कक्षाभित्र परीक्षा, बाहिर अध्यक्षका छोराको बिहेभोजवार्षिक परीक्षा संचालन भईरहेको समयमा महोत्तरीको औरही नगरपालिकाका एक विद्यालयको प्राङ्गणमा सर्वसधारणले भोज खाएका छन्१ चैत, २०७६ Share
जहाँ मारिँदैनन् पशु-पन्छी, खाइँदैन मदिरा र सुर्तीएउटा व्यक्ति शाकाहारी हुन सक्छ, एउटा परिवार शाकाहारी पनि छ तर सिंगो गाउँ नै शाकाहारी भनेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । विविधताले भरिएको हाम्रो देशमा यस्तो पनि छ । नजरपुर पूरै ‘शाकाहारी वस्ती’ हो१ चैत, २०७६ Share
कोरोना नियन्त्रणका लागि यस्तो छ प्रदेश २ को तयारीप्रदेश सरकारले कोरोना रोकथामका लागि सचेतना कार्यक्रम, आशंकित संक्रमितको पहिचान र उनीहरूलाई राख्ने ठाउँको तयारीमा लाग्नुका साथै प्रदेशका आठै जिल्लासँग सीमा जोडिएका २२ स्थानमा हेल्थ डेस्क स्थापना गरिसकेको छ३० फागुन, २०७६ Share
प्रदेश २ को स्थायी राजधानी जनकपुर तोकिने निश्चित, मतदान भोलि हुँदैस्थायी राजधानी र नामकरणका लागि प्रदेशसभा सचिवालयले दलहरूको प्रस्ताव दर्ता गरेको ६ महिनापछि शनिबार मतदान प्रक्रियाबाट टुंग्याउन लागेको हो३० फागुन, २०७६ Share
पूर्वराज्यमन्त्री सञ्जय टकला र उनको परिवारलाई सम्पत्ति शुद्धीकरण मुद्दामा जेल सजायज्यान मुद्दामा जेलमा रहेका पूर्वराज्यमन्त्री सञ्जयकुमार साह ‘टकला’सहित उनका पिता, पत्नी, भाइ र सहयोगीहरूलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा जेल सजाय सुनाएकोे छ३० फागुन, २०७६ Share
औषधि पसलहरू बन्द गरेर आन्दोलनमा जाने चेतावनीस्थानीय जनकपुर टेलिभिजनका सञ्चालकसमेत रहेका अग्रवालले गुठी संस्थानसँग भाडामा जग्गा लिएर औषधि पसल सञ्चालन आएका छन् । उक्त जग्गाबाट केही जग्गा साहले जबर्जस्ती धाकधम्की देखाएर कब्जा गर्न खोज्दै कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराइएको उजुरीमा उल्लेख छ२९ फागुन, २०७६ Share
बलात्कारी जोगाउने चिकित्सक सरकारी क्वार्टरका पाहुना !व्यावसायिक प्रमाणपत्र निलम्बनमा परे पनि जनकपुरधामका दुई चिकित्सक अझै चिकित्सा क्षेत्रमा क्रियाशील छन्२९ फागुन, २०७६ Share
जनकपुरमा आज पनि बिदा, सरकारको तीव्र आलोचनाहोलीका लागि आजपनि विदा दिएपछि प्रदेश–२ सरकारको कडा आलोचना भइरहेको छ । पहाडमा पूर्णिमा दिन र तराईमा पूर्णिमाको भोलिपल्ट होली मनाइने परम्परा हुँदापनि प्रदेश सरकारले आज थप एकदिनको विदा दिएको छ२८ फागुन, २०७६ Share
मोटरसाइकल दिन नसक्दा रोकियो पूजाको बिहेसबै प्रतीक्षा गर्दै थिए, दुलाहा अब आउँछन् भनेर । यस्तै समयमा धनुषामा एउटा बिहे रोकिएको छ । बिहे रोकिनुको कारण थियो केटा पक्षले मागेको दाइजो नदिनु२७ फागुन, २०७६ Share
