स्वर्ण विजेता सुनिता : मिहिनेती मालीकाे सुन्दर फूलउनको ‘ड्रिम’ थियो स्वर्ण पदक । मंगलबार गेम थियो । दाजुभाइ, श्रीमान, साथीभाइ हौसला दिन पुगेका थिए कभर्ड हलमा । सुनिता रिङमा छिरिन् । हुटिङ र हौसलाले हल नै गडगडाहट हुन्थ्यो । यसले थप आँट आउँथ्यो उनलाई ।१९ मंसिर, २०७६ Share
उपनिर्वाचनः ‘सेलिब्रेटी’प्रति मतदाताको अविश्वाससामाजिक सञ्जालमा नेकपा, कांग्रेसलगायतका पुराना पार्टीको मतदानको दिनसम्म आलोचना खुबै भए । तर, मतदानपछि ठीक विपरीत । न साझाकी रजनीले भने जस्तो भयो, न प्रवक्ता आचार्यको मत सर्वेक्षणअनुसारको मत नै आयो । पुराना पार्टीले नै उपनिर्वाचनमा वर्चस्व जमाए१६ मंसिर, २०७६ Share
'माछी मार्न जाऊँ न दाजै कालापानीमा'‘माछी मार्न जाऊँ न दाजै कालापानीमा’ गीत गाएपछि उनलाई ‘र’ले मार्छ भनेर कतिले तर्साए पनि । ‘कालापानी हाम्रो हो । कसैले मार्छन् भने देशका लागि मर्न तयार छु’ भनेर उनी अरूको कुरालाई टार्थिन् ।१४ मंसिर, २०७६ Share
हेलो सरकार ! सस्ताे सुविधा दिनु ‘टुटल–पठाओ’ काे अपराध हाे ?गत माघमा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘टुटल–पठाओ’लाई यात्रु ओसार्न रोक लगाएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा मन्त्रालयको निर्णय कार्यान्वयन भएको थिएन९ मंसिर, २०७६ Share
कहाँ हरायो ‘तीन माइल’को टुँडिखेल ?अभियन्ताहरू टुँडिखेलको नाप, नक्सा र क्षेत्रफल खोज्दै मालपोत र नापी कार्यालय पुगेका छन् । मालपोत र नापी कार्यालयको श्रेष्तामा खण्ड–खण्डमा टुँडिखेल देखिएको छ ।६ मंसिर, २०७६ Share
माध्यमिक शिक्षा : नयाँ पिँढीको नयाँ पाठ्यक्रमआगामी शैक्षिकसत्रदेखि माध्यमिक तहमा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । नयाँ शिक्षा नीतिअनुसार नयाँ पाठ्यक्रम लागू गर्न लागिएको पाठ्यक्रम विकास केन्द्र सानोठिमीले जनाएको छ३ मंसिर, २०७६ Share
अस्तित्वको खोजीमा थिंकट्यांक ‘सिनास’नेपाल–भारतबीचको सम्बन्ध के हो ? अहिलेसम्म भएका सन्धि सम्झौतामा के लिखिएका छन् ?नेपाल–भारत सम्बन्ध कस्तो हुनुपर्छ ? दुई देशबीचको विवाद समाधानका उपाय के हुन् ? अनि देश हितविपरीत भएका सन्धि सम्झौताहरू खारेज गरेर नयाँ आयामहरूको खोज अनुसन्धान गर्नु अहिलेको आवश्यकता हो२ मंसिर, २०७६ Share
लिम्बो ‘सेरिड’परीक्षा नियन्त्रण कार्यालयकै कतिपय कर्मचारीलाई सेरिड कार्यालय कहाँ छ भन्ने थाहै रहेनछ । सेरिडको आँगनसँगै प्रहरी कार्यालय छ । प्रहरी कार्यालयसँगै रहेको अर्को कार्यालय सेरिडको हो भन्ने प्रहरीलाई पनि थाहा रहेनछ । यहीँबाट प्रस्ट हुन्छ सेरिड कति निष्प्रभावी छ भन्ने२८ कात्तिक, २०७६ Share
