ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
Thu, May 08, 2025
२५ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
दिनेश गौतम
समाचार
डीभी भर्न नारायणहिटीमा रातभर जाग्राम, १५ हजार तिर्दै पासपोर्ट बनाउँदै
‘डीभीको आवेदन फर्म खुल्नुअघि एमआरपी आवेदन भर्नेको संख्या दैनिक ४ सयको हाराहारीमा थियो, अहिले ५ गुणाले बढेर ३ हजार पुगेको छ,’ विभागका निर्देशक राजेन्द्र पाण्डेले भने
५ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पानी बेचेर आमा पाल्दै ९ वर्षीया अर्चना
३ कक्षामा अध्ययनरत अर्चनाको दैनिकी दर्दनाक छ । बाल्यकालमै उनले आमाको उपचारका लागि गर्नुपरेको संघर्षले जोकोहीको आँखा रसाउँछ
५ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फर्किंदैछ मुस्कानको ‘मुस्कान’
आधा अनुहार र हात एसिडले ‘रुग्ण’ बनेको छ । बेडको छेउमै बसेका छन् बुबा रसुल र आमा सहनाज । रसुल र सहनाज पनि विक्षिप्त देखिन्छन् । मुस्कानको ‘मुस्कन’ लुटिएको ४३ दिन बित्यो । छोरीको मुस्कान लुटिएपछि बाआमाको मन पनि जलेको छ । रसुल र सहनाज छोरीलाई हेर्दै ‘खुइया’ गर्छन्
३ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुनीताको संघर्षः १३ वर्षमा ‘अविवाहिता आमा’, १४ वर्षमा बिक्री !
आँशु र शोकलाई शक्तिमा बदलेर सामाजिक सेवामा सक्रिय सुनीताको जीवन संघर्ष जर्जर मात्रै छैन, प्रेरणादायी र उत्प्रेरक पनि छ ।
२ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शान्त दोरम्बामा स्वादिष्ट आलुको ढिँडो
‘दोरम्बा हत्याकाण्ड’ बल्झिरहने युद्धको एउटा घाउ बन्यो । हत्याकाण्डपछि धेरै दोरम्बावासी विस्थापित भए । तर, अहिले दोरम्बाको रूप फेरिएको छ । परिचय बदलिएको छ ।
२ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काउलीमा मनपरीः सैलुङमा ३०, काठमाडौंमा १२०
‘कृषकले तरकारीको मूल्य पाउनुपर्छ,’ उनले थपे, ‘कृषकले उत्पादन गरेको तरकारी बजारमा पुर्याउन अब गाउँपालिकाले सहजीकरण गर्छ’
३० असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यातायातमा ‘लुट’ : लाग्ने भाडा ३६०, हजार तिर्दै यात्रु
दोलखाको चरिकोटदेखि काठमाडौंसम्मको सार्वजनिक यातायातको भाडा दर ३ सय ६० रुपैयाँ हो । तर दसैंको मौका छोपेर यातायात व्यवसायीले १ हजारसम्म भाडा असुलेका छन्
२९ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यसरी बनाउनुस् खसी र कुखुराका तीन परिकार
राजसिक खानाले शरीर र दिमागमा उत्तेजना बढाउँछ । यो खानाको फाइदा बेफाइदा दुवै हुन्छ । खुशीको भाव जगाउन प्रेरित गर्ने भएकाले अधिकांशले राजसिक खाना प्रयोग गर्छन् । यो खाना बिरुवा र जनावबाट प्राप्त हुन्छ
१९ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनशैली
दसैंमा स्वस्थ रहने उपायः जिब्रोलाई नियन्त्रण !
