विज्ञ भन्छन् : काेरोना परीक्षणमा सरकारले झुक्यायो, अब खराब दिन आउँछन्‘यति हजारको परीक्षण गर्याैँ भनेर सरकारले झुक्याइरहेको छ,’ जनस्वास्थ्यविद् डा. पदम सिम्खडा भन्छन्, ‘सरकारले आफ्नो लोकप्रियता देखाउन यतिको परीक्षण गर्यौँ भनेको हो । परीक्षणपछि रिपोर्ट पीसीआरको मात्र देखाएको छ । आरडीटीको छैन’४ जेठ, २०७७ Share
नेपालमै सुरु भयाे कोरोना भाइरसको अनुसन्धानकोरोना भाइरस (कोभिड १९) को अनुसन्धान नेपालमै गरिने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको अनुसन्धान गरिरहेको हो४ जेठ, २०७७ Share
धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टिपीसीआर र आरडीटी दुवैमा पोजिटिभ देखिएको छ । ९ दिनअघि काठमाडौं टिचिङमा सुत्केरी भएर सिन्धुपाल्चोक बाह्रबिसे घर गएकी थिइन् । अत्यधिक ज्वरो आएपछि उनलाई हिजो धुलिखेल अस्पताल ल्याइएको थियो ।३ जेठ, २०७७ Share
स्वाबका खेलाडीकोरोना परीक्षण टिमको नेतृत्व गरिरहेका छन् डा. रञ्जित साहले । २ महिनायता उनको दैनिकी नै फेरिएको छ । बिहानदेखि राती १२-१ बजेसम्म पनि उनी प्रयोगशालाकै ल्याबमा हुन्छन् । पहिलो संक्रमितदेखि चीनबाट उद्धार गरेर ल्याइएका विद्यार्थी, प्रधानमन्त्री, नेता, सांसदसम्मको परीक्षण उनैले गरेका छन्३ जेठ, २०७७ Share
संक्रमितको संख्या बढे अस्पतालले थेग्न सक्छन् ? के छ सरकारी योजना ?सामान्य भए पहिलो लेबलमा, जटिल भए दोस्रोमा, अक्सिजन र भेन्टिलेटरको प्रयोग गर्नुपरे तेस्रो लेबलमा उपचार हुन्छ२ जेठ, २०७७ Share
कोरोना भाइरस लाग्दैमा मरिन्न, कोभिड–१९ लाग्यो भने भन्न सकिन्नभाइरसलाई हाम्रो खानपान जीवनशैली र इम्युनिटी पावरले जित्यो भने कोभिड रोग लाग्न पाउँदैन । किड्नी, मुटु र फोक्सोका बिरामीमा भने याे भाइरसका कारण कोभिड–१९ हुने सम्भावना धेरै हुन्छ२ जेठ, २०७७ Share
के हो कोरोना जिन सिक्वेन्सिङ ? किन गरिन्छ ?त्यो भाइरस कुन देशबाट आयो ? नेपालमा देखिएको भाइरस अन्य देशसँग मिल्छ कि मिल्दैन ? भाइरसमा के– के फरक छ ? लक्षण मिल्छ कि मिल्दैन ? भनेर कोरोना संक्रमितको अनुवांशिक तत्त्व आरएनएबाट हेर्ने हो१ जेठ, २०७७ Share
कोरोना संक्रमितमा किन देखिएन लक्षण ?कोरोना भाइरस सर्नु र कोभिड रोग लाग्नु फरक कुरा हो,’ उनले भने, ‘जस्तैः एचआईभी सर्दैमा एड्स रोग लाग्दैन । त्यस्तै, कोरोना संक्रमणचाहिँ देखिन्छ । तर, कोरोना संक्रमणबाट हुने कोभिड रोग भने लागेको हुँदैन'१ जेठ, २०७७ Share
टेकु अस्पतालमा डेढ घण्टाप्रभावित क्षेत्रभन्दा बाहिरका मान्छे अहिले अस्पताल नआउनुहोस् । प्रभावित क्षेत्र र स्वास्थ्यमा समस्या भएका मात्र अउनुहोस् । अहिलेको परिस्थितिलाई सहयोग गर्नुहोस्३१ वैशाख, २०७७ Share
