेरो पाइन्ट खोलियो, मसँगै बस्नेको प्याड खोल्न लगाएहेटौँडा म्याम्पसमा मंगलबारदेखि सुरु स्नातक तह दोस्रो वर्षको परीक्षामा पहिलो दिनमै सहभागी छात्रामाथि भएको दुर्व्यवहार घटनाले अग्र रूप लिएको छ ।४ साउन, २०७९4 min read Share
गाईपालनबाट सबै सम्पत्ति सिध्याएर कतार पुगेका शिवलाल, गाई पालेरै बने करोडपतिकँडेलले गाई पालेर दूध मात्रै उत्पादन गर्दैनन्, दूधबाट बन्ने परिकारदेखि गाईभैँसीलाई चाहिने पशुदाना पनि आफैँ उत्पादन गर्छन् ।३० असार, २०७९7 min read Share
जुन समूहले अनुदानमा लिफ्ट सिँचाइ माग्यो, उसैको तरकारी खेतीसम्म पुगेन पानीसिन्धुलीको कमलामाई नगरपालिकामा प्रदेश सरकारको अनुदानबाट बनाइएको लिफ्ट सिँचाइले तरकारी खेतीसम्म पानी नै नपुगेको पाइएको छ ।२९ असार, २०७९5 min read Share
काठमाडौं उपत्यकाको सुरक्षा नेपाल प्रहरी मातहत लगिएपछि प्रदेश सरकारले भन्यो- संविधान च्यातियो, अदालत जान्छौँ२४ असार, २०७९5 min read Share
बर्खा लागेपछि बागमतीमा बजेट खर्चको भेलबाढीमनसुन सुरु भएर खोलानालामा बाढी आएसँगै बागमती प्रदेश सरकारको बजेट खर्चमा पनि भेलबाढी नै आएको छ । असारमा निरन्तर वर्षा भएजस्तै बागमती सरकारले चालु महिनाको १९ गतेसम्म अबिरल रूपमा बजेट खर्चिएको छ२१ असार, २०७९5 min read Share
बागमतीमा झन गहिरियो राजनीतिक संकट, कांग्रेस सहमतिबाट पछाडि नहट्नेबागमती सरकारको नेतृत्व नछोड्ने नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलको निर्णयपछि नेपाली कांग्रेसले सहमति कार्यान्वयनको विकल्प हुन नसक्ने बताएको छ ।१८ असार, २०७९4 min read Share
ठेकेदार बेपत्ता भएपछि खोला नियन्त्रण अलपत्र, रातभर जागै बस्छन् थाहा नगरवासीदुई वर्षअघिको वर्षामा मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाको खेतियोग्य जग्गा र लाखौँको उत्पादित तरकारी बाढीसँगै बग्यो । १५ असार, २०७९5 min read Share
दुर्गम गाउँको विद्यालयः वडाध्यक्षलाई रक्सी र चुरोट खुवाउन विद्यालयको पैसामकवानपुरको दुर्गम क्षेत्र राक्सिराङ गाउँपालिकास्थित कालिका माध्यमिक विद्यालयले अतिथिको नाममा रक्सी र चुरोट खुवाएर खर्च गरेको खुलासा भएको छ । १० असार, २०७९4 min read Share
बागमतीमा नेकपा एसलाई गलाउने कांग्रेस रणनीति, संसदीय दलमा भएको थियो दबाब बढाउने निर्णयबागमतीमा सरकार परिवर्तनलाई लिएर प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबीच टकरावको स्थिति सिर्जना भएको छ ।९ असार, २०७९3 min read Share
एमालेले बहिष्कार गरेको कार्यपालिका बैठकले पारित गर्यो हेटौँडाको नीति कार्यक्रमएमालेले मेयरको अधिकार कटौति गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव मेयर लामाले दर्ता नगरेपछि एमालेले बैठक बहिष्कार गरेको हो ।७ असार, २०७९3 min read Share
बागमतीको खर्च निराशाजनक: ११ महिनामा ४२ प्रतिशत, जेठमै ४ अर्ब खर्चएक वर्षमै सरकारले १३ अर्ब बढी बजेट ल्यायो । तर, हरेक पटक बजेटको आकार बढे पनि खर्च भने निराशाजनक छ । ६ असार, २०७९7 min read Share
बागमतीमा निर्माण अलपत्र पार्ने ठेकेदारलाई तुरुन्तै कारबाही गरिनेबागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० देखि अटेरी ठेकेदारहरूलाई तह लगाउन नयाँ नियम लागू गर्ने भएको छ४ असार, २०७९2 min read Share
कसको स्वार्थमा हटाइयो बागमतीका सिमेन्ट उद्योगलाई लगाइएको कर ?प्रदेश सरकारको एउटा निर्णयले हेटौँडा उपमहानगरपालिकाले करोडौँ रुपैयाँ आन्तरिक स्रोत गुमाउने भएको हो । धादिङका स्थानीय तहले पनि राजश्व गुमाएका छन् ।३ असार, २०७९5 min read Share