ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
Mon, Apr 21, 2025
८ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सुजीतकुमार झा
समाचार
कक्षाभित्र परीक्षा, बाहिर अध्यक्षका छोराको बिहेभोज
वार्षिक परीक्षा संचालन भईरहेको समयमा महोत्तरीको औरही नगरपालिकाका एक विद्यालयको प्राङ्गणमा सर्वसधारणले भोज खाएका छन्
१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
जहाँ मारिँदैनन् पशु-पन्छी, खाइँदैन मदिरा र सुर्ती
एउटा व्यक्ति शाकाहारी हुन सक्छ, एउटा परिवार शाकाहारी पनि छ तर सिंगो गाउँ नै शाकाहारी भनेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । विविधताले भरिएको हाम्रो देशमा यस्तो पनि छ । नजरपुर पूरै ‘शाकाहारी वस्ती’ हो
१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना नियन्त्रणका लागि यस्तो छ प्रदेश २ को तयारी
प्रदेश सरकारले कोरोना रोकथामका लागि सचेतना कार्यक्रम, आशंकित संक्रमितको पहिचान र उनीहरूलाई राख्ने ठाउँको तयारीमा लाग्नुका साथै प्रदेशका आठै जिल्लासँग सीमा जोडिएका २२ स्थानमा हेल्थ डेस्क स्थापना गरिसकेको छ
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश २ को स्थायी राजधानी जनकपुर तोकिने निश्चित, मतदान भोलि हुँदै
स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभा सचिवालयले दलहरूको प्रस्ताव दर्ता गरेको ६ महिनापछि शनिबार मतदान प्रक्रियाबाट टुंग्याउन लागेको हो
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पूर्वराज्यमन्त्री सञ्जय टकला र उनको परिवारलाई सम्पत्ति शुद्धीकरण मुद्दामा जेल सजाय
ज्यान मुद्दामा जेलमा रहेका पूर्वराज्यमन्त्री सञ्जयकुमार साह ‘टकला’सहित उनका पिता, पत्नी, भाइ र सहयोगीहरूलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा जेल सजाय सुनाएकोे छ
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
औषधि पसलहरू बन्द गरेर आन्दोलनमा जाने चेतावनी
स्थानीय जनकपुर टेलिभिजनका सञ्चालकसमेत रहेका अग्रवालले गुठी संस्थानसँग भाडामा जग्गा लिएर औषधि पसल सञ्चालन आएका छन् । उक्त जग्गाबाट केही जग्गा साहले जबर्जस्ती धाकधम्की देखाएर कब्जा गर्न खोज्दै कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराइएको उजुरीमा उल्लेख छ
२९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बलात्कारी जोगाउने चिकित्सक सरकारी क्वार्टरका पाहुना !
व्यावसायिक प्रमाणपत्र निलम्बनमा परे पनि जनकपुरधामका दुई चिकित्सक अझै चिकित्सा क्षेत्रमा क्रियाशील छन्
२९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनकपुरमा आज पनि बिदा, सरकारको तीव्र आलोचना
होलीका लागि आजपनि विदा दिएपछि प्रदेश–२ सरकारको कडा आलोचना भइरहेको छ । पहाडमा पूर्णिमा दिन र तराईमा पूर्णिमाको भोलिपल्ट होली मनाइने परम्परा हुँदापनि प्रदेश सरकारले आज थप एकदिनको विदा दिएको छ
२८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मोटरसाइकल दिन नसक्दा रोकियो पूजाको बिहे
सबै प्रतीक्षा गर्दै थिए, दुलाहा अब आउँछन् भनेर । यस्तै समयमा धनुषामा एउटा बिहे रोकिएको छ । बिहे रोकिनुको कारण थियो केटा पक्षले मागेको दाइजो नदिनु
२७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शिवजीसँग जाेडिएकाे भाङ-कथा
