कोरोना त्रासका बीच मैथिल महिलाहरूले यसरी मनाए वटसावित्री पर्व'पहिला हामी राम मन्दिरमा गएर पूजा गरिन्थ्यो । तर, यसपाली घरमै पूजा गरेका छौँ' जनकपुरधाम ४ का साधना झाले भनिन्९ जेठ, २०७७ Share
जनकपुर र राजविराजका लागि ल्याइयो आरटी पीसीआर मेसिनमन्त्रिपरिषदले जनकपुरधाम, वीरगंज र राजविराजमा परीक्षण ल्याव संचालन गर्ने निर्णय गरेअनुरूप जनकपुर र राजविराजको लागि आरटी पीसीआर मेसिन खरिद गरेर ल्याएको छ९ जेठ, २०७७ Share
लकडाउनका बीच तराई/मधेसमा यसरी मनाइयो वटसावित्री पर्व [फोटो फिचर]वटसावित्री पर्व जनकपुरधामसहित प्रदेश २ का प्रत्येक जिल्लामा मनाइएको छ । पतिको दीघार्यूका लागि यो पर्व मनाईन्छ ।९ जेठ, २०७७ Share
जनकपुरधाममा विपन्नलाई निःशुल्क खाना खुवाउँदै स्थानीयकोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनले समस्यामा परेकालाई सुरू गरिएको निःशुल्क भोजन जनकपुरधाममा प्रभावकारी भइरहेको छ ।९ जेठ, २०७७ Share
पूर्वमन्त्री आलमको घरमा मध्यराती प्रहरीको छापापूर्वमन्त्री आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले खानतलासी गरेको छ । राजपुर बमकाण्डका अभियुक्त रहेका आलम अहिले काठमाडौंस्थित नख्खु कारागारमा रहेका छन् ।९ जेठ, २०७७ Share
लकडाउनको उल्लंघन गर्दै नाराबाजी गर्ने जसपाका १५ कार्यकर्ता पक्राउलकडाउनको उल्लंघन गर्दै जनकपुरधाममा नाराबाजी गर्ने जनता समाजवादी पार्टी (जसपा)का १५ जना नेता/कार्यकर्तालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । जसपाका युवा नेता नवीन यादव र मुकेश झाको नेतृत्वमा प्रदर्शन गरिएको हो८ जेठ, २०७७ Share
पोखरीको डिलमा भेटियो १० लाख १० हजार रूपैयाँरौतहटमा एउटा पोखरीको डिलमा १० लाख १० हजार रूपैयाँ बरामत गरिएको छ । जिल्लाको इशनाथ नगरपालिकाको परोहा डुमरियास्थित पोखरीको डिलमा छरिएको अवस्थामा प्रहरीले १० लाख १० हजार रुपैयाँ बरामद गरेको हो८ जेठ, २०७७ Share
मधेशी समुदायको अपमान गरेको भन्दै टेलिभिजन कार्यक्रम सञ्चालकलाई कारवाहीको माग काठमाडौंबाट प्रसारण हुने एक टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा मधेशी समुदायको अपमान गरेको भन्दै कार्यक्रममा संलग्नहरूलाई कारवाही गर्न प्रदेश २ सरकारले माग गरेको छ ।८ जेठ, २०७७ Share
टाउकाेमै अड्कियाे राजपा-समाजवादी एकताराष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा)को एकीकरण पछि बनेको जनता समाजवादी पार्टी (जसपा)को अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन ।७ जेठ, २०७७ Share
संक्रमित थपिँदै गएपछि प्रदेश २ को प्रादेशिक क्वारेन्टाइनस्थल सिलप्रदेश-२ को प्रादेशिक क्वारेन्टाइनस्थलमा करिब आधा दर्जन व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सो स्थललाई सिल गरिएको छ । धनुषाको नगराईन नगरपालिका-५ स्थित गंगुलीमा प्रदेश सरकारले निर्माण गरेको प्रादेशिक क्वारेन्टाइनलाई सिल गरिएको हो७ जेठ, २०७७ Share
पत्रकारमा कोरोना देखिएपछि प्रदेश २ मा परीक्षणको दायर बढाइँदैप्रदेश २ मा हालसम्म ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ धनुषा, बारामा १/१ र पर्सामा २ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । ७ जेठ, २०७७ Share
३ सय आइसोलेसन बेड थप गर्ने प्रदेश २ सरकारको निर्णयप्रदेश २ मा कोरोना संक्रमितको चाप बढ्न थालेपछि प्रदेश सरकारले ३ सय ५ को आइसोलेसन बेड थप्ने निर्णय गरेको छ ।७ जेठ, २०७७ Share
भारतबाट आएर परिवारसँग पनि बसेका थिए धनुषाका संक्रमित २ युवकधनुषामा फेला परेका कारोना संक्रमित दुवै जना भारतबाट आएको खुलेको छ । उनीहरू भारतबाट आएर केही दिन घरमा पनि बसेको बताइएको छ । भारतबाट लुकीछिपी आएर घरमा बसेपछि स्थानीयवासीको दबाबमा उनीहरूलाई क्वारेन्टाइन पठाइएको थियो६ जेठ, २०७७ Share
जनकपुर प्रादेशिक अस्पतालको पीसीआर मेसिन फेरि बन्दप्रादेशिक अस्पताल जनकपुरधाममा पीसीआर मेसिनबाट परीक्षण फेरि बन्द भएको छ । पछिल्लो पटक जडान गरिएको पीसीआर मेसिनले फरक नतिजा दिएपछि परीक्षण बन्द गरिएको हो५ जेठ, २०७७ Share
मुख्यमन्त्री राउतद्वारा प्रदेशबासीका नाममा सम्बोधनकोरोनाको संकटबाट गुज्रिरहेको प्रदेश २ का जनतालाई मुख्यन्त्री लालबाबु राउतले आइतबार सम्बोधन गरेका छन् । कोरोना महामारीकाबीच १ सातादेखि जनता समाजवादी पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त रहेका मुख्यमन्त्री राउतले काठमाडौंबाट प्रदेश फर्किएलगत्तै आइतबार प्रदेशवासीलाई सम्बोधन गरेका हुन् ।५ जेठ, २०७७ Share
पृतनापतिमा कोरोना संक्रमण देखिएपछि ब्यारेकमा सिल सेनाका अधिकारीहरूमै कोरोना संक्रमण देखिएपछि महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मध्य पृतनाको पूरै ब्यारेकलाई सिल गरिएको छ । सो ब्यारेकका पृतनापति र एक जना चिकित्सकमा कोरोनाको संक्रमण देखिएको छ४ जेठ, २०७७ Share
चितवनबाट आएका भनिएका संक्रमित मुम्बईबाट आएको खुलासाशनिबार संक्रमण देखिएका धनुषाका २ जनाले झुटाे विवरण दिँदा कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको छ४ जेठ, २०७७ Share
साइकल चढेर चितवनबाट धुनुषा आएका कोरोना संक्रमित २ युवकधनुषामा कोरोना संक्रमण देखिएका २ जना चितवनबाट जनकपुरधाम आएको खुलेको छ । दुबै संक्रमित ओभरसियर पढ्ने विद्यार्थी हुन् । उनीहरू चितवनबाट साइकल चलाएर धनुषा आएका थिए ।४ जेठ, २०७७ Share