प्रारम्भिक बालविकासको कार्यान्वयन बाध्यकारी बनाइनेप्रदेश२ का मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको प्रभावकारी कार्यान्वयनको प्रदेशमा बाध्यकारी कानुन बनाइने पक्षमा आफू रहेको बताएका छन्११ मंसिर, २०७६ Share
बालिका तस्करीमा भारतीय गिरोह सक्रिय नेपालबाट बालिका चोरेर भारतमा बेच्दै आएको सूचना पाएपछि प्रहरीले बालिका तस्करी गर्नेविरुद्ध निगरानी बढाएको छ । सप्तरी प्रहरीले मंगलबार एक अर्का भारतीयलाई बालिका तस्करी गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।११ मंसिर, २०७६ Share
जनकपुरमा विवाह पञ्चमी महोत्सव आजबाट सुरुजनकपुरधाममा हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवका लागि जानकी मन्दिर तयारी अन्तिम चरणमा रहेको छ१० मंसिर, २०७६ Share
हेलिकाेप्टर चार्टर्ड गरेर बालविवाह, जनप्रतिनिधि र प्रहरी बने रमितेविवाहमा वडाध्यक्ष पल्टु कबारी, बल्हा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गणेश दनुवार, दुब्बरकोट सशस्त्र प्रहरी वेस क्याम्पका वरिष्ठ हवल्दार रञ्जित दनुवारलगायतको उपस्थिति थियो८ मंसिर, २०७६ Share
मोटरसाइकल नामसारी नगरेपछि पत्नीको हत्याउनले भने, ‘ज्वाइँले मोटरसाइकल नामसारीका लागि पटक–पटक दवाव दिँदै आएका थिए, तर रकम नहुँदा केही समय पर्खन अनुरोध गरेका थियौं । त्यही झोकमा छोरीको हत्या गरेको हो ।’७ मंसिर, २०७६ Share
समाजवादी पार्टीसँग एकताको सम्भावना तत्कालका लागि क्षीणः महतोउनले देशमा कांग्रेस र कम्युनिस्टको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको बताउँदै उनले कांग्रेस र नेकपाको विकल्पमा नयाँ वैकल्पिक शक्ति निर्माणको दिशामा अगाडि बढ्ने स्पष्ट पारे । तर, सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण हुन नसक्ने उनले बताए६ मंसिर, २०७६ Share
रघुवीर महासेठ मन्त्रीबाट हटाइएपछि दीपावलीधनुषाको लक्ष्मीनिया गाउँपालिका–४ का स्थानीय मतदाताले मैनबत्ती बालेर बिहीबार साँझ खुशियाली मनाए । चुनावमा भोट हाले पनि मतदातालाई बेवास्ता गरेकाले मन्त्री पद गएकोमा खुशियाली मनाइएको स्थानीयले बताए ।६ मंसिर, २०७६ Share
विवाह महोत्सवमा सहभागी हुन भारतबाट हिँड्यो जन्तीमहोत्सवमा सहभागी हुन जानकी मन्दिरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, रक्षामन्त्री लगायतका विशिष्ट व्यक्तिलाई निम्तो पठाइएको छ ।६ मंसिर, २०७६ Share
व्यक्तिको घर बचाउन मन्दिरको फूलबारी मिचियो, ८५ लाखको चलखेलकरिब ३ महिनापहिले उपमहानगरले रातारात अतिक्रमण गरेपछि प्रदेश २ को सरकारको निर्देशनमा नापी कार्यालयले छानबिन कार्य अगाडि बढाएको छ । स्थानीय युवाले फूलबारीको जग्गा मिचेको भन्दै दबाब दिएपछि प्रदेश सरकारले नापीका लागि निर्देशन दिएको थियो४ मंसिर, २०७६ Share
