भारतीय बेवास्ताले १३ वर्षमा पनि बनेन बेलहियामा आईसीपीनेपालकै दोस्रो ठूलो नाका बेलहियामा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण सम्झौता भएको १३ वर्ष भयो । तर, भारतीय पक्षको बेवास्ताका कारण अहिलेसम्म आईसीपी निर्माण सुरु भएको छैन२१ मंसिर, २०७७6 min read Share
बुटवलमा गाेली चल्याे, एक जना गम्भीर घाइते, दुई पक्राउ (भिडियाेसहित)बुटवल-७ सुख्खानगरमा आइतबार बिहान साढे ९ बजे गाेली चल्दा एक जना गम्भीर घाइते भएका छन्२१ मंसिर, २०७७1 min read Share
राजधानी देउखुरी जाँदा बुटवललाई के फरक पर्छ ?नुनसँग घ्यू साट्ने पुरानो व्यापारिक केन्द्र बुटवल भौगोलिक हिसाबले पायक नपर्ने भन्दै मुख्यमन्त्री पोखरेलकै प्रस्तावअनुसार प्रदेशका १२ वटै जिल्लाको भौगोलिक दूरी र ‘भर्जिन ल्यान्ड’मा राजधानी शहरको विकास गर्ने दलिलका साथ देउखुरीलाई राजधानीको प्रस्ताव गरिएको थियो२० मंसिर, २०७७9 min read Share
चुरेको जोखिम : बस्ती स्थानान्तरण गर्ने कि, डाँडा काट्ने ?यस वर्ष कम पानी तर लामो समयसम्म पर्दा बाढी नआई पहिरो बढी गएकाले बस्ती र पहिरो क्षेत्रमा कार्यालयले क्षति न्यूनीकरणका लागि केही योजना अगाडि बढाउन लागेको बताए । उनले भूगोलले साथ दिने ठाउँमा जाली, आरसिसी र मेसिनरी वाल तथा पहिरो क्षेत्रमा बायो इन्जिनियरिङ मार्फत हुन सक्ने क्षतिलाई न्युनीकरणका लागि योजना अगाडि बढाइएको बताए ।१९ मंसिर, २०७७9 min read Share
शिलान्यास भएको ८ दिनमै तिनाउ-दानव करिडोरमा स्थानीयको विरोधबुटवलको तिनाउ र दानव नदीलाई आधार बनाएर निर्माण थालिएको तिनाउ-दानव करिडोर शिल्यानास भएको ८ दिनमा नै स्थानीयले विरोध जनाएका छन् । १० मंसिरमा अर्थमन्त्री एवं रूपन्देही क्षेत्र नं. २ का सांसद विष्णु पौडेलले उक्त कोरिडोरको शिल्यानास गरेका थिए१८ मंसिर, २०७७5 min read Share
मिर्गौला पीडित परिवार : न रह्यो सम्पत्ति, न रह्याे परिवारमिर्गौला रोगको उपचारका लागि चार कट्ठा जमिन बिक्री गरिसकेका उनी अब भएको टिनको घरसमेत उपचारका लागि बिक्री गर्नुको विकल्प नरहेकाे बताउँछन् । त्यसैले उनी अहिले सहयाेगी मनहरूकाे तीक्षामा छन्१८ मंसिर, २०७७6 min read Share
सडकमा ट्राफिक डमी, तर लाईट जडानको छैन तयारीगत २९ असोजमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका तीन स्थानमा ट्राफिक डमी राख्यो । भैरहवाको मिलनचोक, देवकोटा चोक र बर्मेलीटोलमा सचेतनामुलक प्लेकार्डसहितका डमी राखिएको हो१७ मंसिर, २०७७6 min read Share
विष्णु पौडेलले सांसद विकास कोषको रकम स्वास्थ्यक्षेत्रमा खर्चिनेअर्थमन्त्री एवं रुपन्देही क्षेत्र नं २ का सांसद विष्णु पौडेलले सांसद विकास कोषको सम्पूर्ण बजेट स्वास्थ्यक्षेत्रका लागि छनोट गरेका छन् । अघिल्लो वर्षको बजेट शिक्षाक्षेत्रमा खर्च गरेका मन्त्री पौडेलले यस वर्ष कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा बजेट आवश्यकता परेको भन्दै स्वास्थ्य क्षेत्रका लागि बजेट छनोट गरेका हुन्१४ मंसिर, २०७७2 min read Share
ढिलासुस्ती गर्ने ठेकेदारलाई ठेक्का, काम नगर्नेलाई म्याद थपठेक्का लिएर समयमै निर्माण सम्पन्न गर्नुको साटो एउटा आयोजना नसक्दै पुनः अर्को ठेक्का पार्ने हतारोले निर्माण क्षेत्रमा बेतिथि सिर्जना भएको छ । समयमा निर्माणको काम पूरा नहुँदा विकासमा ढिलासुस्ती हुनुका साथै लागत रकम पनि बढ्ने गरेको छ१२ मंसिर, २०७७6 min read Share
