विश्वकप खेल्ने टाेलीकाे बिदाइ समाराेहमा सन्दीप पुगेपछि...(तस्वीरहरू)बलात्कार मुद्दामा दाेषी ठहर भएका सन्दीप टी–२० विश्वकप खेल्ने नेपाली टिममा छैनन । तर, आज खेलाडीहरूको विदाइ समाराेहमा उनी उपस्थित भएका हुन् ।२१ वैशाख, २०८१1 min read Share
टुँडिखेलकाे सीप मेलामा आवेदन भर्नेकाे घुइँचाे (तस्वीरहरू)काठमाडौं महानगरपालिकाले आजदेखि टुँडिखेलमा रोजगार मेला सुरु गरेको छ । एक महिनामा २०८१ जनालाई विभिन्न सीपमूलक तालिम दिइनेछ ।१९ वैशाख, २०८१1 min read Share
काठमाडौंमा यसरी मनाइयो श्रमिक दिवस (फोटो फिचर)श्रमिक दिवसका अवसरमा काठमाडौंमा विभिन्न मजदुर संगठनहरूले झाँकीसहितको र्याली निकालेका छन् । १९ वैशाख, २०८१1 min read Share
भिक्षुमाथि सुरक्षाकर्मीले गरेकाे दुर्व्यवहारविरुद्ध काठमाडाैंमा सांस्कृतिक प्रदर्शन (तस्वीरहरू)केही दिनअघि लामा भिक्षुमाथि सुरक्षाकर्मीले गरको दुर्व्यवहारविरुद्ध काठमाडाैंकाे माइतीघरमा आज सांस्कृतिक विरोध प्रदर्शन गरिएकाे छ । १७ वैशाख, २०८१1 min read Share
नेपाल–चाइना-तिब्बत व्यापार मेलामा यार्सागुम्बादेखि इलेक्ट्रोनिक साइकलसम्म (फोटो फिचर) १७ वैशाख, २०८१1 min read Share
फोटा पत्रकारिता दिवसमा ऐतिहासिक घटना स्मरण गराउने फोटो प्रदर्शनी (फोटो फिचर) १३ वैशाख, २०८१1 min read Share
दुईदिने नेपाल भ्रमणमा आएका कतारका राजाको यसरी भयो बिदाइ (तस्वीरहरू)कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् । उनलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।१२ वैशाख, २०८१1 min read Share
काठमाडाैं आइपुगे कतारका राजा, राष्ट्रपति पौडेलले गरे स्वागत (तस्वीरहरू)बंगलादेशबाट सिधै नेपाल आएका अमिरलाई विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । ११ वैशाख, २०८१1 min read Share
कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं (तस्वीरहरू)कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौं सिँगारिएको छ ।११ वैशाख, २०८१3 min read Share
शीर्ष नेताहरूलाई एउटै मञ्चमा ल्याएको नेकपा स्थापना हीरक महोत्सव (तस्वीरहरू) सोमबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा सबै शीर्ष नेताहरू, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा देखिए । १० वैशाख, २०८१1 min read Share
महाराजाकाे आहाराकाे जिम्मा ललितपुर महानगरले लियाे, चिडियाखानालाई विद्युतीय गाडी पनि सहयाेगललितपुर महानगरपालिकाले सदर चिडियाखानालाई विद्युतीय सवारीसाधन सहयाेग गरेकाे छ । आज आयाेजित एक समाराेहकाबीच उक्त सवारीसाधन चिडियाखानालाई हस्तान्तरण गरिएकाे हाे । ७ वैशाख, २०८१1 min read Share
काठमाडाैंमा डाेरीकाे माध्यमबाट कला प्रदर्शन (फाेटाे फिचर)डोरीको माध्यमबाट कलाकार मनिषलाल श्रेष्ठले पाटनढोकाबाट पाटन दरबार स्क्वायरसम्म काठमाडौंको उचाइ रहेको १ हजार ३ सय ३६ मिटर लामो डोरी प्रदर्शन गरेका छन् ।६ वैशाख, २०८१1 min read Share
काठमाडाैंमा नेविसंघले जलायाे गृहमन्त्री लामिछानेकाे पुत्ला (तस्वीरहरू)नेपाल विद्यार्थी संघले गृहमन्त्री रवि लामिछानेकाे पुत्ला दहन गरेकाे छ । काठमाडाैंकाे आरआर क्याम्पसअगाडि नेविसंघले गृहमन्त्री लामिछानेकाे पुत्ला दहन गरेकाे हाे । ५ वैशाख, २०८१1 min read Share
पलेशाले यसरी उठाइन् ओलम्पिक टर्च (फोटो फिचर)गए राति भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा पलेशा गोवर्धन श्रेष्ठले ओलम्पिक टर्च बालेकी छन् ।५ वैशाख, २०८१1 min read Share
सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु (फाेटाे फिचर)सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । आज रथलाई असन पुर्याइएकाे छ । ४ वैशाख, २०८१1 min read Share
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताकाे उद्घाटन समाराेहमा जे देखियाे (तस्वीरहरू)१४ औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएकाे छ । मंगलबार एक समाराेहकाबीच प्रतियाेगिताकाे उद्घाटन गरिएकाे हाे । ४ वैशाख, २०८१1 min read Share