ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Sun, Apr 20, 2025
७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सुजीतकुमार झा
समाचार
कोरोना त्रासका बीच मैथिल महिलाहरूले यसरी मनाए वटसावित्री पर्व
'पहिला हामी राम मन्दिरमा गएर पूजा गरिन्थ्यो । तर, यसपाली घरमै पूजा गरेका छौँ' जनकपुरधाम ४ का साधना झाले भनिन्
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनकपुर र राजविराजका लागि ल्याइयो आरटी पीसीआर मेसिन
मन्त्रिपरिषदले जनकपुरधाम, वीरगंज र राजविराजमा परीक्षण ल्याव संचालन गर्ने निर्णय गरेअनुरूप जनकपुर र राजविराजको लागि आरटी पीसीआर मेसिन खरिद गरेर ल्याएको छ
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनका बीच तराई/मधेसमा यसरी मनाइयो वटसावित्री पर्व [फोटो फिचर]
वटसावित्री पर्व जनकपुरधामसहित प्रदेश २ का प्रत्येक जिल्लामा मनाइएको छ । पतिको दीघार्यूका लागि यो पर्व मनाईन्छ ।
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनकपुरधाममा विपन्नलाई निःशुल्क खाना खुवाउँदै स्थानीय
कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनले समस्यामा परेकालाई सुरू गरिएको निःशुल्क भोजन जनकपुरधाममा प्रभावकारी भइरहेको छ ।
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पूर्वमन्त्री आलमको घरमा मध्यराती प्रहरीको छापा
पूर्वमन्त्री आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले खानतलासी गरेको छ । राजपुर बमकाण्डका अभियुक्त रहेका आलम अहिले काठमाडौंस्थित नख्खु कारागारमा रहेका छन् ।
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनको उल्लंघन गर्दै नाराबाजी गर्ने जसपाका १५ कार्यकर्ता पक्राउ
लकडाउनको उल्लंघन गर्दै जनकपुरधाममा नाराबाजी गर्ने जनता समाजवादी पार्टी (जसपा)का १५ जना नेता/कार्यकर्तालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । जसपाका युवा नेता नवीन यादव र मुकेश झाको नेतृत्वमा प्रदर्शन गरिएको हो
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोखरीको डिलमा भेटियो १० लाख १० हजार रूपैयाँ
रौतहटमा एउटा पोखरीको डिलमा १० लाख १० हजार रूपैयाँ बरामत गरिएको छ । जिल्लाको इशनाथ नगरपालिकाको परोहा डुमरियास्थित पोखरीको डिलमा छरिएको अवस्थामा प्रहरीले १० लाख १० हजार रुपैयाँ बरामद गरेको हो
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मधेशी समुदायको अपमान गरेको भन्दै टेलिभिजन कार्यक्रम सञ्चालकलाई कारवाहीको माग
काठमाडौंबाट प्रसारण हुने एक टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा मधेशी समुदायको अपमान गरेको भन्दै कार्यक्रममा संलग्नहरूलाई कारवाही गर्न प्रदेश २ सरकारले माग गरेको छ ।
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
टाउकाेमै अड्कियाे राजपा-समाजवादी एकता
राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा)को एकीकरण पछि बनेको जनता समाजवादी पार्टी (जसपा)को अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन ।
७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संक्रमित थपिँदै गएपछि प्रदेश २ को प्रादेशिक क्वारेन्टाइनस्थल सिल
प्रदेश-२ को प्रादेशिक क्वारेन्टाइनस्थलमा करिब आधा दर्जन व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सो स्थललाई सिल गरिएको छ । धनुषाको नगराईन नगरपालिका-५ स्थित गंगुलीमा प्रदेश सरकारले निर्माण गरेको प्रादेशिक क्वारेन्टाइनलाई सिल गरिएको हो
७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पत्रकारमा कोरोना देखिएपछि प्रदेश २ मा परीक्षणको दायर बढाइँदै
प्रदेश २ मा हालसम्म ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ धनुषा, बारामा १/१ र पर्सामा २ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
३ सय आइसोलेसन बेड थप गर्ने प्रदेश २ सरकारको निर्णय
प्रदेश २ मा कोरोना संक्रमितको चाप बढ्न थालेपछि प्रदेश सरकारले ३ सय ५ को आइसोलेसन बेड थप्ने निर्णय गरेको छ ।
७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतबाट आएर परिवारसँग पनि बसेका थिए धनुषाका संक्रमित २ युवक
धनुषामा फेला परेका कारोना संक्रमित दुवै जना भारतबाट आएको खुलेको छ । उनीहरू भारतबाट आएर केही दिन घरमा पनि बसेको बताइएको छ । भारतबाट लुकीछिपी आएर घरमा बसेपछि स्थानीयवासीको दबाबमा उनीहरूलाई क्वारेन्टाइन पठाइएको थियो
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनकपुर प्रादेशिक अस्पतालको पीसीआर मेसिन फेरि बन्द
प्रादेशिक अस्पताल जनकपुरधाममा पीसीआर मेसिनबाट परीक्षण फेरि बन्द भएको छ । पछिल्लो पटक जडान गरिएको पीसीआर मेसिनले फरक नतिजा दिएपछि परीक्षण बन्द गरिएको हो
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मुख्यमन्त्री राउतद्वारा प्रदेशबासीका नाममा सम्बोधन
कोरोनाको संकटबाट गुज्रिरहेको प्रदेश २ का जनतालाई मुख्यन्त्री लालबाबु राउतले आइतबार सम्बोधन गरेका छन् । कोरोना महामारीकाबीच १ सातादेखि जनता समाजवादी पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त रहेका मुख्यमन्त्री राउतले काठमाडौंबाट प्रदेश फर्किएलगत्तै आइतबार प्रदेशवासीलाई सम्बोधन गरेका हुन् ।
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पृतनापतिमा कोरोना संक्रमण देखिएपछि ब्यारेकमा सिल
सेनाका अधिकारीहरूमै कोरोना संक्रमण देखिएपछि महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मध्य पृतनाको पूरै ब्यारेकलाई सिल गरिएको छ । सो ब्यारेकका पृतनापति र एक जना चिकित्सकमा कोरोनाको संक्रमण देखिएको छ
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चितवनबाट आएका भनिएका संक्रमित मुम्बईबाट आएको खुलासा
शनिबार संक्रमण देखिएका धनुषाका २ जनाले झुटाे विवरण दिँदा कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको छ
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
साइकल चढेर चितवनबाट धुनुषा आएका कोरोना संक्रमित २ युवक
धनुषामा कोरोना संक्रमण देखिएका २ जना चितवनबाट जनकपुरधाम आएको खुलेको छ । दुबै संक्रमित ओभरसियर पढ्ने विद्यार्थी हुन् । उनीहरू चितवनबाट साइकल चलाएर धनुषा आएका थिए ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चर्को आलोचनापछि वीरगञ्जको अनुगमनमा निस्किए मुख्यमन्त्री राउत
कोरोना भाइरसबाट संक्रमितहरूलाई दिइने सुबिधा र उपचारको व्यवस्थापनलाई लिएर प्रदेश सरकारको चर्को आलोचना भइरहेको बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज वीरगञ्जको अनुमगन गरेका छन् ।
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
4
5
6
7
Next
सर्च गर्नुहोस्