गृहजिल्लामा कमल थापालाई राहत, राप्रपा मकवानपुर राप्रपा नेपालमा समाहितकमल थापाको गृहजिल्ला मकवानपुरमा राप्रपा परित्याग गर्दै जिल्ला अध्यक्ष, उपाध्यक्षदेखि जिल्ला सदस्य र महिला नेतृहरूले सामूहिक रूपमा राप्रपा नेपाल रोजेका हुन् ।१६ चैत, २०७८3 min read Share
डढेलो नियन्त्रण अभियानमै सीमित, वन मुद्दाको प्रमाण नष्ट गर्ने दोषीसमेत उम्किएडिभिजन वनले धेरै वर्षदेखि डढेलो लगाउनेको पहिचानसमेत गर्न सकेको छैन भने दोषीमाथि कारबाही हुने सम्भावना न्यून छ ।११ चैत, २०७८7 min read Share
२ महिनाभित्र बागमतीका ६ जिल्लामा बर्डफ्लू, किसानको ३ करोड नोक्सानकुखुरा उत्पादनको हब मानिने बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लू फैलिइसकेको छ । बागमतीमा पहिलो पटक १६ माघ २०७८ देखि बर्डफ्लू देखिएको कृषि तथा पशुपंछी विकास मन्त्रालयले जनाएको छ ।१० चैत, २०७८3 min read Share
कमल थापालाई गृहजिल्लामै संकट: राप्रपा मकवानपुर समाहित हाेला ?बर्तौला केही दिनदेखि हेटौंडामा दौडधुप गरिरहेका छन् । हाल राप्रपामै रहेका नेताहरूले पनि बर्तौलालाई साथ दिइरहेको स्रोत बताउँछ । ८ चैत, २०७८5 min read Share
हेटौँडाबाट चितवनतर्फ जाँदै गरेकाे बस भुल्चोकमा पल्टियाे, दुई जनाकाे मृत्यु, १२ गम्भीरमृतककाे सनाखत हुन सकेन४ चैत, २०७८2 min read Share
स्थानीय चुनावः हेटौँडामा एमाले ढुक्क, माओवादी र एकीकृत समाजवादीलाई कांग्रेसकै भरएमालेलाई टक्कर दिने पार्टी नेपाली कांग्रेस हो । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी हेटौँडामा एक्लाएक्लै लड्ने स्थितिमा छैनन् । यी दुवै कांग्रेसको भरमा छन् ।३० फागुन, २०७८8 min read Share
तीन महिनापछि बागमतीमा प्रदेशसभा बैठकः पहिलेका मुख्यमन्त्रीलाई अहिलेका मुख्यमन्त्रीको आरोपैआरोप'आफूले बिगारेर हामीलाई गाली गर्ने ?'३० फागुन, २०७८5 min read Share
पूर्वबक्सिङ खेलाडी सुशीलको आँट: एक वर्ष नपुग्दै ठडियो रंगशालापाँच वर्षभित्र निर्माण सकाउने भनिएको अलपत्र गौरीटार रंगशालाबाट करिब ४ किलोमिटरको दूरीमा हेटौँडातर्फ क्याम्पाडाँडामा भने रंगशाला निर्माण भइसक्यो । हेटौँडाका चर्चित पूर्वबक्सिङ खेलाडी सुशील घिमिरेले एक वर्षमै क्याम्पा रंगशाला ठड्याएका छन् ।२७ फागुन, २०७८11 min read Share
हेटौंडाको नयाँ मेयरमा कस्को होला इन्ट्री ? एमाले र कांग्रेसमा तीन–तीन जना आकांक्षीजिल्लाका १० पालिकामध्ये एमाले र कांग्रेसबीच दमदार प्रतिस्पर्धा हुने गत निर्वाचनकै परिणामले देखाउँछ । मकवानपुरका स्थानीय तहमा एमालेको बहुमत छ ।२७ फागुन, २०७८8 min read Share
अन्त नमिले पनि मकवानपुरमा चुनावी गठबन्धन गर्ने कांग्रेस, माओवादी र नेकपा एसबीच 'भद्र सहमति'२५ फागुन, २०७८5 min read Share
'भोलिपल्टै आएर उजुरी फिर्ता गर्दै श्रीमान्लाई छुटाएर लैजान्छन्'घरेलु हिंसाका पीडकलाई २४ घण्टाभन्दा बढी थुनामा राख्न नमिल्ने कानुनी प्रावधान रहेको र ३० दिनभित्र मिलापत्र गर्ने व्यवस्थाले थप समस्या बनाएको छ ।२४ फागुन, २०७८6 min read Share
भेडा, बाख्रा पाल्ने सरकारी फार्म, जसले ७८ वर्षपछि पायो पानीबाख्रा र भेडा पालन गर्नुअघि व्यवसायीले पहिला घाँस लगाउने जग्गाको व्यवस्था गरिसक्नुपर्छ ।२१ फागुन, २०७८8 min read Share
एउटै गाउँका १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी, नयाँ मान्छे र गाडी देखेपछि तर्सिन्छन् गाउँले‘कसैले गल्ती गरे होलान्, हामी सोझासाझालाई डर भयो । गाउँमा हतियार बोकेर सेनाहरू आउँछन् । हाम्रा बालबच्चा स्कुल पढ्न जान मान्दैनन्,’ उनले भनिन् ।१९ फागुन, २०७८8 min read Share
चितवनमा भेटिए उच्च पौष्टिक तत्वयुक्त मारा, पोठी र डेढुवा माछाचितवनको बरन्डाभार क्षेत्रमा रहेका राइनो ताल, टाइगर ताल, रामपुर घोल र खगेरी खोलामा गरिएको अनुसन्धानबाट उच्च पौष्टिक तत्वयुक्त तीन प्रजातिका माछासहित ३४ प्रजातिका रैथाने माछा फेला परेको हो ।१६ फागुन, २०७८4 min read Share
कांग्रेस मकवानपुर अधिवेशन : संस्थापन दुई चिरा, त्रिपक्षीय भिडन्तनेपाली कांग्रेस मकवानपुरको १४औँ अधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ । कांग्रेस मकवानपुरको नेतृत्व गर्न तीन जना मैदानमा होमिएका छन् ।१५ फागुन, २०७८4 min read Share
नयाँ योजनामा रकमान्तर गर्न बागमतीको कृषि मन्त्रालयले फिर्ता माग्यो खर्च हुन नसक्ने बजेटबागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खर्च हुन नसक्ने योजनाको बजेट फिर्ता पठाउन मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।१३ फागुन, २०७८4 min read Share
बागमतीमा सरकार गठनको चार वर्षपछि प्रादेशिक संरचना बनाउन छानियो आठ ठाउँबागमतीमा सरकार गठन भएको चार वर्षपछि प्रादेशिक संरचना बनाउन आठवटा ठाउँ छनोट गरिएको छ ।११ फागुन, २०७८7 min read Share
बालमैत्री गाउँपालिकाकै सयौं बालबालिका निकृष्ट श्रममा, परिवारले नै पठाउँछन् इँटाभट्टा र गलैँचा कारखाना१० फागुन, २०७८5 min read Share