ट्रेण्डिङ
सूर्य थापा
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
Fri, Apr 25, 2025
१२ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
दिनेश गौतम
समाज
गिरिजाले राजनीतिमा ल्याए, माओवादीले विधवा बनाए
तत्कालीन माओवादीले ५ असार २०५७ मा मर्निङ वाकमा निस्किएका चन्द्रनारायणलाई गोली हानेर हत्या गर्यो । मर्निङ वाकमा निस्किएका चन्द्रनारायण कहिल्यै घर नफर्किने गरी अस्ताए सँगै उनका सपना पनि खरानी भए
१३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विद्यार्थीले पढ्न पाएनन्, स्कुलले शुल्क, शिक्षक–कर्मचारीले तलब
कोरोनाका कारण विद्यालय बन्द भएको अवधिमा सरकार शुल्क नलिन भन्छ । निजी विद्यालय शुल्कका लागि अभिभावकलाई अपिल गर्छन् । शुल्क तिर्ने कि नतिर्ने अभिभावक दोधारमा
११ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वैकल्पिक शिक्षण हल्लै बढी : विद्यार्थी ७० लाख, पढ्ने सय जना !
तामझामका साथ रेडियो टीभी, युट्युबलगायतका सामाजिक सञ्जालबाट पठनपाठन सुरु भएको एक साता भएको छ । देशभरका ७० लाख विद्यार्थीलाई लक्षित गरेर सुरु गरिएको पठनपाठनमा भने यो अवधिमा मुस्किलले सय जना सहभागी देखिन्छन्
८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कहाँ राखिन्छ कोरोनाका पोजिटिभ र नेगेटिभ स्वाब ?
कोरोना पोजिटिभ देखिएका स्वाबका ८६०५ नमुना माइनस ८० डिग्री तापक्रममा वर्षौंका लागि थन्क्याइएको छ । नेगेटिभ देखिएका मध्ये १० प्रतिशत स्वाबलाई पनि यसरी नै सुरक्षित गरिएको छ
७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
इन्सपेक्टर बन्न नपाएकी गंगाको संसद् यात्रा
‘समाजबाट माया, गाली, ताली सबै पाएँ । राष्ट्रिय पहिचान पनि पाएँ । म मरेर गए पनि मेरो नाम अमर राख्न चाहन्छु । आफूले गरेको काम कहिल्यै नमरोस्’
६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
इन्जिनियरिङ पेसाको लाइसेन्समा कडाइ, अब परीक्षा पास गर्नैपर्ने
इन्जिनियरहरूले लाइेसन्स लिन परीक्षा दिनुपर्ने भएको छ । विश्वविद्यालयबाट पास भएको सर्टिफिकेट पेस गरेपछि परिषद्ले लाइसेन्स दिने गरेको थियो । अब लाइसेन्स लिनका लागि इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षा पास हुनुपर्छ
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
३ करोड खर्चेर छापिएका एसईईका ५१ लाख प्रश्नपत्र के गर्ने ?
त्रैमासिक परीक्षाको ६० प्रतिशत र प्रश्नपत्रको ४० प्रतिशत मानेर मूल्याङ्कन गर्न सकिन्छ । यसो गर्दा प्रश्नपत्र र उत्तरपुस्तिका पनि खेर गएन, मूल्याङ्कन गरेर ग्रेड सिट दिन पनि सजिलो हुन्छ
२ असार, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाबाट जोगिन जनस्वास्थ्यविद् डा. पुनका ३ सूत्र
भारतबाट आएका नेपालीको सुरुमै व्यवस्थापन गर्न सकेको भए यो स्थिति आउने नै थिएन । अझै पनि हामीले व्यवस्थित गर्न सक्यौँ भने ३ अंकलाई २ अंक हुँदै १ अंकमा झार्न सकिन्छ
२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कोरोना नियन्त्रणमा कहाँ चुक्यौँ हामी ?
चीनले हाम्रोजति तयारीको मौका पाएको थिएन । अचानक भाइरस फैलियो । ऊसँग अरु उपाय थिएन । त्यसैले कडा लकडाउन लगायो । र, लकडाउनको अवधिभर पूरा तयारी पनि गर्याे
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
गोठबाट उठेकी सांसद
कर्णाली प्रदेशको प्रदेशसभा बैठकमा झोवा बोल्नका लागि रोस्ट्रममा पुग्छिन् । अरू सदस्यको नजर उनीतिरै पर्छ । कोही मुन्टो बटार्न थाल्छन्, कोही हाँस्न थाल्छन् । कारण- झोवाको बोल्ने शैलीले सबैको ध्यान तान्छ
३१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एसईई नलिने तर विद्यालयले मूल्याङ्कन गर्ने कार्यविधि खोइ ?
