ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
वर्षव्यक्ति २०८१
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
वर्षव्यक्ति २०८१
Sat, Apr 26, 2025
१३ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
दिनेश गौतम
समाचार
सरकार ! घर जान दिने कि सडकमै मरौँ ?
‘हिँड्नु हुन्न, बन्द छ भन्ने पनि थाहा छ तर नहिँडेर के गर्ने ? हामी भोकै मर्नु त ? आज ५ दिन भयो, खानेकुरा छैन । खानेकुरा भेटिए पनि किन्न पैसा छैन । दिउँसो काम गरेर बिहान-बेलुका पेट भर्नेे हामी । काम बन्द भए पनि पेट बन्द नहुने रहेछ, अनि घर नहिँडेर के गर्नु त ?’
१५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महावीर पुनले बनाएको पीपीई डाक्टरले भोलि पाउने
‘एउटा पीपीई बनाउन १ हजार खर्च हुने रहेछ', पुनले भने, ‘अहिलेसम्म केन्द्रले नै खर्च गरिरहेको छ । कतैबाट आयो भने लिने हो । नत्र यो सङ्कटमा सित्तैमा दिने हो । भोलिबाट केही डाक्टरले लगाउन पाउँछन्'
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
घरबाटै बालबालिकालाई यसरी पढाउन सकिन्छ, यस्ता छन् पाठ्यसामग्री
भाइरसबाट बालबालिकालाई कसरी जोगाउने ? यो समयमा बालबालिकालाई के गराउने ? घरमै कसरी पढाउने ? पाठ्यसामग्री कसरी जुटाउने ?
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डाक्टरले लगाउने पीपीई बनाउन महावीर पुनले पाए स्वीकृति
‘देशभरबाट पीपीई बनाउन प्रस्ताव आएको छ', उनले भने, ‘हामीसँग ५ सयजति बन्ने म्याटेरियल्स छ । कसैसँग भए खबर गर्नु, हामी लिन तयार छौँ'
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना संक्रमितको उपचार फोन र भिडियो कलबाट
अब कुन उमेरका मान्छेलाई बचाउने ? बुढाबूढीलाई बचाउने कि योङलाई ? कसलाई बचाउँदा फाइदा हुन्छ भनेर सोच्ने बेला आएको छ । यदि प्रकोप झन् बढ्यो भने प्राथमिकताका आधारमा उपचार गर्नुको विकल्प हुँदैन
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
टेकुका चिकित्सक जसले परिवार बिर्सेर कोरोना आशंकित मात्रै हेरिरहे
म पनि घर गएको छैन । कोरोना बिरामी यही अस्पतालमा छन् । डाक्टर र नर्सलाई सरिहाल्यो भने के गर्ने ? परिवारलाई त सार्नु भएन नि
१२ चैत, २०७६
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खाेकीका बिरामीले ४ वटा अस्पताल चहार्दा पनि पाएनन् उपचार (भिडियाेसहित)
कोरोनाको त्रासमा हस्पिटलहरूले अत्यावश्यक उपचार आवश्यक परेका बिरामीलाई पनि उपचार गरेका छैनन् । एक हस्पिटलले अर्कोलाई र अर्कोले फेरि अर्को हस्पिटलमा रिफर गरे पनि बिरामीले उपचार पाउन सकेका छैनन्
१२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
कोरोना जित्न यस्ता छन् मनोविद् डा. गंगा पाठकका सुझाव
यस्तो अवस्थामा कसरी सावधानी अपनाउने ? कस्तो मनोवैज्ञानिक असर पर्छ ? कसरी आफू सुरक्षित रहने ? अनि हाम्रो दायित्त्व र कर्तव्य के हो ? यो समयमा के गर्ने, के नगर्ने ?
