पाँच घण्टा हिँडेर विद्यालय, वर्षातमा पढ्न जान पाउँदैनन्राक्सिराङका विद्यालय डाँडाकाँडामै छन् । एउटा गाउँबाट अर्को गाउँ जान खोला वा खहरे तर्नैपर्ने हुन्छ । यसो हुँदा विद्यार्थीलाई वर्षात्मा पढ्न जान समस्या छ ।१० वैशाख, २०७९5 min read Share
हेटाैँडामा तीन वर्षअघि उद्घाटन भएर एक दिन पनि सञ्चालनमा नआएकाे विषादी परीक्षण प्रयोगशालाहेटौँडामा अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार निर्माण गरेपछि तरकारी तथा फलफूलमा विषादी प्रयोगको मात्रा जाँच्न बनाइएको प्रयोगशाला बेवारिसे बनेको छ ।८ वैशाख, २०७९4 min read Share
हेटौँडाको मेयर नपाए गठबन्धन तोड्ने कांग्रेसको निर्णयकांग्रेस पार्टी कार्यालयमा बसेको नगर समितिको बैठकले हेटौँडाको नेतृत्व कांग्रेसले गर्ने सहमतिमा मात्रै गठबन्धन गरेर अघि बढ्न सकिने निर्णय गरेको हो । ६ वैशाख, २०७९4 min read Share
‘दिनेश बाबा’को मिटर ब्याज धन्दा, २० लाख ऋण दिएर ३० लाखको तमसुकहेटौँडा-२ मा आलिसान घरमा बस्दै आएका केसी जोगीको भेषमै हिँड्छन् । बाहिर हेर्दा धार्मिक आस्थाले वतप्रोत केसीको बाहिरी रूप कमैलाई थाहा छ । ५ वैशाख, २०७९11 min read Share
मकवानपुरमा यौन दुर्व्यवहार प्रकरणः थप दुई शिक्षक पक्राउमकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकाको जनता माध्यमिक विद्यालयका बालिकामाथि यौन दुर्व्यवहारको घटनाकाे आरोपमा थप दुई शिक्षक पक्राउ परेका छन् ।३ वैशाख, २०७९2 min read Share
धादिङमा एमाले र गठबन्धनले आज उम्मेदवार टुंग्याउँदै, बागमतीका मुख्यमन्त्री र अर्थमन्त्री नै सक्रियस्थानीय तह निर्वाचनका लागि धादिङमा नेकपा एमाले र सत्तारुढ गठबन्धनले उम्मेदवार टुंग्याउने तयारी गरेको छन् ।३ वैशाख, २०७९4 min read Share
संघले उपत्यकाको सुरक्षा अधिकार कटौती गरेपछि बागमती सरकार रुष्ट, अदालत जाने तयारीसंघीय सरकारले उपत्यकाको शान्ति सुरक्षासम्बन्धी अधिकार कटौती गरेपछि बागमती प्रदेश सरकार रुष्ट बनेको छ ।२ वैशाख, २०७९5 min read Share
रामेछापमा एमालेविरुद्ध पाँचदलीय गठबन्धन एकजुट, मन्थलीको मेयरमा बस्नेतकै चर्चास्थानीय तह निर्वाचनमा बागमती प्रदेशको उत्तरी क्षेत्रस्थित रामेछापमा नेकपा एमालेविरुद्ध सत्ता साझेदार पाँच दल गठबन्धन गरेर अघि बढ्ने भएका छन् ।३० चैत, २०७८5 min read Share
मकवानपुरमा भागबण्डा मिलाउन गठबन्धनलाई सकस, एमालेकाे घरदैलाे सुरुआगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार गठबन्धनका दलहरू भागबण्डा मिलाउन कस्सिएका छन् ।२९ चैत, २०७८7 min read Share
बागमती प्रदेशः एमाले भटाभट उम्मेदवार छान्दै, गठबन्धनमा अझै मिलेन भागबण्डा२०७४ सालको चुनावमा बागमतीका १३ जिल्लामध्ये १० जिल्लामा बहुमत तह जितेको एमाले पुरानै विरासत कायम गर्ने योजनासहित चुनावमा होमिएको छ ।२८ चैत, २०७८6 min read Share
मकवानपुरमा बालिका यौन दुर्व्यवहार प्रकरण: तीन शिक्षकविरुद्ध किटानी जाहेरी दर्तामकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकाको जनता माध्यमिक विद्यालयका बालिकामाथि यौन दुर्व्यवहारको घटनाका आरोपित शिक्षकविरुद्ध किटानी जाहेरी परेको छ ।२५ चैत, २०७८3 min read Share
बागमतीमा अध्यादेशबाट प्रदेश युवा परिषद् ऐन संशोधन, उपाध्यक्ष हटाउन बाटो खुलाबागमतीको गठबन्धन सरकारले एमालेबाट नियुक्त परिषद्को उपाध्यक्षलाई हटाउन अध्यादेशबाट ऐन नै संशोधन गरेको हो ।२२ चैत, २०७८3 min read Share
मकवानपुरमा एउटै विद्यालयका १५ बालिकामाथि यौन दुर्व्यवहार, अभिभावकले गरे विद्यालयमा तोडफोडबागमती गाउँपालिकाको जनता माध्यमिक विद्यालयका १५ जना बालिकामाथि यौन दुर्व्यवहार भएको छ ।२२ चैत, २०७८4 min read Share
मकवानपुरमा मिलेर स्थानीय चुनाव लड्ने गठबन्धनका दलहरूको सहमति, वडा तहसम्मै संयन्त्र बनाइने१८ चैत, २०७८3 min read Share
दैनिक १४ घण्टासम्म लोडसेडिङ: हेटौँडा औद्योगिक क्षेत्रका उद्योगको उत्पादनमा आउन थाल्यो गिरावटराति चल्ने उद्योगहरूको ५० प्रतिशतले उत्पादनमा गिरावट आएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक राजेन्द्र कँडेलले जानकारी दिए ।१८ चैत, २०७८4 min read Share