जानकी नवमीको अवसरमा दीपावली (फोटो फिचर)जनकपुरधामसहित प्रदेश–२ का विभिन्न जिल्लाको शहरी क्षेत्रमा शुक्रबार राती दीयो बालिएको छ । जानकी नवमीको अवसरमा स्थानीयले घरको मूलद्वारमा दीयो बालेका हुन् ।२० वैशाख, २०७७ Share
जसपामा पेचिलो बन्दै शीर्ष नेताको मर्यादाराष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा)को एकीकरण पछि बनेको जनता समाजवादी पार्टी (जसपा)मा शीर्ष नेताहरूको व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । नेताहरूको मर्यादाक्रम निर्धारण मुख्य चुनौतीका रूपमा रहेको विशलेषकहरू बताएका छन्१९ वैशाख, २०७७ Share
जानकी जन्मोत्सवमा सुनसान जन्मभूमिधार्मिक एवं पर्यटकीय नगरी जनकपुरधाममा जानकी जन्मोत्सव आज मनाइँदै छ । त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन देवी जानकीको जन्म भएकाले जनकपुरधाममा जानकी जन्मोत्सव प्रत्येक वर्ष विशेष उत्सवका साथ मनाइने गरिन्छ । जन्मोत्सवका लागि जानकी मन्दिरलाई विशेष रूपले सजाइएको छ । लकडाउनका कारण आम श्रद्धालुलाई मन्दिरभित्र प्रवेश गर्न दिइएको छैन१९ वैशाख, २०७७ Share
सप्तरीमा मृग मार्ने २ जना पक्राउलकडाउनका बेला प्रदेश–२ को वन क्षेत्रमा जंगली जनावरको सिकार र काठको तस्करी बढेको छ । डिभिजन वन कार्यालय सप्तरीले सक्रियता बढाएपछि सिकारी र तस्कर पक्राउ पर्न थालेका छन् ।१९ वैशाख, २०७७ Share
सरकारविरुद्ध जनता समाजवादी पार्टीको जुलुश प्रदर्शनसांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी जाहेरी दर्ता नगरेको विरोधमा जनता समाजवादी पार्टीका कार्यकर्ताले महोत्तरीको सम्सी बजारमा मशाल जुलुश प्रदर्शन गरेका छन् ।१७ वैशाख, २०७७ Share
जनकपुरधाम उपमहानगरको राहत : विपन्नलाई कुहिएको चामलजनकपुरधाम उपमहानगरपालिकाले राहतमा बाँडेको चामल कुहिएको फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका-१६ ले सोमबार केही विपन्न घरपरिवारलाई वितरण गरेको चामल ढुसी परेको तथा कुहिएको भेटिएको हो ।१६ वैशाख, २०७७ Share
कोरोना पोजिटिभ देखिएका २ युवाको जनकपुर अस्पतालको पीसीआरमा नेगेटिभ देखिएको थियोरौतहटका २ जनामा कोरोना भाइरस पोजिभिट देखिएको छ । गत १२ वैशाखमा काठमाडौंबाट आएको ४ जनाको टोलीले ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेकोमा २ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो ।१६ वैशाख, २०७७ Share
घरबाटै जानकी जन्मोत्सवलाई विशेष बनाउँदै जनकपुरधामका महिलाजानकी नवमीका दिनसम्म प्रत्येक साँझ जनकपुरवासीले आआफ्नो घरबाटै जानकी माताको आरती गर्न उत्तराधिकारी महन्थ दासले आग्रह गरेका छन् । ’जानकी माता जनकपुरधामका हरेक घरमा बास गर्छिन् । उनको पूजा गर्न मन्दिर नै आउनुपर्छ भन्ने छैन, ’महन्थ दासले थपे, ’घरमै बसी जन्मोत्सवको यो ९ दिनलाई विशेष मनाउन सबैमा अपिल छ, आरती र पूजापाठ गर्न पनि आग्रह छ ।’१५ वैशाख, २०७७ Share
