के हो ह्याकाथन ? समस्यालाई कसरी ह्याक गर्ने ?माघ १० र ११ गते बर्नह्याक प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा २० भन्दा बढी कलेजले सहभागिता जनाउनेछन्९ माघ, २०७६ Share
बच्चाहरूलाई खेलाउँदै सिकाउने होबालबालिका काँचो माटो हुन् । जस्तो बनायो त्यस्तै बन्छन् । कस्तो आकार दिने ? कस्तो बनाउने ? भन्ने हात अभिभावक र शिक्षकशिक्षिकाकाे हुन्छ८ माघ, २०७६ Share
मृत्युसँग डाक्टर पनि डराउँछन्एउटा डाक्टरले हजारौँ मृत्युलाई देखेको हुन्छ । कतिलाई लाग्छ, कति कठोर डाक्टर ! तर, डाक्टरलाई पनि मृत्युदेखि डर लाग्ने उनको भनाइ छ । ‘मृत्युको मुखमा पुगेका बिरामीबाट धेरै सिक्न सकिन्छ’, उनी भन्छन्७ माघ, २०७६ Share
कक्षा ११ र १२ मा गणित नपढ्दा के हुन्छ ?कक्षा ११ र १२ मा बायोलोजी पढेका सबै विद्यार्थीले एमबीबीएस नै पढ्छन् भन्ने हुँदैन । अब ती विद्यार्थीले कुन विषय पढ्ने ? गणित विषय नपढेपछि एमबीबीएस र जनरल साइन्सको बायोलोजी समूहबाहेकका अन्य कोर्स उच्च शिक्षामा ती विद्यार्थीले पढ्न पाउँदैनन्५ माघ, २०७६ Share
गणितमाथि उपेक्षा किन ?कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नहुँदै विवाद सुरु भएको छ । ११ र १२ मा गणित विषलाई छायामा पारिएको भन्दै गणित विषयका विज्ञहरूले विरोध जनाएका छन्३ माघ, २०७६ Share
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम विवादमा : विज्ञ भन्छन्, ‘पुरानै ढर्राको’नयाँ पाठ्यक्रम पनि पुरानै पाठ्यक्रमअनुसार डिजाइन गरिएको शिक्षाविद्हरूले बताएका छन् । विश्व सन्दर्भमा विज्ञान प्रविधि र गणित जस्ता विषयमा विद्यार्थीलाई अगाडि बढाउन नसकिने किसिमको पाठ्यक्रम रहेको उनीहरूको आरोप छ२९ पुस, २०७६ Share
के हो ‘स्टिम’ एजुकेसन ? कसले पढ्ने ?यो कोर्स पूरा गर्न ३ लाख रुपैयाँ लाग्छ । यदि पढ्न रुचि भएका तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि यूजीसीले छात्रवृत्ति दिने गरेको छ२८ पुस, २०७६ Share
काश्मिरी माटोमा टुटेको लाहुरे सपनाअर्जुनले श्रीमतीलाई भने, ‘फोन राख–राख’ दुश्मन आए जस्तो छ । त्यसपछि सरिता आत्तिइन् । पटक–पटक फोन गरिन् । तर, अर्जुन सम्पर्कमा आएनन्१७ पुस, २०७६ Share
मृतप्रायः थिंकट्यांक सेडाअहिले यो ‘थिंकट्यांक’ सेडा प्रयोगविहीन छ । राज्यले समेत सेडालाई प्राथमिकता दिएको छैन । जसका कारण सेडा ओझेलमा परेको छ । सेडाको काम अहिले कर्मचारी पाल्ने मात्र भएको छ१७ पुस, २०७६ Share
जनार्दन र पम्फाले चिनेनन् आफ्नै ड्राइभरजुन दियोलाई हावा, हुरी, घाम पानीबाट जोगाइन्छ, त्यही दियोले हात पनि पोल्छ । कुनै दिन गिरीले माओवादी नेतालाई बलेको दियो मानेका थिए तर आज उनलाई त्यही दियोले भतभत् पोलेको छ१० पुस, २०७६ Share
ज्यानमारा सडक, दोषी को ?गोरखाकी २१ वर्षीया सृष्टि पन्तको सडक दुर्घटनमा परी मृत्यु भयो । साथीहरूलाई गाडीनजिकबाट नहिँड भनेर सिकाउने सृष्टि आफैं सडक दुर्घटनामा परिन् । सोमबार झिसमिसेमै सृष्टिले ‘सृष्टि’ गरेका सपनाको अन्त्य भयो९ पुस, २०७६ Share
पूर्वलडाकूको सडकमा बास‘जनयुद्धमा स्याङ्जाको बैंक हान्दा ३५ किलो सुन र बोराका बोरा पैसा ल्याएका थियौं । जंगलमा गाडेर रुकुम पुग्यौं । एक महिनापछि झिक्न आउँदा थिएन । कहाँ गयो, त्यो सुन र पैसा ? त्यत्तिकै बनेको छ नेताको महल ?’८ पुस, २०७६15 min read Share
बेदुराम भुसालः जेलले बनायो ‘मास्टर’, राजनीतिले डाक्टर‘मार्क्सवादको विकास कसरी भयो ? प्रयोग कसरी गरिएको छ ? नेपालमा कसरी आइपुग्यो ? जनताको बहुदलीय जनवाद के होे ? नेपाली राजनीतिमा यसको कस्तो प्रभाव छ ? भन्ने विषय पीएचडी थेसिसमा समावेश गरिएको छ४ पुस, २०७६ Share
'सरकार ! हामी अन्यायमा पर्यौं'सीएसआईटी पढेकाको परिचय नै भएन । हाम्रो शैक्षिक योग्यता पुग्छ । तर, लोकसेवाले सीएसआईटीका लागि विज्ञापन खुलाउँदैन३० मंसिर, २०७६ Share
कमाउन गएका मदन गुमाएर फर्किएमदन नारायणगोपाल चोक नजिकै बाइक पार्किङमा काम गर्थे । त्यहाँबाट पार्किङ उठेपछि बेरोजगार भए । अन्य काम गर्न नसक्ने भएकाले उनी अहिले चक्रपथकै भाटभटेनी अगाडि बस्छन् । सहयोगी मनले दिएको ५–१० रुपैयाँबाट गुजारा चलाउँदै आएका छन्२६ मंसिर, २०७६ Share
'ममी ! म अब स्कुल जान सक्छु ?'घरी औषधि चाहियो, घरी रगत चाहियो । जब भित्रबाट रगत र औषधि माग्छन् । तब उनी अत्तालिन्छिन्, छोरीलाई केही त भएको होइन भनेर ? आईसीयूभित्र छोरी बेहोस छिन्, बाहिर आमा छटपटाइरहेकी छन्२३ मंसिर, २०७६ Share
सुधारिएको चुह्लोकाे आविष्कारक ‘रिकास्ट’ मृत्यु शय्यामापहिलो पटक रिकास्टले सुधारिएको चुह्लो प्रयोगमा ल्याएको हो । रिकास्टबाट यो प्रोजेक्ट दशौं वर्ष चल्यो तर अहिले यो प्रविधिको विकास निजीक्षेत्रबाट हुन थालेको छ ।२३ मंसिर, २०७६ Share