संसारक रीतकिछु दिन आओर बीतल हमरा अस्पताल लऽ जाएल गेल । ओ गेटक बाहर चिन्तित भऽ ठाढ़ छलाह । माय माथ लग ठाढ़ भऽ प्रार्थना कऽ रहल छल नहि जानि कतहुँसँ एकटा आवाज आएल हमरा पयरक नीचा स्वर्गक निर्माणक समाचार सुनाएल । माय आगा बढ़ल२ फागुन, २०७६ Share
प्रदेश २ सरकारकाे गुरुयाेजना : साढे ३ हजार किमी सडक बनाउने, साझाजस्तै बस कुदाउनेप्रदेश २ सरकारले प्रदेशको स्तराेन्नतिका लागि संघीय सरकारको रणनीतिमा नपरेका करिब ३ हजार ४ सय किलोमीटर सडक निर्माण गर्ने गुरुयोजना अघि सारेको छ२ फागुन, २०७६ Share
बिहेको तयारी गर्दागर्दै प्रहरी पुगेपछि...धनुषाको शहीदनगर नगरपालिका सिमराढीका अजय मुखियाको घरमा बिहेको तयारी चलिरहेको थियो । पाहुनाहरू पनि भेला भइसकेका थिए१ फागुन, २०७६ Share
प्रदेश–२ को नामकरणमा सहमति जुटाउन दलहरू सक्रियजनकपुरधामलाई स्थायी राजधानी तोक्न दलहरूबीच सर्वसम्मति भएपछि प्रदेशको नामकरण विवाद सुल्झाउन प्रदेशका सांसदहरू सक्रिय भएका छन्१ फागुन, २०७६ Share
जनचेतनाको अभावमा धमाधम बालविवाह, मण्डपमै पुगेर रोक्छन् प्रहरीअजय र रन्जुको मात्रै नभई गत एकसातामा बालविवाहको तयारीमा रहेका ३ जोडीको विवाहलाई सिरहा प्रहरीले रोकेको छ२९ माघ, २०७६ Share
विलासितामा लिप्त प्रदेश २ सरकारबाट सबै मुक्ति चाहन्छन्सहमतिमा उल्लिखित सहकार्य शब्दले विशेष अर्थ राख्छ । हामीले नेकपाको पहिलेको रबैयाका कारण समर्थन फिर्ता लिएका थियौँ । अब स्थितिमा परिवर्तन आएको छ । यही स्थिति रह्यो भने हुन सक्छ हामी संघीय सरकारमा समेत सामेल हुन सक्छौँ२९ माघ, २०७६ Share
प्रदेश २ को स्वास्थ्य नीति मस्यौदा तयारसामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कार्यदलका संयोजक डा. रामकेवल साहले सामाजिक विकास मन्त्री नवल किशोर साहलाई र मन्त्री साहले मुख्यमन्त्री लालबाबु राउत उक्त मस्यौदा हस्तान्तरण गरे२८ माघ, २०७६ Share
सर्पदंशबाट बच्न प्रदेशभर विशेष अभियानमृत्युको प्रमुख कारण अस्पताल ल्याउनमा ढिलाइ, औषधिको अभावजस्ता कारण देखिएको छ२८ माघ, २०७६ Share
संसदमा यस्ताेसम्म गर्छन् कानुन बनाउने 'माननीय'हरूकतिपय सांसद बैठक अवधिमा माेबाइलमा भिडियाे हेर्दै बस्छन् त काेहीचाहीँ गफ र च्याट गर्छन् । संसदमा आवाज उठ्नेवित्तिकै समस्या समाधान हुने गरेको सुनिन्छ तर प्रदेश २ मा यस्ता पनि सांसद रहेका छन्, जो २ वर्षको अवधिमा एक पटक पनि बोलेका छैनन्२७ माघ, २०७६ Share
