दुलहीझैँ सिँगारिएको सैलुङ (फाेटाे फिचर)
एकैपटक धेरै पर्यटक टेन्ट टाँगेर बसेको देखेर स्थानीय छक्क परेका थिए । सुन्दर सैलुङमा टेन्ट टाँगिएकाे दृष्य झनै मनमाेहक देखिएकाे थियाे ।
१५ असोज, २०८०
1 min read
Share
माथि, माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई (फाेटाे फिचर)
थुम्कैथुम्काका चुचुराहरूले सुसज्जित शैलुङ यतिबेला घुम्नका लागि अनुकूल मानिन्छ । सयभन्दा बढी स–साना पहाडका चुचुरा छन् शैलुङमा । वरिपरि छन् गौरीशंकर, जुगल, गणेश हिमाल ।
१३ असोज, २०८०
1 min read
Share
महानगरको गेटमा फुटपाथ व्यवसायीको प्रदर्शन (तस्वीरहरू)
महानगरले फुटपाथमा व्यवसाय गर्न नदिएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
१० असोज, २०८०
1 min read
Share
प्रदर्शनमा उत्रिएका राहत शिक्षक र प्रहरीबीच झडप, केही घाइते (तस्वीरहरू)
राहत शिक्षकहरूकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ ।
१० असोज, २०८०
1 min read
Share
इन्द्रजात्राअन्तर्गत बसन्तपुरमा कुमारी पूजा (तस्वीरहरू)
इन्द्रजात्राको अवसरमा आज काठमाडाैंकाे बसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा गरिएको छ ।
१० असोज, २०८०
1 min read
Share
कुटपिटको विरोधमा डाक्टरहरूको आन्दोलन, 'अब तिम्रो अपरेशन नेताले गर्छन्' (तस्वीरहरू)
९ असोज, २०८०
1 min read
Share
इन्द्रजात्राको लिङ्गो ठड्याइयो (फाेटाे फिचर)
इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान गरिएको छ ।
९ असोज, २०८०
2 min read
Share
सडकमै सुते आन्दोलनरत राहत शिक्षक (तस्वीरहरू)
आफूहरूका माग सम्बोधन नभएको भन्दै सडक प्रदर्शनमा उत्रिएका राहत शिक्षकहरूले सडकमै सुतेर विरोध जनाएका हुन् ।
८ असोज, २०८०
1 min read
Share
राहत शिक्षकको प्रदर्शन (फोटो फिचर)
राहत दरबन्दी अस्थायी दरबन्दी हो । सो दरबन्दीमा देशभर ४० हजार शिक्षक रहेको बताइएको छ ।
७ असोज, २०८०
1 min read
Share
राज्य व्यवस्था समितिको बैठकमा अख्तियारसम्बन्धी विधेयकमा छलफल, गृहमन्त्री, कानुनमन्त्री र सञ्चारमन्त्रीलाई पनि बोलाइयो
७ असोज, २०८०
1 min read
Share
माइतीघरमा शिक्षकहरूको देउडा नाँच (तस्वीरहरू)
शिक्षकहरूको प्रदर्शनका कारण बानेश्वर क्षेत्रको ट्राफिक अस्तव्यस्त बनेको छ । शिक्षकहरू सडकमै देउडा नाँचिरहेका छन् ।
५ असोज, २०८०
1 min read
Share
निषेधित क्षेत्रमा प्रदर्शन गर्ने वैद्यनिकट कार्यकर्ता पक्राउ (तस्वीरहरू)
प्रस्तावित शिक्षा विधेयकविरुद्ध प्रदर्शनमा उत्रेका मोहन वैद्य निकट अखिल क्रान्तिकारीका केही विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
५ असोज, २०८०
1 min read
Share
आन्दोलनको तेस्रो दिन पनि सडकमा शिक्षक (तस्वीरहरू)
आन्दोलनको तेस्रो दिन पनि शिक्षकहरू प्रदर्शनमा उत्रिएका छन् । माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरू विरोधमा उत्रिएका छन् ।
५ असोज, २०८०
1 min read
Share
राष्ट्रिय झण्डासँग एमालेकाे सेल्फी (तस्वीरहरू)
काठमाडौंको नक्सालस्थित नारायण चौरमा एमालेले आयाेजना गरेकाे कार्यक्रममा नेता कार्यकर्ताले राष्ट्रिय झण्डासँग सेल्फी लिएका छन् ।
३ असोज, २०८०
1 min read
Share
यसरी तयार हुँदैछ सूर्यविनायक-रत्नपार्क द्रूत बसको डेडिकेटेड लेन (फोटो फिचर)
२ असोज, २०८०
2 min read
Share
यसरी मनाइयो विश्वकर्मा पूजा (तस्वीरहरू)
असोज १ गतेलाई विश्वकर्मा दिवसका रूपमा मानिन्छ । त्यसैले आज कलकारखाना, पार्टपुर्जा, यन्त्रको पूजाआजा गरेर भगवान् विश्वकर्मालाई सम्झिने गरिन्छ ।
१ असोज, २०८०
1 min read
Share
चिकित्सककाे हडतालले बिरामीकाे बिचल्ली, वीर अस्पतालमा हृदयविदारक दृश्य (फाेटाे फिचर)
बिरामीकाे उपचार गर्नुपर्ने चिकित्सकहरू सुरक्षा माग्दै हड्तालमा उत्रेपछि निकाे हुन अस्पताल पुगेका बिरामीहरू उल्टै बिचल्लीमा परेका छन् ।
३१ भदौ, २०८०
1 min read
Share