शिक्षा मन्त्रालयले बोर्डलाई देखाउँछ । बोर्डले थाहा छैन भन्छ,’ उनले भने, ‘अब कार्यविधि नभई मूल्याङ्कनमा समस्या आउँछ । कि सबै जिम्मा विद्यालयलाई नै दिइनुपर्छ । विद्यार्थीलाई अन्याय हुने देखियो ।’
३० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
क्वारेन्टाइनमा बसेकाको कोरोना परीक्षण राेकियाे, जोखिममा समुदाय
सरकारले क्वारेन्टाइनमा बसेका र लक्षण नभएकालाई पीसीआर विधिबाट परीक्षण नगर्ने निर्देशिका बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइनमा बसेका सबैको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण नगरिने निर्देशिका बनाएको हो
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सार्वजनिक यातायात खोल्ने सरकारको तयारी
सार्वजनिक बस कसरी सञ्चालन गर्ने भन्ने मोडालिटी बनाउन यातायात व्यवस्था विभाग जुटेको छ । यातायत खोल्न सरकारले डब्लूएचओ र स्वास्थ्य मन्त्रालयको गाइडलाइन्सलाई पालना गरेर खाका तयार पारेकाे छ
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
व्यक्तिकै पैसा, सरकारीे भात !
रोजगारका लागि विदेश गएका लाखौँ नेपाली छन् । भिसा सकिएका नेपालीहरू अहिले कामविहीन भएर बसेका छन् । न घर फर्किन पाएका छन्, न काम छ । अलपत्र परेका नेपालीलाई ल्याउन सरकारले पहल त सुरु गरेको छ तर अलपत्र परेकाको पालो कहिले आउने हो निश्चित छैन
२५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना अपडेट
कोरोनाविरुद्ध ७० दिनमा जडिबुटीबाट खोप बनाउने नेपाली डाक्टर
बिहान ६ बजेदेखि राती ७ बजेसम्म उनी ल्याबमै खटिए । उनले एक्लै ७० दिनमा खोप तयार पारे । ‘खोपमा कुनै केमिकल छैन । पैसाका लागि गरेको पनि होइन । मानव जातिको कल्याणका लागि बनाएको हुँ’, डा. दास भन्छन्
२४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यती प्यालेसमा छचल्किएको मातृभूमि प्रेम
विदेशबाट आएकाको व्यवस्थापनमा जुट्दाजुट्दै समय निकालेर कुराकानीमा जुटेका रञ्जित भन्दै थिए, ‘अहिले आर्थिकभन्दा पनि मानवीय कुरा ठूलो हो । फाइनान्सियल कुरा त पछि गरौँला नि’
२३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
के हो स्वास्थ्य संकटकाल ? संकटकाल लाग्यो भने के हुन्छ ?
नगरिक हक र मौलिक हकमा प्रतिकूल असर नपर्ने गरी स्वास्थ्य संकटकाल घोषणा गरिन्छ । यो संकटकाल राजनीतिक कारणले घोषणा गर्न लागिएको संकटकाल जस्तो होइन । बाहिर हिँड्नै नपाउने भन्ने होइन । त्यसैले संशय मान्नु पर्ने छैन ।
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विज्ञ भन्छन्ः अहिले होइन, ३० हजार नाघे मात्र संकटकाल
संकटकाल लगाउँदैमा अस्पताल राम्रो हुन्छ ? डाक्टरले सुविधा पाउँछन् ? सुत्केरी महिला मरिरहेका छन् उनीहरूले सुविधा पाउँछन् ? संकटकाल घोषणा गर्दा के फाइदा हुन्छ, त्यो भन्नुपर्छ
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
५ दिनमै कोरोना जितेका अभियन्ता भन्छन्ः दुःखीको सेवामै फर्किन्छु
‘मैलै ५० प्रतिशत आत्मबल बढाएँ । ५० प्रतिशत शुभचिन्तकले साथ र हौसला दिनुभयो,’ उनले भने,‘ त्यसपछि ५ दिनमै कोरोनालाई पराजित गरेँ ।’
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
33
34
35
36
Next
सर्च गर्नुहोस्