घरबेटीले कोठामा छिर्न नदिएको भन्दै अस्पतालमा भीड‘घरबेटीले घरमा छिर्न दिएन, कोरोना परीक्षण गरिदिनुपर्याे भन्दै मानिस आएका छन्, यो भीड अब हामीले थेग्नै नसक्ने गरी बढेको छ,’ डा बाँस्तोलाले भने३१ वैशाख, २०७७ Share
उपत्यकामा कोरोना भेटिएपछि टेकु अस्पतालमा परीक्षण गराउनेको भीड (फोटो फिचर) काठमाडौं र भक्तपुरमा कोरोना संक्रमित भेटिएसँगै टेकु अस्पतालमा परीक्षण गर्नेको भीड लागेको छ । परीक्षणका लागि आउने अधिकांश काठमाडौंबाहिरबाट आएका मानिस छन् । साना बच्चादेखि वृद्धवृद्धासम्म परीक्षणका लागि यति बेला लाइनमा बसेका छन्३१ वैशाख, २०७७ Share
आहा ! टेकु प्रयोगशालाको लोभलाग्दो मनोबल‘सुरुका केही दिन केही स्टाफलाई परिवारको दबाब पनि आयो । १/२ जना स्टाफ काममा आउनु पनि भएन,’ उनले भनिन्, ‘३–४ दिनपछि परिवारलाई सम्झाएर काममा आउनुभयो । सबैले आ–आफ्नो दायित्व सम्झेर काम गरिरहनुभएको छ । प्रयोगशालामा राति १२ बजेसम्म पनि काम भइरहेको छ’२५ वैशाख, २०७७ Share
एसईईलाई खारेज गरौँ, विद्यालयलाई नै जिम्मा दिऔँकक्षा ११ र १२ पनि विद्यालय तहमा भएपछि एसईई आवश्यक नै छैन । १० कक्षाको जाँच १० मै रहन दिनुपर्छ । १० कक्षाको जाँच शिक्षकले गर्ने हो२३ वैशाख, २०७७ Share
काेराेना संक्रमितलाई जब स्थानीयले ताली बजाएर बिदाइ गरे...‘मुस्लिम समुदायकी ७ वर्षकी बालिकामा पनि कोरोना पोजेटिभ देखिएको छ,’ उनले भने, ‘संक्रमित सबैलाई अस्पतालको क्वारेन्टाइनमा पठाउने समयमा स्थानीयले ताली बजाएर पठाउनुभएको छ२२ वैशाख, २०७७ Share
नेपालगन्जमा कोरोनाले झुक्यायो, संक्रमितमा लक्षण नै छैनउपमहानगरले कडाइ गर्दागर्दै पनि कोरोनाले झुक्यायो । हामी कोरोनाको लक्षणको पछि दौडियौँ । जसलाई लक्षण देखिएको छ, उसको परीक्षणमा जोड दियौंं । तर, आइतबार पोजिटिभ देखिएका कसैलाई पनि कोरोनाकाे लक्षण देखिएको छैन२२ वैशाख, २०७७ Share
अनि काेराेना भाइरसमाथि विजयी भएँ‘कोरोनाको औषधि भनेकै आत्मबल हो,’ कोरोना संक्रमितलाई अंशु भन्छिन्, ‘आफूलाई स्ट्रोङ बनाउनुहोस् । कोरोना सामान्य हो । कोरोना लाग्दैमा मरिँदैन । यसलाई जित्न सकिन्छ’२१ वैशाख, २०७७ Share
अबको विकल्प अनलाइन शिक्षाबोल्दाबोल्दै बत्ती जाने, नेट घुम्याघुम्यै गरिबस्ने अवस्था छ । यस्तो प्रविधिबाट कसरी अनलाइन चलाउन सकिन्छ ? एउटा कापीमा तीनवटा विषयको गृहकार्य गर्ने अवस्थामा हाम्रा बालबालिका छन् ? तिनीहरूले कम्प्युटर किन्न सक्छन् ?२० वैशाख, २०७७ Share
अनलाइन शिक्षामा सरकारको अकर्मण्यता किन ?प्रमुख विषयहरू पढाउन सकिन्छ । यसका लागि अडियो भिडयो सामग्री तत्काल बनाउनुपर्छ । बिहान रेडियो टेलिभिजनमा भजन बज्छ । गीत बजाएर रेडियोहरू बसेका छन् । त्यो समय विद्यार्थीलाई किन नपढाउने ?१८ वैशाख, २०७७ Share