पलेशाले यसरी उठाइन् ओलम्पिक टर्च (फोटो फिचर)गए राति भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा पलेशा गोवर्धन श्रेष्ठले ओलम्पिक टर्च बालेकी छन् ।५ वैशाख, २०८१1 min read Share
सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु (फाेटाे फिचर)सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । आज रथलाई असन पुर्याइएकाे छ । ४ वैशाख, २०८१1 min read Share
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताकाे उद्घाटन समाराेहमा जे देखियाे (तस्वीरहरू)१४ औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएकाे छ । मंगलबार एक समाराेहकाबीच प्रतियाेगिताकाे उद्घाटन गरिएकाे हाे । ४ वैशाख, २०८१1 min read Share
नयाँ थिमिमा यसरी मनाइयो सिन्दुर जात्रा (फोटो फिचर)विस्केट जात्राअन्तर्गत नयाँ वर्षको दोस्रो दिन मध्यपुर थिमीमा सिन्दुर जात्रा मनाइएको छ । जात्राको अवसरमा मूल देवता खटमा राखि धिमेवाजाका साथ चिराग बाली सिन्दुरे जाता मनाइने गरिन्छ ।२ वैशाख, २०८१1 min read Share
मनमाेहक चित्रले सिँगारिँदै छन् काठमाडौंका भित्ताहरू, तस्वीर खिच्नेहरूकाे घुइँचाे (फाेटाे फिचर)काठमाडाैंका भित्ताहरू अहिले कलात्मक चित्रहरूले रंगिन थालेका छन् । सुन्धारास्थित नेपाल दूरसञ्चार प्राधिकरणको भित्तामा नेपाल ललितकलाका कलाकारहरू चित्र कोर्न व्यस्त छन् ।३० चैत, २०८०1 min read Share
यसरी मनाइयो इद (तस्वीरहरू)देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । यो ३० दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो ।२९ चैत, २०८०1 min read Share
राप्रपाकाे शक्ति प्रदर्शनमा जे देखियाेराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडाैंमा शक्ति प्रदर्शन गरेकाे छ । ४० बुँदे मागसहित राप्रपाले शक्ति प्रदर्शन गरेकाे हाे । प्रदर्शनका क्रममा केहीबेर प्रहरीसँग झडप भयाे ।२७ चैत, २०८०1 min read Share
राप्रपाले निषेधित क्षेत्र ताेडेपछि प्रहरीसँग झडप (तस्वीरहरू)राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जुलुसले निषेधित क्षेत्र तोडेपछि प्रहरीसँथ झडप भएकाे छ ।२७ चैत, २०८०1 min read Share
भद्रकालीमा यातायात ठप्प, सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले भद्रकालीमा सवारीसाधनमा रोक लगाएको छ ।२७ चैत, २०८०1 min read Share
वाह ! मायादेवी मन्दिर (तस्वीरहरू)गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर हिन्दु तथा बैद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । यो युनेस्कोको विश्व सम्पदा सूचीमा पनि सूचीकृत भएको छ ।२७ चैत, २०८०1 min read Share
टुँडिखेलमा घाेडेजात्राकाे राैनक, २६ तस्वीरमा हेर्नुहाेस् सैन्य काैशलघाेडेजात्राका अवसरमा टुँडिखेलमा आयाेजित विशेष समाराेहमा राष्ट्रपति रामचन्द्र पाैडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विशिष्ट महानुभावहरू सहभागी थिए ।२६ चैत, २०८०1 min read Share
पिस कन्सर्टमा झुम्यो लुम्बिनी (तस्वीरहरू)गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा लुम्बिनी पिस कन्सर्ट आयोजना गरिएको छ । उक्त कन्सर्टमा नेपाल तथा चीनका प्रसिद्ध कलाकारहरूले आफ्नो कला प्रस्तुत गरेका थिए ।२५ चैत, २०८०1 min read Share
लुम्बिनीमा यसरी मनाइयो मेडिटेसन डे (तस्वीरहरू)गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो लुम्बिनी इन्टरनेसनल मेडिटेसन डे आयोजना गरिएको छ । उक्त समारोहमा चिनिया भिक्षुसहित करिब ५०० जना सर्वसाधारणले भाग लिएका थिए ।२३ चैत, २०८०1 min read Share
सय रुपैयाँदेखि १० हजारसम्ममा बिक्री भइरहेका छन् घाँसबाट बनेका बुट्टेदार सामग्री (फाेटाे फिचर)१९ चैत, २०८०1 min read Share
प्रतिनिधिसभामा झ्याप-झ्याप बत्ती गएपछि... (तस्वीरहरू)सांसदहरू सञ्जय गौतम, अमरेश सिंह बोल्ने क्रममा बत्ती गएको थियो । बत्ती गएपछि सांसदहरू बसेको भागहरूमा अध्यारो देखिएको थियो ।१८ चैत, २०८०1 min read Share