मर्जपछि विद्यालयका भवन : कतै बसोबास, कतै पशुपालनसरकारी लगानीमा निर्माण भएका विद्यालयका भवन जीर्ण र अस्तव्यस्त हुँदा जग्गा दातासमेत सन्तुष्ट छैनन् । ‘यत्रा भवन बने । अहिले लथालिङ्ग छ । बच्चाबच्ची ल्याएर पढाइदिए राम्रो हुन्थ्यो । नत्र वडाले यो भवन प्रयोगमा ल्याउनुपर्छ । यस्तो प्रयोगविहीन देख्दा मन दुख्छ,’ जग्गादाता भट्टराईले भने१२ मंसिर, २०७७5 min read Share
बिचौलिया प्रवेश गर्न नदिन लुम्बिनी प्रदेशमा सहकारी बजारभूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशले सहकारी बजार स्थापना गर्न सुरु गरेको छ । स्थानीय उत्पादन खरिद बिक्री गर्ने उद्देश्यले मन्त्रालयले १२ जिल्लामा १२ वटा सहकारी बजार स्थापना गर्न सुरु गरेको हो१२ मंसिर, २०७७5 min read Share
गुल्मी दुर्घटनाः मृत्यु हुनेको संख्या ६ पुग्योइस्माबाट गुल्मी सदरमुकाम तम्घासतर्फ जाँदै गरेको गरेको लु १ ज ११६६ नम्बरको जीप वडा नम्बरको ४ हुलमा दुर्घटनामा हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । १२ मंसिर, २०७७1 min read Share
तिनाउ र दानव कोरिडोर निर्माण सुरु, भएन ७ सय घरटहराकाे व्यवस्थापनरूपन्देहीमा तिनाउ र दानव कोरिडोर सडक निर्माण सुरु भएको छ । तिनाउ र दानव नदीको दीर्घकालीन व्यवस्थापन तथा पर्यटनको विकासका लागि महत्त्वकांक्षी तिनाउ र दानव कोरिडोर सडक निर्माण आजबाट सुरु भएको हो१० मंसिर, २०७७4 min read Share
बालिकाको सामूहिक बलात्कार प्रकरण : मिलापत्र गराउन जनप्रतिनिधि नै तम्सिए१५ वर्षीया पुनममाथि २६ कात्तिकमा भएको सामूहिक बलात्कार घटनामा आरोपितका आफन्तदेखि नगरपालिकाकी उपप्रमुख पवित्रादेवी कोहारसम्मले मिलापत्रका लागि दबाब दिएको पीडित परिवारले बताएको छ । घरबाट पानी लिन नल पुगेका बेला राति करिब ९ बजे ती बालिकामाथि ७ जनाले सामूहिक बलात्कार गरेका थिए७ मंसिर, २०७७5 min read Share
लुम्बिनी प्रदेश : पहिलो चौमासिकमा ११ प्रतिशत मात्र बजेट खर्चकोरोना संक्रमण, नियन्त्रण, स्वास्थ्य, रोजगार, कृषि र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर ल्याएको बजेट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १५ प्रतिशत खर्च हुने आँकलन सरकारले गरेको भए पनि जम्मा ११.५३ प्रतिशत मात्र बजेट खर्च भएको हो६ मंसिर, २०७७5 min read Share
८ वर्षमा पनि बनेन बुटवल-बेलहिया सडकबुटवल बेलहिया व्यापारिक आयोजनाको २७ किलोमिटर सडक निर्माण हुन थालेको आठ वर्ष पुगे पनि अझै सम्पन्न भएको छैन५ मंसिर, २०७७5 min read Share
कहाँ गए 'बाल टुरिस्ट गाइड' राहुल साहनी ?आन्तारिक एव बाह्य पर्यटकलाई उनीहरूकै भाषामा गाइड गर्ने राहुल बेपत्ता भएको २० दिनभन्दा बढी भइसकेकाले खोजी गरिदिन परिवारले आग्रह गरेको छ२ मंसिर, २०७७ Share
फूलखेती गर्दा घरबाट निकालिएका रमेश यसरी बने प्रदेशकै प्रतिष्ठित पुष्प व्यवसायीमेरा बुवाले भन्नुभयाे- हाम्रो परिवारले फूलखेती गर्ने होइन, यसमा पैसा पनि छैन । राम्राे जागिर गर् । यति मात्र हाेइन, मैले ऋण काडेर सुरु गरेकाे फूलखेतीमा उहाँले डाेजर नै लगाइदिनुभयो, घरबाटै निक्लेर जा भन्नुभयाे । म खुब राेएँ तर हिम्मत हारिनँ । र, घरबाट छुट्टिएर फेरि फूलखेतीमा लागे१ मंसिर, २०७७ Share