शिवजीसँग जाेडिएकाे भाङ-कथाअथर्व वेदमा पवित्र मानिएका ५ वटा बोट (पौधा)मध्ये भाङ पनि एक हो । भनिन्छ, भाङको पातमा देवताको निवास हुने गर्छ । अथर्व वेदमा यसलाई प्रसन्नता दिने र मुक्तिकारी पौधाको श्रेणीमा राखिएको छ । आयुर्वेदका अनुसार भाङको पौधामा औषधीय गुण छ२७ फागुन, २०७६ Share
रङ अबिर खेल्नेहरूको होली आज, माछा मासु खानेहरूको बुधबाररङ अबिरको पर्व होली जनकपुरधामसहित तराईका विभिन्न जिल्लामा आज मंगलबार होली पर्व मनाइँदै छ । बिहानैदेखि एकअर्कालाई रङ अबिर लगाएर होली मनाउन सुरु गरिएको छ२७ फागुन, २०७६ Share
यस वर्षका महामूर्ख मुख्यमन्त्री लालबाबु राउत (फोटो फिचर)मिथिला नाट्यकला परिषद (मिनाप) ले फागु पूर्णिमाको अवसरमा प्रदान गर्दै आएको महामूर्खको उपाधि यस वर्ष मुख्यमन्त्री लालबाबु राउतलाई प्रदान गरेको हो२६ फागुन, २०७६ Share
जनकपुरमा जताततै होली, होलीसँग यस्तो छ जनकपुरको सम्बन्धविधि विधानअनुसार पूजापाठ गरेर शुभसाइतमा वैदिक परम्पराअनुसार कतिपय संस्कृति छन् भने गीत नाद गाएर, लोकव्यवहार, लोकपरम्पराअनुसार मानिने लौकिक संस्कृति पनि छन् । त्यसैले होली पर्व दुवै तरिकाले मिथिलामा मनाउने गरिएको जानकारहरू बताउँछन्२६ फागुन, २०७६ Share
लेनदेन विवाद : सुसरामाथि ज्वाइँले हाने गाेलीगोली लागेर घाइते भएका ६२ वर्षीय सहदेवप्रसाद यादवले ज्वाइँले नै आफूमाथि आक्रमण गरेकाे प्रहरीलाई बताएका हुन्२४ फागुन, २०७६ Share
निःशुल्क नि यै मलाई पोषिलो नि यै२० वर्ष अगाडि उक्त अस्पतालमा रोगीहरूलाई निःशुल्क भोजन दिइने गरिन्थ्यो तर अस्पतालमा भोजन बनाउन कुनै मेस सञ्चालकले मानिरहेका थिएनन् । त्यस कारण केही वर्षदेखि भोजन कार्यक्रम बन्द रहेको थियो । निःशुल्क भोजनका लागि आउने ३ लाख रुपैयाँ प्रत्येक वर्ष फ्रिज हुने गर्थ्यो२४ फागुन, २०७६ Share
गतिलाे महामूर्ख खाेज्दै छाैंँयो कार्यक्रम विशुद्ध रूपले व्यंग्यात्मक रहेकाले व्यंग्य बुझाउने खालको माला लगाउने गरिएको छ । हुनत महामूर्ख भनेर एउटा प्रमाणपत्र पनि हामी दिने गर्छौं । मालामा कहिले तरकारी वा अन्य कुरा पनि हामी राख्ने गर्छौं२४ फागुन, २०७६ Share
संघीय सरकारविरुद्ध प्रदेश २ सरकार पुनः अदालत जानेसंघीय सरकारले गरेको वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको जग्गामध्ये ६ विगाह जग्गा बिक्री गर्नेे निर्णयविरुद्ध प्रदेश सरकारले अदालत जाने निर्णय गरेको हो२३ फागुन, २०७६ Share
शैक्षिक प्रमाणपत्र पेस नगर्ने मन्त्रीका प्रमुख स्वकीय सचिवको तलब रोक्काप्रमुख स्वकीय सचिवको तलब खाँदै आएका प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायका छोरा दिनेशकुमार यादवको तलब रोक्का भएको छ२२ फागुन, २०७६ Share