राजधानी सिफारिस समितिका नाममा लुम्बिनीलाई ४२ लाखको आर्थिक भारओली र प्रचण्डलाई मिलाएर पोखरेलले आफ्नो राजनीतिक साख जोगाउन राजधानीको विषय टुंग्याए । तर, राजधानी सिफारिस समिति गठन गर्दा प्रदेश सरकारलाई करिब ४२ लाखको आर्थिक भार पारेको छ । अर्थात् राजधानी सिफारिस समितिका नाममा व्यर्थको खर्च भएको हो९ माघ, २०७७7 min read Share
लुम्बिनी प्रदेश सरकारमा किन देखिएन नेकपा विभाजनको असर ?संघमा पनि प्रचण्ड-माधव समूहका मन्त्रीहरूले राजीनामा दिइसकेका छन् । तर, लुम्बिनी प्रदेशमा भने नेकपा विभाजनको प्रभाव देखिएको छैन । ओली-प्रचण्ड समूहका मन्त्रीहरू अहिले एकै ठाउँ उभिएर काम गरिरहेका छन्८ माघ, २०७७4 min read Share
यस्तो पनि सरकारी कार्यालय : २ वर्षमा जम्मा सय सेवाग्राहीसामान्यतया सरकारी कार्यालयमा दैनिकजसो भीड हुन्छ । कुनै सरकारी कार्यालयमा त भीडभाड भएकै कारण एकै दिनमा गर्न सकिने काममा पनि दुई/तीन दिन धाउनुपर्ने हुन्छ । सरकारी कार्यालयमा हुने सेवा सम्पादन, प्रदान गर्ने कामको चापले स्थानीयले हैरानी मात्र खेप्दैनन्, छिटो काम गर्न विचौलियासम्म पुग्छन्७ माघ, २०७७4 min read Share
रक्सीको मातमा बालिकालाई बलात्कार गरेको अभियुक्तको बयानरूपन्देही तिलोत्तमा १५ कोटिहवा ववनीकी ५ वर्षीया बालिकालाई बलात्कार गर्ने होमबहादुर विकले रक्सीको मातमा बलात्कार गरेको स्वीकार गरेका छन् ६ माघ, २०७७4 min read Share
६ महिनामै बिग्रिए कोरोना अस्पताल बुटवलका आईसीयू उपकरणबुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालको आईसीयूमा रहेका उपकरण ६ महिनामै बिग्रिएका छन् । आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीको वेवास्थाका कारण लाखाैँ रुपैयाँ पर्ने भेन्टिलेटरसहितका उपकरण बिग्रिएका हुन्२८ पुस, २०७७3 min read Share
बुटवललाई गिज्याउने तस्वीर : एक घर, एक पोखरी !बुटवल उपमहानगरपालिकाभित्रका सडक अस्तव्यस्त बनेका छन् । समयमै काम नसकिँदा सडकको अवस्था दयनीय रहेको हो२६ पुस, २०७७3 min read Share
बुटवल चौराहदेखि चिडियाखोलासम्म सडक विस्तार हुनेसर्वोच्च अदालतले बुटवल चौराहदेखि गोलपार्कसम्म सडक क्षेत्रभित्र पर्ने घर टहरा हटाउने आदेश दिएसँगै सडक विस्तारको काम हुने भएको हो२४ पुस, २०७७2 min read Share
लुम्बिनी प्रदेशमा खानेपानीः योजनाका चाङ, बजेट छैनहाल प्रदेशका १३ प्रतिशत जनताले मात्र सुरक्षित पानी उपभोग गर्दै आएका छन् । ८१ प्रतिशत जनताले आधारभुत खानेपानी उपभोग गर्दै आएका छन भने सतहको पानी, असुरक्षित पानी र सिमित पानीको उपभोग गर्ने प्रतिशत दर २ रहेको छ ।२३ पुस, २०७७9 min read Share
दुर्गमका दुःख : रुखमा चढेर फोन, उपचारमा लैजान डोकोबाग्लुङ भिङगिठे बजारसँग नजिक रहेका यी दुई गाउँ दुनाम र पाटाखर्कमा आधारभूत स्वास्थ्य सेवा त छैन नै, चाहेको बेला फोनसमेत गर्न नेटवर्क आउँदैन२१ पुस, २०७७8 min read Share
