ट्रेण्डिङ
कुलिङ पिरियड
उपभाेक्ता अदालत
अस्पताल र डाक्टरमाथि क्षतिपूर्ति
किन आन्दोलित भए चिकित्सक ?
मन्त्री
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
कुलिङ पिरियड
उपभाेक्ता अदालत
अस्पताल र डाक्टरमाथि क्षतिपूर्ति
किन आन्दोलित भए चिकित्सक ?
मन्त्री
Wed, Jul 09, 2025
२५ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सुजीतकुमार झा
समाचार
प्रारम्भिक बालविकासको कार्यान्वयन बाध्यकारी बनाइने
प्रदेश२ का मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको प्रभावकारी कार्यान्वयनको प्रदेशमा बाध्यकारी कानुन बनाइने पक्षमा आफू रहेको बताएका छन्
११ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बालिका तस्करीमा भारतीय गिरोह सक्रिय
नेपालबाट बालिका चोरेर भारतमा बेच्दै आएको सूचना पाएपछि प्रहरीले बालिका तस्करी गर्नेविरुद्ध निगरानी बढाएको छ । सप्तरी प्रहरीले मंगलबार एक अर्का भारतीयलाई बालिका तस्करी गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।
११ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनकपुरमा विवाह पञ्चमी महोत्सव आजबाट सुरु
जनकपुरधाममा हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवका लागि जानकी मन्दिर तयारी अन्तिम चरणमा रहेको छ
१० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज
हेलिकाेप्टर चार्टर्ड गरेर बालविवाह, जनप्रतिनिधि र प्रहरी बने रमिते
विवाहमा वडाध्यक्ष पल्टु कबारी, बल्हा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गणेश दनुवार, दुब्बरकोट सशस्त्र प्रहरी वेस क्याम्पका वरिष्ठ हवल्दार रञ्जित दनुवारलगायतको उपस्थिति थियो
८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मोटरसाइकल नामसारी नगरेपछि पत्नीको हत्या
उनले भने, ‘ज्वाइँले मोटरसाइकल नामसारीका लागि पटक–पटक दवाव दिँदै आएका थिए, तर रकम नहुँदा केही समय पर्खन अनुरोध गरेका थियौं । त्यही झोकमा छोरीको हत्या गरेको हो ।’
७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
समाजवादी पार्टीसँग एकताको सम्भावना तत्कालका लागि क्षीणः महतो
उनले देशमा कांग्रेस र कम्युनिस्टको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको बताउँदै उनले कांग्रेस र नेकपाको विकल्पमा नयाँ वैकल्पिक शक्ति निर्माणको दिशामा अगाडि बढ्ने स्पष्ट पारे । तर, सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण हुन नसक्ने उनले बताए
६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रघुवीर महासेठ मन्त्रीबाट हटाइएपछि दीपावली
धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ का स्थानीय मतदाताले मैनबत्ती बालेर बिहीबार साँझ खुशियाली मनाए । चुनावमा भोट हाले पनि मतदातालाई बेवास्ता गरेकाले मन्त्री पद गएकोमा खुशियाली मनाइएको स्थानीयले बताए ।
६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विवाह महोत्सवमा सहभागी हुन भारतबाट हिँड्यो जन्ती
महोत्सवमा सहभागी हुन जानकी मन्दिरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, रक्षामन्त्री लगायतका विशिष्ट व्यक्तिलाई निम्तो पठाइएको छ ।
६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
व्यक्तिको घर बचाउन मन्दिरको फूलबारी मिचियो, ८५ लाखको चलखेल
करिब ३ महिनापहिले उपमहानगरले रातारात अतिक्रमण गरेपछि प्रदेश २ को सरकारको निर्देशनमा नापी कार्यालयले छानबिन कार्य अगाडि बढाएको छ । स्थानीय युवाले फूलबारीको जग्गा मिचेको भन्दै दबाब दिएपछि प्रदेश सरकारले नापीका लागि निर्देशन दिएको थियो
४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अमेरिकी राजदूत लस्सी पसलमा भेटिएपछि ...
