जनकपुरका चोक–चोकमा दाउरा राखिँदैएक सातायता पूरै तराईमा शितलहरको प्रकोप सुरु भएको छ । सडकमा दिउँसै सवारी साधन बत्ती बालेर गुडरेहका छन् । चिसोबाट बच्न स्थानीयले प्रशासनसँगे राहत माग गरेका छन्५ पुस, २०७६ Share
तितलीसंग दोस लगाएबभरत सर कुर्सीपरसँ उठैत कहलन्हि, ‘ई खिस्सा सुनलाक बादो मारैत रहब तऽ अहुँसभके दण्ड भेटत... आ नहि मारब तऽ भगवान सभके माफ कऽ देताह'५ पुस, २०७६ Share
न रातमा निद्रा, न दिनमा चैनपटक पटक जंगली हात्तीले जंगल क्षेत्रमा आतंक मच्चाउँदै आएको र आरक्ष तथा सप्तरी प्रशासनमा सुरक्षाका लागि हारगुहार गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै पीडित आक्रोशित बनेका हुन्५ पुस, २०७६ Share
मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइतेधनुषाको ढल्केवरमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–५ स्थित बसही पुल र रामलक्ष्मण चोकको बीचमा दुर्घटना भएको हो३ पुस, २०७६ Share
प्रदेश २ मा नयाँ सत्ता समीकरणको बहसप्रदेश २ मा कुल १०७ मध्ये नेकपा ३३ , समाजवादी पार्टी २९, राजपा २५, नेपाली कांग्रेस १९ र नेपाल समाजवादी पार्टीको १ सिट छ । नेकपा र राजपा मिल्दा ५८ सीट हुनेछ३ पुस, २०७६ Share
बलात्कारको गलत रिपोर्ट दिने डाक्टरलाई जेल सजायको फैसलातत्कालीन जनकपुर अञ्चल अस्पतालका दुई जना चिकित्सकलाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ३ पुस, २०७६ Share
राहत लिएर मध्यरात सडकमा पुगे मन्त्रीहिउँदभरि आवश्यकताका आधारमा कपडा वितरण अभियान सञ्चालन गरिने क्लोथ बैंकले जनाएको छ२ पुस, २०७६ Share
प्रेमीसँग झगडा हुँदा पेस्तोल हराएपछि महिला प्रहरीको जागिर धरापमापेस्तोल हराएपछि एक महिला प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ । प्रेमीसँग झगडाका क्रममा पेस्तोल हराएको प्रहरीले जनाएको छ१ पुस, २०७६ Share
एक हाकिमकाे पतन-कथाम चुनावको प्रतीक्षा गरिरहेको छु । आफैँ कर्मचारीबाट राजीनामा दिएर अघिल्लो चुनावमा समानुपातिकबाट म सांसद बन्छु । अरूले दिँदै आएको पैसाभन्दा दुई गुणा पैसा निकाल्ने मसँग हिम्मत छ१ पुस, २०७६ Share
जनकपुर आतंकः संघीयता मास्ने षडयन्त्र कि विप्लवको शक्ति प्रदर्शन ?सशस्त्र समूहहरूमा पनि दुई विचार देखा पर्यो । गोइत र ज्वाला मधेश अलग्गै देश हुनुपर्छ भनेर लागे भने अर्का थरी संघीय लोकतान्त्रिक गणतन्त्र र आत्मनिर्णयको अधिकारसहित समग्र मधेश स्वायत्त प्रदेश हुनुपर्छ भन्ने वैचारिक विभाजन देखा पर्यो३० मंसिर, २०७६ Share
संयुक्त राष्ट्रसंघको गाडी ट्राफिक प्रहरीको कारबाहीमा‘नो पार्किङ’ मा पार्क गरेको संयुक्त राष्ट्र संघ (यूएन) को गाडी भेटिएपछि ट्राफिक प्रहरी जनकपुरधामले कारबाही गरेको छ३० मंसिर, २०७६ Share
धनुषाकाे एक स्कुलमा शंकास्पद वस्तु फेलाउक्त वस्तु बम भएको हल्लापछि सो विद्यालयका विद्यार्थीहरूमा त्रास मच्चिएको र भागाभाग भएको छ । गाउँलेहरूमा समेत त्रास मच्चिएको छ ।३० मंसिर, २०७६ Share
जनकपुरका दुई स्थानमा शंकास्पद वस्तु, बम हुन सक्ने प्रहरी आशंकाधनुषामा बम विस्फोटनमा तीन जनाको ज्यान गएको घटनाले सर्वसाधारण शोकमै रहेको बेला फेरि दुई स्थानमा शंकास्पद वस्तु फेला परेका छन्३० मंसिर, २०७६ Share
‘त्याे टाइम बम थियाे’घरका सदस्यले पनि त्यो झोलाको सामान छोएका थिएनन्, न त चलाएका नै थिए । इन्स्पेक्टर दाहालले आफूखुशी गरेका थिएनन्, बम छोएका पनि थिएनन्२९ मंसिर, २०७६ Share
मुख्य मन्त्री राउतद्वारा धनुषा विष्फोटनका पीडित परिवारसँग भेटप्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा भएको बम बिस्फोटनका पीडित परिवारसँग भेट गरेका छन्२९ मंसिर, २०७६ Share
तराई–मधेशको त्रासः साना हतियारमाओवादीको सशस्त्र युद्ध शान्ति प्रक्रियामार्फत अवतरण भएर देशमा एक हदसम्म शान्ति फैलियो । तर, तराईमा अरू नै सशस्त्र समूह जन्मिए । माओवादीबाट विद्रोह गरेर २०६१ साउन १० जयकृष्ण गोइतले जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र संगठन सञ्चालन गरेपछि मधेशमा पुनः हतियारको त्रास सुरु भयो२९ मंसिर, २०७६ Share
महोत्तरीमा दुईवटा पोखरी सौन्दर्यीकरणको शिलान्यासमुख्य मन्त्री स्वच्छता अभियानअन्तर्गत महोत्तरीमा दुईवटा पोखरी सौन्दर्यीकरणको शिलान्यास सम्पन्न भएको छ२९ मंसिर, २०७६ Share
बम विस्फोटका मृतक अमिर : १४ वर्ष झलनाथको पीएसओ, संगठनमा स्वच्छ छवीप्रहरीमा भर्ना भएदेखि हालसम्म ३ पटक पुरस्कार पाएका दाहाल संगठनमा अब्बल तथा इमान्दार पात्रका रुपमा परिचित थिए२८ मंसिर, २०७६ Share