बलात्कार प्रयासको आरोपमा पक्राउ वडाध्यक्ष रिहा गर्न कांग्रेसको जुलुसबलात्कार प्रयासको आरोपमा पक्राउ परेका सप्तरीको शम्भुथान नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाइको माग गर्दै नेपाली कांग्रेसले आज राजविराजमा विरोध प्रदर्शन गरेको छ२७ मंसिर, २०७६ Share
उद्योगीलाई धम्की दिई फिरौती असुल्ने गिरोह पक्राउउद्योगी व्यपारीलाई धम्की दिनुका साथै बम विस्फोट गराई फिरौती रकम माग्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ२६ मंसिर, २०७६ Share
दूधवाली भन्दा नमज्जा लाग्थ्योमैले पनि कहिलेकाहीँ दूध घरघरमा पुर्याउनुपर्थ्याे, जसले गर्दा कलेज जान पनि अबेला हुन्थ्यो । त्यसैले साथीहरू पनि दूधवाली भनेर जिस्क्याउन थालेका थिए ।२५ मंसिर, २०७६ Share
कुस्तीः भारतले ४ स्वर्ण जित्दा नेपाल २ रजतमा सीमित१३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत जनकपुरमा भइरहेको कुस्ती प्रतियोगितामा आइतबार भएका सातवटा विभिन्न तौल समूहमा भारतले चारवटा स्वर्ण पदक जितेको छ२२ मंसिर, २०७६ Share
सचिवालयका कर्मचारीकाे २० महिनाको तलब सभामुखको खातामाउनीहरूले निजी सचिवालय निर्माण गरी कर्मचारीका नाममा मात्र भर्पाइ पेस गरेर प्रदेशसभा सचिवालयमार्फत लाखौं रकम व्यक्तिगत खातामा बुझेको सचिवालयले जनाएको छ२२ मंसिर, २०७६ Share
जनकपुरमा संगीताले रचिन् कुस्तीमा नयाँ इतिहास, देशलाई दिलाइन् स्वर्ण१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल प्रतियोगितामा नेपालकी संगीता धामीले स्वर्ण पदक जितेकी छन्२१ मंसिर, २०७६ Share
हिरासतबाट भागेकामध्ये ४ जना पक्राउसिरहाको इलाका प्रहरी कार्यालय महेशपुरको हिरासतबाट शनिबार फरार ८ जना थुनुवामध्ये ४ जना पक्राउ परेका छन् ।१८ मंसिर, २०७६ Share
महोत्तरीमा जीप दुर्घटनाः दुई जनाको मत्यु, १४ घाइतेघाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको थप उपचारका लागि धरान रेफर गरिएको छ ।१८ मंसिर, २०७६ Share
रामजानकी विवाहपञ्चमीका लागि आएको जन्ती आज भारततर्फ प्रस्थानविश्व हिन्दु परिषदका अन्तर्राष्ट्रिय मन्त्री राजेन्द्र सिंह पंकजले यस्तो सेवा जनकपुरमा पाउने आफूहरूले कल्पना पनि नगरेको बताए । उनले जन्ती कार्यक्रमले मिथिला र अवधको सम्बन्धलाई संसारभरि उजागर गरिरहेको बताए१७ मंसिर, २०७६ Share
विवाहपञ्चमीमा ३५ सामूहिक विवाहदाइजोप्रथा निर्मूल पार्ने उद्देश्यले विश्व हिन्दु परिषद् नेपालले पहिलोपटक ऐतिहासिक कार्यको आरम्भ गरेको आयोजकले जनाएको छ । विवाहमा बेहुली र बेहुला पक्षका आफन्तजन तथा पण्डितहरूको सहभागिता उत्साहजनक थियो ।१७ मंसिर, २०७६ Share
महोत्तरीको पिपरामा राजपाको एकाधिकार तोड्दै नेकपा विजयीमहोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदकालागि भएको निर्वाचनमा नेकपाका विक्रम चौधरी विजयी भएका छन् । चौधरी ३ हजार २ सय ४९ मत ल्याउँदै विजयी भएका हुन्१५ मंसिर, २०७६ Share
रामजानकी विवाह पञ्चमी अन्तर्गत आज वैवाहिक कार्यक्रमरामजानकी विवाह पञ्चमीको अवसरमा आज विहानै देखि जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा भीड लागेको छ१५ मंसिर, २०७६ Share
विवाहपञ्चमीमा साधुसन्तकाे दैनिकी (फोटोफिचर)रामजानकी विवाहपञ्चमीमा साधुसन्तहरूको उल्लेख्य सहभागिता रहेको छ ।१४ मंसिर, २०७६ Share
विवाह पञ्चमी महोत्सवमा सहभागी हुन राष्ट्रपति जनकपुर आउनेरामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम आउँदै छिन्१३ मंसिर, २०७६ Share
महोत्तरीका नेकपा उम्मेदवारको घरमा बम विस्फोटमहोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा नेकपाबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिएका विक्रम चौधरीको घरमा बम विस्फोट भएको छ१२ मंसिर, २०७६ Share
पाँच सय साधुसन्तको जन्ती आइपुग्यो जनकपुर, भव्य स्वागतजानकी मन्दिरमा मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले स्वागत गरेका थिए । महिलाहरूले त्यहाँ नाचगान गरी जन्तीलाई स्वागत गरे१२ मंसिर, २०७६ Share
गाउँपालिका अध्यक्षका उम्मेदवार चौधरीको घरमा बम विस्फोटमहोत्तरीको पिपरा गाउँपालिकाको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षका उम्मेदवार विक्रम चौधरीको घरमा बिहीबार बम विस्फोट भएको छ ।१२ मंसिर, २०७६ Share
जन्तीको स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुर आउँदैजन्तीको उपस्थितिमा वैदिक परम्पराअनुसार राम जानकीको विवाह हुनेछ । जन्तीलाई भोलि औपचारिक कार्यक्रम गरेर राष्ट्रपति विद्या देवी भण्डारीले स्वागत गर्ने कार्यक्रम छ१२ मंसिर, २०७६ Share
जानकीको विवाहसँग जोडिएको ऐतिहासिक स्थल बसहिया ओझेलमायो क्षेत्र प्राचीन समयमा बाँसैबाँसले भरिएको स्थल भएकाले कालान्तरमा यो क्षेत्रको नाउँ नै बसहिया रहन गएको हुन सक्ने अवकाशप्राप्त स्थानीय मुकेश झा बताउँछन् । प्राचीन समयमा बाँसैबाँसले भरिएको गाउँमा बस्ती विस्तार भएसँगै बाँससमेत नष्ट हुँदै गएको बताइन्छ११ मंसिर, २०७६ Share