ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
वर्षकलाकार
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
वर्षकलाकार
Sat, Apr 26, 2025
१३ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
दिनेश गौतम
समाचार
पाँचौँ पटक पनि प्रत्यारोपण गर्न मिल्छ मिर्गौला
प्रत्यारोपण गरेको मिर्गौलाले यति नै वर्ष काम गर्छ भन्ने छैन । प्रत्यारोपण गरेको ५ वर्षमै काम नगर्ने पनि हुन सक्छ ।१० देखि ३० वर्षसम्म पनि काम गर्न सक्छ ।
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘परीक्षाअघि विद्यार्थीलाई प्रश्न दिऔं’
विश्वविद्यालय र विद्यालयहरूको चिन्तन पनि विद्यार्थीलाई तर्साउनुपर्छ भन्ने छ । यसले विद्यार्थी डराउनुपर्ने परिस्थिति आयो । अनि विद्यार्थीले चिटिङ गर्छन् । परीक्षामा विद्यार्थीले चिटिङ गर्छन् कि भनेर शिक्षक गार्ड बस्छन्
१८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
टुँडिखेलदेखि सिंहदरबारसम्म गुञ्जाउने ‘आईएसएस’
‘विचार ठूलो भएर मात्र के गर्नु, आमजनमा त्यो आवाज पुर्याउने त माइकले नै हो नि ! ती आवाजहरूलाई मासमा पुर्याउन नयाँ प्रविधिसहित छोराहरूले सुरु गरेका छन् । अब उनीहरूले सम्हाल्छन्’, सुरेश मुसुक्क मुस्कुराउँछन्
१७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारले माग्यो १५ सय स्वयंसेवक शिक्षक, तलब ३२ हजार
स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरेर बस्नुभएको छ ? छ भने स्वयंसेवक शिक्षकका लागि आवेदन दिन सक्नुहुन्छ
१६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
किताबमा अघोषित प्रतिबन्ध !
किताब बौद्धिक चेतनाको विकासको बाटो हो । किताब महँगो भयो भने झन् अविकसित हुन्छौँ । कोर्सका किताब मात्र पढ्ने हो भन्ने भ्रान्ति छ । यसले विकास र समृद्धि पूरा हुँदैन
१४ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समृद्धि
चुरे दोहनले दुखेको प्रथम राष्ट्रपतिको मन
माफिया पस्ने दुलो बन्द गर्ने गरी कानुन बनाउनुपर्छ । चुरे खन्ने माफियालाई संसदमा, प्रेदश र स्थानीय तहमा पुर्याउनुहुँदैन । सही मान्छे चुनावमा उठ्ने हो भने र कानुन बनाएर काम गर्ने हो भने वन–जङ्गल हरियाली बनाउन र चुरे दोहन रोक्न समय नै लाग्दैन
१३ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
पीएचडी गरेपछि कक्षा ४ को जाँच !
‘बुद्धको उपदेश मनपर्ने भएकाले पढेकी हुँ । १० कक्षासम्म पढ्ने सोचेकी छु’, तरा भन्छिन्, ‘अब कति पो समय बाँचिएला र ! हात खुट्टा चलेसम्म त पढ्ने हो’
१० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
गणितको ‘फेक न्यूज’
विशेषतः बायोलोजी समूहका विद्यार्थीले गणित पढेनन् भने उच्च शिक्षामा एमबीबीएसबाहेक अरू पढ्न नपाउने गणित विज्ञहरू बताउँछन् । कृषि, वन, सीएसआईटी र त्रिविबाहेकका अन्य विश्वविद्यालयको इन्जिनियरिङका विषय बायोलोजी समूहका विद्यार्थीले पढ्न नपाउने उनीहरूको तर्क छ
७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कक्षा १ र ११ मा नयाँ पाठ्यपुस्तक, यस्ता छन् विषय
नयाँ पाठ्यक्रमअनुसार पाठ्यक्रम विकास केन्द्र सानोठिमीले किताब छपाइको कामसँगै दुर्गम जिल्लामा किताब पठाउन सुरु गरेको छ
६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
‘त्रिपुरा सुन्दरी’को स्वरूप फर्काउँदै सङ्गीतका डाक्टर
‘अहिले त व्यक्तिगत सपना नै छैन । भोलिका सन्ततिका लागि ज्ञान, सीप र सम्पदा हस्तान्तरण गर्नेबाहेक अरू केही सोचेको छैन’, उनी भन्छन्, ‘सायद जीवन नै यही हो । पैसा कमाउन चाहेको भए त अमेरिकामै बस्थेँ नि’
६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रामेश्वरको मन्त्री पदमा अष्टलक्ष्मी बाधक !
