पत्रकार कुटपिट लाजमर्दो घटना होलालकिशोरजी मेयर भएदेखि नै सबै समुदाय, सम्प्रदायलाई लिएर अगाडि बढ्न सक्नुभएको छैन । पत्रकारका पनि आफ्नै नैतिकता हुन्छन् त्यसलाई पत्रकारहरूले पनि पालना गर्नुपर्छ२९ पुस, २०७६ Share
प्रदेश समन्वय परिषदमा स्थानीय तहको करमा एकरुपता ल्याउन छलफलस्थानीय तहमा लागु गरिएको कर प्रणालीमा एकरूपता ल्याउनुपर्ने विषयमा प्रदेश समन्वय परिषद्को बैठकमा छलफल भएको छ२८ पुस, २०७६ Share
कांग्रेस र समाजवादीको संयुक्त चुनाव प्रचारप्रसारराष्ट्रियसभा सदस्य निर्वाचनलाई लिएर प्रदेश २ मा रणनीति बनाउन नेपाली कांग्रेस र समाजवादी पार्टीका शिर्ष नेताबीच भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ२७ पुस, २०७६ Share
दिलीप हत्या प्रकरण : इन्स्पेक्टर यादवलाई जिप्रका तानियोगत शुक्रबार बिहान ४ बजेतिर फेला परेको महतोको मृत शरीरको लासजाँच मुचुल्का नै नउठाएर उपचार गराउने बहानामा प्रहरी भ्यान लिएर आएको आरोप मृतकका आफन्तले लगाएका थिए२७ पुस, २०७६ Share
फलामले घोचेर घाइते पारी टिपरले किचेर दिलीपको हत्याशुक्रबार बिहान हत्या गरिएका धनुषाका दिलीप भन्ने ओम प्रकाश महतोको हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ२७ पुस, २०७६ Share
प्रदेश २ मा समन्वय परिषद्को बैठक सुरुप्रदेश २ का स्थानीय तहका प्रमुख उपप्रमुख रहने प्रदेश समन्वय परिषद्को तेस्रो बैठक शनिबारबाट महोत्तरीको बर्दिवासमा शुरु भएको छ२६ पुस, २०७६ Share
दिलीप महतोका हत्यारालाई फाँसीकाे माग गर्दै प्रदर्शनअवैध उत्खननविरुद्ध सामाजिक रुपमै अभियान चलाएका युवा अभियन्ता दिलीपकुमार महतोको हत्याको विरोधमा जनकपुरधामका युवाहरुले शनिबार प्रदर्शन गरेका छन्२६ पुस, २०७६ Share
दशगजामा स्वागतद्वार निर्माण, प्रहरीको अनुगमनपछि काम रोकियोसिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी बजार नजिकै भारतीय भन्सार कार्यलयले सीमावर्ती क्षेत्रमा निर्माण थालेको स्वागतद्वार दशगजामै परेपछि काम स्थगित गरिएको छ२६ पुस, २०७६ Share
पत्रकार कुटपिटप्रति राजनीतिक दल र व्यवसायीको आपत्तीपुस २२ गते जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि नगरप्रमुख लालकिशोर साहकै उपस्थितिमा कुटपीट गरिएको थियो२६ पुस, २०७६ Share
चेचक दागवलाआब पति वेचाराकेँ की पता जे किछु तऽ जाइते अछि । झूठफूसक पीड़ा हृदयमे बैसि जाइत अछि । मुदा हुनका मौनमे अबैत अछि, ओ आब ओकरासँग कठोर व्यवहार करतीह । मुदा ...ओ आएल किए नहि२६ पुस, २०७६ Share
क्रसर उद्योगीले नियोजित रूपले दिलीपको हत्या गरेका हुन् : पीडित परिवारदिलीपका कान्छी आमाका छोरा रजनीशकुमार महतोले भने, ‘दाइसँगै पुगेका रोशन नभागेको भए उसलाई पनि हत्या गरिने थियो । तर, रोशनले ज्यान जोगाएर दाइको हत्या भएको खबर फैलाएका थिए । दाइलाई पहिलेदेखि नै यो सब बन्द गर, नत्र ढालिदिन्छु भन्दै पटकपटक धम्कीसमेत क्रसर उद्योगीले दिएका थिए२५ पुस, २०७६ Share
पत्रकारमाथि कुटपिट गर्ने मेयर र कर्मचारीविरुद्ध अझै कारबाही भएनधनुषामा पत्रकारमाथि कुटपिट भएको चार दिन बितिसक्दा पनि कारबाहीको प्रक्रिया अघि बढेको छैन । नगरपालिकाका कर्मचारीले मेयरकै अगाडि आधा दर्जन पत्रकारलाई हातपात गर्दै कार्यालयको कम्पाउण्डसम्म लगेका थिए२५ पुस, २०७६ Share
टिपरले किचेर मृत्यु, अश्रु ग्यास प्रहार गरेपछि राजमार्ग खुल्योझडपमा परी इलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी जवान सचेन्द्रकुमार यादव घाइते भएका हुन्२५ पुस, २०७६ Share
राष्ट्रियसभा निर्वाचनः प्रदेश २ मा क्रस भोटिङको खतरानेकपा–राजपा संयुक्त गठबन्धनको कुल मतभार ५ हजार २ सय २ हुन्छ । समाजवादी पार्टीका प्रदेशसभा सदस्य ३० जना र स्थानीय तहको ५२ जना मतदाताको कुल मतभार २ हजार ३ सय ७६ हुन्छ२४ पुस, २०७६ Share
सख्खर बनाएर मनग्य कमाउँदै किसानचाडपर्वका बेलामा मात्र नभई अन्य समयमा पनि सख्खरको उपभोग हुने भएकाले उखु उत्पादक कृषकलाई सख्खर बनाएर बेच्न भ्याई नभ्याई छ२४ पुस, २०७६ Share
प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनमा क्रस भोटिङको खतराराष्ट्रियसभा निर्वाचनका लागि २ नम्बर प्रदेशमा ३ सय ७९ जना मतदाता छन् भने कुल मतभार १० हजार ३२ छ । स्थानीय तहमा १ सय ३६ जना प्रमुख र अध्यक्ष तथा १ सय ३६ जना उपप्रमुख र उपाध्यक्ष गरेर २ सय ७२ जना मतदाता छन्२२ पुस, २०७६ Share
बलात्कार आरोपमा दुई जना पक्राउसिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ२१ पुस, २०७६ Share
पतिबाटै पीडित छन् ‘गाउँकी न्यायाधीश’उपेन्द्रले मदिरा सेवन गरी कुटपिट गर्दै आएकाे भन्दै उनले पतिविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकी छन् । उनको मौखिक उजुरीका आधारमा उपेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ२१ पुस, २०७६ Share