पसलमा लस्सी खाइरहेका बेरीतिरै सबैको ध्यान गएकाे थियो । प्रदेश २ सरकार बनेपछि दर्जनभन्दा बढी देशका राजदूत प्रहरीको स्कर्टिङसहित जनकपुर पुगेका छन् । तर, उनको तडकभडक केही थिएन। पसलमा आउने सबै सर्वसाधारणसँग हात मिलाउँदै लस्सी खान आग्रह गरिरहेका थिए उनी ।
४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज
गढीमाई मेला : यस पटक पनि मारिनेछन् हजारौँ पशुपक्षी
लाखौं धार्मिक पर्यटक यहाँ आउने मन्दिरका पुजारी मंगल चौधरीले बताए । एक महिनासम्म लाग्ने यो मेला नेपालकै ठूला मेलामध्येको एक हो । १७ मंसिरदेखि १९ सम्म याे मेलामा पशुपक्षीको विशेष बलि दिने गरिन्छ ।
३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज
स्मार्ट विद्यालयका शिक्षकलाई नै छैन प्राविधिक ज्ञान
शिक्षक प्रविधिप्रति पोख्त नभएका कारण विद्यालयमा व्यवस्था गरिएको स्मार्ट प्रविधिको उपयोग प्रभावकारी देखिएकाे छैन । कक्षा १० मै अध्ययनरत छात्र सुरज साह भन्छन्, ‘स्मार्ट विद्यालय घोषणापछि सबै कुरा कम्प्युटरबाटै पढ्न पाइन्छ सोचेका थियौं । तर छुट्याइएको पिरियडमा पनि शिक्षकहरू पढाउन सक्नुहुन्न ।’
१ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
६ केजी गरगहना र ७ लाख रूपैयाँ चाेरी गर्ने पक्राउ
भारतमा चोरी गरी नेपाल आइरहेका एक युवकलाई सशस्त्र प्रहरी धनुषाले पक्राउ गरेको छ । भारतको जयनगरबाट करिब ६ केजी चोरीका गरगहना तथा नेपाली रकम ७ लाख ३० हजार १ सय रुपैयाँसहित नेपाल आउँदै गरेका एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो
३० कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश २ को विकास बजेटमा करोडौंको अनियमितता
प्रदेश २ सरकारको विकास योजनामा व्यापक अनियमितता भएको पाइएको छ । गत आर्थिक वर्षका योजनाको भुक्तानी नभएपछि प्रदेशसभाबाट गठन भएको उच्चस्तरीय संसदीय छानबिन समितिले काममा अनियमितता भएको ठहर गरेको हो
३० कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज
हैट ! भुत मेला
हजारौंको भीड, कोही नुहाइरहेका थिए, कोही झारफुक गराइरहेका थिए । यस्तो पनि देखियो– पहेंलो वस्त्रमा सजिएका महिला र पुरुष हातमा लाठी लिएर काम्दै थिए । कोही नदीमा डुबुल्की मार्दै थिए ।
३० कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पूर्वमन्त्री आलमलाई जेल चलान गर्न अदालतकाे आदेश
१२ वर्षअघि बम विस्फोटन गराएको आरोपमा परेकाे सो मुद्दामा यही २१ कात्तिकदेखि थुनछेक बहस सुरु भएको थियो । थुनछेक मुद्दामा सरकारी वकिलको तर्फबाट ५ जना वकिलले बहस गरेका थिए
२९ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कूटनीतिक नियोगका अधिकारीको गन्तव्य बन्दै जनकपुर
कुटनीतिक नियोगका अधिकारीहरूको आकर्षणको केन्द्र अहिले जनकपुरधाम बनेको छ
२९ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपाललाई हिन्दु राष्ट्र बनाउन जनकपुर–लुम्बिनी रथयात्रा
नेपाललाई हिन्दु राष्ट्र बनाउने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले धार्मिक जागरण यात्रा सुरु गरेको छ
२८ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गाउँपालिकाका निर्वाचनः राजपालाई टक्कर दिँदै सीके राउत
महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा १४ मंसिरमा गते हुने अध्यक्ष पदको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा)का तर्फबाट रविताकुमारी चौधरीले उम्मेदवारी दिएकी छन्
२७ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
22
23
24
25
Next
सर्च गर्नुहोस्