बुधबार बागमती प्रदेशका नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँल चर्चामा रहे । कारण थियो– फुयाँल भौतिक योजना तथा विकासमन्त्री बन्ने
१ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विद्यार्थी, अभिभावक र विद्यालयका ‘वेद गुरु’
अवसरको खोजीमा युवा विदेश पलायन हुने क्रम बढ्दो थियो । उनीहरूको मनमा पनि विदेश जाने सोच नआएको होइन । तर ‘वेद गुरु’ले विदेश जाने उनीहरूको सपनालाई यू–टर्न गरायो
२८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
अनि राेकियाे चन्द्रदेव जोशीकाे कलम
‘३ रोपनी १२ आना जग्गाको फाइल थियो’, उनी भन्छन्, ‘त्यो जग्गा व्यक्तिको नाममा होइन, टिकिन्छा गुठीको नाममा बनाउनुपर्ने थियो । त्यसको इतिहास पनि मलाई थाहा छैन’
२७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आफ्नो भविष्य आफैँ बनाउन ‘स्टिम एजुकेसन’
साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स र म्याथम्याटिक्स पहिले अलग–अलग पढाइ हुन्थ्यो । अब यी विषयलाई एकै ठाउँमा जोडेर पढाउने शिक्षा स्टिम एजुकेसन हो
२३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षा
ज्ञान र सीपको कारखाना
पढेको इन्जिनियरिङ । बुबाआमाको इच्छा छोराले काम गरोस्, पैसा कमाओस् भन्ने तर सुरुका दिनमा उनीहरूसँग बाइकमा पेट्रोल हाल्ने पैसा पनि हुँदैन थियो । घरमै माग्नुपर्ने
२२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
प्रधानमन्त्रीज्यू ! विश्वविद्यालयकाे पनि डायलाइसिस गरौँ
प्रधानमन्त्रीज्यू ! आफ्नो घरमा ताला लगाउँदा सन्तानको भविष्य कस्तो हुन्छ ? विश्वविद्यालयमा ताला लगाउनु भनेको सन्तानलाई कोठामा थुन्नुसरह होइन ?
२० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षा
गणितका डाक्टर, जसले झलनाथदेखि बाबुरामसम्मलाई पढाए
डाक्टर बाबुराम भट्टराई र झलनाथ खनाल प्रधानमन्त्री बने । त्यस्तै, कमल थापा उपप्रधानमन्त्री बने । कति त उनको सम्झनामा पनि छैनन् । बाबुरामले राम्रो नम्बर ल्याउने भएकाले उनको नजरमा परेका थिए
१९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संयोजकलाई थाहै नदिई बनाइयो नयाँ पाठ्यक्रम
सोमबार काठमाडौंमा भएको कार्यक्रममा श्रेष्ठले आफूसँग कुनै परामर्शसमेत नगरी पाठ्यक्रम प्रारुपको समितिमा विज्ञको रूपमा राखेको भन्दै आपत्ति जनाए । ‘मलाई थाहै नदिईकन समितिमा राखिएको रहेछ, मैले प्रारुप आएपछि मात्रै थाहा पाएँ । यस्तो बैठकमा मलाई कहिल्यै पनि बोलाइएन, म गएको पनि छैन,’ उनले भने
१३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
केयू विशेष सभा : प्राध्यापक र कर्मचारी संघले पाऊला वैधानिकता ?
‘आन्दोलनरत पक्षको अधिकांश माग पूरा भएको छ’, केयू स्रोतले भन्यो, ‘राजनीति गर्ने उद्देश्यले खोलिएको संघलाई संस्थागत गरिनु हुन्न । प्रधानमन्त्रीस्तरबाटै रोक्नुपर्छ । अधिकांश सदस्य राजनीतिक संघलाई वैधानिकता दिन नहुने पक्षमा छन् । त्यसैले यो विषयमा आज छिनोफानो हुन्छ’
१३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
39
40
41
42
Next
सर्च गर्नुहोस्