ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Sun, Apr 20, 2025
७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सुजीतकुमार झा
समाज
जानकी नवमीको अवसरमा दीपावली (फोटो फिचर)
जनकपुरधामसहित प्रदेश–२ का विभिन्न जिल्लाको शहरी क्षेत्रमा शुक्रबार राती दीयो बालिएको छ । जानकी नवमीको अवसरमा स्थानीयले घरको मूलद्वारमा दीयो बालेका हुन् ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जसपामा पेचिलो बन्दै शीर्ष नेताको मर्यादा
राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा)को एकीकरण पछि बनेको जनता समाजवादी पार्टी (जसपा)मा शीर्ष नेताहरूको व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । नेताहरूको मर्यादाक्रम निर्धारण मुख्य चुनौतीका रूपमा रहेको विशलेषकहरू बताएका छन्
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जानकी जन्मोत्सवमा सुनसान जन्मभूमि
धार्मिक एवं पर्यटकीय नगरी जनकपुरधाममा जानकी जन्मोत्सव आज मनाइँदै छ । त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन देवी जानकीको जन्म भएकाले जनकपुरधाममा जानकी जन्मोत्सव प्रत्येक वर्ष विशेष उत्सवका साथ मनाइने गरिन्छ । जन्मोत्सवका लागि जानकी मन्दिरलाई विशेष रूपले सजाइएको छ । लकडाउनका कारण आम श्रद्धालुलाई मन्दिरभित्र प्रवेश गर्न दिइएको छैन
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सप्तरीमा मृग मार्ने २ जना पक्राउ
लकडाउनका बेला प्रदेश–२ को वन क्षेत्रमा जंगली जनावरको सिकार र काठको तस्करी बढेको छ । डिभिजन वन कार्यालय सप्तरीले सक्रियता बढाएपछि सिकारी र तस्कर पक्राउ पर्न थालेका छन् ।
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश २ मा आज बलिदानी दिवस मनाइँदै
१८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारविरुद्ध जनता समाजवादी पार्टीको जुलुश प्रदर्शन
सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी जाहेरी दर्ता नगरेको विरोधमा जनता समाजवादी पार्टीका कार्यकर्ताले महोत्तरीको सम्सी बजारमा मशाल जुलुश प्रदर्शन गरेका छन् ।
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनकपुरधाम उपमहानगरको राहत : विपन्नलाई कुहिएको चामल
जनकपुरधाम उपमहानगरपालिकाले राहतमा बाँडेको चामल कुहिएको फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका-१६ ले सोमबार केही विपन्न घरपरिवारलाई वितरण गरेको चामल ढुसी परेको तथा कुहिएको भेटिएको हो ।
१६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना पोजिटिभ देखिएका २ युवाको जनकपुर अस्पतालको पीसीआरमा नेगेटिभ देखिएको थियो
रौतहटका २ जनामा कोरोना भाइरस पोजिभिट देखिएको छ । गत १२ वैशाखमा काठमाडौंबाट आएको ४ जनाको टोलीले ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेकोमा २ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो ।
१६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
घरबाटै जानकी जन्मोत्सवलाई विशेष बनाउँदै जनकपुरधामका महिला
जानकी नवमीका दिनसम्म प्रत्येक साँझ जनकपुरवासीले आआफ्नो घरबाटै जानकी माताको आरती गर्न उत्तराधिकारी महन्थ दासले आग्रह गरेका छन् । ’जानकी माता जनकपुरधामका हरेक घरमा बास गर्छिन् । उनको पूजा गर्न मन्दिर नै आउनुपर्छ भन्ने छैन, ’महन्थ दासले थपे, ’घरमै बसी जन्मोत्सवको यो ९ दिनलाई विशेष मनाउन सबैमा अपिल छ, आरती र पूजापाठ गर्न पनि आग्रह छ ।’
१५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राजपा-समाजवादी एकतापछि प्रदेश २ मा उठ्यो मन्त्री फेरबदलको माग
