दुई वर्षदेखि लेखा समिति सभापतिविहीनतर, जुन समिति बनेका छन्, त्यसकोे बैठक र गतिविधिमा सांसदको रूचि देखिएको छैन । समितिले गर्ने कामको प्राथमिकता नतोकिँदा संसदीय समिति सुस्त बनेका हुन् ।२२ माघ, २०७६ Share
चिकित्सक नै निजी क्लिनिकमा पठाउँछन् बिरामीउत्पन्न समस्याबारे अस्पताल प्रशासन गम्भीर भएको र निजी क्लिनिकमा बिरामी पठाउनेका विषयमा निगरानी गरिरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सञ्जयकुमार सिंहले बताए२२ माघ, २०७६ Share
रकम भुक्तानी माग गर्दै प्रदेशसभा भवनबाहिर धर्नाचालू आवको सातौँ महिना अन्तिम हुन लाग्दा पनि भुक्तानी नपाउँदा उपभोक्ता समिति आक्रोशित छन् । उनीहरूले सांसद थापालाई ब्याजसहित रकम मागेर हैरान बनाएका छन्२१ माघ, २०७६ Share
प्रदेश २ प्रदेशसभाको २ वर्ष : पहिलाे वर्ष भनाभन, दाेस्राे वर्ष लेनदेनपहिलो वर्ष वाकयुद्धमै समय कटाएको प्रदेशसभामा यो वर्ष पनि खासै उल्लेखनीय काम भएको देखिँदैन । अघिल्लो आर्थिक वर्षकै रकम भुक्तानी विवादको भुमरीमा प्रदेशभा रुमल्लिएको छ२१ माघ, २०७६ Share
अमेरिकामा बसेर मिथिला र मैथिली सभ्यताको प्रचारजनकपुरमा जन्मिएकी काजल कर्ण लामो समयदेखि अमेरिका बस्दै आएकी छन् । बसाइ अमेरिकामा भए पनि मिथिलाको सभ्यता, सांस्कृतिक र परम्परालाई भने अहिलेपनि निरन्तरता दिँदै प्रचारप्रसारमा समेत लाग्दै आएकी छन्२१ माघ, २०७६ Share
मेयर नै आन्दोलनमापत्रकार कुटपिट प्रकरणमा आफूनिकटका व्यक्ति पक्राउ परेपछि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह आन्दोलनमा उत्रिएका छन्२१ माघ, २०७६ Share
छोरी जन्मिँदै ३ लखिया, छोराको दुःख खाडीका देशमा !प्रदेश सरकारको समन्वयमा प्रदेश २ बाट वैदेशिक रोजगारीमा जाने युवाहरूले विनाधितो सहुलियत ऋण पाउन थालेका छन् । छोरी शिक्षा बीमाबाट प्रशंसा पाइरहेको प्रदेश सरकारसँग स्थायीय स्तरमा युवालाई रोजगारी दिने कुनै कार्यक्रम र योजना नहुँदा श्रमका लागि विदेशिनेको संख्या ह्वात्तै बढेको छ२० माघ, २०७६ Share
अस्पताल लक्ष्मीनारायण झाको नामबाट हुनुपर्छ : निधिनेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको नामकरण डा.लक्ष्मीनारायण झाको नाउँमा गर्नुपर्ने बताएका छन्२० माघ, २०७६ Share
मिथिला चित्रकलाले रंगिँदै दूतावासका पर्खालमिथिला चित्रकलासँग जोडिएका प्रदेश २ का १ हजार कलाकार छन् । केहीले मात्रै अवसर पाएका छन्, अधिकांश कलाकार बेरोजगार रहेको वरिष्ठ कलाकार निर्मला झा बताउँछिन्१९ माघ, २०७६ Share
माग पूरा नगरे आन्दोलनमा जाने अस्थायी कर्मचारीको चेतावनीश्रमिकहरूलाई हटाएपछि श्रम कार्यालयका अधिकारी बोल्दा सरकारले कारबाही स्वरुप मन्त्रालय तान्ने र अन्यत्र सरुवा गर्ने गरेकोमा आपत्ति जनाए१९ माघ, २०७६ Share
