महावीर पुनले बनाएको पीपीई डाक्टरले भोलि पाउने‘एउटा पीपीई बनाउन १ हजार खर्च हुने रहेछ', पुनले भने, ‘अहिलेसम्म केन्द्रले नै खर्च गरिरहेको छ । कतैबाट आयो भने लिने हो । नत्र यो सङ्कटमा सित्तैमा दिने हो । भोलिबाट केही डाक्टरले लगाउन पाउँछन्'१४ चैत, २०७६ Share
घरबाटै बालबालिकालाई यसरी पढाउन सकिन्छ, यस्ता छन् पाठ्यसामग्रीभाइरसबाट बालबालिकालाई कसरी जोगाउने ? यो समयमा बालबालिकालाई के गराउने ? घरमै कसरी पढाउने ? पाठ्यसामग्री कसरी जुटाउने ?१४ चैत, २०७६ Share
डाक्टरले लगाउने पीपीई बनाउन महावीर पुनले पाए स्वीकृति‘देशभरबाट पीपीई बनाउन प्रस्ताव आएको छ', उनले भने, ‘हामीसँग ५ सयजति बन्ने म्याटेरियल्स छ । कसैसँग भए खबर गर्नु, हामी लिन तयार छौँ'१३ चैत, २०७६ Share
कोरोना संक्रमितको उपचार फोन र भिडियो कलबाटअब कुन उमेरका मान्छेलाई बचाउने ? बुढाबूढीलाई बचाउने कि योङलाई ? कसलाई बचाउँदा फाइदा हुन्छ भनेर सोच्ने बेला आएको छ । यदि प्रकोप झन् बढ्यो भने प्राथमिकताका आधारमा उपचार गर्नुको विकल्प हुँदैन१३ चैत, २०७६ Share
टेकुका चिकित्सक जसले परिवार बिर्सेर कोरोना आशंकित मात्रै हेरिरहेम पनि घर गएको छैन । कोरोना बिरामी यही अस्पतालमा छन् । डाक्टर र नर्सलाई सरिहाल्यो भने के गर्ने ? परिवारलाई त सार्नु भएन नि१२ चैत, २०७६11 min read Share
खाेकीका बिरामीले ४ वटा अस्पताल चहार्दा पनि पाएनन् उपचार (भिडियाेसहित)कोरोनाको त्रासमा हस्पिटलहरूले अत्यावश्यक उपचार आवश्यक परेका बिरामीलाई पनि उपचार गरेका छैनन् । एक हस्पिटलले अर्कोलाई र अर्कोले फेरि अर्को हस्पिटलमा रिफर गरे पनि बिरामीले उपचार पाउन सकेका छैनन्१२ चैत, २०७६ Share
कोरोना जित्न यस्ता छन् मनोविद् डा. गंगा पाठकका सुझावयस्तो अवस्थामा कसरी सावधानी अपनाउने ? कस्तो मनोवैज्ञानिक असर पर्छ ? कसरी आफू सुरक्षित रहने ? अनि हाम्रो दायित्त्व र कर्तव्य के हो ? यो समयमा के गर्ने, के नगर्ने ?११ चैत, २०७६6 min read Share
मानवअधिकार आयोग खुला रहने, घरबाटै दिन सकिन्छ उजुरीकोरोना भाइरस (कोभिड १९) प्रकोपका कारण सरकारले देशभर ‘लकडाउन’ गरेपनि राष्ट्रिय मानव अधिकार आयोग भने खुल्ला रहने भएको छ११ चैत, २०७६ Share
अनि चालकले भने तोइट ! कस्ती रै’छे‘कस्तो सोमत नभएकी महिला रै’छे !,’ चालक जङ्गिए– बस्ने बेलामा सँगै बसेर आउने अनि छुन नहुने रे तोइट ! केटी मान्छे भएर मात्र हो, केटा भएको भए मैले जानेको थिएँ । रिसाएका चालकले आफ्नै गतिमा स्टेरिङ बटारे१० चैत, २०७६ Share
