ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Sat, Apr 19, 2025
६ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सुजीतकुमार झा
समाचार
सप्तरीमा थपिए ७ जना कोरोना संक्रमित
सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
२४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनकपुरका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ७३ दिनपछि आज (शुक्रबार) देखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । जनकपुरधामका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने निर्णय भएको बैठकका सहभागि चेम्बर अफ कमर्स जनकपुरधामका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले बताए
२३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ऐतिहासिक दूधमती नदी संरक्षणमा युवा सक्रिय
‘दूधमती नदीलाई संरक्षण गराैँ, नदीमा माछा मार्न निषेध’ नारासहित यहाँका केही युवा जनकपुरधामको ऐतिहासिक दूधमती नदी संरक्षणमा सक्रिय भएका छन् । जनकपुरधाम-२२ का युवाहरूले दूधमती नदी संरक्षणका लागि ठाउँठाउँमा सन्देशमूलक पेन्टिङ गरिरहेका छन् ।
२३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
व्यापारीमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही
जनकपुरधामका व्यापारी कुटपिट गर्ने २ जना प्रहरीलाई प्रदेश प्रहरी कार्यालय तानिएको छ । घटनाबारे छानबिन गर्न दुवै प्रहरीलाई प्रदेश प्रहरी कार्यालय तानिएको २ नम्बर प्रदेशका प्रहरी प्रमुख डीआइजी धीरजप्रताप सिंहले जानकारी दिए ।
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश २ मा संक्रमितको संख्या ९६१ पुग्यो, २४ घण्टामा थप १०२ जनामा संक्रमण
प्रदेश २ मा कोरोना भाइरस (कोरोना-१९) संक्रमणको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १०२ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश २ मा संक्रमितको संख्या ९६१ पुगेको समाजिक विकास मन्त्रालयले जनाएको छ
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश २ का राज्यमन्त्रीका सहयोगीसहित ५ मर्यादापालकमा कोरोना संक्रमण
गत १६ गते सचिवालयका ३ सय ४४ जनामा कोरोना परीक्षण गरिएको थियो जसको रिपोर्ट आज बिहीबार आएको हो । उनीहरूमा कोरोना पुष्टि भएसँगै प्रदेश २ को प्रदेशसभा बैठक स्थगित गरिएको छ
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तस्करलाई सघाएको आरोपमा ४ प्रहरी निलम्बित
प्रहरीको मिलेमतोमा जनकपुर क्षेत्रमा तस्करी भइरहेको आरोप लागिरहेका बेला प्रदेश २ का चार जना प्रहरी निलम्बनमा परेका छन्
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पर्सामा २ सेनाका जवानसहित थप ५ जनाले जिते कोरोना
वीरगञ्जको विशेष कोरोना अस्पतालबाट कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई जितेर आज ५ जना घर फर्किएका छन् । योसहित प्रदेश २ बाट कोरोना जित्नेको संख्या १ सय ९ पुगेको छ
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अर्थमन्त्री यादवद्वारा विनियोजन विधेयक प्रस्तुत
आगामी आर्थिक वर्षको बजेटमा प्रदेश २ सरकारले महामारीको संकट टार्न स्वास्थ्य संरचनामा सुधार र संकटबाट उत्पन्न बेरोजगारी समस्यालाई समाधान गर्नेमा जोड दिने भएको छ ।
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
क्वारेन्टाइनमा बसेकाको आरडीटी परीक्षण गर्न गएका स्वास्थ्यकर्मी कुटिए
रौतहटको राजपुर नगरपालिका ९ स्थित एक क्वारेन्टाइन स्थलमा खटिएका २ जना स्वास्थ्यकमीलाई कुटिएका छन् । राजपुरको बैरियास्थित ठूलो मदरसाको क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको आक्रमणबाट २ जना स्वास्थ्यकर्मी घाइते भएका हुन्
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पर्सामा थपिएका सातै जना कोरोना संक्रमित भारतबाट फर्किएका
कालिकामाई गाउँपालिकाका ४ जना, सखुवाप्रसौनी गाउँपालिकाका २ जना र विन्दवासनी गाउँपालिकाका १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सप्तरीको छिन्नमस्तामा जग्गा विवादमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आज मात्र रौतहटमा थपिए ७४ कोरोना संक्रमित, कहाँ राखेर उपचार गर्ने भन्नेमै अन्याेल
रौतहटमा आज ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ३१० पुगेको छ । आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न स्थानबाट रौतहट आएका नेपाली रहेका छन् ।
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनको प्रभावः गंगा आरतीको वार्षिकोत्सव सुनसान
जनकपुरधाम आउने जो कोही पनि जानकी मन्दिर, राम मन्दिर दर्शनपछि गंगा आरतीमै सहभागी हुने गर्छन् । संगीतमय सो आरती हेर्न प्रत्येक साँझ जनकपुरधामको ऐतिहासिक गंगासागरमा भेला हुने गर्छन । पछिल्ला ६ वर्ष देखि हुँदै आएको गंगा आरती जनकपुरधामको पर्यटकको प्रमुख आकर्षण बनेको छ
१९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज
लकडाउनले ऐतिहासिक दशराहा मेला प्रभावित
कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनका कारण जनकपुरधामको ऐतिहासिक दशराहा मेला प्रभावित भएको छ । मेलाका अवसरमा विगतमा दशरथ तलाउमा नुहाएर दशरथ मन्दिरमा पूजाअर्चना गर्ने परम्परा रहेको थियो ।
१९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश २ कोरोना राहत कोषबाट अस्पतालका लागि ५ करोड १३ लाख निकासा
कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि प्रदेश २ सरकारले स्थापना गरेको कोषबाट प्रदेशका विभिन्न अस्पताललाई हालसम्म ८ करोड २३ लाख २५ हजार रूपैयाँ रकम हस्तान्तरण गरिएको छ । प्रदेश सरकारले पछिल्लो चरणमा मात्र विभिन्न अस्पताललको लागि ५ करोड १३ लाख ७५ हजार रूपैयाँ निकासा गरेको छ ।
१८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रहरीले कुटपिट गरेपछि वीरगञ्जका सरसफाइकर्मी हड्तालमा
सरसफाइकर्मी हड्तालमा बसेपछि वीरगन्ज महानगरको फोहोर शनिबारदेखि उठ्न सकेको छैन । फोहोर उठाउन सडकमा निस्किँदा प्रहरीले कुटपिट गरेको भन्दै महानगरपालिकाका सरसफाइकर्मी हड्तालमा बसेका छन् ।
१८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश २ मा २४ घण्टामा थपिए ६४ कोरोना संक्रमित, सबैभन्दा धेरै रौतहट जिल्लाका
प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६४ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेशको पछिल्लो विवरणअनुसार धनुषा जिल्लामा २१ जना, सर्लाही जिल्लामा १० जना, रौतहट जिल्लामा २८ जना र पर्सा जिल्लामा ५ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको हो
१८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
जसले ६ वटा महादेशमा पुगेर ८७ हजार मिलिलिटर रगत दान गरे
एक पटक प्लेट्लेटस दान गर्दा रगत निकाल्ने थैला र पाइपमा करिब ५४ मिलिलिटर रगत अड्किएर खेर गएछ । यस हिसाबले अर्जुनको करिब २ हजार ६ सय ४६ मिलिलिटर खेर गएको छ । उनले ५ सय १६ जनासम्मलाई बच्चाउन रगत दान गर्दा ८६ लिटरमध्ये त्यति खेर जाँदा के भयो त ? भनेर आफ्नो चित्त बुझाए
१७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
2
3
4
5
Next
सर्च गर्नुहोस्