ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
समाचार निर्माता २०८१
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
समाचार निर्माता २०८१
Fri, Apr 25, 2025
१२ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
दिनेश गौतम
समाचार
छुनै नमिल्ने कोरोना संक्रमितकाे कसरी हुन्छ उपचार ?
‘उनीहरूको लक्षणका आधारमा उपचार गरिन्छ', अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने, ‘भाइरसको कुनै औषधि त छैन तर लक्षण कस्तो छ ? के समस्या छ ? त्यसका आधारमा औषधि दिने, नदिने निर्णय लिन्छौँ'
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विज्ञ भन्छन् : काेरोना परीक्षणमा सरकारले झुक्यायो, अब खराब दिन आउँछन्
‘यति हजारको परीक्षण गर्याैँ भनेर सरकारले झुक्याइरहेको छ,’ जनस्वास्थ्यविद् डा. पदम सिम्खडा भन्छन्, ‘सरकारले आफ्नो लोकप्रियता देखाउन यतिको परीक्षण गर्यौँ भनेको हो । परीक्षणपछि रिपोर्ट पीसीआरको मात्र देखाएको छ । आरडीटीको छैन’
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपालमै सुरु भयाे कोरोना भाइरसको अनुसन्धान
कोरोना भाइरस (कोभिड १९) को अनुसन्धान नेपालमै गरिने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको अनुसन्धान गरिरहेको हो
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि
पीसीआर र आरडीटी दुवैमा पोजिटिभ देखिएको छ । ९ दिनअघि काठमाडौं टिचिङमा सुत्केरी भएर सिन्धुपाल्चोक बाह्रबिसे घर गएकी थिइन् । अत्यधिक ज्वरो आएपछि उनलाई हिजो धुलिखेल अस्पताल ल्याइएको थियो ।
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
स्वाबका खेलाडी
कोरोना परीक्षण टिमको नेतृत्व गरिरहेका छन् डा. रञ्जित साहले । २ महिनायता उनको दैनिकी नै फेरिएको छ । बिहानदेखि राती १२-१ बजेसम्म पनि उनी प्रयोगशालाकै ल्याबमा हुन्छन् । पहिलो संक्रमितदेखि चीनबाट उद्धार गरेर ल्याइएका विद्यार्थी, प्रधानमन्त्री, नेता, सांसदसम्मको परीक्षण उनैले गरेका छन्
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संक्रमितको संख्या बढे अस्पतालले थेग्न सक्छन् ? के छ सरकारी योजना ?
सामान्य भए पहिलो लेबलमा, जटिल भए दोस्रोमा, अक्सिजन र भेन्टिलेटरको प्रयोग गर्नुपरे तेस्रो लेबलमा उपचार हुन्छ
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना भाइरस लाग्दैमा मरिन्न, कोभिड–१९ लाग्यो भने भन्न सकिन्न
भाइरसलाई हाम्रो खानपान जीवनशैली र इम्युनिटी पावरले जित्यो भने कोभिड रोग लाग्न पाउँदैन । किड्नी, मुटु र फोक्सोका बिरामीमा भने याे भाइरसका कारण कोभिड–१९ हुने सम्भावना धेरै हुन्छ
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
के हो कोरोना जिन सिक्वेन्सिङ ? किन गरिन्छ ?
त्यो भाइरस कुन देशबाट आयो ? नेपालमा देखिएको भाइरस अन्य देशसँग मिल्छ कि मिल्दैन ? भाइरसमा के– के फरक छ ? लक्षण मिल्छ कि मिल्दैन ? भनेर कोरोना संक्रमितको अनुवांशिक तत्त्व आरएनएबाट हेर्ने हो
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना संक्रमितमा किन देखिएन लक्षण ?