कोरोना जित्ने विकासानन्दका ७ टिप्सयो समयमा घरमा बसेर हाँस्ने, नाच्ने, गाउने, मेडिटेसन गर्ने, प्राणायाम गर्ने, किताब पढ्ने र पोजिटिभ फिल्म हेर्नुपर्छ । यो जिन्दगीभर नगरेको काम गर्ने समय हो । जीवन बदल्ने स्वर्ण काल हो । सबैले सदुपयोग गरौँ९ चैत, २०७६5 min read Share
गणितमाथि फेरि झेल !विषय समिति संयोजकले नै पाठ्यक्रम विकास केन्द्रले ल्याएको ११ र १२ को पाठ्यक्रम तोडमोड गरेको ल्याएको आरोप लगाएका छन्७ चैत, २०७६ Share
कोरोना जोखिम : ७४ लाख बालबालिकालाई कसरी जोगाउने ?विद्यालय बन्द भएपछि अधिकांश बालबालिका घरबाहिरै खेल्न हिँडेका भेटिन्छन् । बालबालिकालाई कोरोना भाइरस थाहा छ । तर, के हो ? यसले के गर्छ ? कसरी जोगिने भन्नेबारेमा भने थाहा छैन । बालबालिकालाई कोरोनाबाट कसरी जोगाउने त ?६ चैत, २०७६ Share
एसईई स्थगितप्रति सरोकारवाला असन्तुष्ट, भन्छन्– अपरिपक्व निर्णयएसईईकाे सम्पूर्ण तयारी पूरा भएकाे थियाे । बिहीबार देशभरका १ हजार ९ सय ९५ परीक्षा केन्द्रबाट ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी मानसिक रूपमा तयार भएर बसेका थिए५ चैत, २०७६ Share
ए–लेभल कार्यक्रम खारेज, के हुन्छ विद्यार्थीको भविष्य ?ए–लेभल सन् १९५१ मा सुरु भएको २ वर्षे कोर्स हो । क्याम्ब्रिज युनिभर्सिटीले सुरु गरेको प्लस टु जस्तै कोर्स हो यो । ए–लेभलमा ७० वटा विषय हुन्छन्५ चैत, २०७६ Share
एसईईमा चिट गरे १ लाख जरिमाना र ६ महिना कैद !‘परीक्षाको मर्यादाविपरीत काम गर्नेलाई १ लाख रुपैयाँ जरिमाना, ६ महिना कैद वा दुवै सजाय पनि हुन सक्ने व्यवस्था कानुनमा छ’, परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘परीक्षामा अवाञ्छित गतिविध कोही कसैले पनि गर्नुहुँदैन’५ चैत, २०७६ Share
एसईई परीक्षा : विद्यार्थीले के गर्ने ? के नगर्ने ?परीक्षालाई कसरी राम्रो बनाउने ? परीक्षाको समयमा विद्यार्थीले के गर्ने के नगर्ने ? विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका र विद्यालयले के के कुरामा ख्याल गर्ने ?४ चैत, २०७६ Share
एसईई परीक्षा केन्द्रमा आइसोलेसन कक्षविद्यार्थीमा रुघा, खोकी, ज्वरोलगायत समस्या देखिए छुट्टै कक्षमा राखेर परीक्षा दिने व्यवस्था छ । प्रत्येक केन्द्रमा हेल्थ डेस्क र आइसोलेसन कक्ष राखिने भएकाले निर्धक्क भएर परीक्षा दिँदा हुन्छ३ चैत, २०७६ Share
एसईई परीक्षा रोक्ने निर्णय भएको छैनकक्षा १ देखि ९ सम्मको परीक्षा चलिरहेको छ । विद्यालय बन्द गरेर मात्र कोराेना कन्ट्रोल हुने हो त ? कोराेनाबाट १ सय २५ वटा देश प्रभावित छन् । तर, कति देशमा विद्यालय बन्द भएका छन् त ? यसबारे अध्ययन अनुसन्धान र निर्देश गर्न उपप्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय अनुगमन समिति बनेको छ२ चैत, २०७६ Share