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएपछि प्रदेश २ सरकारमा रहेका पात्र परिवर्तनको माग उठ्न थालेको छ । नेताका कोटाको आधारमा मुख्यमन्त्री र मन्त्रीहरू बनेकाले जनताको चाहनाविपरीत कार्य भइरहेकाले काम गर्ने सशक्त व्यक्तिलाई ल्याउनु पर्ने माग उठेको हो ।
१५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आरडीटी पोजिटिभ देखिएकी वीरगञ्जकी युवतीको मृत्यु
आरडीटीमा पोजिटिभ देखिएकी पर्साको वीरगञ्जकी १ युवतीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१०, अशोकाबाटिकाकी २३ वर्षीया युवतीको आज बिहान मृत्यु भएको हो ।
१४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज
परशुरामको जन्मोत्सव आज, लकडाउनले मेला प्रभावित
भगवान परशुरामको जन्मोत्सवको अवसरमा धनुषामा आज विशेष पूजा गरिँदै छ । परशुराम जयन्तीको अवसरमा यहाँको परशुराम तलाउमा प्रत्येक वर्ष मेला लाग्ने गर्छन् ।
१४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
कोरोनाको प्रभावलाई उतार्दै मिथिला चित्रकला
मिथिला कलाको छुट्टै मौलिकता छ । मानवीय अनुभूतिको यथार्थ रूपचित्र यस शैलीअन्तर्गत पर्छ । प्रतीकात्मक र साङ्केतिक बिम्बहरूको समष्टि मिलन रेखाबाट यस लोककलाले पौराणिक कथावस्तुका रोचक घटनावलीलाई पछ्याएर प्रस्तुत गर्ने गर्छ
१३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पार्टी बचाउन मन्त्रीले नै गरेका थिए यसरी सुराकी
कानुनमन्त्री यादवले त्यही दिन आफूले सबै कुरा थाहा पाएको बताएका छन् । प्रहरी उपरीक्षक अधिकारीले नै होटलको कोठा बूक गरेको तथा होटेलको भुक्तानी गरेको मन्त्री यादवले वताए । मन्त्री यादवको चहलपहल बढेपछि सांसद डा. यादव लिएर पूर्वआइजीपी र सांसद बस्नेत त्यहीबेला काठमाडौंतर्फ प्रस्थान गरेको बताइएको छ
१३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मुस्लिम समुदायको रमजान आजबाट सुरु, लकडाउनले मस्जिद सुनसान
मुस्लिम समुदायको पवित्र पर्व रमजान आजबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बी १ महिनासम्म उपवास बस्छन् ।
१३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनकपुरका मस्जिदमा रहेका भारतीयमा देखिएन कोरोना संक्रमण
उदयपुर र पर्सामा भारतबाट फर्किएका जमातीमा कोरोना संक्रमण भेटिएपछि सचेतना स्वरुप प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधामस्थित एक मस्जिदमा रहेका भारतीयको कोरोना परिक्षण गरिएको छ ।
१३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजार बन्द गराउन खाेज्दा २ प्रहरी कुटिए
धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरस्थित लवकुश चोकमा लकडाउन उल्लंघन गरी लगाइएकाे बजारमा अपराहन्न ५ बजे बटेश्वर प्रहरी चौकीका असइ शंकर यादव र हवल्दार नागेन्द्र यादव कुटिएका प्रत्यक्षदर्शीले बताएका छन्
१२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनकपुरधाम नगरभित्रका दर्जनभन्दा बढी मस्जिदमा अनुगमन
कोरोना भाइरस संक्रमितहरू मस्जिद र मदरसामा लुकेको चर्चा चलिरहेको बेला जनकपुरधाम नगरभित्रका दर्जनभन्दा बढी मस्जिदमा शुक्रबार अनुगमन गरिएको छ
१२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पीसीआर मेसिनले दियो गलत रिपोर्ट, जनकपुर अस्पतालमा स्वाब परीक्षण स्थगित
स्वाव परीक्षण गर्ने मेसिनमाथि नै शंका उत्पन्न भएपछि पीसीआर परीक्षण कार्य स्थगित गरिएको हो
१२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6
7
8
9
Next
सर्च गर्नुहोस्