जनकपुर उपमहानगरको काम ३ महिनादेखि ठप्प, कर्मचारी तनावमाआर्थिक कारोबार ठप्प हुँदा दिनहुँ दर्जनौँ व्यक्ति भुक्तानीका लागि उपमहानगरमा धाउने गरेका छन् भने कर्मचारी तथा शिक्षकहरू समेत तलब नपाउँदा तनावमा छन्२७ माघ, २०७६ Share
प्रदेश २ मा बढ्दै लागुऔषध तस्करीएउटा दुर्व्यसनीलाई उसको सामान्य डोजका लागि मासिक १५ हजार रुपैयाँ खर्च गर्नुपर्ने लागुऔषधविरुद्धका अभियन्ताहरू बताउँछन् । यो आँकडालाई हेर्दा धनुषामा वार्षिक ३० देखि ४० करोड रुपैयाँसम्मको लागुऔषधको कारोबार हुने गरेको अभियन्ताहरूको दाबी छ२६ माघ, २०७६ Share
सीमाका हेल्प डेस्कः न पर्याप्त स्वास्थ्यकर्मी, न औषधि !हेल्प डेस्कमा जाँच गर्ने कुनै पनि सामग्री नभएको तथा अधिकांश स्थानमा ब्यानरमात्र झुण्ड्याइको पाइएको छ२६ माघ, २०७६ Share
दूधमतीमा उत्साहरङका कारण माछाहरू हराउन थाल्थे, पानी रातो, पहेँलो जस्तो देखिन्थ्यो तर स्थानीय अभियन्ताहरूका कारण यसमा रोक लगाइएको छ२५ माघ, २०७६ Share
छुट्टीक परिभाषाहुनकर ठन्ढा हाथ धीरे–धीरे गरम होइत जा रहल छल । ओ हमरा अपनामे एहि तरहे समेट लेलीह जेना हम हुनके शरीरक कोनो भाग होइ आ अलगसँ कोनो अस्तित्वे नहि हुए२५ माघ, २०७६ Share
‘मिटरब्याजी’ आरोपी रामबाबुविरुद्ध झण्डै साढे २० करोड बिगोको मुद्दाउनका अनुसार आगामी आइतबारदेखि थुनछेक बहस सुरु हुनेछ । यादवविरुद्ध जाहेरी दिने २८ जना जाहेरवालाको तर्फबाट २० करोड ४२ लाख ८० हजार ९५ रुपियाँ बिगो दाबी गरिएको छ२४ माघ, २०७६ Share
मुख्यमन्त्री भन्छन्ः अब छोरीले छोराको मुखमा एसिड खन्याउँछन् (भिडियोसहित)मुख्यमन्त्री राउतले मैथली भाषामा भनेका छन् ‘तपाईंहरू छोरीका बारेमा सोच्दै हुनुहुन्छ । हामी पनि पहिलेदेखि नै छोरीको विषयमा सोचिरहेका छौँ । छोरीलाई यति कन्फिडेन्ट, क्यापेबल र यति लडाकू बनाउनु छ मेरो कार्यकालमा कि छोरीले अब छोराको मुखमा एसिड खन्याउँछन्, यस्तो मेरो सोच छ ।’२४ माघ, २०७६ Share
प्रदेश २ का दुई जना सचिव ललिता निवास प्रकरणमा परेपछि कामकाज प्रभावितअख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा दर्ता गरेको काठमाडौंको ललिता निवास जग्गा प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा प्रदेश २ का दुई जना सचिव परेपछि कामकाज प्रभावित भएको छ२४ माघ, २०७६ Share
एउटै कर्मचारीलाई वर्षैपिच्छे पुरस्कार !एकै जना व्यक्तिलाई एउटै सम्मान पटकपटक दिइँदा त्यसलाई के भन्न सकिन्छ ? सम्बन्धकै भरमा सम्मान पाइरहेका छन् वा सो कार्यालयमा अन्य त्यस्तो योग्य कर्मचारी नै छैन२४ माघ, २०७६ Share