औद्योगिक हब बन्दै रुपन्देहीउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सूचना अधिकारी मोहनप्रसाद पाण्डेका अनुसार आर्थिक वर्ष २०७६/७७ मा मात्र जिल्लामा साना, मझौला तथा ठूला गरी १ हजार ३ सय ५ वटा उद्योग खुलेका छन् । जसबाट २ हजार २१ उद्यमी र ४ हजार ३ सय ३० जनाले रोजगारी पाएका छन्२१ पुस, २०७७8 min read Share
मिथेन ग्यास उत्पादनको लक्ष्यसहित सैनामैनामा फोहोर प्रशोधन केन्द्रविकसित शहरमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण भइरहेका बेला दीर्घकालीन समाधानसहित रुपन्देहीको सैनामैनामा फोहोर प्रशोधन केन्द्र निर्माणको काम सुरु भएको छ२० पुस, २०७७7 min read Share
बुटवल पुगेर पौडेलले भने, 'संविधानका निर्माता हौँ, प्रतिनिधिसभा पुनर्स्थापनाको आधार छैन'अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजालसमा पुगेको भन्दै इजलासले दिने निर्णय हार्दिकताका साथ ग्रहण गर्नेसमेत बताए१९ पुस, २०७७3 min read Share
लुम्बिनी प्रदेशमा तत्कालका लागि जोगियो शंकर पोखरेल नेतृत्वको सरकारप्रदेशसभामा तत्कालीन एमालेले ४१ सिट जितेकोमध्ये ओली पक्षका ३१ र नेपाल पक्षका १० सांसद रहे पनि प्रदेशसभाका कुनै पनि सदस्य मुख्यमन्त्रीलाई फालेर नयाँ सरकार गठनको प्रक्रियामा नलाग्ने अवस्था रहेको मुख्यमन्त्रीनिकट एक प्रदेशसभा सदस्यले बताए१८ पुस, २०७७6 min read Share
बिरामी कुरुवाबाट असुरक्षा भएको भन्दै लुम्बिनी अस्पतालका चिकित्सक आन्दोलितसुरक्षाको माग गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सक तथा कर्मचारीले अस्पतालमा धर्ना दिएका छन्१७ पुस, २०७७5 min read Share
वडाध्यक्षकै सिफारिसमा माटो चोरीनिकासीरूपन्देहीको सैनामैना नगरपालिका-५ को बालापुर टोलको तुल्वुलिया नदीको सार्वजनिक जग्गाको माटो अवैैधरूपमा उत्खनन गरी चोरीनिकासी भएको पाइएको छ । सैनामैना नगरपालिका- ५ का वडाध्यक्ष पर्शुराम सापकोटाको सिफारिसमा अवैधरूपमा माटो उत्खनन गरी चोरीनिकासी भएको पाइएको हो१० पुस, २०७७3 min read Share
अल्पमतमा लुम्बिनी प्रदेश सरकारपार्टी विभाजनपछि लुम्बिनी सरकार अल्पमतमा पुग्ने देखिन्छ । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । यद्यपि माधवकुमार नेपाल, रामबहादुर थापा बादल कता लाग्नेछन्, त्यसले पनि सरकार फेरबदलको अंक गणितमा तलमाथि हुनेछ७ पुस, २०७७5 min read Share
बर्दघाट–चोरमारा सडकमा यात्रुलाई सास्ती, धुलोले दिउँसै अन्धकारशर्मा र लम्साल मात्र होइन, बुटवल–नारायणगढ सडक खण्डमा यात्रा गर्ने जोकाेही पनि अहिले बर्दघाटदेखि चोरमारासम्म कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । धुलो र सवारी जामका कारण सडकमा यात्रा गर्ने यात्रु मात्र होइन, त्यहाँका स्थानीयले पनि सास्ती व्यर्होनुपरेको छ३० मंसिर, २०७७7 min read Share
कम्युनिस्टको सरकार कमाउनिस्ट भयो : सुरेन्द्र भण्डारीनेपाली कांग्रेसका नेताहरूले वर्तमान सरकार अधिनायकवादतर्फ अघि बढेको भन्दै चर्को आलोचना गरेका छन् । कांग्रेस रूपन्देहीले सोमबार भैरहवा गरेको सरकारविरोधी प्रदर्शनमा बोल्ने अधिकांश नेताहरू सरकार जनताको समस्याभन्दा पनि भ्रष्टाचारमा लिप्त भएको भन्दै अधिनायकवादतर्फ सरकार लागेको उनीहरूले बताए२९ मंसिर, २०७७4 min read Share