दाइ राजपा, भाइ समाजवादीका उम्मेदवारनेकपा र नेपाली कांग्रेससँग गठबन्धन गरेका मधेस केन्द्रित राजनीतिक दलले एकाघरका दाजुभाइलाई अलग अलग दलबाट राष्ट्रियसभाको उम्मेदवारका रूपमा अघि सारेका छन्२० पुस, २०७६ Share
बिदाका दिन चलाएका आठवटा सरकारी मोटरसाइकल नियन्त्रणमासरकारी गाडीको दुरुपयोग हुन थालेपछि सिरहामा त्यसलाई रोकथाम गर्न प्रहरी सक्रिय भएको छ । यसैक्रममा सिरहामा शनिबार आठ वटा सरकारी नम्बर प्लेटका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ२० पुस, २०७६ Share
मधेशमा दुई गठनबन्धनराष्ट्रिय राजनीतिक दलसँग गठबन्धन गरेसँगै मधेशका मुद्दा ओझेलमा परेको उनी बताउँछन् । मधेश केन्द्रित दलले सत्ताका लागि यस प्रकारको गठनबन्धन विगतदेखि नै गर्दै आएका छन्१९ पुस, २०७६ Share
लाल डायरीखालीपनक ई क्रममे टिभीकँे आविस्कार करऽ बलाकें हृदयसँ आभार प्रगट करैत छी । जखन पत्र–पत्रिकासँ मोन भरि जाइत अछि, हम टिभीक कार्यक्रममे डूबि जाइत छी१९ पुस, २०७६ Share
बम विष्फोट गराएको आरोपमा विप्लव समूहका नेता पक्राउधनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा बम विष्फोट गराएको आरोपमा विप्लव समूहका एक नेतालाई पक्राउ गरेको छ । प्रहरीले करिब ३ साताअघि भएको बम विष्फोटको मुख्य योजनाकारका रुपमा विप्लव समूहका आदम राईलाई मस्ट वान्टेड सूचीमा राखेको थियो१८ पुस, २०७६ Share
काठमाडौंतर्फ उडेका दुई विमान जनकपुरमा आकस्मिक अवतरणछुट्टाछुट्टै स्थानबाट काठमाडौंका लागि उडेका यति एयरलाइन्सका दुईवटा विमान प्रतिकुल मौसमका कारण जनकपुरधाममा आकस्मिक अवतरण गरिएको छ१८ पुस, २०७६ Share
घुम्नै पर्ने जनकपुरधामका २५ पर्यटकीय स्थलनेपालको एकीकरण पछि नेपालको तराई भुभागमा रहेको यो मिथिला क्षेत्रको महत्व पौराणिककाल देखि जुन रुपमा रही आएको थियो अझ त्यो भन्दा बढी रुपमा धार्मिक र पछि थप पर्यटकीय रुपमा समेत आज यो क्षेत्रको महत्वमा बृद्धि भएको छ१७ पुस, २०७६ Share
जनकपुरमा भ्रमण वर्षको रौनकनेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज जनकपुरधाममा विभिन्न कार्यक्रम आयोजना गरेर भ्रमण वर्ष २०२० को औपचारिक रुपमा सुरुवात भएको छ ।१६ पुस, २०७६ Share
रकम भुक्तानीको माग गर्दै प्रदेशसभा स्थगितडेढ महिनापछि बसेको प्रदेशसभाको बैठक सत्तारुढ दल नेकपाको विरोध पछि स्थगित भएको छ । संसदीय विकास योजनाको बाँकी रहेको रकम भुक्तानीको माग गर्दै नेकपाका प्रदेशसभा सदस्यहरुले विरोध गरेका हुन्१४ पुस, २०७६ Share
फूल फूलाइए कऽ रहलओहि राति निन्न हमरासँ कोशो दूर छल । बाहरक पदचापसँ हमरा अभास भऽ रहल छल ओ बरण्डेमे एमहर–ओमहर टहैल रहल छलाह । बहुत देरधरि हम आवेशमे किछु नहि किछु सोचैत रहलहुँ१२ पुस, २०७६ Share
जाडोले एक जनाको मृत्यु, सरकार अझै योजनाविहीनअत्यधिक जाडोका कारण कठ्यांग्रिएर जनकपुरधाममा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम २३ का ४८ वर्षीया अनिता कापर छिन । अत्याधिक जाडोका कारण घरमै उनको मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ११ पुस, २०७६ Share
१० विद्यार्थी, ८ शिक्षकहाजिरी रजिस्टरमा भने १ सय ५० विद्यार्थीको नाम लिस्ट छ । तर विद्यालयमा आउँछन् १० जना मात्रै । कहिले त त्यति पनि हुँदैनन्११ पुस, २०७६ Share
नगरपालिकाको अफरः सुँगुर मार्नुहोस्, ५ सय लैजानूस्पुरस्कार रकम घोषणा गरिएपछि उत्साहित केही बेरोजगार युवाले कार्यक्रम सुरु भएको ३ दिन नबित्दै आधा दर्जन बढी छाडा सुँगुर मारेर पुरस्कार रकम हात पारिसकेका छन्१० पुस, २०७६ Share
अन्तर्राष्ट्रिय मैथिली सम्मेलनः मैथिलीलाई सरकारी भाषा बनाउन माग१० बुँदे घोषणापत्र जारी गर्दै १७औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न भएको छ । नेपालमा धेरै बोलिने दोस्रो भाषा मैथिलीलाई संघीय नेपालको सरकारी कामकाजको भाषा बनाउन सम्मेलनले माग गरेको छ१० पुस, २०७६ Share
सूर्य ग्रहणः बिहानैदेखि गंगासागरमा चहलपहल सुरुशास्त्र अनुसार सूर्यग्रहणको सुतक ग्रहण आरम्भ हुनुभन्दा १२ घण्टाअघि नै हुने गरेकाले मन्दिरको पूजा लगायत सबै कार्यक्रम बन्द हुन्छ१० पुस, २०७६ Share
राजीनामा दिएका उपेन्द्र यादवमाथि प्रदेशमन्त्रीको कटाक्षपूर्वउपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवप्रति प्रदेश–२ का प्रदेश राज्यमन्त्रीले कटाक्ष गरेका छन्९ पुस, २०७६ Share
‘सरकारी कर्मचारी यस्ता पनि हुन्छन् भन्ने कहिल्यै सोचेकै थिइनँ’धेरैजसो कर्मचारीले घूसविना कुनै पनि काम गर्न नमान्ने, गरे पनि धेरै दुःख दिने र झुलाउने गरेको तीतो अनुभव थियो कुर्मीसँग । उनलाई लाग्थ्यो, ‘यो सरकारी कर्मचारी भए ठाउँ त जान नपरे पनि हुन्थ्यो८ पुस, २०७६ Share
घुससहित प्रहरीका सई पक्राउधनुषामा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) घुससहित रंगेहात पक्राउ परेका छन्५ पुस, २०७६ Share