प्रदेश २ मा ३ सय ६३ नमुना संकलन, १ सय ३२ जनाको रिपाेर्ट नेगेटिभकरोना भाइरसको संक्रमणसम्बन्धी परीक्षण गर्नका लागि प्रदेश २ मा हालसम्म कुल ३ सय ६३ जनाको नमुना संकलन गरिएको छ ।२९ चैत, २०७६ Share
लकडाउनमा मैथिली स्रष्टाको दिनचर्या : कोही लेख्दै, कोही लेख्ने विषय खोज्दैमैथिलीका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालको पनि लकडाउनमा यस्तै दिनचर्या बनेको छ । टीभी हेर्ने र लेखनमा उनको दिनचर्या बितिरहेको छ । 'न कसैसँग भेटघाट भइरहेको छ, न कहीँ घुम्न गइरहेको छु, खालि लेख्नेमा अधिकांश समय बिताइरहेको छु', उनले भने२९ चैत, २०७६ Share
वीरगञ्जमा दिल्लीबाट आएका ३ धर्मगुरुमा काेराेनाको आशंका, स्वाब काठमाडौं पठाइयोपर्साको वीरगन्जमा बस्दै आएका तीन भारतीय मुस्लिम धर्म प्रचारकहरूको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा हेटौँडामा परीक्षण गरिएका तिनीहरूको रिपोर्ट शंकास्पद देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएको हो२९ चैत, २०७६ Share
कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई ५० लाख राहत, किसानको ४ महिनाको व्याज प्रदेशले तिर्नेकोरोना भाइरसको महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिनेहरूलाई कोरोनाको संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले एक मुष्ट ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।२८ चैत, २०७६ Share
कोरोना प्रभावितलाई प्राथमिकता नदिएको भन्दै मुख्यमन्त्री राउतको आलोचनाकोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित जनताका लागि कुनै कार्यक्रम नल्याएको भन्दै प्रदेश–२ सरकारको चर्को आलोचना हुन थालेको छ । अन्य प्रदेश सरकारले विपन्न, गरिव तथा मजदुरका लागि राहत प्याकेजका कार्यक्रम ल्याउन थाले पनि प्रदेश २ सरकार भने मौन रहेको भन्दे आलोचना हुन थालेको हो ।२८ चैत, २०७६ Share
प्रदेश २ मा संकलित १५९ नमुनामध्ये ११३ वटाको रिपाेर्ट ‘नेगेटिभ’, अरू आउन बाँकीउनले भने, ‘प्रदेशका ८ वटै जिल्लाअन्तर्गत रहेका क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरबाट कुल १५९ जनाको स्वाब संकलन गरिएकोमा ११३ वटा नमुनाको परीक्षण गरिएको र ती सबैको रिजल्ट नेगेटिभ आएको छ’२७ चैत, २०७६ Share
प्रदेश २ का ५ वटा अस्पताललाई जिल्ला अस्पतालमा रुपान्तरण गरिँदैकोरोना महामारी नियन्त्रणका लागि प्रदेश २ सरकारले प्रदेशभरिका विभिन्न ५ वटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ२७ चैत, २०७६ Share
जनकपुरधाम उपमहानगरपालिकाले अझै बनाएन ‘क्वारेन्टाइन’जनकपुरधाम उपमहानगरपालिका ‘क्वारेन्टाइन’ बनाउन उदासिन देखिएको छ । धनुषाका अधिकांश नगरपालिका र गाउँपालिकाले ‘क्वारेन्टाइन’ बनाए पनि जनकपुरधाम उपमहानगरपालिकाले भने हालसम्म यसबारे चासो देखाएको छैन ।२७ चैत, २०७६ Share
लकडाउनले हनुमान जयन्ती पनि प्रभावितलकडाउनका कारण हनुमान जयन्ती पनि प्रभावित भएको छ । बजारमा मात्रै नभइ जनकपुरधामको हनुमान मन्दिरहरूमा पनि औपचारिकताका लागि मात्रै पूजा भएको छ ।२६ चैत, २०७६ Share
काेरोना राहत कोषमा विकास बैंकद्वारा ५ लाख सहयोगप्रदेश–२ सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विकास बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।२६ चैत, २०७६ Share
प्रदेश २ का १४४ वटा क्वारेन्टाइनमा ९३६ जना, नाकाबाट राति फर्किन्छन् नागरिककोरोना भाइरस संक्रमणको आशंकामा अहिलेसम्म प्रदेश २ मा १ सय १९ जनाको थ्रोट स्वाब परीक्षण गरिएको छ२५ चैत, २०७६ Share
चिकित्सक देवदूत हुन्, बिरामीकाे उपचारमा दिल खाेलेर लाग्नुपर्छकोरोना भाइरसको लडाइँमा चिकित्सक र स्वास्थ्यकर्मी नै सबैभन्दा अगाडि रहन्छन् । सबैलाई थाहा छ, चिकित्सकको भूमिका देवदूतजस्तै हुन्छ । तर, उपचार गर्नबाट डराउने, अस्पतालमा नआउने यो प्रवृत्ति राम्रो भएन२५ चैत, २०७६ Share
‘लकडाउन’ले वृद्धाश्रम चलाउन समस्याकोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण चन्दाकै भरोसामा रहेका वृद्धाश्रम समस्यामा परेका छन् । ‘लकडाउन’पछि दाताहरु आउन छाडेपछि जनकपुरधामको जानकी वृद्धाश्रम पनि अहिले समस्यामा परेको छ ।२५ चैत, २०७६ Share
धनुषामा वडाध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखियोधनुषामा एक जना वडा अध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखिएको छ । आइतबार भारतबाट फर्केर घरमा बसेका जनकनन्दनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष भोगेन्द्र पाठकलाई स्थानीयको दबावमा ‘क्वारेन्टाइन’मा राखिएको हो ।२५ चैत, २०७६ Share
प्रदेश २ को कोरोना नियन्त्रण कोषमा सवा करोड सहयोगप्रदेश-२ सरकारले संचालन गरेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा सवा करोडभन्दा बढी सहयोग भएको छ । प्रदेश-२ का प्रदेशबासीमा कोरोना भाइरसको संक्रमण देखिएको खण्डमा गरिने उपचार तथा यसको नियन्त्रण र न्यूनीकरणका लागि गरिने प्रयासका लागि सहयोग कोषको स्थापना गरिएको हो ।२४ चैत, २०७६ Share
बुहारी हत्या आरोपमा सासू–ससुरासहित ३ जना पक्राउपरपुरुषसँग सम्बन्ध राखेको आरोपमा आफ्नै घरको सदस्यलाई मारेर जलाउँदै गरेको समयमा पर्सामा ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सबै एकैघरका सासू–ससुरा र देउरानी रहेका छन् ।२४ चैत, २०७६ Share
कोरोना नियन्त्रणका सरकारलाई विज्ञ समितिका यस्ता सुझावकोरोना महामारी नियन्त्रणका लागि सुझाव दिन प्रदेश सरकारद्वारा गठित विज्ञ समूहले आफनो प्रतिवेदन सरकारलाई बुझाएको छ२३ चैत, २०७६ Share
रौतहटमा तस्कर र प्रहरीबीच गोली हानाहानलकडाउनका देला तस्करी बढेको खबर आएपछि बनगस्ती टोली चोला वनमा गएको वेला सो फायरिङ भएको जिल्ला वन कार्यालय रौतहटका वन अधिकृत विनोद सिंहले वताएका छ२३ चैत, २०७६ Share