राज्यमन्त्रीको राजीनामा प्रकरण : प्रदेश २ मा सरकार परिवर्तनकाे संकेत !यो राजीनामाले सरकारको एउटा मात्रै इँटा खसेको नभइ पूरै पर्खाल नै खस्ने संकेत देखिएको विश्लेषकहरु बताउँछन् । फागुन दोस्रो सातासम्म सरकार नै परिवर्तन हुने संकेत देखिएको उनको बुझाइ छ१८ माघ, २०७६ Share
संसार मुट्ठीमेअपने कोन घमण्डमे छी भाईजी, चौकीमे अपनेकँे दालि नहि गलएबला अछि । अपनेकँे मोबाइल हेरा गेल तऽ ओ इमान्दारीसँ घूरा देलक । ई खराब भऽ गेल तऽ ई ओकर नादानी मात्र छल । फेर चौकीमे सई आ हबल्दारक व्यवहार देखने नहि छियै की ? सभ ओहने हएत१८ माघ, २०७६ Share
५८ वर्षदेखि निरन्तर ‘सीताराम’हिन्दु परम्परामा राम ‘मर्यादा पुरुषोत्तम’ सर्वोत्तम व्यक्ति मानिएका छन् र सीता उनकी पत्नी स्त्री जातिको सर्वोत्तम उदाहरण बनेकी छन् । दुवैको उदाहरण सम्पूर्णताको उच्चताका लागि दिएको हुन्छ, जसलाई मानव जातिले प्राप्त गर्न सक्छन्१८ माघ, २०७६ Share
प्रदेश २ का सबै छोरीलाई ३ लाखको शिक्षा बीमाछोरी शिक्षा बीमाअन्तर्गत हालसम्म करिब १५ हजार बीमा प्रदेश सरकारले गरिसकेको छ । बीमा गराइसकेका छोरीहरूले समेत पछिल्लोे सुविधा पाउनेछन् । प्रदेश सरकारले छोरी बीमाका लागि प्रभु बैंकसँग सम्झौता गरेको छ१७ माघ, २०७६ Share
राज्यमन्त्रीको राजीनामापछि प्रदेश २ सरकारमा हलचलसरकाररुपी पर्खालबाट यो राजीनामाले एउटा मात्रै इँटा खसेको छैन पूरै पर्खाल नै खस्ने संकेत आफूले देखिरहेको राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ बताउँछन्१५ माघ, २०७६ Share
राज्यमन्त्री झाले दिइन् राजीनामाउनले भनिन्, ‘धेरै दिनदेखि उपभोक्ता समितिहरूको पैसा राखेको छ । मानिसहरू हामीलाई फोन गर्छन्, हाम्रो पैसा किन रोकियो भनेर ? क्याविनेट पैसा दिन पास गरे पनि अहिलेसम्म पैसा दिइएको छैन'१४ माघ, २०७६ Share
जिल्ला न्यायाधीशका ११ विवादित फैसलाकालिकोटमा चारित्रिक प्रश्न उठेपछि महोत्तरी सरुवा भए, जहाँ ११ वटा मुद्दामा चलखेल गरेको विवरणसहित बारले न्यायिक विचलनको प्रश्न उठाएको छ । र, यी हरेक विवरण न्यायपरिषदमा पुगेका छन् । न्यायाधीश अधिकारी न्यायिक विचलन र चरित्रका कारण परिषदमा तानिएको यो पहिलाे घटना भने होइन१४ माघ, २०७६ Share
मृत्युदण्डलाई जितेर आएका उमेशले जब परिवार भेटे...विदेशमा उमेशलाई अदालतबाट मृत्युदण्डको सजाय सुनाइएकाले माया मारिसकेको श्रीमान्लाई पुनः आफ्नै साथमा पाउँदा श्रीमती सञ्जु त झन् भावविह्वल बनिन् । आँखाबाट खुुसीको आँसुका धारा बगाउँदै दुवै जना निकै बेरसम्म अँगालोमा बाँधिइरहे ।१३ माघ, २०७६ Share