प्रदेश सरकार र कर्मचारीबीच विवाद बढ्योसंघीय सरकारको आर्थिक कार्यविधि ऐन हाल खारेज भइसकेको अवस्थामा संघीय सरकारको ऐनसँग नबाझ्ने गरी नियमावली बनाउनुपर्ने व्यवस्थाका कारण पनि केही समस्या देखिएको उनले बताए२१ फागुन, २०७६ Share
जानकी मन्दिर ‘लाइटिङ’ को सम्झौताबाट पन्छिँदै एनआरएनएनआरएनएको करिब ५ करोड लगानीमा जानकी मन्दिर झकिझकाउ बनाउने सम्झौता भएको २० महिना बितिसक्दा समेत योजना सञ्चालन हुन सकेको छैन२० फागुन, २०७६ Share
नवप्रतिभा जन्माउँदै कवि गोष्ठीमासिक कवि गोष्ठी जनकपुरधाममा आकर्षणको केन्द्र बन्दै गएको छ । नव प्रतिभादेखि मैथिलीका स्थापित कविहरुको सहभागिता रहने कवि गोष्ठीका कारण दर्जनौं रचनाको निर्माण भएको छ१८ फागुन, २०७६ Share
पोस्टमार्टमहम स्तब्ध रहि गेलहुँ आँखिक कोरसँ नोर निकलि गेल इहे सजाय भेटल चन्दाकेँ मन्त्रीजीसँ ? हम ई बात केशवसँ नहि कहि सकैत छलहुँ । ओ डटता, ‘अहाँ मन्त्रीसँ की अपेक्षा कऽ सकैत छी सभक आगामे अपन सम्बन्ध स्वीकार करैथि ? मूर्ख छी अहाँ ...’१७ फागुन, २०७६ Share
महामूर्खको खोजी : मुख्यमन्त्रीदेखि नेता गिरिसम्म सूचीमायसपालि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, पूर्वउपप्रधानमन्त्री एवम् कांग्रेसका उपसभापति विमलेन्द्र निधि, कांग्रेस नेता प्रदीप गिरि र पूर्वमन्त्री मातृकाप्रसाद यादवको नाउँ चर्चामा रहेको छ । यीमध्ये नै कुनै एक जनालाई महामूर्खको उपाधि प्रदान गरिने मिनाप स्रोतले जनाएको छ१७ फागुन, २०७६ Share
आलम बिर्साउने पूर्वमन्त्री : कवाडी व्यापारीदेखि करोडपति ‘डन’सम्मकुनै बेला जनकपुरधाममा सञ्जय साह (टक्ला) को बोलवाला खुबै चल्थ्यो । भनिन्थ्यो, कुनै पनि सरकारी निकायमा कर्मचारी टिकाउने वा सरूवा गर्ने साहकै हातमा हुन्थ्यो१६ फागुन, २०७६ Share
प्रदेश २ की राज्यमन्त्री डा. झाको राजीनामा फिर्ताप्रदेश २ का भौतिक पूर्वाधार राज्यमन्त्री डा. डिम्पल झाको राजीनामा फिर्ता भएको छ । राजीनामा फिर्ता भएपछि राज्यमन्त्री डा. झा साेमबारदेखि नै मन्त्रालय पनि गएकी छन्१२ फागुन, २०७६ Share
बुहारीसँग अनैतिक सम्बन्ध राखेको भन्दै बाबुको हत्यागोठमा एक्लै सुतिरहेका बाबुको टाउको र अनुहारमा पटक–पटक प्रहार गरेका उनले पछि गोठमै राखिएको घाँस काटने धारिलो हतियारले समेत बावुको अनुहारमा प्रहार गरेका थिए । लगातार गरिएको आक्रमणका कारण फेकनको मृत्यु भएको प्रहरीको दाबी छ११ फागुन, २०७६ Share
प्रदेश २ सरकार परिवर्तन हुन सक्छ : प्रचण्डपूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले प्रदेश २ को सरकार परिवर्तन हुने भन्दै यसका लागि राजपा नेपालसँग आन्तरिक वार्ता र गृहकार्य भइरहेकाले गृहकार्य सम्पन्न भएलगत्तै प्रदेश सरकार फेरिने बताए११ फागुन, २०७६ Share
नेपाली सेनामा भर्नाका लागि मधेसी युवामा आकर्षणनेपाली सेनामा भर्नाका लागि बाराको जीतपुरस्थित ब्यारेकमा अहिले भीड लागेको देखिन्छ । ती भीडमा अधिकांश मधेशीहरु देखिने गर्छन् । मधेशहरु पहिला प्राविधिकतर्फ मात्रै सेनामा देखिन्थे अहिले जवान तर्फपनि आकर्षित हुन थालेका छन्११ फागुन, २०७६ Share
घाटसम्म महिलाको काँधनेपाली समाजमा महिलालाई हेर्ने विभिन्न प्रकारका दृष्टि छन् । तीमध्ये एउटा कम्युनिस्ट दृष्टि हो । अर्को हिन्दु विधिशास्त्रीय दृष्टि हो । यसरी नै अर्को जनजातीय अर्थात् प्रथाजन्य दृष्टि पनि छ१० फागुन, २०७६ Share
अनारदीदी फ्रिजसँ तीनटा बड़का अनार निकालली । बड़का लाल अनार एकटा अनारकेँ चरकल फलक भीतरसँ लाल रस भड़ल दाना झाँकि रहल छल ।‘नहि दीदी,’ दुलरी पाछू हँटलीह१० फागुन, २०७६ Share
राजपा र समाजवादी पार्टीबीच फेरि एकीकरणको चर्चा, होला त एकता ?भारतीय नेताहरूको दबाबका कारण सरकारमा जानुभन्दा समाजवादी पार्टीसँग एकीकरणमै जाने योजना बनेको राजपाको उच्च स्रोतले जनाएको छ८ फागुन, २०७६ Share
क्यान्टिनमा बसेर तलब भत्ता बुझ्छन् सांसदकतिपय सांसदहरू भने बैठकमा हाजिर गरेर बाहिर निस्कन्छन् र चमेना गृहमा बसेर फर्किन्छन्५ फागुन, २०७६ Share
आहा ! मुसाको मासुधुवाँको रापले मुसा लठ्ठिएको अनुमान लगाएपछि कोदालो चलाउनेहरू आलोपालो मुसाको निगराखी राख्दै खनिरहेका थिए । बाहिर एउटै मुख भए पनि भित्र अनेक दुला हुन्छन् । मुसाको सहायक दुलो खन्न निकै सकस हुन्छ३ फागुन, २०७६ Share
मन्त्रीलाई आफ्नै पार्टीका नेताको चेतावनी : बाहिर निस्कनुभयो भने कालोमोसे दल्छौंहिम्मत भए जनकपुरको कुनै कार्यक्रममा सहभागी भएर देखाउनुस्, कालोमोसे दल्छौं । हामी पनि आफ्नो औकात देखाइदिन्छौं ।३ फागुन, २०७६ Share
सप्तरीमा आज मुस्लिम सम्मेलन, सहभागी हुन आएका पाकिस्तानीलाई फर्काइँदैसम्मेलनमा शुक्रबार साँझसम्म ४० हजारभन्दा बढी सहभागी आइसकेका छन्। आयोजकहरूले आफ्नै ट्राफिक व्यवस्थापकहरु परिचालन गरेका छन्। सम्मेलनमा २ लाखभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ३ फागुन, २०७६ Share