प्रदेश २ का नागरिक कोरोनाको त्रासमा, मुख्यमन्त्री पुरानो भुक्तानीको चिन्ताले काठमाडाैंमाकोरोना भाइरसबाट बचाउन देशका सबै निकाय सक्रिय भएको बेला प्रदेश २ सरकारका मुख्यमन्त्रीसहित अन्य मन्त्रीहरूको टोली भने उपभोक्ताहरूको भुक्तानीका लागि काठमाडौंमा छन् ।१० चैत, २०७६ Share
बिहारमा १ जनाको मृत्युपछि जनकपुरमा सतर्कता, भोलिदेखि बजार बन्दसंघका पदाधिकारीको सोमबार बसेको बैठकले कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी मंगलबारदेखि चैत १६ गतेसम्म अत्यावश्यकबाहेक सम्पूर्ण व्यावसायिक प्रतिष्ठान बन्द गर्ने निर्णय गरेको छ१० चैत, २०७६ Share
जनकपुरधाममा अझै भित्रिँदै छन् पर्यटक बसहरू, प्रशासन मौनजनकपुरधामको पगला बाबा धर्मशालामा आज मात्र दुईवटा पर्यटकले भरिएका बस आएका छन्१० चैत, २०७६ Share
अध्यक्ष मण्डल गतिहीन, भद्दा र अनुत्पादक : राज्यमन्त्री मण्डलअध्यक्ष मण्डललाई गतिहीन, भद्दा र अनुत्पादक भन्दै अध्यक्ष मण्डलविरुद्ध पार्टी नेता तथा कार्यकर्ता गोलबन्द हुन सबैलाई आग्रह गर्दै सहमहामन्त्री मण्डलले आममधेसी जनताको आशा र विश्वासको केन्द्र राजपालाई अध्यक्ष मण्डलीय नजरबन्दबाट मुक्त गराउन अनुरोध पनि गरेका छन्९ चैत, २०७६ Share
अवैध कसर उद्योग संचालन गर्ने महतो पक्राउअनुगमन टोलीले शनिबार उक्त क्रसर उद्योगमा अगुगमन गर्दा अवैधरूपमा संचालन गर्दै आएको भेटिएपछि क्रसर उद्योग संचालक महतो पक्राउ परेका हुन्८ चैत, २०७६ Share
मञ्जरले जगाएको किसानको आस‘आँप फुल्नु भनेको उत्पादन बढ्ने सङ्केत हो’, ४ बिघा जग्गामा आँप खेती गरेका सिरहा गोविन्दपुरका किसान लालबहादुर कोइरीले भने, ‘बगैँचामा आँप ढकमक्क फुलेको देख्दा उत्पादन राम्रै हुने आशामा छु’८ चैत, २०७६ Share
अन्तिम पत्रहमर माँ चाहैत तऽ ओकरा रहैत दोसर विवाह कएलापर अपनेकेँ अदालतमे सेहो तानि सकैत छल, मुदा ओ अपने जकाँ नहि अछि, ...हँ यदि ओकर स्थानपर हम होइतहुँ तऽ एना अवश्य करितहुँ८ चैत, २०७६ Share
मास्क लिएर घरदैलोचुनावका बेला हातहातमा पर्चा बोकेर मतदाताको घर चहार्ने गरेका राजनीतिकर्मी अहिले त्यही शैलीमा कोरोना भाइरस सचेतनासम्बन्धी पर्चा बोक्दै घरदेलौमा जुटेका छन्७ चैत, २०७६ Share
बाबुरामलाई रामचन्द्रको जवाफ : अहङ्कारीको अगाडि आत्मसमर्पण गर्दिनँआज ट्वीट गर्दै उनले पूर्वमाओवादी नेताहरू मातृका यादव, प्रभु साह, भरत साह तथा पूर्व नयाँ शक्ति पार्टीका नेताहरू रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवानलाई लक्षित गर्दै सो प्रश्न गरेका हुन् । अन्त्यमा उनले लेखेका छन्, ‘कुछ तो शरम करो यारो’५ चैत, २०७६ Share
एसईईका परीक्षार्थीबाट २ हजार घूस लिने प्रअ पक्राउधनुषाको मिथिला नगरपालिका– २, नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतोलाई आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले विद्यालयबाटै २ हजार रुपैयाँ घूसहित पक्राउ गरेको हो५ चैत, २०७६ Share
सत्तारुढ सांसदमा बदलाभाव, प्रदेश–२ ले पाएन स्थायी राजधानीसत्तारुढ दलका सांसदमा बदलाको भावना पलाउँदा प्रदेश–२ को स्थायी राजधानीको विषय टुंगो लगाउन प्रदेशसभा असफल बनेको छ५ चैत, २०७६ Share
प्रदेश २ को नामः नेकपा र कांग्रेसका प्रस्ताव अस्वीकृतनेकपा र कांग्रेसले दर्ता गराएको राजधानीको नाम सम्वन्धि प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत भएका छन् । प्रदेश २ को नाम र राजधानी तय गर्नेसम्वन्धि जारी मतदानमा नेकपाले राखेको जानकी प्रदेश र कांग्रेसले मिथिला– भोजपुरा नाम बहुमतले अस्वीकृत भएका छन्४ चैत, २०७६ Share
प्रदेश २ को नाम र राजधानी तय गर्न मतदान सुरुप्रदेशको राजधानी र नामबारे निर्णय गर्न प्रदेश २ को प्रदेशसभा बैठकमा गोप्य मतदान सुरु भएको छ । नाम र राजधानीबारेको छलफलपछि २ घन्टा स्थगित भएको संसदमा मतदान सुरु भएको हो४ चैत, २०७६ Share
परीक्षा अनुगमनका नाममा मेयरको हुल, हलभित्रै सेल्फी र फोटो सेसनजनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले केही महिनादेखि परीक्षाको अनुगमनमा जाँदा प्रत्येक हलमा फोटो सेसन गराउने गर्छन् । मेयर साहसँग जतिबेला पनि दुईवटा फोटोग्राफर हुन्छन्४ चैत, २०७६ Share
प्रदेश २ को नाम छान्न भोलि मतदान, जनकपुरधाम राजधानीले के पाउला नाम ?विभिन्न मितिमा ११ पटक बैठक बसेको उक्त समितिले राजधानीको विषयमा दलीय सहमति कायम गर्न सफल भयो । नामकरणको सवालमा सबै दल आ–आफ्नै अडानमा अडिएपछि निष्कर्षमा पुग्न नसकेको समितिका सदस्य एवं समाजवादी पार्टीका उपनेता रामअशिष यादवले बताए३ चैत, २०७६ Share
संघीय सरकारले बाेलाएकाे बैठकमा प्रदेश २ का मुख्यमन्त्री अनुपस्थितकोरोना भाइरस फैलिनबाट राेक्ने विषयमा छलफल गर्न संघीय सरकारले डाकेकाे बैठक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बहिष्कार गरेका छन्२ चैत, २०७६ Share
महोत्तरीमा शिक्षामन्त्री: भाषण गरे, उद्घाटन गरेनन्उद्घाटनका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल उपस्थित थिए । तर, उनी महोत्तरीको एक कार्यक्रमको उदघाटन नगरी फर्किएका छन्२ चैत, २०७६ Share