लकडाउनका कारण मिथिलाञ्चलको चैती छठ प्रभावितलकडाउनका कारण मिथिलाञ्चलको महापर्व चैती छठ प्रभावित भएको छ१७ चैत, २०७६ Share
डाँका मुद्दामा १ वर्ष कैद सजाय पाएका व्यक्ति एकै दिनमा मुक्तअदालतको फैसलाअनुसार यादव आगामी २०७७ चैत्र ११ गते रिहा हुने थिए तर उनी जेलमा १ दिन मात्रै बसेर रिहा भएका छन्१६ चैत, २०७६ Share
‘लकडाउन’मा प्रदेश २ सरकारले मजदुरलाई खाना खुवाउँदैप्रदेश नम्बर २ को सरकारले ‘लकडाउन’को अवधिमा प्रदेशभरिका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि केही पनि काम नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला प्रदेश सरकाले यस्तो निर्णय गरेको हो१६ चैत, २०७६ Share
काेराेना संक्रमणबाट जाेगिन स्थानीयले लगाए ढाटकोरोनो भाइरसबाट जोगिन सरस्वती टोलपारि भलुवाही नदी पूर्व टोलमा युवाहरूले टोल प्रवेश गर्ने मूलबाटो नै छेकिने गरी बाँसको ढाट लगाएर आवत–जावत पूर्ण रूपमा निषेध गरेका हुन्१६ चैत, २०७६ Share
इतिहासमै पहिलो पटक जानकी मन्दिरमा दर्शनार्थीलाई प्रवेश रोकदर्शनार्थीको सुरक्षाका लागि बन्द गरिएको स्थानीय प्रसासनले जनाएका छन । स्थानीय प्रशासनकै आदेशमा रोकिएको हो । जानकी मन्दिरको इतिहासमा पहिलो चोटी सर्वसाधरणको दर्शन रोकिएको छ१५ चैत, २०७६ Share
'सेवक'का हातको पानीमानव सेवा गर्नु नै सबैभन्दा ठूलो धर्म हो भन्ने कुरा बुझेर नै यस कामप्रति उत्प्रेरित भएको भन्दै उनले भने, ‘मैले पनि गरिबी देखेको छु, भोगेको छु । त्यसैले केही सेवा गर्न पाउँदा हुने आत्मसन्तुष्टि नै महत्त्वपूर्ण कुरा हो'१५ चैत, २०७६ Share
'जनता कर्फ्यू'मा जे देखियोबिहान ७ बजेदेखि राती ९ बजेसम्मका लागि लगाइएको थियो जनता कर्फ्यू । ‘घरबाटै गर्न सकिने काम जेसुकै पनि गर्नुहोला, हामीले आफू संक्रमित हुनबाट आफैँ जोगिने सङ्कल्प गर्नुपर्छ', मोदीले भनेका थिए१५ चैत, २०७६ Share
जनकपुरमा रूघाखोकीको बिरामी देख्नेबित्तिकै डाक्टर डराउन थालेजनकपुरमा रूघाखोकीको बिरामी हेर्नेबित्तिकै चिकित्सकहरू उपचार गर्न डराउन थालेका छन् । अस्पतालमा भर्नासम्म गरिएको छैन१४ चैत, २०७६ Share
पर्सामा गाेली चल्याे, एक जनाकाे मृत्यु, सेनाका जमदार गम्भीर घाइतेनेपाली सेना र तस्कर समूहबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । मृतक हुने व्यक्तिकाे सनाखत हुन सकेकाे छैन । ती व्यक्ति तस्कर समूहतिरका हुन्१४ चैत, २०७६ Share
आलु र प्याजमा कालो बजारी, जनकपुरबाट ११ जना पक्राउआलु र प्याजको कालो बजारी गरेको आरोपमा धनुषा प्रहरीले शुक्रबार जनकपुरबाट ११ जनालाई पक्राउ गरेको छ ।१४ चैत, २०७६ Share
धनुषा बम विस्फोटः विप्लव समूहका थप १ कार्यकर्ता पक्राउप्रहरी निरीक्षकसहित ३ जनाको ज्यान जाने गरी धनुषामा भएको बम विस्फोटकाे घटनामा संलग्न रहेको आरोपमा थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।१४ चैत, २०७६ Share
तरकारी बेच्ने वडाध्यक्षको नयाँ तरिका [फोटो फिचर]विश्वव्यापी महामारीरूपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणप्रति सजगत अपाउँदै जनकपुरधाममा एक वडाध्यक्षको पहलमा आफ्नो वडावासीलाई सहजरूपमा खाद्यान्न उपभोग्य वस्तु वितरण शुरु गरिएको छ१३ चैत, २०७६ Share
प्रदेश २ ले गर्यो २५ करोडको राहत कोष स्थापनाकोराना भाइरस (कोभिड १९)को नियन्त्रण तथा यसबाट प्रभावित भएकाहरूलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले २५ करोडको राहत कोष स्थापना गरेको छ१३ चैत, २०७६ Share
'लकडाउन'का बेला आलु र प्याजको कालोबजारी गर्ने ३ जना पक्राउबजार अनुगमनको क्रममा विभिन्न चोकमा संचालनमा रहेका पसलमा छापा मार्दा उपभोक्तालाई बढी मूल्यमा आलु र प्याज बेचेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ१३ चैत, २०७६ Share
श्रीमानको हत्या आरोपमा श्रीमती र उनका प्रेमी पक्राउधनुषाको शहीदनगर नगरपालिकामा श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमतीसहित उनका एक पुरुष मित्रलाई प्रहरीले पक्राउ गरेको छ१३ चैत, २०७६ Share
राजपा संयोजकले दिए क्वारेन्टाइन बनाउन होटलराष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक शरदसिंह भण्डारी र सोही पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले आफ्नो होटल कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइन बनाउनका लागि दिएका छन्१२ चैत, २०७६ Share