त्रिविका सबै अनुसन्धान केन्द्र अस्तब्यस्तअनुसन्धान केन्द्रले अध्ययन अनुसन्धान गरेर विकासका काम अगाडि बढाउनुपर्ने हो । तर, राज्य र प्राज्ञ दुवै पक्ष नाफामूलक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग मिलेर अनुसन्धानको काम गर्न थालेको छ२६ कात्तिक, २०७६ Share
नेपालमै हुन्छ हिमाल आरोहणसम्बन्धी पढाइबीएमएस कोर्स ट्रेकिङ र गाइडसम्बन्धी ट्रेनिङ दिने मात्र होइन, यो कोर्समा हिमालसम्बन्धी अध्ययन अनुसन्धानका साथै माउन्टेन व्यवस्थापनबारे सूक्ष्म रूपमा पढ्न पनि पाइन्छ । अन्य कोर्सजस्तै बीएमएस ब्याचलर डिग्री कोर्स हो ।२५ कात्तिक, २०७६ Share
अब नेपालमै सुरुङ इन्जिनियरिङ पढ्न पाइनेसुरुङ बनाउनका लागि खर्च भने धेरै लाग्छ । सुरुङ खन्न प्रतिकिलोमिटर औसत लागत ३ देखि ५ अर्ब रुपैयाँ लाग्छ । जबकि जमिनमाथि सडक बनाउन प्रतिकिलोमिटर औसत लागत ५ देखि १० करोड रुपैयाँ लाग्ने गरेको छ । नेपालमा अहिले १२ स्थानमा सुरुङ निर्माणको चर्चा छ१९ कात्तिक, २०७६ Share
श्रीमानबाटै एसिड आक्रमणमा परेकी जेनी जसले अझै हारेकी छैनन् हिम्मतएसिड आक्रमणमा परेपछि बाँच्नुभन्दा मर्नु नै उपयुक्त भन्ने सोच्थिन् । तर, एकपछि अर्को सहयोगी मनहरूको साथ र आमाले एक सेकेन्ड पनि नछोडी गरेको हेरविचारले उनको मन बदलियो । ‘आमाको मायाले नै बाँचेको छु,’ जेनी भन्छिन्, ‘आमा, छोरा र एसिडपीडितका लागि केही गरेर मर्छु ।’१६ कात्तिक, २०७६ Share
पत्रकार सम्मेलन गरेर चिकित्सकले भनेः प्रधानमन्त्री ठीक हुनुहुन्छ, आजै डिस्चार्ज गर्छौंग्राण्डी अस्पतालमा उपचार गराइरहेका प्नधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । अस्पतालमा राखेर प्रधानमन्त्रीको हेमोडाइलासिस गरिएको र प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले बताए१४ कात्तिक, २०७६ Share
‘अझै धेरै डिभोर्स हुनुपर्छ’नेपाली समाज पितृसत्तात्मक चेतबाट ग्रसित छ । लोकतन्त्रपछि धेरै अधिकार स्थापित भएको छ । तर, पनि पूर्ण छैन ।९ कात्तिक, २०७६ Share
धर्मस्थली घटना : बार्दली भाँचिएर जब विद्यार्थीहरु भुइँमा बजारिए..विद्यालयको प्रांगणमा फुटबल प्रतियोगिताकाे तयारी थियो । विद्यार्थीहरु आ–आफ्नो समर्थित टोलीलाई विजयी बनाउन हुटिङ गर्न उत्साहित थिए । तर, विद्यार्थीकाे याे उत्साह धेरैबेर टिक्न सकेन६ कात्तिक, २०७६ Share
आर्यघाटमा लासमाथि राजनीतिसहमति भएपनि कार्यान्वयन हुनेमा कर्मचारी सशंकित छन् । ‘१० वर्षसम्म ज्याला बढेन,’ एक कर्मचारीले भने, ‘पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएका हौं६ कात्तिक, २०७६ Share