राजपा-समाजवादी एकतापछि प्रदेश २ मा उठ्यो मन्त्री फेरबदलको मागसमाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएपछि प्रदेश २ सरकारमा रहेका पात्र परिवर्तनको माग उठ्न थालेको छ । नेताका कोटाको आधारमा मुख्यमन्त्री र मन्त्रीहरू बनेकाले जनताको चाहनाविपरीत कार्य भइरहेकाले काम गर्ने सशक्त व्यक्तिलाई ल्याउनु पर्ने माग उठेको हो ।१५ वैशाख, २०७७ Share
आरडीटी पोजिटिभ देखिएकी वीरगञ्जकी युवतीको मृत्युआरडीटीमा पोजिटिभ देखिएकी पर्साको वीरगञ्जकी १ युवतीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१०, अशोकाबाटिकाकी २३ वर्षीया युवतीको आज बिहान मृत्यु भएको हो ।१४ वैशाख, २०७७ Share
परशुरामको जन्मोत्सव आज, लकडाउनले मेला प्रभावितभगवान परशुरामको जन्मोत्सवको अवसरमा धनुषामा आज विशेष पूजा गरिँदै छ । परशुराम जयन्तीको अवसरमा यहाँको परशुराम तलाउमा प्रत्येक वर्ष मेला लाग्ने गर्छन् ।१४ वैशाख, २०७७ Share
कोरोनाको प्रभावलाई उतार्दै मिथिला चित्रकलामिथिला कलाको छुट्टै मौलिकता छ । मानवीय अनुभूतिको यथार्थ रूपचित्र यस शैलीअन्तर्गत पर्छ । प्रतीकात्मक र साङ्केतिक बिम्बहरूको समष्टि मिलन रेखाबाट यस लोककलाले पौराणिक कथावस्तुका रोचक घटनावलीलाई पछ्याएर प्रस्तुत गर्ने गर्छ१३ वैशाख, २०७७ Share
पार्टी बचाउन मन्त्रीले नै गरेका थिए यसरी सुराकीकानुनमन्त्री यादवले त्यही दिन आफूले सबै कुरा थाहा पाएको बताएका छन् । प्रहरी उपरीक्षक अधिकारीले नै होटलको कोठा बूक गरेको तथा होटेलको भुक्तानी गरेको मन्त्री यादवले वताए । मन्त्री यादवको चहलपहल बढेपछि सांसद डा. यादव लिएर पूर्वआइजीपी र सांसद बस्नेत त्यहीबेला काठमाडौंतर्फ प्रस्थान गरेको बताइएको छ१३ वैशाख, २०७७ Share
मुस्लिम समुदायको रमजान आजबाट सुरु, लकडाउनले मस्जिद सुनसानमुस्लिम समुदायको पवित्र पर्व रमजान आजबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बी १ महिनासम्म उपवास बस्छन् ।१३ वैशाख, २०७७ Share
जनकपुरका मस्जिदमा रहेका भारतीयमा देखिएन कोरोना संक्रमणउदयपुर र पर्सामा भारतबाट फर्किएका जमातीमा कोरोना संक्रमण भेटिएपछि सचेतना स्वरुप प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधामस्थित एक मस्जिदमा रहेका भारतीयको कोरोना परिक्षण गरिएको छ ।१३ वैशाख, २०७७ Share
बजार बन्द गराउन खाेज्दा २ प्रहरी कुटिएधनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरस्थित लवकुश चोकमा लकडाउन उल्लंघन गरी लगाइएकाे बजारमा अपराहन्न ५ बजे बटेश्वर प्रहरी चौकीका असइ शंकर यादव र हवल्दार नागेन्द्र यादव कुटिएका प्रत्यक्षदर्शीले बताएका छन्१२ वैशाख, २०७७ Share
जनकपुरधाम नगरभित्रका दर्जनभन्दा बढी मस्जिदमा अनुगमनकोरोना भाइरस संक्रमितहरू मस्जिद र मदरसामा लुकेको चर्चा चलिरहेको बेला जनकपुरधाम नगरभित्रका दर्जनभन्दा बढी मस्जिदमा शुक्रबार अनुगमन गरिएको छ१२ वैशाख, २०७७ Share