ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Sun, Apr 20, 2025
७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सुजीतकुमार झा
समाचार
क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कार प्रयास, सफाइ कर्मचारी पक्राउ
धनुषाको क्वारेन्टाइनमा बसेकी महिलामाथि बलात्कारको प्रयास भएको छ । धनुषाको विदेह नगरपालिका–६ स्थित क्वारेन्टाइनमा रहेकी २२ वर्षीया महिलामाथि गएराति बलात्कारको प्रयास भएको हो । ती महिला विगत ७ दिनदेखि त्यहाँ रहँदै आएकी थिइन्
१२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
विनाशकारी भूकम्प : सयौँलाई संरक्षण दिने जानकी मन्दिर
भूकम्प आएपछि जनकपुरधामका सयौँ व्यक्तिले परिवारसहित घर छाडेका थिए । अधिकांश जानकी मन्दिरको प्राङ्गण र त्यसको वरिपरि सुतेका थिए । रातभर मन्दिरमा मेलाको महोल थियो
१२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अस्पतालले घर फर्काएका किशोरमा देखियो कोरोना, मन्त्रालयको घोषणाले जनकपुरमा खैलाबैला
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा जनकपुरधामका १४ वर्षीय किशोरमा कोरोना देखिएको भन्ने जानकारी दिइएपछि केही समयका लागि जनकपुरधामवासी आतंकित भए
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योग
‘सरकारसँग उद्यमीका लागि ६ महिनाको ब्याज मिनाहा गर्न माग गरेका छौँ’
लकडाउनले अहिले साना उद्योगहरूलाई ठूलो मार परेको छ । जहिलेदेखि उद्योग सञ्चालन भयो, त्यस बेलादेखि अहिलेसम्म यस्तो समस्या कहिले पनि भएको थिएन
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
लोकतन्त्रले संघीयताबाहेक मधेसीलाई के दियो ?
यथास्थितिमा रहेर समाजमा परिवर्तन आउन नसक्ने सबैको गुनासो छ । त्यसो भए के अब फेरि आन्दोलनमै जाने त ? राजनीतिक विश्लेषक डा. लाभ भभन्छन्, ‘अब शान्तिपूर्ण आन्दोलन नै यसको विकल्प हो । देशले प्रत्येक ५-७ वर्षमा एउटा आन्दोलन खेपिरहेको छ । कहिलेसम्म देशले यस्तो पीडा व्यहोरिरहने त ?’
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पार्टी एकीकरणप्रति झा र यादव असन्तुष्ट
बुधबार राति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको एकीकरणलाई लिएर राजपामा असन्तुष्टि देखिएको छ ।
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तराई-मधेसमा अध्यादेश हलचल : समाजवादी पार्टी फुटको संघारमा
नेपालमा कुनै उथलपुथल हुँदा भारतीय पक्षले के चाहिरहेका छन् भन्ने पनि चर्चा हुने गरेको छ । नयाँ पार्टी बनेको बेला होस् वा टुक्रेको बेला, सबैमा भारतीयको योजना तर्क गरिन्छ
१० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अझै सुरु गरेन जनकपुरधाम उपमहानगरले राहत वितरण, मेयरको विरोधमा उत्रिए ११ वडाध्यक्ष
लकडाउन भएको १ महिनाभन्दा बढी हुँदा पनि जनकपुरधाम उपमहानगरपालिकाले राहत वितरण शुरु गरेको छैन । प्रदेश २ सरकारले उपलब्ध गराएको राहतबापतको रकमसमेत खर्च नगरेकोमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कडा आलोचना भइरहेको छ
१० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राहतमा कुहिएको दाल बाँड्ने मेयर, वडाअध्यक्षसहित १० जना पक्राउ
राहतमा कुहिएको दाल वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव प्रहरीले मंगलबार पक्राउ गरेको छ । ५ जना वडाअध्यक्षसहित १० जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ
९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अध्यादेशमाथि मधेशी दलका नेताको धारणाः सरकारले आफ्नो खाल्डो आफैँ खन्दैछ
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमार्फत् अचानक २ अध्यादेश पारित गरी राष्ट्रपतिमार्फत् जारी गराएपछि मधेशवादी दलले त्यसको कडा आलोचना गरेका छन् ।
९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राहतमा कुहिएको दाल बाँड्ने कलैया उपमनपाका ३ जना वडाध्यक्ष पक्राउ
कुहिएको दाल राहतमा बाँडेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिकाका ३ जना वडाध्यक्षलाई पक्राउ गरेको छ
८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१४ दिनअघि भारतबाट फर्केका वडा अध्यक्षमा र्यापिड टेस्ट पोजेटिभ
८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दाइजोविरुद्ध अभियान थालेका साजिद सङ्कटका सारथि बन्दै
‘विगत एक वर्षदेखि धर्मगुरूलाई समेत राखेर अन्तक्रिया गर्दै आएको छु,’ हुसैनले भने, ‘दाइजो लिने बेहुलाको जन्ती नजाने, उसको भोजभतेर नखाने, सामाजिक बहिष्कार नै गर्नेसम्मको मोटामोटी सहमति भएको छ ।’ त्यसका लागि धनुषा र महोत्तरीका ३६ जना मौलानाले पनि प्रतिबद्धता जनाइसकेको उनले बताए
८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राजपा एकताको ४ वर्षः के गर्यो, कहाँ चुक्यो ?
राजपाले एकीकरणको ४ वर्ष स्पष्ट कार्यदिशाविना नै बितायो । एकै ड्याङका तर फरकफरक राजनीतिक पसल थापेका मधेसी दलहरूको एकताले दिएको सकारात्मक सन्देशलाई जनताले पत्याए
८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पैसा फाल्दै हिँड्ने महिलाको पीसीआर परीक्षणमा देखिएन कोरोना
जनकपुरधामको महावीर चोकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ
७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश २ सरकारको निर्णयः वडा कार्यालयको समन्वयमा घरमै राहत
कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा दैनिक ज्यालादारीका मजदुरहरुको लागि प्रदेश सरकारले दोस्रो चरणको राहत प्याकेज घोषणा गरेको छ
७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पैसा फाल्ने महिलामा आरडीटी पोजिटिभ, उनीहरू बस्ने क्षेत्र सेनिटाइज गरियो
जनकपुरधामको महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि महिला बस्ने एरियालाई बिहानैदेखि सेनिटाइज गर्ने कार्य सुरु गरिएको छ
७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाको महामारीका बेला सुरक्षा प्रमुखलाई नचलाउन केन्द्रलाई प्रदेश २ को पत्र
प्रदेश २ मा शान्ति-सुरक्षामा खटिएका प्रमुखको सरुवा, पदस्थापना, काज र खटनपटन गर्दा प्रदेश सरकारको सहमतिमा लिनुपर्ने भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संघीय सरकारलाई पत्र पठाएको छ
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सडकमा पैसा फालेर भागेका २ महिला पक्राउ
जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चौकको सडकमा पैसा फालेर भागेकी २ महिलालाई धनुषा प्रहरीले शनिबार पक्राउ गरेको छ । प्रहरीले सीसीटीभी फुटेजको आधारमा शनिबार जनकपुरधामको जानकी नगरबाट पक्राउ गरेको हो
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7
8
9
10
Next
सर्च गर्नुहोस्