प्रदेश २ सरकारका मन्त्रीबीच विवाद, राजपाका मन्त्रीलाई फिर्ता बोलाइँदैमन्त्री साहले आजै सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आज सत्ता सञ्चालन भइरहँदा विभिन्न किसिमका समस्या देखिएको बताए१२ माघ, २०७६ Share
प्रदेश २ को राजधानी जनकपुरधाम, नाममा अझै मिलेन विवादप्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै कायम हुने भएको छ । प्रदेशको नामकरण र राजधानी टुंगो लगाउने सन्दर्भमा सभामुख सरोजकुमार राय यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिमा प्रदेशको राजधानी जनकपुरधाम तोक्ने सहमति जुटेको हो१२ माघ, २०७६ Share
आकर्षणको केन्द्र बन्दै गङ्गा आरतीभारतको वनारसको गङ्गाघाटमा प्रत्येक साँझ हुने गङ्गा आरतीबाट प्रभावित भएर जनकपुरको गङ्गा सागरमा गङ्गा आरती सुरु गरिएको हो । तर, जनकपुरको आरतीमा गङ्गा, जानकी र शिवको सँगै आरती हुने गरेको छ११ माघ, २०७६ Share
धुनिक भीतरहमर कनियाँ पत्र पढि़ कऽ तमसा गेल छलीह । हमरा खौझबैत कहए लगलीह, ‘जीवनक गणित करैत-करैत बीता देलहुँ । परमेश मात्र एक्केटा गणित सिखलन्हि लाभ हानीक ! मात्र’११ माघ, २०७६ Share
रुप फेर्दै त्रेतायुगिन इतिहास बोकेको दूधमती नदीजनकपुरधामको ऐतिहासिक दूधमती नदी पछिल्लो समय क्रमशः नालामा परिणत भइरहेको छ । तर, प्रदेश २ सरकारले नदीको सुन्दरता फिर्ता ल्याउन त्यसको कायापलट गर्दै संरक्षणमा अग्रसरता देखाएको छ८ माघ, २०७६ Share
पत्रकार कुटपिट गर्ने मेयरविरुद्ध किटानी जाहेरी दिइनेजनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरूमाथि भएको कुटपिट घटनाविरुद्ध नेपाल पत्रकार महासंघ धनुषाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिने निर्णय गरेको छ८ माघ, २०७६ Share
चुनावको मुखमा बाहिरियो राजपाभित्रको असन्तुष्टिराष्ट्रिय जनता पार्टी नेपाल (राजपा)भित्रको असन्तुष्टि सार्वजनिक भएको छ । राजपा नेपालका ७ केन्द्रीय पदाधिकारीले पार्टी संयोजकलाई लिखित असन्तुष्टि पेस गरेका हुन्७ माघ, २०७६ Share
कालो पट्टी बाँधेर पत्रकारहरू विरोधमागत २२ पुसमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा पत्रकारहरूमाथि भएको दुर्व्यवहार तथा कुटपिट घटना सम्बन्धमा भएको ९ बुँदे सहमति कार्यान्वयनको माग गर्दै जनकपुरधामका पत्रकारहरूले हातमा कालो पट्टी बाँधेर काम गरेका छन्७ माघ, २०७६ Share
टर्च बालेर मध्यरातमा पनि मूर्ति बनाउँदै जनकपुरका मूर्तिकारबनाउने कालिगढ थोरै हुँदा अग्रिम रकम लिएपछि मात्र मूर्ति बनाउन थालेका छन् । पहिले आफैं बनाउँदा घाटामा गएकाले हाल मागका आधारमा मात्रै बनाउन थालेको उनी बताउँछन् । उनीहरूको सालभरिको कमाइ हुने यही समय हो७ माघ, २०७६ Share
उम्मेदवारी खारेजीको माग गर्दै कांग्रेसले दियो उजुरीसिंहले भने मतदाता भ्रमित पार्न सल्टिइसकेको केस बाहिर ल्याएको आरोप लगाएका छन् । आफूमाथि तोकिएको कैद र जरिवानाको लगतकट्टाको प्रतिलिपि सुरक्षित राखिएको दाबी गरे७ माघ, २०७६ Share
सोमबारदेखि जनकपुरमा रात्रिकालीन उडान६ गतदेखि नियमित रात्रिकालीन उडान हुने जनकपुर विमानस्थलले जनाएको छ । प्रत्येक राति बुद्ध एयरले उडान भर्ने विमानस्थलका प्रमुख विजय सिंहले बताए५ माघ, २०७६ Share
बीच बाटोमा पार्किङ गरेपछि मन्त्रीको गाडीमाथि कारबाहीनो पार्किङ लेखिएको क्षेत्रमा गाडी राखेपछि ट्राफिकले ह्वील लक गरेको हो४ माघ, २०७६ Share
संसद् बन्धक बनाउने ८६ करोडआर्थिक वर्ष सकिएको र खर्च नभएको सबै बजेट फिर्ता भएको भन्दै मन्त्रालयहरूले भुक्तानी गर्न नसकिने बताएपछि आक्रोशित सांसदहरूले यो मुद्दा भदौदेखि संसद्मा उचालिरहेका छन्४ माघ, २०७६ Share
आहा ! बाजेको पेडापेडा व्यवसायका कारण यहाँका व्यसायीले मात्रै होइन, किसानले पनि रोजगारी पाएका छन् । काम मात्र होइन, बरमझियावासीले पेडा व्यवसायबाटै नाम पनि कमाएका छन्४ माघ, २०७६ Share
महतोको परिवारसँग मुख्यमन्त्रीले भेटे, हत्यामा संलग्नलाई हदैसम्मकाे कारबाही गर्ने आश्वासनभेटमा मुख्यमन्त्री राउतले पीडित परिवारलाई हत्यामा संलग्न व्यक्तिमाथि हदैसम्मको कारबाही गराउन प्रदेश सरकारका तर्फबाट कुनै कसर बाँकी नराख्ने आश्वासन दिए३ माघ, २०७६ Share
मन्त्रीको तस्वीरमा जुत्ता हान्ने चार जना पक्राउ (भिडियाेसहित)सार्वजनिक स्थानमा मन्त्रीहरूको तस्वीर टाँसेर जुत्ता हानेको आरोपमा प्रहरीले चारै जनालाई पक्राउ गरेको हो३ माघ, २०७६ Share
छोरी शिक्षा बीमा गर्न दैलोमै पुग्यो प्रदेश सरकारअपेक्षा अनुसार बीमा कार्यक्रममा छोरीहरू आवद्ध नभएपछि अभियान लिएरै घरदैलोमै शिविर आयोजना गरिएको मुख्यमन्त्री राउतले बताए३ माघ, २०७६ Share
मिथिलामा मकर संक्रान्तिः गाउँलेलाई खिचडी भोजजनकपुरको केही स्थानमा खिचडी भोज हुने गर्छ । गंगासागरमा सेभ हिस्टोरिकल जनकपुरधामले खिचडी भोज आयोजना गर्ने गरेको छ । सो स्थलमा सयौं व्यक्तिलाई निमन्त्रणा दिई खिचडी खान बोलाइन्छ१ माघ, २०७६ Share