देउता भन्दै ढुंगा पुज्छन्, त्यही ढुंगाले कुकुर कुट्छन्मान्छेलाई खुवाउने त जति पनि छन् । यहाँ कुकुरलाई कसले खुवाउँछ ? उल्टो ढुुंगाले हानेर धपाउँछन् । कुकुर पनि त जीव हो । मान्छेले जस्तै खानेकुरा खाने जनावर हो । घाँस खान जान्दैन कुकुर । घरमा बस्ने जात हो२७ चैत, २०७६ Share
त्रिविले थाल्याे काेरोनाबारे अनुसन्धाननेपालमा भित्रिएको कोरोनाको शक्ति कस्तो छ ? त्यसको अनुसन्धान गर्छौं । चीन, भारत, युरोप, अमेरिकालगायतका देशमा देखिएको कोरोना र नेपालमा देखिएको कोरोनाको शक्ति एउटै छ छैन ? रूप बदलिएर आएको हो होइन, ती विषयमा अध्ययन गर्छौं२६ चैत, २०७६ Share
कारोनासँग लड्न यी जडीबुटीले बढाउँछ इम्युनिटी पावरलकडाउनका कारण बाहिर जडीबुटी लिन जान सकिँदैन । त्यसैले तत्कालका लागि घरमा किचेनमै भएका जडीबुटीलाई प्रयोग गर्न सकिन्छ२५ चैत, २०७६ Share
धार्चुलामा अलपत्र नेपाली भन्छन् : कुहिएरै मर्ने भयाैँजसलाई लागेको हो, उसैलाई उपचार गरेर अरुलाई जान दिए हुने । सबैलाई लाग्ने भयो । घरमा पुग्ने आस नै मर्न थालेको छ । दिन पनि ठूलो लाग्छ । अब यतै कुहिएर मरिने भयो२४ चैत, २०७६ Share
फोर्ब्समा अटाएका पूर्वेली ‘अर्बान गर्ल’२० हजार रुपैयाँबाट सुरु गरेको व्यवसायमा अहिले ५० जनाले रोजगारी पाएका छन् । विदेश नगएको र सरकारी जागिर नखाएकाेमा उनीहरूलाई अहिले कुनै पछुतो छैन२४ चैत, २०७६ Share
लकडाउनमा घरमा सामान बिग्रियो ? अब अनलाइनबाटै निःशुल्क मर्मत‘घरघरमा गएर सेवा दिँदा कोभिडको जोखिम हुन्छ । त्यसैले तत्कालका लागि हामीले अनलाइनबाट सेवा दिन लागेका हौँ,’ उनले भने, ‘लकडाउन लम्बियो भने सरकारसँग अनुमति लिएर थप सेवा दिन्छौँ ।’२३ चैत, २०७६ Share
के हो कोरोना ‘कन्ट्याक्ट ट्रेसिङ ? किन गरिन्छ ?के हो कन्ट्याक्ट ट्रेसिङ ? किन गरिन्छ ? कसरी गरिन्छ ? ट्रेसिङबाट कसरी भाइरस रोकथाम हुन्छ ? सरकारले अहिलेसम्म कहाँ कति जनालाई ट्रेसिङ गर्यो ?२३ चैत, २०७६ Share
दाउराले गल्फ खेल्थिन् फोर्ब्सकी प्रभावशाली महिला'छोरीको फोनभन्दा पहिले नै छोरीका साथीले खबर ल्याए,’ प्रतिमाकी आमा कल्पनाले भनिन्, ‘खुसीको सीमा छैन । छोरीले नाम राखेको सुन्दा आँसु नै झरे’२१ चैत, २०७६ Share
अस्पतालले थाल्याे फोनबाटै काेराेनाकाे उपचारअहिले टाढाबाट बिरामी आउन सक्नु हुन्न । त्यस्ता बिरामीका लागि फोनबाटै उपचार सेवा दिएका छौँ । कोरोनाको शंका लागेमा फोनबाट पनि परामर्श लिन सकिन्छ ।२० चैत, २०७६ Share
किन आवश्यक छ अनलाइन कक्षा ?यो समयमा डिस्ट्यान्स लर्निङ गर्न सकिन्छ । विश्वमा नै चलेको लर्निङ हो यो । त्यसैले काठमाडौं विश्वविद्यलयको स्कुल अफ एजुकेसनले अनलाइनबाट कक्षा चलाइरहेको छ१९ चैत, २०७६ Share
