ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Sun, Apr 20, 2025
७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सुजीतकुमार झा
स्वास्थ्य
यी वडाध्यक्ष, जो आफैँ मास्क बनाएर बाँड्छन्
उनले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहमाथि नै पैसा खाएको खुला आरोप लगाएका थिए । ८५ लाख रुपैयाँ भने केही महिनासम्म फेसबुकमा ट्रेन्ड भएको थियो । यसका अतिरिक्त नगरपालिकाका अन्य भ्रष्टाचार मुद्दा उठाउने व्यक्तिको रूपमा उनलाई चिनिन्छ
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
लकडाउनको सदुपयोग : सिर्जनशील काममा बालबालिका
अतिथिका पिता घनश्याम मिश्रले छोरीले यति राम्रो चित्र बनाउन सक्छन् भन्ने आफूलाई विश्सासै नलागिरहेको बताए । उनले भने, 'पढाइ आवश्यक छ तर अतिरिक्त क्रियाकलाप पनि उत्तिकै आवश्यक छ'
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बिहे गर्न लागेकाे जाेडीलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखियाे
पञ्चको निर्णयअनुसार बिहे गर्न लागेका धनुषाको शहिदनगर नगरपालिका-५ पछेर्वा मुसहरी टोलका युवक र युवतीलाई अन्तिम समयमा नियन्त्रणमा लिएर प्रहरीले क्वारेन्टाइनमा राखेकाे हाे
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दिल्लीको धार्मिक सभामा सहभागी नभेटिएपछि चिन्तामा प्रदेश सरकार
भारतको नयाँ दिल्लीको निजामुद्दीन मस्जिदमा भएको धार्मिक भेलामा (मरकज) सहभागी भएर फर्केकाहरु प्रदेश–२ मा चिन्ताको कारण बनेको छन् । एक साता यता उनीहरु दिल्लीबाट कतिको संख्यामा आए भनेर सुरक्षा अधिकारीहरुले समेत पत्ता लगाउन सकेको छैनन् ।
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना नियन्त्रणका लागि नीति निर्माणको जिम्मा विज्ञलाई
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रण निर्देशक समितिले महामारी नियन्त्रणका लागि आवश्यक नीति निर्माण गर्ने जिम्मा सम्बन्धित विज्ञहरूलाई दिएको छ ।
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनकपुरमा पनि कोरोना परिक्षण मेसिन जडान
जनकपुरधाममा पनि अब कोरोना भाइरस (कोभिड–१९) को परिक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा प्रोटेबल मेसिनको जडान गरिएसँगै यहाँ पनि कोरोना परीक्षण सुरु भएको हो । प्रदेश–२ मा पनि जनकपुरधाममा कोरोना परीक्षण मेसिन उपलब्ध भएसँगै यहाँका बिरामीलाई सहज हुने भएको छ ।
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
‘प्रदेश–२ मा भाषणबाजी बाहेक केही भइरहेको छैन्’
कोरोना भाइस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको ‘लकडाउन’बाट सबै क्षेत्र ठप्प छ । ‘लकडाउन’का कारण उद्योगी व्यवसायीको अवस्था झन् खराब बनेको छ ।
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश २ मा ५० वटा भेन्टिलेटर र २ वटा पीसीआर थप्न निर्देशन
कोरोना महामारी नियन्त्रणका लागि गठित निर्देशक समितिले प्रदेश २ भरिमा ५० वटा भेन्टिलेटर र २ वटा कोरोनाको परीक्षण गर्ने मेसिन पिसिआर थप्न निर्देशन दिएको छ ।
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
रामनवमीमा पनि शान्त जनकपुर (फोटो फिचर)
रामनवमीको समयमा पनि जनकपुरधाम शान्त देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको ‘लकडाउन’का कारण यो पटक रामनवमीमा पनि जनकपुरधाम शान्त देखिएको हो ।
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘लकडाउन’मा कालोबजारी गर्ने २ जना पक्राउ
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको ‘लकडाउन’को मौका छोपी कालोबजारी गर्नेविरुद्ध धनुषा प्रहरीले अभियान जारी राखेकाे छ
