क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कार प्रयास, सफाइ कर्मचारी पक्राउधनुषाको क्वारेन्टाइनमा बसेकी महिलामाथि बलात्कारको प्रयास भएको छ । धनुषाको विदेह नगरपालिका–६ स्थित क्वारेन्टाइनमा रहेकी २२ वर्षीया महिलामाथि गएराति बलात्कारको प्रयास भएको हो । ती महिला विगत ७ दिनदेखि त्यहाँ रहँदै आएकी थिइन्१२ वैशाख, २०७७ Share
विनाशकारी भूकम्प : सयौँलाई संरक्षण दिने जानकी मन्दिरभूकम्प आएपछि जनकपुरधामका सयौँ व्यक्तिले परिवारसहित घर छाडेका थिए । अधिकांश जानकी मन्दिरको प्राङ्गण र त्यसको वरिपरि सुतेका थिए । रातभर मन्दिरमा मेलाको महोल थियो१२ वैशाख, २०७७ Share
अस्पतालले घर फर्काएका किशोरमा देखियो कोरोना, मन्त्रालयको घोषणाले जनकपुरमा खैलाबैलास्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा जनकपुरधामका १४ वर्षीय किशोरमा कोरोना देखिएको भन्ने जानकारी दिइएपछि केही समयका लागि जनकपुरधामवासी आतंकित भए११ वैशाख, २०७७ Share
‘सरकारसँग उद्यमीका लागि ६ महिनाको ब्याज मिनाहा गर्न माग गरेका छौँ’लकडाउनले अहिले साना उद्योगहरूलाई ठूलो मार परेको छ । जहिलेदेखि उद्योग सञ्चालन भयो, त्यस बेलादेखि अहिलेसम्म यस्तो समस्या कहिले पनि भएको थिएन११ वैशाख, २०७७ Share
लोकतन्त्रले संघीयताबाहेक मधेसीलाई के दियो ?यथास्थितिमा रहेर समाजमा परिवर्तन आउन नसक्ने सबैको गुनासो छ । त्यसो भए के अब फेरि आन्दोलनमै जाने त ? राजनीतिक विश्लेषक डा. लाभ भभन्छन्, ‘अब शान्तिपूर्ण आन्दोलन नै यसको विकल्प हो । देशले प्रत्येक ५-७ वर्षमा एउटा आन्दोलन खेपिरहेको छ । कहिलेसम्म देशले यस्तो पीडा व्यहोरिरहने त ?’११ वैशाख, २०७७ Share
पार्टी एकीकरणप्रति झा र यादव असन्तुष्टबुधबार राति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको एकीकरणलाई लिएर राजपामा असन्तुष्टि देखिएको छ ।११ वैशाख, २०७७ Share
तराई-मधेसमा अध्यादेश हलचल : समाजवादी पार्टी फुटको संघारमानेपालमा कुनै उथलपुथल हुँदा भारतीय पक्षले के चाहिरहेका छन् भन्ने पनि चर्चा हुने गरेको छ । नयाँ पार्टी बनेको बेला होस् वा टुक्रेको बेला, सबैमा भारतीयको योजना तर्क गरिन्छ१० वैशाख, २०७७ Share
अझै सुरु गरेन जनकपुरधाम उपमहानगरले राहत वितरण, मेयरको विरोधमा उत्रिए ११ वडाध्यक्षलकडाउन भएको १ महिनाभन्दा बढी हुँदा पनि जनकपुरधाम उपमहानगरपालिकाले राहत वितरण शुरु गरेको छैन । प्रदेश २ सरकारले उपलब्ध गराएको राहतबापतको रकमसमेत खर्च नगरेकोमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कडा आलोचना भइरहेको छ१० वैशाख, २०७७ Share
राहतमा कुहिएको दाल बाँड्ने मेयर, वडाअध्यक्षसहित १० जना पक्राउराहतमा कुहिएको दाल वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव प्रहरीले मंगलबार पक्राउ गरेको छ । ५ जना वडाअध्यक्षसहित १० जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ९ वैशाख, २०७७ Share
अध्यादेशमाथि मधेशी दलका नेताको धारणाः सरकारले आफ्नो खाल्डो आफैँ खन्दैछप्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमार्फत् अचानक २ अध्यादेश पारित गरी राष्ट्रपतिमार्फत् जारी गराएपछि मधेशवादी दलले त्यसको कडा आलोचना गरेका छन् ।९ वैशाख, २०७७ Share
राहतमा कुहिएको दाल बाँड्ने कलैया उपमनपाका ३ जना वडाध्यक्ष पक्राउकुहिएको दाल राहतमा बाँडेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिकाका ३ जना वडाध्यक्षलाई पक्राउ गरेको छ८ वैशाख, २०७७ Share
दाइजोविरुद्ध अभियान थालेका साजिद सङ्कटका सारथि बन्दै‘विगत एक वर्षदेखि धर्मगुरूलाई समेत राखेर अन्तक्रिया गर्दै आएको छु,’ हुसैनले भने, ‘दाइजो लिने बेहुलाको जन्ती नजाने, उसको भोजभतेर नखाने, सामाजिक बहिष्कार नै गर्नेसम्मको मोटामोटी सहमति भएको छ ।’ त्यसका लागि धनुषा र महोत्तरीका ३६ जना मौलानाले पनि प्रतिबद्धता जनाइसकेको उनले बताए८ वैशाख, २०७७ Share
राजपा एकताको ४ वर्षः के गर्यो, कहाँ चुक्यो ?राजपाले एकीकरणको ४ वर्ष स्पष्ट कार्यदिशाविना नै बितायो । एकै ड्याङका तर फरकफरक राजनीतिक पसल थापेका मधेसी दलहरूको एकताले दिएको सकारात्मक सन्देशलाई जनताले पत्याए८ वैशाख, २०७७ Share
पैसा फाल्दै हिँड्ने महिलाको पीसीआर परीक्षणमा देखिएन कोरोनाजनकपुरधामको महावीर चोकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ७ वैशाख, २०७७ Share
प्रदेश २ सरकारको निर्णयः वडा कार्यालयको समन्वयमा घरमै राहतकोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा दैनिक ज्यालादारीका मजदुरहरुको लागि प्रदेश सरकारले दोस्रो चरणको राहत प्याकेज घोषणा गरेको छ७ वैशाख, २०७७ Share
पैसा फाल्ने महिलामा आरडीटी पोजिटिभ, उनीहरू बस्ने क्षेत्र सेनिटाइज गरियोजनकपुरधामको महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि महिला बस्ने एरियालाई बिहानैदेखि सेनिटाइज गर्ने कार्य सुरु गरिएको छ७ वैशाख, २०७७ Share
कोरोनाको महामारीका बेला सुरक्षा प्रमुखलाई नचलाउन केन्द्रलाई प्रदेश २ को पत्रप्रदेश २ मा शान्ति-सुरक्षामा खटिएका प्रमुखको सरुवा, पदस्थापना, काज र खटनपटन गर्दा प्रदेश सरकारको सहमतिमा लिनुपर्ने भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संघीय सरकारलाई पत्र पठाएको छ६ वैशाख, २०७७ Share