कांग्रेस महाधिवेशनः भृकुटीमण्डपको 'समावेशी भित्तो' र सेल्फी राजनीति
बरु नेताहरूले चुनाव जित्न आफ्नो नारा नै फेरिदिए के हुन्छ ? यो अनेकौँ दु:ख बेसाउनुभन्दा ड्याङ्ग भनिदिने– भोट दिनुस्, सेल्फी लिनुस् ।
२८ मंसिर, २०७८
6 min read
Share
कांग्रेस नेतृत्व चयनका लागि प्रत्यासी र प्रतिनिधिमा देखिएको पुस्तान्तरणको आस
२६ मंसिर, २०७८
6 min read
Share
नेताहरूलाई भोट माग्ने कांग्रेस कार्यकर्ताले देखाएको सांस्कृतिक विविधता
प्रकाशमानको समर्थनमा उत्रिनेहरू अधिकांश नेवारी पोसाक र बाजागाजामा थिए भने विमलेन्द्र निधिको समर्थनमा उत्रिनेहरू अधिकांश मधेशी समुदायका थिए ।
२५ मंसिर, २०७८
4 min read
Share
कांग्रेस महाधिवेशन : बच्चा च्यापेर आउनेदेखि ‘ह्विल चेयर’मा गुड्नेसम्म
महाधिवेशनमा ७७ वटै जिल्लाबाट अपांगता भएका प्रतिनिधि आएको उनीहरू बताउँछन् । तर, महाधिवेशन उद्घाटनस्थलमा भने अपांगता भएका प्रतिनिधिका लागि आवातजावत गर्न सहज व्यवस्था थिएन । भिडभाडमा ह्विल चेयर गुडाउन, होटलमा बस्न सहज नभएको उनीहरूको भनाइ छ ।
२४ मंसिर, २०७८
4 min read
Share
विद्यार्थी नेताको काइदा : जिते कांग्रेस, हारे नेविसंघ
भ्रातृसंस्थाको अधिवेशन नै नभएकाले पनि सबै पार्टी महाधिवेशमा ठोकिन आएको हुन सक्ने विश्लेषक पुरञ्जन आचार्यले बताए । यद्यपि पार्टी राजनीतिमा होमिँदै गर्दा नैतिक रूपले पनि पहिला भ्रातृ संस्थाको नेतृत्वबाट बिदा लिनुपर्ने उनकाे तर्क छ ।
२४ मंसिर, २०७८
6 min read
Share
युवालाई अघि बढाउने सिटौलाको सन्देश, अस्तित्व प्रभावशाली बनाउन कार्यकर्ताको दबाब
२३ मंसिर, २०७८
5 min read
Share
झण्डा, ब्यानर र गेट सजावटमा मात्रै कांग्रेसको २० लाख खर्च, व्यवसायीलाई भ्याइनभ्याइ (भिडियो)
‘कुल मिलाएर गेट, झण्डा, ब्यानरलगायत सजावटको काममा करिब २० लाख खर्च हुने अनुमान छ । ७५ देखि ३ सय रुपैयाँसम्मका झण्डा प्रिन्ट गर्न विभिन्न प्रेसहरूमा जिम्मा दिएका छौँ,’ पुडासैनीले शिलापत्रसँग भने ।
२२ मंसिर, २०७८
2 min read
Share
शैक्षिकसत्र सुरु भएको पाँच महिनामा पनि दार्चुलामा किताब पुगेन, विद्यार्थी मर्कामा
दार्चुलाको अपि हिमाल गाउँपालिकाका विद्यार्थीले शैक्षिकसत्र सुरु भएको पाँच महिना बितिसक्दा पनि पुस्तक पाएका छैनन् । कक्षा १ देखि १० सम्मका करिब ५० प्रतिशत विद्यार्थीले अझै पनि किताब पाएका छैनन् ।
२१ मंसिर, २०७८
3 min read
Share
खुला विश्वविद्यालयमा राजनीतिक दाउपेच : पढाउने प्राध्यापक छैनन्, विद्यार्थीले प्रमाणपत्रै पाएनन्
२१ मंसिर, २०७८
7 min read
Share
त्रिविमा रमिता : स्थायी बन्न प्रतिस्पर्धा हैन आन्दोलन
‘प्रतिस्पर्धा गर्नेले त खुलाबाट लडेर देखाउनु नि । दुई-दुई पटक परीक्षा दिँदा पास नभएपछि आन्दोलनको बाटोबाट दबाब दिएका हुन्, अरु केही होइन'
१८ मंसिर, २०७८
8 min read
Share
ओमिक्रोन भेरियन्टले थलिने डरमा शैक्षिक संस्था
एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा भन्छन्, 'हालको बाहिरको परिस्थिति हेर्दा कोरोनाको नयाँ भेरियन्टले स्कुल फेरि बन्द गराउने हो कि भन्ने डर छ । अनलाइन कक्षा प्रभावकारी त हुँदैन, तर अब हामीले पनि के नै गर्न सक्छौँ र ?'
