ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Sun, Apr 20, 2025
७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सुजीतकुमार झा
समाचार
जनकपुरमा पैसा फालेर भागेका २ महिला पक्राउ
जनकपुरधाम उपमहानगरपालिका-५, महावीर चौकको सडकमा पैसा फालेर भागेका २ महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको छ
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना त्रासकाबीच रौतहटमा हावाहुरी र असिना, हिउँदे बाली नष्ट
गएराति आएको हावाहुरी र असिनाबाट रौतहटमा करोडौंको क्षति पुगेको छ । मेघ गर्जनसहित आएको असिनापानीले तरकारी, फलफूल तथा हिउँदे बालीमा करोडौंको क्षति पुगेको हो ।
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सीसीटीभी फुटेजका आधारमा पैसा फाल्ने महिला खोज्दै प्रहरी
सडकमा पैसा छरिएको घटनामा प्रहरीले सीसीटीभी फुटेजको आधारमा अनुसन्धान सुरु गरेको छ । सीसीटीभी फुटेजमा मुख छोपेकी २ जना महिला देखिएपछि प्रहरीले ती महिलाको खोजी गरिरहेको जनाएको छ
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोभिड-१९ 'गाइड लाइन' उल्लंघन मेयर लालकिशोरबाटै, तात्यो सामाजिक सञ्जाल
राहत बाँडनका लागि नेपाल सरकारले बनाएको गाइड लाइनको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह दुरुपयोग गरेको भेटिएको छ
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनकपुरमा सडकमा पैसा फालेर २ महिला फरार, स्थानीय त्रसित
जनकपुरधाम उपमहानगरपालिका–५ महावीर चोकमा २ महिला पैसा फालेर भागेका छन् । स्थानीयका अनुसार उनीहरु १० र १ सय रुपैयाँको नोट चोकको विभिन्न ठाउँमा फालेर भागेका हुन् । ती महिलाले चोकमा रहेको पसलहरुको सटरमा समेत पैसा राखेको स्थानीयले बताएका छन् ।
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पीसीआर मेसिन वीरगञ्जमा जडान गर्ने तयारीसँगै मुख्यमन्त्री राउतको आलोचना
प्रदेश–२ का लागि संघीय सरकारले पठाएको कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन वीरगञ्जमा जडान गर्ने तयारी भएको छ
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्थानीय सरकारको गैरजिम्मेवारी : कोरोना सङ्कटका बेला विलासी गाडी किन्न टेन्डर
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यून गर्ने सरकारले लकडाउन लागू गरेका बेला स्थानीय तह जनतालाई राहत दिनुका साट्टा विलासी गाडी किन्न टेण्डर निकालेका छन्
४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश–२ मा ४ सय बढीको आरडीटी
प्रदेश–२ का ८ वटै जिल्लामा र्यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट बुधबारसम्म ४ सय १९ जनाको परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेस्ट अन्तर्गत धनुषाको १८ वटा स्थानीय तहमध्ये गणेशमान चारनाथ नगरपालिकामा ९ जनाको मात्र आरडीटी टेस्ट गरिएको छ भने महोत्तरीको औरही नगरपालिकामा ११ र बलवा नगरपालिकामा १५ गरी २६ जनाको र्यापीड टेस्ट सम्पन्न भएको छ ।
४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनको अवज्ञा गर्दै जनकपुरमा एकाबिहानै मानिसको भीड (फोटोफिचर)
जनकपुरधाममा लकडाउनको अवज्ञा गर्दै आज बिहानैदेखि तरकारी बजारमा ठूलो भीड लागेको छ । सामाजिक दूरीको कुनै पालना नगर्दै तरकारी बजारमा मानिसको ठूलो भीड लागेको हो ।
४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
र्यापिड टेस्ट पोजेटिभ देखिएका सप्तरीका २ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजिटिभ रिपोर्ट आएका सप्तरीका २ जनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । २ हप्ताअघि भारतको दिल्लीस्थित निजामुद्दिनमा भएको तबलिकी जमातमा सहभागि भई नेपाल आएर आफ्नै घरमा बसिरहेका ७ जनालाई मंगलबार खोजी गरी आरडीटी परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो
३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
र्यापिड टेस्टमा २ जनामा कोरोना देखिएपछि सप्तरीका २ स्थानीय तह सिल
सप्तरीका २ स्थानीय तह आजदेखि सिल गरिएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा २ जनामा कोरोना संक्रमण देखिएपछि जिल्लाको खडक नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका सिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ
३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेशले २ साताअघि घोषणा गरेको राहत जनकपुरधामबासीले अझै पाएनन्
स्थानीय समाजसेवीले दैनिक राहत बाँडे पनि प्रदेश सरकारले घोषणा गरेको सरकारी राहत जनकपुरधामवासीले भने अझैसम्म पाउन सकेका छैनन्
३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश २ मा थप २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ
प्रदेश २ मा भारतबाट आएका दुई जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
देश लकडाउनमा तर प्रदेश २ मा सार्वजनिक बिदा !
कोरोना भाइरसलाई लिएर सरकारले लकडाउन गरेको अवस्थामा प्रदेश २ सरकारले आज सार्वजनिक बिदाको घोषणा गरेको छ
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यसरी मनाइयो जुड़शीतल पर्व (फोटोफिचर)
घरका बूढापाका व्यक्तिले सबैको टाउकोमा पानी छर्की जुडशीतल पर्व मनाइएको छ । आमाबुबाले आफ्ना छोरा, बुहारी, नाती नातिनीलाई बिहानै बासी पानी टाउकोमा छर्केर यो पर्व मनाइएको हो । यो गर्दा वर्षभरी सुखी रहने मिथिलामा मान्यता रहेको छ । रूख विरुवामा पनि बासी पानीले राख्ने चलन रहेको छ ।
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज
मिथिलाञ्चलमा आज जुडशीतल पर्व मनाइँदै
माटोको हिलो एकअर्कालाई छ्यापेर पनि पर्व मनाइन्छ सुन्दा आश्चर्य लाग्न सक्छ । तर, मिथिलाञ्चलको प्रमुख पर्वमध्ये एक जुडशीतल यसैगरी मनाइँदै छ । यो वर्ष भने लकडाउनका कारण जुडशीतल पर्व प्रभावित भएको छ । यद्यपि मानिसहरु आफ्ना बालबालिकासँग भने यो पर्व मनाइरहेका रहेका छन् ।
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रहरी र लकडाउन उल्लंघन गर्नेबीच झडपपछि भागदौड हुँदा १ को मृत्यु
प्रहरी र लकडाउन उल्लंघन गर्नेहरूबीच चर्को विवादपछि सप्तरीमा भएको भागदौडमा १ वृद्ध महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीया जैनव खातुन पुजर्नी रहेकाे प्रहरीले जनाएकाे छ
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज
सिरहामा वर्षको पहिलो दिन फुल्ने फूलको आकर्षण
सिरहाको लहानदेखि ३ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित फूलबारीमा सयौँ रुख छन् । तीमध्ये एउटा रुखमा नयाँ वर्षको पहिलो दिन मात्र माला आकारको फूल फुल्छ ।
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी सर्तक
पर्साको वीरगन्जमा बस्दै आएका ३ भारतीय मुस्लिम धर्म प्रचारकहरूमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ । कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरू अहिले वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा रहेका छन् ।
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
8
9
10
11
Next
सर्च गर्नुहोस्