११ चैत, २०७६
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मानवअधिकार आयोग खुला रहने, घरबाटै दिन सकिन्छ उजुरी
कोरोना भाइरस (कोभिड १९) प्रकोपका कारण सरकारले देशभर ‘लकडाउन’ गरेपनि राष्ट्रिय मानव अधिकार आयोग भने खुल्ला रहने भएको छ
११ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
अनि चालकले भने तोइट ! कस्ती रै’छे
‘कस्तो सोमत नभएकी महिला रै’छे !,’ चालक जङ्गिए– बस्ने बेलामा सँगै बसेर आउने अनि छुन नहुने रे तोइट ! केटी मान्छे भएर मात्र हो, केटा भएको भए मैले जानेको थिएँ । रिसाएका चालकले आफ्नै गतिमा स्टेरिङ बटारे
१० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना जित्ने विकासानन्दका ७ टिप्स
यो समयमा घरमा बसेर हाँस्ने, नाच्ने, गाउने, मेडिटेसन गर्ने, प्राणायाम गर्ने, किताब पढ्ने र पोजिटिभ फिल्म हेर्नुपर्छ । यो जिन्दगीभर नगरेको काम गर्ने समय हो । जीवन बदल्ने स्वर्ण काल हो । सबैले सदुपयोग गरौँ
९ चैत, २०७६
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षा
गणितमाथि फेरि झेल !
विषय समिति संयोजकले नै पाठ्यक्रम विकास केन्द्रले ल्याएको ११ र १२ को पाठ्यक्रम तोडमोड गरेको ल्याएको आरोप लगाएका छन्
७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना जोखिम : ७४ लाख बालबालिकालाई कसरी जोगाउने ?
विद्यालय बन्द भएपछि अधिकांश बालबालिका घरबाहिरै खेल्न हिँडेका भेटिन्छन् । बालबालिकालाई कोरोना भाइरस थाहा छ । तर, के हो ? यसले के गर्छ ? कसरी जोगिने भन्नेबारेमा भने थाहा छैन । बालबालिकालाई कोरोनाबाट कसरी जोगाउने त ?
६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एसईई स्थगितप्रति सरोकारवाला असन्तुष्ट, भन्छन्– अपरिपक्व निर्णय
एसईईकाे सम्पूर्ण तयारी पूरा भएकाे थियाे । बिहीबार देशभरका १ हजार ९ सय ९५ परीक्षा केन्द्रबाट ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी मानसिक रूपमा तयार भएर बसेका थिए
५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ए–लेभल कार्यक्रम खारेज, के हुन्छ विद्यार्थीको भविष्य ?
ए–लेभल सन् १९५१ मा सुरु भएको २ वर्षे कोर्स हो । क्याम्ब्रिज युनिभर्सिटीले सुरु गरेको प्लस टु जस्तै कोर्स हो यो । ए–लेभलमा ७० वटा विषय हुन्छन्
५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एसईईमा चिट गरे १ लाख जरिमाना र ६ महिना कैद !
‘परीक्षाको मर्यादाविपरीत काम गर्नेलाई १ लाख रुपैयाँ जरिमाना, ६ महिना कैद वा दुवै सजाय पनि हुन सक्ने व्यवस्था कानुनमा छ’, परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘परीक्षामा अवाञ्छित गतिविध कोही कसैले पनि गर्नुहुँदैन’
५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एसईई परीक्षा : विद्यार्थीले के गर्ने ? के नगर्ने ?
परीक्षालाई कसरी राम्रो बनाउने ? परीक्षाको समयमा विद्यार्थीले के गर्ने के नगर्ने ? विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका र विद्यालयले के के कुरामा ख्याल गर्ने ?
४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एसईई परीक्षा केन्द्रमा आइसोलेसन कक्ष
विद्यार्थीमा रुघा, खोकी, ज्वरोलगायत समस्या देखिए छुट्टै कक्षमा राखेर परीक्षा दिने व्यवस्था छ । प्रत्येक केन्द्रमा हेल्थ डेस्क र आइसोलेसन कक्ष राखिने भएकाले निर्धक्क भएर परीक्षा दिँदा हुन्छ
३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एसईई परीक्षा रोक्ने निर्णय भएको छैन
कक्षा १ देखि ९ सम्मको परीक्षा चलिरहेको छ । विद्यालय बन्द गरेर मात्र कोराेना कन्ट्रोल हुने हो त ? कोराेनाबाट १ सय २५ वटा देश प्रभावित छन् । तर, कति देशमा विद्यालय बन्द भएका छन् त ? यसबारे अध्ययन अनुसन्धान र निर्देश गर्न उपप्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय अनुगमन समिति बनेको छ
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
38
39
40
41
Next
सर्च गर्नुहोस्