ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Sun, Apr 20, 2025
७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सुजीतकुमार झा
समाचार
कोरोना संक्रमित पत्रकारको अनुभव : थुनुवा कोठामा जस्तै बसेका छौँ
'यहाँ न अस्पतालको वातावरण छ र कुनै बेड नै छ, बस्न पनि अत्यन्तै गाह्रो छ । म मुटुको औषधि खाइरहेको एउटा बिरामी थुनुवा कोठामा जस्तै बसेको छु’, वीरेन्द्रले भने
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना संक्रमणले प्रदेश अस्तव्यस्त, मुख्यमन्त्री राजनीतिक जोड-घटाउमै व्यस्त
अस्पताल, आइसोलेसन वार्ड व्यवस्थापनमा ध्यान दिनुपर्ने भए पनि प्रदेश २ का मुख्यमन्त्रीदेखि सम्बन्धित मन्त्रीहरू नै काठमाडौं बसेका छन् । कोरोना भाइरस संक्रमणको 'हटस्पट' प्रदेश २ बन्दा मुख्यमन्त्री लालबाबु राउत भने पार्टीको जोड घटाउमा लागेको आरोप लाग्ने गरेको छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना संक्रमितको तथ्यांकमा स्वास्थ्य मन्त्रालयको त्रुटि, पुरानै संक्रमित थपेर विज्ञप्ति सार्वजनिक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ जना नयाँ संक्रमित थपिएको भनेर दिएको सूचनामा त्रुटि देखिएको छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनकपुरमा ५ कोरोना संक्रमितलाई आइसोलेट गरियो
जनकपुरधामको प्रादेशिक अस्पतालमा ५ जना कोरोनाका संक्रमितलाई आइसोलेट गरिएको छ । आइसोलेट गरिनेमा धनुषा, महोतरीका २/२ र सर्लाहीका १ जना रहेका छन् ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नारायणी अस्पतालबाट २ जना कोरोना संक्रमित फरार
वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसन कक्षबाट २ जना कोरोना संक्रमित भागेका छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
निषेधाज्ञापछि सुनसान पर्सा
एकै दिन ३९ जनामा कोरोना संक्रमण देखिएपछि पर्सामा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मंगलबार राती ८ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनकपुरमा पत्रकारलाई कोरोना संक्रमण
जनकपुरधाममा पनि १ पत्रकारसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा जनकपुरका १ पत्रकारसहित २ जनामा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग राख्दै पत्रकार आन्दोलित
पत्रकारलाई कुटपिट तथा दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग राख्दै आन्दोलनरत वीरगन्जका पत्रकारले आज पनि सडकमा धर्ना दिँदै प्रदर्शन गरेका छन् । दोषी प्रहरीलाई कारबाहीको माग गर्दै आन्दोलनरत नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा पत्रकारले घण्टाघर चोकमा १ घण्टा धर्ना दिँदै प्रदर्शन गरेका हुन्
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पर्साका ६८० जनाकाे स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण, तीमध्ये ४ जना पत्रकार
नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको पर्सामा पुष्टि भएका सबै संक्रमित वीरगन्जका स्थानीय नै भएको अस्पतालले जनाएको छ
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संक्रमितसँगै ९ वैशाखमा गाउँ फर्केका थिए १३ जना सप्तरीवासी
उनीसहित १३ जना वैशाख ९ गते चितवनबाट गाउँ फर्केका थिए । '१३ जनालाई डाक्नेश्वरी गाउँकै क्वारेन्टाइनमा राखिएको थियो’, यादवले भने, ‘ उनीसँगै आएका बाँकीको रिपोर्ट आएको छैन
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पत्रकार पक्राउ, एसपी पन्त भन्छिन्, ‘पछि कुरा गरौँला’
रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवलाई पर्सा प्रहरीले आज पक्राउ गरेको छ
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मिथिलामा बुद्ध प्रभाव
३ वटा पनि धेरै भयो भनेपछि उनले अन्त्यमा एउटा मात्रै देवता छन् भन्छन्, ‘एको हम बहु सामेद अर्थात् माध्यममा मूल देवता ब्रह्म हुन् र उनका हाँगा फैलिएको मात्रै हो’
२५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाराबाट २ गाडी भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि हवाई फायर
लकडाउनको बेला बाराको कबहीगोठस्थित नेपाल-भारत सीमानामा भारतीय नागरिक नेपाल प्रवेश गर्न थालेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ
२५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रक्सी पिएर मृत्यु भएका परिवारलाई प्रदेश २ ले १/१ लाख दिने निर्णयको आलोचना
महोत्तरीमा रक्सी सेवनबाट मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले १/१ लाख दिने घोषणा गरेको छ । पीडित परिवारलाई क्रियाकर्म खर्चबापत प्रतिपरिवार १/१ लाख दिने घोषणा गरेपछि यसको आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा दर्जनौँ व्यक्तिले प्रदेश सरकारको कामको विरोध गरेका छन्
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सिमेन्टमा कालोबजारी गर्ने २ व्यापारी पक्राउ
जनकपुरधामबाट सिमेन्टमा कालोबजारी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सिरहामा राहत वितरणका विषयमा झडप, डीएसपीसहित ५ जना घाइते
झडपमा परी इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालसहित ५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जंगलमा गाडेको अवस्थामा भेटियाे वीणाको शव, श्रीमान् भन्छन् : आवेशमा हत्या गरेँ
धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको ४ दिनपछि शव फेला परेको छ । धनुषाको मिथिला नगरपालिका- ९, लालभिट्टीका २८ वर्षीय हरि चौहानले कान्छी सालीसँगको प्रेम सम्बन्धका कारण श्रीमतीको हत्या गरेका छन् । उनले २५ वर्षीया पत्नी वीणा चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महोत्तरीमा अज्ञात रोगको प्रकोपः थप १ जनाको मृत्यु, मृतक संख्या १२ पुग्यो
महोत्तरीमा अज्ञात रोगबाट ज्यान गुमानेको संख्या १२ पुगेको छ । जिल्लाको भंगाहा नगरपालिका–७ स्थित रुपनारायण सिंह दनुवारको आज बिहान मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काेराेना उपचारपछि घर फर्किएका युवक पुनः अस्पताल भर्ना
१ साताअघि निको भएर घर फर्किएका रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुनः नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
5
6
7
8
Next
सर्च गर्नुहोस्