लुम्बिनी प्रदेशको कोभिड कोषमा रकम रित्तियोआईसीयू र भेन्टिलेटर बेड नपाएरै लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको ज्यान जाने क्रम बढिरहेका बेला प्रदेशको कोभिड कोषमा रकम पनि रित्तिएको छ२७ कात्तिक, २०७७ Share
जोखिम भत्ता नपाएको भन्दै अस्पताल आउन छाडे चिकित्सकबुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत चिकित्सकले कोरोना जोखिम भत्ता नपाएको भन्दै अस्पतालमा आउन छाडेका छन्२७ कात्तिक, २०७७ Share
आयो तिहार, ढकमक्क फुले फूल (फोटो फिचर)पछिल्लो समय रूपन्देहीमा पुष्प खेतीतर्फ आर्कषण बढेको छ । कम लगानीमा राम्रो आम्दानी हुने भएकाले पुष्प खेतीतर्फ कृषकको आर्कषण बढेको हो२५ कात्तिक, २०७७ Share
बुटवल हाटबजारका सटरको नयाँ टेण्डर खोल्ने क्रममा झडपबुटवल उपमहानगरपालिकामा झडप भएको छ । बुटवल उपमहानगरपालिकाको स्वामित्वमा आएको बुटवल हाटबजारका ९६ सटरको नयाँ टेण्डर खोल्ने क्रममा झडप भएको हो२४ कात्तिक, २०७७ Share
प्रतिभावान् संगीतारूपन्देहीको सैनामैना नगरपालिका ८ रामापुरमा बस्दै आएकी संगीता आँखामा पट्टी बाँधेरै नेपाली र अंग्रेजी शब्द चिन्न र भन्न सक्छिन् ।२४ कात्तिक, २०७७ Share
अनि सुशील दा’ले मेरो हातलाई सिरानी पारेर अन्तिम सास लिनुभयोपार्टी महाधिवेशनको चटारो थियो । समीकरण मिलाउनुपर्ने, नेताहरूसँगको बाक्लो भेटघाटका कारण दुई सातादेखि उहाँ राम्रोसित सुत्न पाउनुभएको थिएन । ढल्किए पनि निन्द्रा नै पर्दैन भन्नुहुन्थ्यो२२ कात्तिक, २०७७ Share
बा फार्मको नौलो अभ्यास : आफैँ मालिक, आफैँ ग्राहककम्पनीले लोकल कुखुरा पनि पालन गरिरहेको छ । अण्डाका लागि अहिले सैनामैनास्थित दोगहरामा १७ सय लोकल कुखुरा पालन भइरहेको छ । ह्याचरीका साथ साथै कृषकलाई आवश्यक पर्ने दाना, कुखुराका लागि आवश्यक भ्याक्सिन पनि कम्पनीले दिँदै आएको छ२० कात्तिक, २०७७ Share
कोरोनाले सुनसान बनेको लुम्बिनीमा चहलपहल बढ्यो दसैँपछिको समय घुमफिर एवं भ्रमणका लागि उपयुक्त हुने भएकाले पनि लुम्बिनीमा आन्तरिक पर्यटक आउने क्रम सुरु भएको लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले जानकारी दिए१९ कात्तिक, २०७७ Share
डा. सिंह प्रकरण : क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा दर्ताभैरहवामा रहेको युनिर्भसल कलेज अफ मेडिकल साइसेन्स अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. ज्ञानेश्वरप्रसाद सिंहको सोही अस्पतालमै कार्यरत चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै पीडित परिवारले रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।१७ कात्तिक, २०७७ Share
देउखुरीमा अस्थायी संरचनामै करोडौँ रकम खर्चिने लुम्बिनी सरकारको तयारीलुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीमा लुम्बिनी सरकारले अस्थायी संरचनामा करोडौँ रकम खर्चने तयारी गरेको छ१५ कात्तिक, २०७७ Share
सिलादीको सुकुम्बासी बस्ती स्थानान्तरणको तयारीगुल्मी सदरमुकाम तम्घासबाट २५ किलोमिटर पश्चिममा पर्छ मालिका गाउँपालिका- ७ घमिरको सिलादी गाउँ । सिलादीमा एउटा ठूलो चौर छ । त्यहीँ चौरमा १२ दलित परिवार १७ वर्षदेखि बस्दै आएका छन् ।१४ कात्तिक, २०७७ Share
अस्पतालको लापरबाहीले आमा-बच्चाको ज्यान गएको आरोपबुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा सुत्केरी ब्यथा लागेर भर्ना भएकी एक महिलाको ज्यान गएको छ१४ कात्तिक, २०७७ Share
विद्यालय बन्दको समयमा कपिल र विशालले बनाए स्यानिटाइजर मेसिनकोरोना संक्रमणका कारण अहिले पनि विद्यालय पूर्णरूपमा खुलेका छैनन् । अनलाईन कक्षा त कतै घुम्ती कक्षा सञ्चालन भइरहे पनि नियमित विद्यालय नखुल्दा विद्यार्थी फुर्सदिला भएका छन्१२ कात्तिक, २०७७ Share
लुम्बिनी प्रदेश : सबै स्थानीय तहका जनप्रतिनिधिले बुझे चाडपर्व खर्चगत असारमा प्रदेश सरकारले कानुन नै संसोधन गरेर चाडपर्व खर्च दिने निर्णय गरेको थियो । स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधा सम्बन्धी ऐनको दफा (७) (४) मा स्पष्ट रूपमा ‘पदाधिकारी तथा सदस्यहरूले अनुसूची बमोजिम चाडपर्व खर्च सुविधा बापतको रकम पाउनेछ’ भन्ने लेखिएको छ५ कात्तिक, २०७७ Share
लुम्बिनी प्रदेशका ४ वटै कोरोना विशेष अस्पतालमा नि:शुल्क उपचारसरकारले कोरोनाको परीक्षण र उपचारको खर्च स्वय् नागरिकले व्यहोर्नुपर्ने निर्णय गरे पनि लुम्बिनी प्रदेशका ४ कोरोना विशेष अस्पतालले भने उपचार खर्च नागरिकसँग नलिई उपचार गरेका छन् ।४ कात्तिक, २०७७ Share
लुम्बिनी प्रदेशमा आईसीयू अभाव, उपचार नपाएर ज्यान गुमाउँदै संक्रमितशनिबार साँझ बुटवल उपमहानगरपालिकाका एक कर्मचारीको आईसीयू बेड अभावमा मृत्यु भयो । लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनलाई लामो समय कोरोना विशेष अस्पतालमा बेड खाली नभएका कारण प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा राखिएको थियो२ कात्तिक, २०७७ Share
संक्रमण बढेपछि नेपाल आउन डराए चिनियाँ कामदार, गौतमबुद्ध विमानस्थल निर्माणमा ढिलाइरूपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सकिन अझै समय लाग्ने भएको छ । कोरोना संक्रमणका कारण हालसम्म विमानस्थल निर्माणको भौतिक प्रगति ९३ प्रतिशत छ । बाँकी ७ प्रतिशत काम विदेशी प्राविधिकले मात्र गर्ने भएकाले निर्माणको काम प्रभावित भएको विमानस्थल आयोजनाले जनाएको छ१ कात्तिक, २०७७ Share