ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
वर्षव्यक्ति २०८१
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
वर्षव्यक्ति २०८१
Sun, Apr 27, 2025
१४ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
दिनेश गौतम
समाचार
जोरपाटी–सुन्दरीजल सडक : चार वर्षपछि पलायो आशा
चार वर्षपछि सडक विस्तारको काम सुरु भएको छ । ६ महिनाभित्र कालाेपत्र हुने भएकाे छ ।
२० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साग विशेष-२०७६
स्वर्ण विजेता सुनिता : मिहिनेती मालीकाे सुन्दर फूल
उनको ‘ड्रिम’ थियो स्वर्ण पदक । मंगलबार गेम थियो । दाजुभाइ, श्रीमान, साथीभाइ हौसला दिन पुगेका थिए कभर्ड हलमा । सुनिता रिङमा छिरिन् । हुटिङ र हौसलाले हल नै गडगडाहट हुन्थ्यो । यसले थप आँट आउँथ्यो उनलाई ।
१९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उपनिर्वाचनः ‘सेलिब्रेटी’प्रति मतदाताको अविश्वास
सामाजिक सञ्जालमा नेकपा, कांग्रेसलगायतका पुराना पार्टीको मतदानको दिनसम्म आलोचना खुबै भए । तर, मतदानपछि ठीक विपरीत । न साझाकी रजनीले भने जस्तो भयो, न प्रवक्ता आचार्यको मत सर्वेक्षणअनुसारको मत नै आयो । पुराना पार्टीले नै उपनिर्वाचनमा वर्चस्व जमाए
१६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
'माछी मार्न जाऊँ न दाजै कालापानीमा'
‘माछी मार्न जाऊँ न दाजै कालापानीमा’ गीत गाएपछि उनलाई ‘र’ले मार्छ भनेर कतिले तर्साए पनि । ‘कालापानी हाम्रो हो । कसैले मार्छन् भने देशका लागि मर्न तयार छु’ भनेर उनी अरूको कुरालाई टार्थिन् ।
१४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हेलो सरकार ! सस्ताे सुविधा दिनु ‘टुटल–पठाओ’ काे अपराध हाे ?
गत माघमा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘टुटल–पठाओ’लाई यात्रु ओसार्न रोक लगाएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा मन्त्रालयको निर्णय कार्यान्वयन भएको थिएन
९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कहाँ हरायो ‘तीन माइल’को टुँडिखेल ?
अभियन्ताहरू टुँडिखेलको नाप, नक्सा र क्षेत्रफल खोज्दै मालपोत र नापी कार्यालय पुगेका छन् । मालपोत र नापी कार्यालयको श्रेष्तामा खण्ड–खण्डमा टुँडिखेल देखिएको छ ।
६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षा
माध्यमिक शिक्षा : नयाँ पिँढीको नयाँ पाठ्यक्रम
आगामी शैक्षिकसत्रदेखि माध्यमिक तहमा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । नयाँ शिक्षा नीतिअनुसार नयाँ पाठ्यक्रम लागू गर्न लागिएको पाठ्यक्रम विकास केन्द्र सानोठिमीले जनाएको छ
३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अस्तित्वको खोजीमा थिंकट्यांक ‘सिनास’
नेपाल–भारतबीचको सम्बन्ध के हो ? अहिलेसम्म भएका सन्धि सम्झौतामा के लिखिएका छन् ?नेपाल–भारत सम्बन्ध कस्तो हुनुपर्छ ? दुई देशबीचको विवाद समाधानका उपाय के हुन् ? अनि देश हितविपरीत भएका सन्धि सम्झौताहरू खारेज गरेर नयाँ आयामहरूको खोज अनुसन्धान गर्नु अहिलेको आवश्यकता हो
२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज
जन्मेको २२ दिनमै मृत्युलाई जितेकी प्रतिभा
३० कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लिम्बो ‘सेरिड’
