बलात्कार पछि हत्या प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउपीडित युवतीले ती प्रहरीले जबर्जस्ती गरी ब्यागको रस्सीले घाटीमा बेरेर घिसारेर मार्ने प्रयास गरेको प्रहरीसमक्ष बयान दिएकी छन्९ चैत, २०७७2 min read Share
जब गौतमबुद्ध विमानस्थलमा आगो लाग्योविमानस्थलमा आगो बलेको देखेपछि धेरैले आगालागी वा विमान दुर्घटनाको अनुमान गरे । आगो लाग्नसाथ दमकल र एम्बुलेन्सको साइरनले विमानस्थल दौडधूप देखियो । स्थानीयले विमानस्थलमा दुर्घटना वा आगालागी भएको अड्कल काट्न थाले६ चैत, २०७७3 min read Share
लुम्बिनीको स्थायी राजधानीमा बनाउन थालियो अस्थायी संरचना८ करोडको लागतमा प्रदेश पूर्वाधार प्राधिरकरणले केही वर्षका लागि मात्र उपयोगमा आउने गरी प्रदेशसभाको अस्थायी संरचना बनाउन लागेको छ ।६ चैत, २०७७5 min read Share
लुम्बिनी प्रदेश : एमालेका दुई सांसद खनाल–नेपाल समूहमालुम्बिनी प्रदेशका दुई सांसद खनाल-नेपाल समूहमा लागेका छन् । कपिलवस्तु क्षेत्र नं. १ (क) बाट निर्वाचित विष्णु पन्थी र पाल्पाकी समानुपातिक सांसद रमा घर्ती सो समूहमा लागेका हुन्६ चैत, २०७७3 min read Share
लुम्बिनी प्रदेश : सत्ता गठबन्धका लागि जसपाले माग्यो तीन मन्त्रालय, कांग्रेसले बनायो कार्यदलसत्ता साझेदारीका लागि लुम्बिनी प्रदेश सरकारसामू प्रतिपक्ष दल जनता समाजवादी पार्टी (जसपा)ले तीन मन्त्रालय आफूले पाउनुपर्ने 'बटमलाइन' राख्दै वार्ताका लागि ढोका खुल्ला गरेको छ१ चैत, २०७७5 min read Share
प्रचण्डले भने- एमाले अब सिंगो पार्टी रहन सक्दैन, माधवजीहरूलाई पिन्च नगर्नू (भिडियाे)२८ फागुन, २०७७1 min read Share
लुम्बिनीमा एमालेलाई पुगेन बहुमत, अब कस्तो बन्ला गठबन्धन ?सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी विवादमा छिनोफानो गर्दै तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएपछि लुम्बिनी प्रदेशको सत्ता समीकरण फेरबदल हुने सम्भावना बढेको छ२५ फागुन, २०७७3 min read Share
मोतीपुर औद्योगिक क्षेत्र विवाद : स्थानीयलाई जुधाउँदै उद्योग व्यवस्थापन लिमिटेडमोतीपुर औद्योगिक क्षेत्रका नाममा त्यहाँको बस्तीको लालपुर्जा आएदेखि नै निरन्तर संघर्ष समिति बनाएर आफ्ना माग गर्दै आएका स्थानीयले भने जनतालाई भ्रम छर्न सहमतिको बहाना बनाइएको बताएका छन्२४ फागुन, २०७७5 min read Share
एभरेस्ट डोर इन्डष्ट्रिजमा आगलागी, ९ करोडको क्षतिरूपन्देहीको शुद्धोधन गाउँपालिका- ३ बेतहीमा रहेको एभरेस्ट डोर ईन्डिष्टिज तथा सदिक्षा स–मिलमा भीषण आगालागी हुँदा ९ करोडको क्षति भएको बताइएको छ ।२२ फागुन, २०७७2 min read Share
