रिद्धिसिद्धि सिमेन्टका कारण चेपाङ परिवारको बिल्लीबाठ, थातथलो छाडेर हिँडेमकवानपुरको विकट राक्सिराङ गाउँपालिकाभित्र लोपन्मुख सीमान्तकृत चेपाङ समुदायको बाक्लो बसोबास छ ।९ फागुन, २०७८8 min read Share
अतिथिलाई चिया खुवाउनदेखि विकास खर्च गर्न बागमतीका विभाजित मन्त्रालयलाई ३ करोड बजेट९ फागुन, २०७८6 min read Share
‘किसान कार्ड’ बनाएर मझौला किसानलाई ऋण बाँड्दै मकवानपुरगढीमकवानपुरगढी गाउँपालिकाले मझौला प्रकारका किसानहरूलाई उकास्न भन्दै कृषि ऋण बाँड्दै आएको छ ।८ फागुन, २०७८3 min read Share
भत्ता बाँड्न स्थानीय तहलाई हचुवामै बजेट, मन्त्रालयले विवरण माग्दा कसैले दिएनन्‘हामीले आमाबाबु नै मृत्यु भएका बालबालिकालाई भत्ता वितरणमा प्राथमिकतामा राखेका छौँ । तर, पालिकाहरूले मनलाग्दी भत्ता बाँडेको पाएका छौँ । त्यही भएर पनि हामीलाई विवरण दिएनन् हाेला', कँडेलले भने ।३ फागुन, २०७८5 min read Share
आफ्नालाई नियुक्ति गर्ने बागमती सरकारको पहिलो निर्णयमै धक्का तत्कालीन नेकपा एमाले सरकारबाट नियुक्ति पाएकालाई हटाउँदै आफ्नालाई नियुक्ति गर्ने बागमती सरकारको पहिलो निर्णयमै धक्का लागेको छ ।२ फागुन, २०७८4 min read Share
विकट गाउँमा विद्युत ट्रान्सफर्मर पुर्याउन हेलिकप्टर चार्टर्ड नेपाली कांग्रेस बकैया गाउँपालिका कार्यसमितिको पहलमा हेलिकप्टर चार्टर्ड गरी दरबारडाँडामा ट्रान्सफर्मर पुर्याइएको छ ।२९ माघ, २०७८4 min read Share
जनतामा वकालत गर्ने नैतिक आधार भएन, अब हामी सक्रिय राजसंस्था बोकेर हिँड्न सक्दैनौँ : कमल थापाराष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका कमल थापाले राजसंस्थाको एजेण्डालाई आफूले नबोक्ने घोषणा गरेका छन् ।२५ माघ, २०७८4 min read Share
कमल थापाले छोडे राप्रपा, नयाँ पार्टी खोल्ने तयारीथापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै विताउने र रमाउने उत्कृष्ट चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि पार्टी छोड्ने निर्णयमा पुगेको बताएका छन् ।२५ माघ, २०७८1 min read Share
हेटौँडा जग्गा ‘कब्जा’ प्रकरण: दुई कम्पनीलाई खाली गर्न अल्टिमेटम, बानियाँलाई जोगाउने प्रपञ्चकानुनविपरीत हेटौँडा औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर बसेका दुई कम्पनीलाई जग्गा खाली गर्न अल्टिमेटम दिइएको छ । २३ माघ, २०७८7 min read Share
बागमतीका मुख्यमन्त्री पाण्डेको सय दिनः विवादमा रुमलिँदा प्रदेशसभा ठप्प, काममा तीव्रता११ कात्तिक २०७८ मा मुख्यमन्त्रीमा नियुक्ता भएका राजेन्द्र पाण्डे विवादबाट भने अछुतो रहेनन् ।२१ माघ, २०७८6 min read Share
डाक्टर पढ्ने सपनामा ठेस लागेपछि अमृत चेपाङले जब मुख्यमन्त्री पाण्डेलाई भेटे‘सबै कुरा सुनेपछि मुख्यमन्त्रीज्यूले तत्कालै कुनै पनि हालतमा अमृतलाई निशुल्क एचए पढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो,’ लामाले भने ।१९ माघ, २०७८7 min read Share
बामगतीमा मन्त्रालय फुटाउँदाको असरः प्रशासनिक खर्च ७७ करोड थपियो, नयाँ मन्त्रालयमा न कर्मचारी न बजेट१५ माघ, २०७८7 min read Share
प्रचण्डका आफन्तदेखि कांग्रेस बागमती सभापतिको कब्जामा हेटौँडा औद्योगिक क्षेत्रको सयौं रोपनी जग्गाऔद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्ने भनेर जग्गा भाडाको सम्झौता गरेका पहुँचवालाहरू उद्योग खोल्नु त टाढाको कुरा मासिक भाडा पनि तिर्दैनन् । नियमनानुसार जग्गा सम्झौता गरेको दुई वर्षभित्र उद्योग स्थापना गरिसक्नु पर्ने हुन्छ ।१४ माघ, २०७८6 min read Share
बागमतीमा राष्ट्रियसभा निर्वाचन : मतदान स्थल दुईवटा, खोप कार्ड ल्याउनुपर्नेनिर्वाचन अधिकृतको कार्यालयले कोरोना संक्रमणको जोखिममै निर्वाचनको तयारी अघि बढाएको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै निर्वाचन गरिने प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडाले जनाएको छ ।११ माघ, २०७८4 min read Share
समुदायस्तरमा खोप पुर्याउँदै बागमती सरकार, चेपाङ बस्ती पुगे स्वास्थ्यमन्त्रीबागमती प्रदेश सरकारले दुर्गम क्षेत्रको समुदायस्तरमा कोरोनाविरुद्धको खोप पुर्याउने अभियानलाई अगाडि बढाएको छ ।८ माघ, २०७८3 min read Share
कोरोनाविरुद्धको खोप लगाउन तर्किरहेको चेपाङ समुदायको घरघर पुग्दै स्वास्थ्यकर्मी मकवानपुरको दुर्गम क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङ समुदायको बाक्लो बसोबास छ । यी दुई स्थानीय तहमा चेपाङ धेरै छन् भने तामाङको पनि बाक्लो बस्ती छ ।७ माघ, २०७८4 min read Share
श्वेतपत्र जारी गर्दै बागमती सरकारबागमती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने भएको छ । सरकारको भाबी रणनीति सार्वजनिक गर्न श्वेतपत्र जारी गर्ने तयारी भएको हो ।६ माघ, २०७८4 min read Share