१७ मंसिर, २०७८
6 min read
Share
जब सुनील र दीपक साइकल लिएरै सगरमाथा पुगे
रेन्जोला पासको टुप्पोमा पुग्ने बेला एक जना स्थानीय ‘शेर्पा भाइ’ भन्नेले तण्डुकारलाई चिनेका रहेछन् । यात्रा गर्दा, साइकल डोर्याउँदा थकित बनेका उनीहरूलाई तिनै ‘शेर्पा भाइ’ले सहयोग गरे । उनैले साइकल बोकेर टुप्पोसम्म पुर्याइदिएको तण्डुकारले सुनाए ।
१४ मंसिर, २०७८
9 min read
Share
त्रिविमा 'चोर बाटो'बाट छिराइँदै कर्मचारी, प्रधानमन्त्रीकै दबाबमा करार शिक्षकलाई स्थायी बनाउने तयारी
त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार पेसल दाहाल यस्ताे प्रस्ताव अगाडि बढाउने, तयार गर्ने काम रजिष्ट्रार कार्यालयको हो ।उनी यस विषयमा खासै खुलेर बाेल्न चाहेनन् ।
१० मंसिर, २०७८
7 min read
Share
रोकिएका पुराना जर्नललाई पुन: प्रकाशन गर्दै सिनास, ब्युँतिएला त साख ?
विविध कारणले गर्दा यसले आफ्नो गतिलाई तीव्रता दिएको पाइँदैन । यद्यपि, डा. मृगेन्द्रबहादुर कार्कीको कार्यकालमा भने यसले पुराना जर्नलहरूलाई पुन: जीवन दिने प्रयत्न गरेको पाइन्छ । ‘स्ट्र्याटेजिक स्टडिज सिरिज’ त्यसैको एउटा उदाहरण हो ।
९ मंसिर, २०७८
7 min read
Share
भिन्न पेसाबाट कांग्रेसको राजनीतिमा होमिएका युवा
वडा कार्यसमितिदेखि क्षेत्रीय प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधिसम्मको मतपरिणाम हेर्दा युवा पुस्ताहरू चुनिएको पाइन्छ ।
५ मंसिर, २०७८
7 min read
Share
किन बन्द भयो त्रिविको एकवर्षे बीएड कार्यक्रम ? यस्तो छ योजना
शिक्षाशास्त्र संकाय प्रमुख तारादत्त भट्टले भनेको नयाँ ढाँचाचाहिँ यही कोर्सलाई थप व्यवस्थित गरेर सेमेस्टर प्रणालीमा लागू गर्ने हो । जसको कार्यढाँचा बनाउन त्रिविले शिक्षाशास्त्र संकायका सहायक डिन विष्णुप्रसाद खनालको नेतृत्वमा पाँच सदस्यीय कमिटी गठन गरेको छ ।
३ मंसिर, २०७८
4 min read
Share
त्रिविसँग विद्यार्थीको गुनासो- बल्लतल्ल पढाइ सुरु भएको छ, परीक्षाको फारम खुलिसक्यो
‘दोस्रो वर्षको परीक्षा पनि अलि ढिलोढिलै भयो । त्यसपछि छठसम्म छुट्टी नै भयो । पढाइचाहिँ भएको छैन’, गोविन्दले भने, ‘एकाएक परीक्षा फारम खुलाएपछि विद्यार्थी त आत्तिन्छ नै । कि यति समयपछि परीक्षा लिन्छौँ भनेर फारम खुलाएर सँगसँगै भन्नुपर्थ्यो ।’
३ मंसिर, २०७८
5 min read
Share
‘शिक्षकलाई पार्टीको महाधिवेशनमा भ्याइ–नभ्याइ छ, विद्यार्थी कसले पढाउने ?’
राजनीतिक दलको आडमा विद्यालयमा अराजक गतिविधि बढेको संकेत माथेमाको छ । पार्टी महाधिवेशनमा शिक्षकहरूले खुलमखुल्ला प्रतिनिधि बनेर आउने दुस्साहस गरेको तर्क उनको छ ।
१ मंसिर, २०७८
8 min read
Share
पीसीएल नर्सिङका ९९ कलेज बन्द हुने स्थितिमा, सीटीईभीटी स्वयम् असन्तुष्ट
‘कस्तो अप्ठ्यारो भयो भने, ऐनलाई नै बाइपास गर्न पनि नमिल्ने । फेरि अहिलेको स्थितिमा गर्दा धेरै कलेजहरू बन्द हुने स्थिति आयो’, उनले भने, ‘यसलाई टुङ्गोमा पुर्याउन प्रधानमन्त्रीले छिट्टै नै बैठक बोलाउने कुरा छ । अब त्यही बैठकले आवश्यक निर्णय गर्छ ।’
२९ कात्तिक, २०७८
9 min read
Share