अथर्व वेदमा पवित्र मानिएका ५ वटा बोट (पौधा)मध्ये भाङ पनि एक हो । भनिन्छ, भाङको पातमा देवताको निवास हुने गर्छ । अथर्व वेदमा यसलाई प्रसन्नता दिने र मुक्तिकारी पौधाको श्रेणीमा राखिएको छ । आयुर्वेदका अनुसार भाङको पौधामा औषधीय गुण छ
२७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रङ अबिर खेल्नेहरूको होली आज, माछा मासु खानेहरूको बुधबार
रङ अबिरको पर्व होली जनकपुरधामसहित तराईका विभिन्न जिल्लामा आज मंगलबार होली पर्व मनाइँदै छ । बिहानैदेखि एकअर्कालाई रङ अबिर लगाएर होली मनाउन सुरु गरिएको छ
२७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यस वर्षका महामूर्ख मुख्यमन्त्री लालबाबु राउत (फोटो फिचर)
मिथिला नाट्यकला परिषद (मिनाप) ले फागु पूर्णिमाको अवसरमा प्रदान गर्दै आएको महामूर्खको उपाधि यस वर्ष मुख्यमन्त्री लालबाबु राउतलाई प्रदान गरेको हो
२६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनकपुरमा जताततै होली, होलीसँग यस्तो छ जनकपुरको सम्बन्ध
विधि विधानअनुसार पूजापाठ गरेर शुभसाइतमा वैदिक परम्पराअनुसार कतिपय संस्कृति छन् भने गीत नाद गाएर, लोकव्यवहार, लोकपरम्पराअनुसार मानिने लौकिक संस्कृति पनि छन् । त्यसैले होली पर्व दुवै तरिकाले मिथिलामा मनाउने गरिएको जानकारहरू बताउँछन्
२६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लेनदेन विवाद : सुसरामाथि ज्वाइँले हाने गाेली
गोली लागेर घाइते भएका ६२ वर्षीय सहदेवप्रसाद यादवले ज्वाइँले नै आफूमाथि आक्रमण गरेकाे प्रहरीलाई बताएका हुन्
२४ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
निःशुल्क नि यै मलाई पोषिलो नि यै
२० वर्ष अगाडि उक्त अस्पतालमा रोगीहरूलाई निःशुल्क भोजन दिइने गरिन्थ्यो तर अस्पतालमा भोजन बनाउन कुनै मेस सञ्चालकले मानिरहेका थिएनन् । त्यस कारण केही वर्षदेखि भोजन कार्यक्रम बन्द रहेको थियो । निःशुल्क भोजनका लागि आउने ३ लाख रुपैयाँ प्रत्येक वर्ष फ्रिज हुने गर्थ्यो
२४ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
गतिलाे महामूर्ख खाेज्दै छाैंँ
यो कार्यक्रम विशुद्ध रूपले व्यंग्यात्मक रहेकाले व्यंग्य बुझाउने खालको माला लगाउने गरिएको छ । हुनत महामूर्ख भनेर एउटा प्रमाणपत्र पनि हामी दिने गर्छौं । मालामा कहिले तरकारी वा अन्य कुरा पनि हामी राख्ने गर्छौं
२४ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संघीय सरकारविरुद्ध प्रदेश २ सरकार पुनः अदालत जाने
संघीय सरकारले गरेको वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको जग्गामध्ये ६ विगाह जग्गा बिक्री गर्नेे निर्णयविरुद्ध प्रदेश सरकारले अदालत जाने निर्णय गरेको हो
२३ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शैक्षिक प्रमाणपत्र पेस नगर्ने मन्त्रीका प्रमुख स्वकीय सचिवको तलब रोक्का
प्रमुख स्वकीय सचिवको तलब खाँदै आएका प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायका छोरा दिनेशकुमार यादवको तलब रोक्का भएको छ
२२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
परीक्षा हलमा मेयरको फोटो सेसन, उपमेयरको मोबाइल आतङ्क
उपमेयर मिश्र परीक्षा हलमै लामो समय हाँसीहाँसी कुरा गरिरहेकी थिइन् भने मेयर कक्षा कोठमा यताउति घुमिरहे । निकैबेर हलमा बसेका उनीहरूले अन्त्यमा हलअघि बसेर विभिन्न पोजमा फोटो खिचाए र बाहिरिए
२१ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
13
14
15
16
Next
सर्च गर्नुहोस्