लुम्बिनी प्रदेश : अनिर्णीत जसपा, निरीह प्रतिपक्षअविश्वासको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन गर्न सुरु गरे पनि सरकार फेरबदलको निर्णायक मोडमा मुख्यमन्त्री पोखरेलको सत्ता साझेदारीको प्रस्ताव गरेपछि अल्मलिएको छ । कांग्रेस पनि दुविधामा छ१ वैशाख, २०७८3 min read Share
मोतिपुर औद्योगिक क्षेत्रको ईआईए नै नगरी शिलान्यासस्थानीयको अवरोधका बीच शिलान्यास गरिएको मोतीपुर औद्योगिक क्षेत्रको हालसम्म पनि वातावरणीय प्रभाव मूल्याकंन (ईआईए) नगरेको खुलेको छ१ वैशाख, २०७८4 min read Share
उद्योग हाँक्दै महिलावसन्ती र जमुनाजस्तै रुपन्देहीमा उद्योग व्यवसायमा लागेका महिलाकाे संख्या बढ्दाे छ ।रुपन्देही उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम बोहोरा पछिल्लो समय महिलाहरू उद्योगमा जाेडिन थालेकाे बताउँछन् । पुरुषभन्दा अब्बल ढंगले महिलाले उद्याेग चलाएकाे उदाहरण पनि रुपन्देहीमा प्रशस्त रहेकाे उनकाे भनाइ छ२८ चैत, २०७७4 min read Share
नगरपालिकाको फोहोर सामुदायिक वनमा, नाक छोपेर हिँड्छन् स्थानीयनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम वेलवासे सामुदायिक वनसँग समन्वय गरेर फोहोर व्यवस्थापन गरे पनि डम्पिङ साइटको उचित व्यवस्थापन गर्न नसकेको स्वीकार गर्छन्२७ चैत, २०७७2 min read Share
अविश्वास प्रस्ताव आउने चाल पाएपछि लुम्बिनीका मुख्यमन्त्रीले छलफल थाले, जसपालाई सत्ता साझेदारीको प्रस्ताव२३ चैत, २०७७1 min read Share
मुख्यमन्त्री पोखरेल हटाउन तीन दलका सांसदको हस्ताक्षर अभियान सुरुलुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न विपक्षी दलले सांसदको हस्ताक्षर सुरु गरेका छन्२३ चैत, २०७७2 min read Share
लुम्बिनी प्रदेशसभाः ६ अधिवेशनसम्म जो एक पटक बोलेनन्छैटाैँ अधिवेशनसम्म प्रदेशसभाको बैठक ३ सय ५ घण्टा १२ मिनेट बस्यो । तर, यति धेरै बैठक बसे पनि लुम्बिनी प्रदेशका ६ सांसदहरू भने विशेष र शून्य समयमा एकपल्ट पनि बोलेनन्२३ चैत, २०७७4 min read Share
पीडा जितेर उद्यमी बनेकी प्रतिमा‘श्रीमान् गुमाएपछि सुरुमा आत्तिएँ,' व्यवसाय सुरु गर्दाका दिन सम्झँदै उनी भन्छिन्, 'सम्पत्तिका नाममा सानो घर र केही जग्गा थियो । तर, लगानीका लागि केही गरौँ भने पैसा थिएन । त्यसैले सुरुका केही वर्ष भैँसी पाल्ने र तरकारी तथा मकै लगाएर बिक्री गर्ने सोच बनाएँ’२२ चैत, २०७७4 min read Share
लुम्बिनी प्रदेशसभा ओलीप्रति आक्रोश - प्रधानमन्त्री शासक बनेलुम्बिनी प्रदेशसभाको सातौँ अविधेशनको तेस्रो बैठकमा सांसदहरूले समसामयिक विषयदेखि राष्ट्रिय राजनीतिका घटनाक्रमप्रति ध्यानार्कषण भएको बताएका छन्२० चैत, २०७७4 min read Share
लुम्बिनी प्रदेशले संघीय सरकारलाई पठायो सिद्धबाबाको डाँडो समथर बनाउने प्रस्तावलुम्बिनी प्रदेश सरकारले रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको सिद्धबाबाको पहाड काट्नेसम्बन्धी प्रस्ताव संघीय सरकारलाई पठाएको छ२० चैत, २०७७5 min read Share
लुम्बिनी प्रदेशसभा बैठकः कांग्रेसले माओवादीलाई भन्यो- मुख्यमन्त्री फाल्नुस्, हामी सहकार्य गर्छौंझण्डै ६ महिनापछि बसेको लुम्बिनी प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तासिन माओवादीको स्पष्ट धारणा माग गरेको छ१८ चैत, २०७७3 min read Share
निर्माणको काम नसकिँदै गौतम बुद्ध विमानस्थलको उद्घाटन गर्ने तयारीरूपन्देहीको भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन निर्माण सकिनुअघि नै गर्ने तयारी गरिएको छ१७ चैत, २०७७4 min read Share
बलात्कृत किशोरीले छोरो जन्माइन्, आफ्नै बाबुमाथि लगाइएको छ बलात्कारको आरोपकिशोरीकी आमाले आफ्ना श्रीमान्विरुद्ध जाहेरी दिएकी छिन् । त्यसपछि प्रहरीले आरोपित पुरुषलाई शुक्रबार नियन्त्रणमा लिएको छ१७ चैत, २०७७2 min read Share
माओवादी केन्द्रले स्पष्टीकरण सोधेका लुम्बिनीका सांसदले भने- जवाफ फर्काउनुको औचित्य छैननेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ नदिने एमालेतिर लागेका सांसदहरूले बताएका छन्१६ चैत, २०७७3 min read Share
बागलुङ घटना अपडेट : अझै केही व्यक्ति बेपत्ता भएको आंशका, मृत्यु भएका दुई युवाको शव बुर्तिवाङ ल्याइयोमृत्यु हुने प्रकाश बाग्लुङ नेपाली कांग्रेसका जिल्ला सदस्य हुन भने दमाई सक्रिय सदस्य हुन्१६ चैत, २०७७2 min read Share
लुम्बिनी प्रदेश : वर्षे अधिवेशनसँगै प्रदेशसभा बैठक देउखुरीमै बोलाउने तयारीप्रदेश राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयका नाममा रहेको जग्गा र सम्पत्ति लुम्बिनी प्रदेश सरकारलाई दिने निर्णय भएसँगै वर्षे अधिवेशन देउखुरीमा बोलाउने तयारी थालिएको हो१५ चैत, २०७७3 min read Share
राप्ती शिक्षालयको जग्गा र सम्पत्ति लुम्बिनी प्रदेशलाई दिने सरकारको निर्णयसरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयका नाममा रहेको जग्गा र सम्पत्ति लुम्बिनी प्रदेश सरकारलाई दिने निर्णय गरेको छ१३ चैत, २०७७2 min read Share
बुटवल उपमहानगरभित्र अब बहुतले भवन बनाउन पाइनेरुपन्देहीको बुटवल उपमहानगरपालिकामा बहुतले भवन बनाउन पाइने भएको छ । ११ चैत, २०७७3 min read Share