दसैं खुशी र उमंगको चाड । दसैंमा रमाइलो गर्ने, खाने पिउने हो । यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । तर, उत्साहमा हामीले स्वास्थ्यमा त्यति ख्याल राख्दैनौं ।
१८ असोज, २०७६
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
खुशी लुटिएपछिको दसैं
यस्तो ठाउँ पनि छ, जहाँ दसैंको रौनक खासै छैन । छ त केवल अतितका सम्झनाका पोकाहरू । हो, सधैं चहलपहल र मानिसको खचाखच हुने पशुपति क्षेत्र केही दिनयता सुनसान छ । बिहान र साँझ केही भक्तजन पुगे पनि दिउँसोको समयमा पशुपति क्षेत्रमा सन्नाटा छाउँछ ।
१८ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शौचालय सफा गर्दैछन् हास्य कलाकार
मानिसमा शौचपछि सफा गर्नुपर्छ भन्ने चेत छैन । सरकारी अस्पताल, क्याम्पस, स्कुल गएर हेर्नुस् त ? देशको खास स्थिति के छ ? छर्लङ्ग देखिन्छ
१३ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनशैली
आत्महत्या गर्न हिँडेकी राधाको ‘विद्रोह गाथा’
राधा पौडेलले ७ वर्षकी हुँदा आमाको शरीरबाट अनवरत रगत बगेको देखिन् । सोधिन्, ‘के भयो आमा ?’ आमाले भनिन्, ‘पछि तैंले पनि यस्तै भोग्नुपर्छ ।’ आमाको जवाफले राधा स्तब्ध भइन् ।
११ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रवास
‘स्टुडेन्ट भिसा’मा अस्ट्रेलिया जान झन् गाह्रो
आर्थिक अवस्था कस्तो छ ? अस्ट्रेलियामा बस्न सक्ने अवस्था छ छैन ? आयस्रोत कस्तो छ ? ऋण लिएको भए तिर्न सक्छ सक्दैन ? देशको नियम पालना गरेको छ छैन ? भाषामा पोख्त छ छैन ? जस्ता विषय अध्ययन गरेर अब्बल देखिएको अवस्थामा मात्र भिसा थप हुन्छ । नयाँ पीआरका लागि पनि नयाँ नियम लागू हुन्छ
१० असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१० रुपैयाँमा ‘आईकम’, १५ मा ‘एमकम’ !
हृष्टपुस्ट शरीर । चम्किलो चेहरा । फरासिलो स्वभाव । मलिन स्वर । हेर्दा ‘योङ’ देखिन्छन् । तर, उनी ७५औं वसन्तमा हिँडिरहेका छन् । उनी अर्थात् रमेश पाण्डे । उनीसँगैका सहयात्री ‘रिटायर्ड लाइफ’ जिउँदै छन् । पाण्डे पनि ‘ऐयास’ जिन्दगी जिउन सक्थे । तर, उनकोे सपना बेग्लै छ ।
८ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षा
लिखित परीक्षा सकियो, रिजल्ट यसै साता
‘शिलापत्र उज्ज्वल स्कलरसिप’ अन्तर्गत ५० प्रतिशतको लिखित परीक्षा सकिएको छ । डिजिटल पत्रिका शिलापत्रडटकमले गरिब तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्तिमा पढाउन परीक्षा लिएको हो । परीक्षा सोमबार साउथ वेस्टर्न स्टेट कलेज, बसुन्धरामा भएको थियो
७ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
रेणुका सोलुः संघर्षपछि सफलताको दस्तावेज
छोराहरू शहरबाट घर फर्किंदा क्यासेट काँधमा भिरेर गीत घन्काउँदै जान्थे । घरपरिवारका सबैलाई नयाँ कपडा लिएर जान्थे । रेणुले पनि त्यसै गरिन् । क्यासेट किनिन् । आमाबुबा भाइबहिनीलाई लुगा किनिन् र गीत घन्काउँदै घर लागिन् । छोराभन्दा म पनि के कम !
४ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनशैली
मिस्टर कर्नः मकैको मःमः र चाउमिन !
बफ, भेज, चिकेन र मटन मःमः तथा चाउमिनबारे त धेरैलाई थाहा छ । तर, काठमाडौंमा एउटा यस्तो रेष्टुरेन्ट छ, जहाँ मकैको मःमः तथा चाउमिन पाइन्छ । जहाँ हरेक दिन खाजा खान जानेको भीड लाग्छ ।
४ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
परिवर्तनले नछोएका अनुहारहरू
‘के को संविधान ? कसको संविधान ? के हो संविधान ? जुन तन्त्र आए पनि, जे दिवस भए पनि हामीले भारी नबोकी खान पाउने हाेइन’
४ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
इन्जिनियरिङ छोडेर तरकारी व्यवसायमा
अनिललाई प्रत्येक दिन आमाले तरकारी ल्याउन भन्नुहुन्थ्यो । कामको सिलसिलामा कहिले कहाँ कहिले कहाँ पुग्नुपर्ने । तरकारी किन्ने समय नहुने । समयमा तरकारी घरमा पुर्याउन नसक्ने । यो समस्या आफ्नो मात्र हो कि अरुको पनि हो भनेर अनिलले रिसर्च गरे
३१ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
42
43
44
45
Next
सर्च गर्नुहोस्