‘परीक्षाअघि विद्यार्थीलाई प्रश्न दिऔं’विश्वविद्यालय र विद्यालयहरूको चिन्तन पनि विद्यार्थीलाई तर्साउनुपर्छ भन्ने छ । यसले विद्यार्थी डराउनुपर्ने परिस्थिति आयो । अनि विद्यार्थीले चिटिङ गर्छन् । परीक्षामा विद्यार्थीले चिटिङ गर्छन् कि भनेर शिक्षक गार्ड बस्छन्१८ फागुन, २०७६ Share
टुँडिखेलदेखि सिंहदरबारसम्म गुञ्जाउने ‘आईएसएस’‘विचार ठूलो भएर मात्र के गर्नु, आमजनमा त्यो आवाज पुर्याउने त माइकले नै हो नि ! ती आवाजहरूलाई मासमा पुर्याउन नयाँ प्रविधिसहित छोराहरूले सुरु गरेका छन् । अब उनीहरूले सम्हाल्छन्’, सुरेश मुसुक्क मुस्कुराउँछन्१७ फागुन, २०७६ Share
सरकारले माग्यो १५ सय स्वयंसेवक शिक्षक, तलब ३२ हजारस्नातक वा स्नातकोत्तर उत्तीर्ण गरेर बस्नुभएको छ ? छ भने स्वयंसेवक शिक्षकका लागि आवेदन दिन सक्नुहुन्छ१६ फागुन, २०७६ Share
किताबमा अघोषित प्रतिबन्ध !किताब बौद्धिक चेतनाको विकासको बाटो हो । किताब महँगो भयो भने झन् अविकसित हुन्छौँ । कोर्सका किताब मात्र पढ्ने हो भन्ने भ्रान्ति छ । यसले विकास र समृद्धि पूरा हुँदैन१४ फागुन, २०७६ Share
चुरे दोहनले दुखेको प्रथम राष्ट्रपतिको मनमाफिया पस्ने दुलो बन्द गर्ने गरी कानुन बनाउनुपर्छ । चुरे खन्ने माफियालाई संसदमा, प्रेदश र स्थानीय तहमा पुर्याउनुहुँदैन । सही मान्छे चुनावमा उठ्ने हो भने र कानुन बनाएर काम गर्ने हो भने वन–जङ्गल हरियाली बनाउन र चुरे दोहन रोक्न समय नै लाग्दैन१३ फागुन, २०७६ Share
पीएचडी गरेपछि कक्षा ४ को जाँच !‘बुद्धको उपदेश मनपर्ने भएकाले पढेकी हुँ । १० कक्षासम्म पढ्ने सोचेकी छु’, तरा भन्छिन्, ‘अब कति पो समय बाँचिएला र ! हात खुट्टा चलेसम्म त पढ्ने हो’१० फागुन, २०७६ Share
गणितको ‘फेक न्यूज’विशेषतः बायोलोजी समूहका विद्यार्थीले गणित पढेनन् भने उच्च शिक्षामा एमबीबीएसबाहेक अरू पढ्न नपाउने गणित विज्ञहरू बताउँछन् । कृषि, वन, सीएसआईटी र त्रिविबाहेकका अन्य विश्वविद्यालयको इन्जिनियरिङका विषय बायोलोजी समूहका विद्यार्थीले पढ्न नपाउने उनीहरूको तर्क छ७ फागुन, २०७६ Share
कक्षा १ र ११ मा नयाँ पाठ्यपुस्तक, यस्ता छन् विषयनयाँ पाठ्यक्रमअनुसार पाठ्यक्रम विकास केन्द्र सानोठिमीले किताब छपाइको कामसँगै दुर्गम जिल्लामा किताब पठाउन सुरु गरेको छ६ फागुन, २०७६ Share
‘त्रिपुरा सुन्दरी’को स्वरूप फर्काउँदै सङ्गीतका डाक्टर‘अहिले त व्यक्तिगत सपना नै छैन । भोलिका सन्ततिका लागि ज्ञान, सीप र सम्पदा हस्तान्तरण गर्नेबाहेक अरू केही सोचेको छैन’, उनी भन्छन्, ‘सायद जीवन नै यही हो । पैसा कमाउन चाहेको भए त अमेरिकामै बस्थेँ नि’६ फागुन, २०७६ Share
रामेश्वरको मन्त्री पदमा अष्टलक्ष्मी बाधक !बुधबार बागमती प्रदेशका नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँल चर्चामा रहे । कारण थियो– फुयाँल भौतिक योजना तथा विकासमन्त्री बन्ने१ फागुन, २०७६ Share