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनमा राम नवमी: राम मन्दिरमा श्रद्धालुविनाको पूजा
भगवान रामको ससुरालीमा आज रामजन्मोत्सवको कुनै चहल पहल छैन । मन्दिरहरुमा भक्तजनहरुलाई सुरक्षाकर्मीहरुले आउनै दिएका छैनन् । लकडाउनका कारण धेरै मानिस घरबाट बाहिर निस्किएका छैनन्
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गाँजा तस्करी अभियोगमा मेयरलाई पक्राउ पुर्जी
रौतहटको इशनाथ नरपालिकाका मेयरलाई पक्राउ गर्न मकवानपुर जिल्ला अदालतले अनुमति दिएको छ । गाँजा तस्करीसम्बन्धी एक मुद्दामा सो अनुमति दिएको छ
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘लकडाउन’मा चाहिने सवारी पास जिल्ला प्रशासन धनुषाद्वारा रद्द
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको ‘लकडाउन’ अवधिमा आवागमन गर्न जारी गरिएको सवारी पास जिल्ला प्रशासन कार्यालय धनुषाले रद्द गरेको छ ।अनावश्यक व्यक्तिलाई पास दिएको भन्ने गुनासो बढेपछि प्रशासनले ‘लकडाउन’मा लिइने लिइने पास रद्द गरेको हो ।
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘लकडाउन’मा प्रभावित भएका परिवारलाई राहत दिन प्रदेश सरकारको निर्देशन
प्रदेश–२ सरकारले स्थानीय तहलाई निकासा गरेको राहत रकम खर्च गर्न विशेष निर्देशन जारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको ‘लकडाउन’मा प्रभावित भएका परिवारलाई राहत दिन मन्त्रिपरिषदबाट जारी गरिएको निर्देशिका अनुसार रकम खर्च गर्न प्रदेश–२ ले स्थानीय तहलाई निर्देशन जारी गरेको हो ।
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई शहीदनगरको विशेष प्याकेज
कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि खटिने स्वास्थ्यकर्मीका लागि धनुषाको शहीदनगर नगरपालिकाले विशेष प्याकेजको व्यवस्था गरेको छ । कोरोना भाइरस लक्षित उपचार तथा व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीलाई नगरपालिकाले विशेष प्याकेजको घोषणा गरेको हो
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रौतहटमा घरघरमै सामान पुर्याउने व्यवस्था
दैनिक उपभोग्य सामग्री रौतहटको बजारक्षेत्रका घरघरमा नै पुर्याउने व्यवस्था मिलाइएको छ । ‘लकडाउन’लाई प्रभावकारी बनाउन रौतहट प्रशासनले खाद्यान्न पसलसमेत बन्द गराएपछि गौरमा होम डेलिभरी अर्थात् घरमै सामान पुर्याउने व्यवस्था मिलाइएको हो ।
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सर्लाहीमा रोकी राखेको बसमा आगजनी
सर्लाहीको लालबन्दी नगरपालिका–६ मा रोकिराखेको बसमा आगलागी भएको छ । ‘लकडाउन’पछि एक सातादेखि जनवादी चोकबाट करिव सय मिटर दक्षिण क्षेत्रमा राखेको ना ६ ख ७१६९ नं. को बसमा गएराति साढे १ बजेतिर अचानक आगलागी भएको हो ।
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
घरको छतमा मनाइयो चैती छठी
कोरोना भाइरस (कोभिड–१९)का कारण जनकपुरधामबासीले आ–आफनो घरमै चैती छठ मनाएका छन् । चैती छठ तलाउ, पोखरी लगायतका जलाशयमा छठघाट तयार पारेर सामूहिक रूपमा पूजाअर्चना गरेर मनाइने चलन छ ।
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विदेशबाट आएका व्यक्तिमा कोरोना संक्रमण आशंकामा प्रदेश २ ले थाल्याे तथ्यांक संकलन
नेपालमा विदेशबाट आएका व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण शंकामा प्रदेश २ का विभिन्न नगरपालिका र गाउँपालिकाहरूले तथ्यांक संकलन गरिरहेका छन्
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
10
11
12
13
Next
सर्च गर्नुहोस्