अमेरिकी राजदूत लस्सी पसलमा भेटिएपछि ...पसलमा लस्सी खाइरहेका बेरीतिरै सबैको ध्यान गएकाे थियो । प्रदेश २ सरकार बनेपछि दर्जनभन्दा बढी देशका राजदूत प्रहरीको स्कर्टिङसहित जनकपुर पुगेका छन् । तर, उनको तडकभडक केही थिएन। पसलमा आउने सबै सर्वसाधारणसँग हात मिलाउँदै लस्सी खान आग्रह गरिरहेका थिए उनी ।४ मंसिर, २०७६ Share
गढीमाई मेला : यस पटक पनि मारिनेछन् हजारौँ पशुपक्षीलाखौं धार्मिक पर्यटक यहाँ आउने मन्दिरका पुजारी मंगल चौधरीले बताए । एक महिनासम्म लाग्ने यो मेला नेपालकै ठूला मेलामध्येको एक हो । १७ मंसिरदेखि १९ सम्म याे मेलामा पशुपक्षीको विशेष बलि दिने गरिन्छ ।३ मंसिर, २०७६ Share
स्मार्ट विद्यालयका शिक्षकलाई नै छैन प्राविधिक ज्ञानशिक्षक प्रविधिप्रति पोख्त नभएका कारण विद्यालयमा व्यवस्था गरिएको स्मार्ट प्रविधिको उपयोग प्रभावकारी देखिएकाे छैन । कक्षा १० मै अध्ययनरत छात्र सुरज साह भन्छन्, ‘स्मार्ट विद्यालय घोषणापछि सबै कुरा कम्प्युटरबाटै पढ्न पाइन्छ सोचेका थियौं । तर छुट्याइएको पिरियडमा पनि शिक्षकहरू पढाउन सक्नुहुन्न ।’१ मंसिर, २०७६ Share
६ केजी गरगहना र ७ लाख रूपैयाँ चाेरी गर्ने पक्राउभारतमा चोरी गरी नेपाल आइरहेका एक युवकलाई सशस्त्र प्रहरी धनुषाले पक्राउ गरेको छ । भारतको जयनगरबाट करिब ६ केजी चोरीका गरगहना तथा नेपाली रकम ७ लाख ३० हजार १ सय रुपैयाँसहित नेपाल आउँदै गरेका एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो३० कात्तिक, २०७६ Share
प्रदेश २ को विकास बजेटमा करोडौंको अनियमितताप्रदेश २ सरकारको विकास योजनामा व्यापक अनियमितता भएको पाइएको छ । गत आर्थिक वर्षका योजनाको भुक्तानी नभएपछि प्रदेशसभाबाट गठन भएको उच्चस्तरीय संसदीय छानबिन समितिले काममा अनियमितता भएको ठहर गरेको हो३० कात्तिक, २०७६ Share
हैट ! भुत मेलाहजारौंको भीड, कोही नुहाइरहेका थिए, कोही झारफुक गराइरहेका थिए । यस्तो पनि देखियो– पहेंलो वस्त्रमा सजिएका महिला र पुरुष हातमा लाठी लिएर काम्दै थिए । कोही नदीमा डुबुल्की मार्दै थिए ।३० कात्तिक, २०७६ Share
पूर्वमन्त्री आलमलाई जेल चलान गर्न अदालतकाे आदेश१२ वर्षअघि बम विस्फोटन गराएको आरोपमा परेकाे सो मुद्दामा यही २१ कात्तिकदेखि थुनछेक बहस सुरु भएको थियो । थुनछेक मुद्दामा सरकारी वकिलको तर्फबाट ५ जना वकिलले बहस गरेका थिए२९ कात्तिक, २०७६ Share
कूटनीतिक नियोगका अधिकारीको गन्तव्य बन्दै जनकपुरकुटनीतिक नियोगका अधिकारीहरूको आकर्षणको केन्द्र अहिले जनकपुरधाम बनेको छ२९ कात्तिक, २०७६ Share
नेपाललाई हिन्दु राष्ट्र बनाउन जनकपुर–लुम्बिनी रथयात्रानेपाललाई हिन्दु राष्ट्र बनाउने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले धार्मिक जागरण यात्रा सुरु गरेको छ२८ कात्तिक, २०७६ Share