विद्यार्थी, अभिभावक र विद्यालयका ‘वेद गुरु’अवसरको खोजीमा युवा विदेश पलायन हुने क्रम बढ्दो थियो । उनीहरूको मनमा पनि विदेश जाने सोच नआएको होइन । तर ‘वेद गुरु’ले विदेश जाने उनीहरूको सपनालाई यू–टर्न गरायो२८ माघ, २०७६ Share
अनि राेकियाे चन्द्रदेव जोशीकाे कलम‘३ रोपनी १२ आना जग्गाको फाइल थियो’, उनी भन्छन्, ‘त्यो जग्गा व्यक्तिको नाममा होइन, टिकिन्छा गुठीको नाममा बनाउनुपर्ने थियो । त्यसको इतिहास पनि मलाई थाहा छैन’२७ माघ, २०७६ Share
आफ्नो भविष्य आफैँ बनाउन ‘स्टिम एजुकेसन’साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स र म्याथम्याटिक्स पहिले अलग–अलग पढाइ हुन्थ्यो । अब यी विषयलाई एकै ठाउँमा जोडेर पढाउने शिक्षा स्टिम एजुकेसन हो२३ माघ, २०७६ Share
ज्ञान र सीपको कारखानापढेको इन्जिनियरिङ । बुबाआमाको इच्छा छोराले काम गरोस्, पैसा कमाओस् भन्ने तर सुरुका दिनमा उनीहरूसँग बाइकमा पेट्रोल हाल्ने पैसा पनि हुँदैन थियो । घरमै माग्नुपर्ने२२ माघ, २०७६ Share
प्रधानमन्त्रीज्यू ! विश्वविद्यालयकाे पनि डायलाइसिस गरौँप्रधानमन्त्रीज्यू ! आफ्नो घरमा ताला लगाउँदा सन्तानको भविष्य कस्तो हुन्छ ? विश्वविद्यालयमा ताला लगाउनु भनेको सन्तानलाई कोठामा थुन्नुसरह होइन ?२० माघ, २०७६ Share
गणितका डाक्टर, जसले झलनाथदेखि बाबुरामसम्मलाई पढाएडाक्टर बाबुराम भट्टराई र झलनाथ खनाल प्रधानमन्त्री बने । त्यस्तै, कमल थापा उपप्रधानमन्त्री बने । कति त उनको सम्झनामा पनि छैनन् । बाबुरामले राम्रो नम्बर ल्याउने भएकाले उनको नजरमा परेका थिए१९ माघ, २०७६ Share
संयोजकलाई थाहै नदिई बनाइयो नयाँ पाठ्यक्रमसोमबार काठमाडौंमा भएको कार्यक्रममा श्रेष्ठले आफूसँग कुनै परामर्शसमेत नगरी पाठ्यक्रम प्रारुपको समितिमा विज्ञको रूपमा राखेको भन्दै आपत्ति जनाए । ‘मलाई थाहै नदिईकन समितिमा राखिएको रहेछ, मैले प्रारुप आएपछि मात्रै थाहा पाएँ । यस्तो बैठकमा मलाई कहिल्यै पनि बोलाइएन, म गएको पनि छैन,’ उनले भने१३ माघ, २०७६ Share
केयू विशेष सभा : प्राध्यापक र कर्मचारी संघले पाऊला वैधानिकता ?‘आन्दोलनरत पक्षको अधिकांश माग पूरा भएको छ’, केयू स्रोतले भन्यो, ‘राजनीति गर्ने उद्देश्यले खोलिएको संघलाई संस्थागत गरिनु हुन्न । प्रधानमन्त्रीस्तरबाटै रोक्नुपर्छ । अधिकांश सदस्य राजनीतिक संघलाई वैधानिकता दिन नहुने पक्षमा छन् । त्यसैले यो विषयमा आज छिनोफानो हुन्छ’१३ माघ, २०७६ Share
कमरेड ! समाजवाद हेर्न धुलिखेल अस्पताल जाऔंकाठमाडौं विश्वविद्यालय देखाउन, भन्न र अभिभावकले बच्चा पढाउनलायकको विश्वविद्यालय हो । अझै पनि केयूको गरिमा उच्च छ । पुरानो त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयलगायतका विश्वविद्यालय कस्तो अवस्थामा छन्, सबैलाई थाहा छ । के अब काठमाडौं विश्वविद्यालयलाई पनि त्यस्तै बनाउने हो ?१२ माघ, २०७६ Share