४३ वर्षमा नसकिएको लुम्बिनी गुरुयोजना तीन वर्षमा सकिएला ?२०७५ मा प्रधानमन्त्री भएपछि ओलीले फेरि तीन वर्षमा गुरुयोजना सक्ने र त्यसका लागि बजेट अभाव हुन नदिने बताए । तर, उनले भनेझैँ गुरुयोजनाको काम अघि बढेको छैन२२ फागुन, २०७७16 min read Share
आफ्नै मतदाताबीच बोल्दाबोल्दै किन मञ्च छोड्न बाध्य भए अर्थमन्त्री पौडेल ?शिलान्यासको अघिल्लो दिनमा मञ्च भत्काएर विरोध गरेका स्थानीय शिलान्यास कार्यक्रम भने रोक्न सकेनन् । तर, आफ्नै मतदाताले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गरेका पौडेललाई बोल्ल नदिएर मञ्च छाड्न बाध्य बनाए२१ फागुन, २०७७2 min read Share
ढुंगामुढापछि बोल्दाबोल्दै छाडेर निस्किए अर्थमन्त्री [तस्वीरहरू]रूपन्देहीको मोतिपुर औद्योगिक कोरिडोरको शिलान्यास कार्यक्रममा स्थानीय र प्रहरीबीच ढुंगा हानाहान भएको छ । तनाब बढ्न थालेपछि प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेल मन्तव्य दिँदादिँदै छाडेर शिलान्यासस्थलबाट बाहिरिएका छन्२१ फागुन, २०७७1 min read Share
मोतिपुर औद्योगक क्षेत्रको शिलान्यास रोक्न स्थानीयले भत्काइदिए मञ्चभोलि शिलान्यास हुन लागेको रूपन्देहीको मोतिपुर औद्योगिक करिडोरको कार्यक्रमस्थलमा स्थानीयले विरोध गर्दै मञ्च भत्काइदिएका छन्२० फागुन, २०७७3 min read Share
एसएसबीले महिलामाथि दुर्व्यवहार गरेपछि नेपालीले घेरे बेलहिया सीमानाकारूपन्देहीको बेलहियास्थित सीमानाका नेपालीले घेराउ गरेका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमानाका बेलहियामा स्थानीय महिलामाथि अभद्र व्यवहार गरेपछि स्थानीयले अहिले नाका घेराउ गरेका हुन्१९ फागुन, २०७७2 min read Share
लुम्बिनीमा ५ हजार क्षमताको ध्यान केन्द्रको निर्माण साउनमा सकिने लुम्बिनीमा निर्माणाधीन पाँच हजार क्षमताको ध्यान केन्द्र ०७८ साउन मसान्तभित्र सम्पन्न हुने भएको छ ।१८ फागुन, २०७७4 min read Share
बुटवलका सामुदायिक विद्यालय देशभरका पालिकामै उत्कृष्टसामुदायिक विद्यालयको कार्यसम्पादनमा बुटवल उपमहानगरपालिका मुलुकमै उत्कृष्ट ठहरिएको छ ।१८ फागुन, २०७७5 min read Share
भैरहवा–बुटवल करिडोरका उद्योगलाई ३५ करोड बक्यौता तिर्न प्राधिकरणको पत्रनेपाल विद्युत् प्राधिकरणले भैरहवा-बुटवल औद्योगिक करिडोरका २२ उद्योगलाई ट्रंकलाइनबाट विद्युत प्रयोग गरेबापत बक्यौता तिर्न पत्राचार गरेको छ१६ फागुन, २०७७6 min read Share
बुटवलमा प्रचण्ड-माधव समूहको पञ्चेबाजासहित विजय र्याली (फोटो फिचर)सर्वोच्च अदालले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेको खुसीयालीमा नेकपाको प्रचण्ड–माधव समूहले बुटवलमा विजय र्याली निकालेको छ । बुटवलको राजमार्ग चौराहबाट सुरु भएको र्यालीले नगर परिक्रमा गरेको थियो१२ फागुन, २०७७1 min read Share