कोरोना कहर :३ दिन हिँडेर घर पुगेपछि ...'१ दिन त स्कुलमा बस्यौँ । घना जंगल हिँड्नुपर्ने । जंगली जनावरको डर । पेटमा अन्न परेको छैन । उता कोरोनाको त्रास । २ दिन खुल्ला आकासमै दिनरात बितायाैँ, उफ ! दिन पनि रातझैँ लाग्थ्यो । कसैको साथ र सहयोग थिएन । कतिबेला घर पुग्ने भन्ने मात्र ध्याउन्न थियो'१८ चैत, २०७६5 min read Share
सरकार ! कोरोनाको अनुसन्धान गर्नुपर्ने विश्वविद्यालयहरू बन्द गर्न मिल्छ ?अरु देशका विश्वविद्यालयले कोरोनाको अनुसन्धान र आवश्यक सामग्री उत्पादन गरिरहँदा नेपालका विश्वविद्यालय आँखा चिम्लिएर बस्न मिल्छ ? यो संकटमा विश्वविद्यालयहरू कहाँ छन् ? के गरिरहेकाे छ विश्वविद्यालयको नेतृत्व ?१८ चैत, २०७६ Share
मध्यम वर्गीय परिवारलाई राहत प्याकेज खोई ?उद्याेगी व्यापारी र निम्न वर्गलाई राहतमा समेटियो । तर, शहरमा बस्ने भनेको मध्यम वर्गीय परिवार हो । याे परिवारलाई राहत खोई ? मध्यम वर्गीय एक दिन भोकै बस्न तयार हुन्छ । तर, खाद्य संस्थानमा लाइनमा बसी चामल थापेर खाँदैन । त्यो संख्या ७०/८० प्रतिशत छ ।१७ चैत, २०७६ Share
राहत दिए शुल्क मिनाहा गर्छौं : निजी विद्यालयसरकारले गरेको निर्णय कार्यान्वन हुनुपर्छ । तर त्यसका लागि हाम्रो तीन वटा शर्त छन् । झण्डै २ लाख शिक्षक र कर्मचारी छन् । सरकारले शिक्षक र कार्मचारीको एक महिनाको तलब दिनुपर्छ । बैंकको एक महिनाको ब्याज मिनाह गर्नुपर्छ । र, घरबाहल मिनाहा गर्नुपर्छ१७ चैत, २०७६ Share
अनलाइनबाटै पढाउँदै छन् केयूका प्राध्यापक‘स्नातकमा ६० जना विद्यार्थी छन्,’ उनले भने, ‘४० जना मात्र सम्पर्कमा आए । सबै विद्यार्थीसँग सम्पर्क भएपछि स्नातकका विद्यार्थीलाई पनि पढाउने हो । अहिले स्नातकाेत्तरका ८ जना विद्यार्थीलाई पढाइरहेको छु ।’१७ चैत, २०७६ Share
डाक्टर-नर्सका व्यथा : परिवारको दबाब र जिम्मेवारीको तनाव‘बन्दुकविना एक सिपाही युद्धमा होमिन सक्छ ? उसको मनोबल केले उच्च बनाउँछ ? अनुमान गर्नुहोस् त ! सिपाहीका लागि बन्दुक जस्तै हो एक स्वास्थ्यकर्मीका लागि ड्रेस अर्थात् पीपीई, जसले काम गर्न मनोबल बढाउँछ । हाम्रो सुरक्षा कवच हो पीपीई ।'१६ चैत, २०७६10 min read Share
दिनभर सुनसान, साँझमा चहलपहलतरकारी बजारमा उपभोक्ताको भीड छ । भीडभाडमा जाँदा कोरोना सर्ने जोखिम हुन्छ । तर, उपभोक्ता जोखिम मोलेरै तरकारी किनिरहेका देखिन्थे१५ चैत, २०७६ Share
सरकार ! घर जान दिने कि सडकमै मरौँ ?‘हिँड्नु हुन्न, बन्द छ भन्ने पनि थाहा छ तर नहिँडेर के गर्ने ? हामी भोकै मर्नु त ? आज ५ दिन भयो, खानेकुरा छैन । खानेकुरा भेटिए पनि किन्न पैसा छैन । दिउँसो काम गरेर बिहान-बेलुका पेट भर्नेे हामी । काम बन्द भए पनि पेट बन्द नहुने रहेछ, अनि घर नहिँडेर के गर्नु त ?’१५ चैत, २०७६ Share