परीक्षा नियन्त्रण कार्यालयकै कतिपय कर्मचारीलाई सेरिड कार्यालय कहाँ छ भन्ने थाहै रहेनछ । सेरिडको आँगनसँगै प्रहरी कार्यालय छ । प्रहरी कार्यालयसँगै रहेको अर्को कार्यालय सेरिडको हो भन्ने प्रहरीलाई पनि थाहा रहेनछ । यहीँबाट प्रस्ट हुन्छ सेरिड कति निष्प्रभावी छ भन्ने
२८ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
त्रिविका सबै अनुसन्धान केन्द्र अस्तब्यस्त
अनुसन्धान केन्द्रले अध्ययन अनुसन्धान गरेर विकासका काम अगाडि बढाउनुपर्ने हो । तर, राज्य र प्राज्ञ दुवै पक्ष नाफामूलक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग मिलेर अनुसन्धानको काम गर्न थालेको छ
२६ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपालमै हुन्छ हिमाल आरोहणसम्बन्धी पढाइ
बीएमएस कोर्स ट्रेकिङ र गाइडसम्बन्धी ट्रेनिङ दिने मात्र होइन, यो कोर्समा हिमालसम्बन्धी अध्ययन अनुसन्धानका साथै माउन्टेन व्यवस्थापनबारे सूक्ष्म रूपमा पढ्न पनि पाइन्छ । अन्य कोर्सजस्तै बीएमएस ब्याचलर डिग्री कोर्स हो ।
२५ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अब नेपालमै सुरुङ इन्जिनियरिङ पढ्न पाइने
सुरुङ बनाउनका लागि खर्च भने धेरै लाग्छ । सुरुङ खन्न प्रतिकिलोमिटर औसत लागत ३ देखि ५ अर्ब रुपैयाँ लाग्छ । जबकि जमिनमाथि सडक बनाउन प्रतिकिलोमिटर औसत लागत ५ देखि १० करोड रुपैयाँ लाग्ने गरेको छ । नेपालमा अहिले १२ स्थानमा सुरुङ निर्माणको चर्चा छ
१९ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राष्ट्रिय आविष्कार केन्द्रः सेल रोटी बनाउने मेसिनदेखि ड्रोनसम्म
१८ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
श्रीमानबाटै एसिड आक्रमणमा परेकी जेनी जसले अझै हारेकी छैनन् हिम्मत
एसिड आक्रमणमा परेपछि बाँच्नुभन्दा मर्नु नै उपयुक्त भन्ने सोच्थिन् । तर, एकपछि अर्को सहयोगी मनहरूको साथ र आमाले एक सेकेन्ड पनि नछोडी गरेको हेरविचारले उनको मन बदलियो । ‘आमाको मायाले नै बाँचेको छु,’ जेनी भन्छिन्, ‘आमा, छोरा र एसिडपीडितका लागि केही गरेर मर्छु ।’
१६ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पत्रकार सम्मेलन गरेर चिकित्सकले भनेः प्रधानमन्त्री ठीक हुनुहुन्छ, आजै डिस्चार्ज गर्छौं
ग्राण्डी अस्पतालमा उपचार गराइरहेका प्नधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । अस्पतालमा राखेर प्रधानमन्त्रीको हेमोडाइलासिस गरिएको र प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले बताए
१४ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
‘अझै धेरै डिभोर्स हुनुपर्छ’
नेपाली समाज पितृसत्तात्मक चेतबाट ग्रसित छ । लोकतन्त्रपछि धेरै अधिकार स्थापित भएको छ । तर, पनि पूर्ण छैन ।
९ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
धर्मस्थली घटना : बार्दली भाँचिएर जब विद्यार्थीहरु भुइँमा बजारिए..
विद्यालयको प्रांगणमा फुटबल प्रतियोगिताकाे तयारी थियो । विद्यार्थीहरु आ–आफ्नो समर्थित टोलीलाई विजयी बनाउन हुटिङ गर्न उत्साहित थिए । तर, विद्यार्थीकाे याे उत्साह धेरैबेर टिक्न सकेन
६ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आर्यघाटमा लासमाथि राजनीति
सहमति भएपनि कार्यान्वयन हुनेमा कर्मचारी सशंकित छन् । ‘१० वर्षसम्म ज्याला बढेन,’ एक कर्मचारीले भने, ‘पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएका हौं
६ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
41
42
43
44
Next
सर्च गर्नुहोस्