नाका खोल्न माग गर्दै बेलहियामा दिनहुँ प्रदर्शननाका ठप्प हुँदा पर्यटनसमेत नेपाल प्रवेश गर्न नपाएको भन्दै अहिले रूपन्देहीको बेलहिया नाकामा पछिल्लो एक सातादेखि नाका खुलाउन माग गर्दै पर्यटन व्यवसायीले प्रदर्शन गरिरहेका छन्११ फागुन, २०७७3 min read Share
अनाथकी आमा ‘मैनादेवी’त्यही भवनको अर्को कोठाबाट बालबालिकाको आवाज आउँछ । उनी हत्तपत्त त्यहाँबाट निस्केर बालबालिका भएको ठाउँमा पुग्छिन् । उनी त्यहाँ पुग्नासाथ सबै चुपचाप हुन्छन् । बालबालिकाहरू आफ्नै धुनमा गुनगुन गर्न थाल्छन् । उनी भान्सातिर लाग्छिन्१० फागुन, २०७७7 min read Share
बुटवलकाे देउराली डाँडादेखि पाल्पाको नुवाकोटगढीसम्म चल्ने केबुलकारकाे शिलान्यासआन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी बुटवलमा सिद्धार्थ केबुलकार बन्ने भएको छ । बुटवल उपमहानगरपालिका– १, देउराली डाँडादेखि पाल्पाको तिनाउ गाउँपालिका– २, नुवाकोटगढी चल्ने सिद्धार्थ केबुलकार बन्ने भएको हो९ फागुन, २०७७3 min read Share
कोरोनाकालमा पनि लुम्बिनीका सांसदले लिए बैठकभत्ता र यातायात खर्चनेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले घरभाडा नलिने भनेर भनेको तर मर्मतसम्भारको रकम लिने नभनेको बताए । उनले घर मर्मत गर्नुपर्ने भएकाले रकम लिनुपरेको बताए४ फागुन, २०७७9 min read Share
लुम्बिनी प्रदेश सरकारका ३ वर्ष : ताली कम, गाली धेरैराजधानी र नामकरणको विवादका सन्दर्भमा प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कुर्सी तोडफोड गर्यो । विवादकै क्रममा आन्तारिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले रोष्टमबाटै ‘घिसारेर निकाल’ भन्दै अमर्यादित शब्द प्रयोग गरे३ फागुन, २०७७8 min read Share
बुटवलमा ओली समूहको सभा : निर्वाचन केन्द्रित भाषणमै ओलीको सवा घण्टाउनले प्रचण्ड-नेपाल समूहलाई निर्वाचनबाट नभाग्नसमेत आह्वान गरे । जनता आफ्नो पक्षमा रहेको प्रचण्ड-नेपालले बताए पनि आउने निर्वाचनमा मतपेटिकाको बाकसमा नेकपाको मात्र मत हुने बताए१ फागुन, २०७७4 min read Share
बुटवलमा ओली समूहको शक्ति प्रदर्शन [फोटो फिचर]नेकपाको केपी शर्मा ओली समूहको बुटवलमा जनसभा सुरु भएको छ । मूल समारोह बुटवलको सिद्धेश्वर माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको छ१ फागुन, २०७७2 min read Share
बुटवलमा ओली समूहले निकाल्यो मोटरसाइकल र्यालीनेकपाको ओली समूहले बुटवलमा मोटरसाइकल र्याली आयोजना गरेको छ । १ फागुनमा बुटवलमा आयोजना हुने सभालाई प्रचार गर्ने उद्देश्यले मोटरसाइकल र्याली आयोजना गरिएको नेकपा रूपन्देहीले जनाएको छ२९ माघ, २०७७1 min read Share
गौतम बुद्ध विमानस्थल : छैठौँपल्ट म्याद थप्ने तयारीभैरहवामा निर्माणधीन गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु भएको ६ वर्ष भएको छ । तीन वर्षमा सक्ने गरी सुरु भएको विमानस्थल निर्माण कार्य ६ वर्ष बित्दा पनि सकिएको छैन २७ माघ, २०७७3 min read Share
लुम्बिनीको स्थायी राजधानी देउखुरीमा पूर्वाधार विकास प्राधिकरणले थाल्यो काम१८ माघमा लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा पूर्वाधार विकास प्राधिकरण स्थापना भएसँगै स्थायी राजधानीमा आवश्यक कामको थालनी भएको छ२४ माघ, २०७७4 min read Share
लुम्बिनी प्रदेशसभाको तीन वर्ष : ३०५ घण्टा बैठक, ५९ विधेयक पासलुम्बिनी प्रदेशसभा स्थापनाको ३ वर्ष पुगेको छ । २१ माघ २०७४ मा जेष्ठ सदस्यका हैसियतले बलदेव शर्मा पोखरेलले लुम्बिनी प्रदेशसभाको पहिलो बैठक सञ्चालन गरेका थिए२१ माघ, २०७७3 min read Share
सुकुमबासीका नाममा तिनाउ किनारको निरन्तर अतिक्रमण २०४० सालतिर नदीमा मनग्गै शहर माछा पाइन्थ्याे । मानिसहरू पौडी खेल्दै माछा मार्थे । नदीकाे पानी अँजुलीमा उघाएर सिधै पिइन्थ्याे१८ माघ, २०७७6 min read Share
कोरोनाविरुद्धको खोप वितरणमा किन ढिलाइ भयो भन्दै जब मन्त्री त्रिपाठी कड्किए...१७ माघ, २०७७4 min read Share
बुटवलको शक्ति प्रदर्शनबाट प्रचण्ड-माधव समूहको सन्देश : प्रतिगमनलाई पराजित गरेरै छाड्छौँबिहीबार बुटवलमा बृहत् शक्ति प्रदर्शन गरेका प्रचण्ड-माधव समूहले बुटवलको भूमिका स्मरण गर्दै प्रधानमन्त्री ओलीको प्रतिगमनविरुद्ध निर्णायक आन्दोलनमा साथ खोजेका छन्१५ माघ, २०७७4 min read Share
प्रचण्डको आरोप : ओली श्री ३ महाराज बन्न खोजेनेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशताको एजेण्ट बनेको आरोप लगाएका छन्१५ माघ, २०७७3 min read Share
बुटवलमा प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन [फोटो फिचर]संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव नेपाल समूहले बुटवलमा शक्ति प्रदर्शनसहित विरोधसभा आयोजना गरेको छ । बुटवल राजमार्ग चौराहा, गोलपार्क र जीतगढी किल्लाबाट संसद विघटनविरुद्ध नाराबाजी गर्दै सुरु भएको प्रदर्शन पुष्पलाल पार्कमा पुगेर विरोधसभामा परिणत भएको छ१५ माघ, २०७७1 min read Share
एक वर्षअघि बनेका ३ पुल उद्घाटन गर्न अर्थमन्त्री पौडेलको दौडधुपअर्थमन्त्री पौडेलले बुधबार उद्घाटन गरेका तीनवटै पुलको निर्माण सकिएको एक वर्षभन्दा बढी भइसकेको छ१४ माघ, २०७७4 min read Share
विष्णु पौडेल र घनश्याम भुसालको गृहजिल्लामा कुन समूहको पल्ला भारी ?पार्टी औपचारिक रूपमा नफुट्दै तल्लो कमिटी र नेताहरू दुई समूहमा विभाजित भएका छन् । प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले छुट्टाछुट्टै भेला गर्दै संगठनमा आफ्नो पकड जोगाउन प्रयत्न गरिरहेका छन्१३ माघ, २०७७6 min read Share