कोरोना भाइरस सर्नु र कोभिड रोग लाग्नु फरक कुरा हो,’ उनले भने, ‘जस्तैः एचआईभी सर्दैमा एड्स रोग लाग्दैन । त्यस्तै, कोरोना संक्रमणचाहिँ देखिन्छ । तर, कोरोना संक्रमणबाट हुने कोभिड रोग भने लागेको हुँदैन'
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
टेकु अस्पतालमा डेढ घण्टा
प्रभावित क्षेत्रभन्दा बाहिरका मान्छे अहिले अस्पताल नआउनुहोस् । प्रभावित क्षेत्र र स्वास्थ्यमा समस्या भएका मात्र अउनुहोस् । अहिलेको परिस्थितिलाई सहयोग गर्नुहोस्
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
घरबेटीले कोठामा छिर्न नदिएको भन्दै अस्पतालमा भीड
‘घरबेटीले घरमा छिर्न दिएन, कोरोना परीक्षण गरिदिनुपर्याे भन्दै मानिस आएका छन्, यो भीड अब हामीले थेग्नै नसक्ने गरी बढेको छ,’ डा बाँस्तोलाले भने
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उपत्यकामा कोरोना भेटिएपछि टेकु अस्पतालमा परीक्षण गराउनेको भीड (फोटो फिचर)
काठमाडौं र भक्तपुरमा कोरोना संक्रमित भेटिएसँगै टेकु अस्पतालमा परीक्षण गर्नेको भीड लागेको छ । परीक्षणका लागि आउने अधिकांश काठमाडौंबाहिरबाट आएका मानिस छन् । साना बच्चादेखि वृद्धवृद्धासम्म परीक्षणका लागि यति बेला लाइनमा बसेका छन्
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आहा ! टेकु प्रयोगशालाको लोभलाग्दो मनोबल
‘सुरुका केही दिन केही स्टाफलाई परिवारको दबाब पनि आयो । १/२ जना स्टाफ काममा आउनु पनि भएन,’ उनले भनिन्, ‘३–४ दिनपछि परिवारलाई सम्झाएर काममा आउनुभयो । सबैले आ–आफ्नो दायित्व सम्झेर काम गरिरहनुभएको छ । प्रयोगशालामा राति १२ बजेसम्म पनि काम भइरहेको छ’
२५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एसईईलाई खारेज गरौँ, विद्यालयलाई नै जिम्मा दिऔँ
कक्षा ११ र १२ पनि विद्यालय तहमा भएपछि एसईई आवश्यक नै छैन । १० कक्षाको जाँच १० मै रहन दिनुपर्छ । १० कक्षाको जाँच शिक्षकले गर्ने हो
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काेराेना संक्रमितलाई जब स्थानीयले ताली बजाएर बिदाइ गरे...
‘मुस्लिम समुदायकी ७ वर्षकी बालिकामा पनि कोरोना पोजेटिभ देखिएको छ,’ उनले भने, ‘संक्रमित सबैलाई अस्पतालको क्वारेन्टाइनमा पठाउने समयमा स्थानीयले ताली बजाएर पठाउनुभएको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपालगन्जमा कोरोनाले झुक्यायो, संक्रमितमा लक्षण नै छैन
उपमहानगरले कडाइ गर्दागर्दै पनि कोरोनाले झुक्यायो । हामी कोरोनाको लक्षणको पछि दौडियौँ । जसलाई लक्षण देखिएको छ, उसको परीक्षणमा जोड दियौंं । तर, आइतबार पोजिटिभ देखिएका कसैलाई पनि कोरोनाकाे लक्षण देखिएको छैन
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अनि काेराेना भाइरसमाथि विजयी भएँ
‘कोरोनाको औषधि भनेकै आत्मबल हो,’ कोरोना संक्रमितलाई अंशु भन्छिन्, ‘आफूलाई स्ट्रोङ बनाउनुहोस् । कोरोना सामान्य हो । कोरोना लाग्दैमा मरिँदैन । यसलाई जित्न सकिन्छ’
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अबको विकल्प अनलाइन शिक्षा
बोल्दाबोल्दै बत्ती जाने, नेट घुम्याघुम्यै गरिबस्ने अवस्था छ । यस्तो प्रविधिबाट कसरी अनलाइन चलाउन सकिन्छ ? एउटा कापीमा तीनवटा विषयको गृहकार्य गर्ने अवस्थामा हाम्रा बालबालिका छन् ? तिनीहरूले कम्प्युटर किन्न सक्छन् ?
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अनलाइन शिक्षामा सरकारको अकर्मण्यता किन ?
प्रमुख विषयहरू पढाउन सकिन्छ । यसका लागि अडियो भिडयो सामग्री तत्काल बनाउनुपर्छ । बिहान रेडियो टेलिभिजनमा भजन बज्छ । गीत बजाएर रेडियोहरू बसेका छन् । त्यो समय विद्यार्थीलाई किन नपढाउने ?
१८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
35
36
37
38
Next
सर्च गर्नुहोस्