ट्रेण्डिङ
टी– २० विश्वकप
चुनाव २०८२
मतपत्र
नेकपा एमाले
मिलन बुढाथाेकी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
टी– २० विश्वकप
चुनाव २०८२
मतपत्र
नेकपा एमाले
मिलन बुढाथाेकी
Sat, Feb 07, 2026
२४ माघ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
दरबार स्क्वायरमा रैतीहरूको कथा वाचन
शासकको हातबाट हार्मोनियमको धोकनी फुस्किएर तल झर्याे । पर्दाका हरेक सुरहरू हार्मोनियमभित्र गढे । अचानक विद्युत् बन्द भयो र सबै टेलिभिजन स्क्रिनहरू झ्याप्प निभे । साँझ झमक्क परेको थियो । चारैतिर अन्धकार बढेको थियो । रैतीले हातहातमा मसाल बाले । मसालकै उज्यालोमा बाँकी रैतीहरू आ-आफ्ना दुःख र संघर्षका कथा भन्न लाग्दै थिए
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालबालिका हराउनेको संख्या बढ्दो, कहाँ जान्छन् उनीहरू ?
यसरी नै खोजतलास केन्द्रका अनुसार तीन आर्थिक वर्षमा ६ सय ८७ बालक र ३ सय ४७ बालिका बेवारिसे अवस्थामा फेला परेको जनाएको छ । यसमध्ये अधिकांश बालबालिकाको परिवारसँग सम्पर्क गरेर पुनर्मिलन गराएको केन्द्रले जनाएको छ
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आनन्द
उनीहरूको अनुहारै नहेरी म सरासर कोठामा पसेँ र भित्रबाट चुकुल लगाएँ । बाबुछोरा दुवैले बाहिरबाट जोडजोडले ढोका ढकढक्याइरहेका थिए । म भने खाटमा पल्टेर आनन्दसँग आँखा चिम्लिरहेकी थिएँ
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
(शिलापत्र सिरिज–४) : पार्टीका झण्डा बोक्ने १४ थरी शिक्षक
शिक्षक संगठनको तदर्थ समितिदेखि २०६२ सालसम्म सक्रिय शिक्षक युनियनका पूर्वअध्यक्ष अधिकारी भन्छन्, ‘कुनै बेला राजनीतिक रूपमा पनि जनतालाई ब्युँझाउने काम शिक्षक गरे । तर, अब पनि दलपिच्छे शिक्षक बाँडेर झोला बोकाउनु गलत हुन्छ । दलहरूको चेतनामा यो कुरा पुग्नुपर्छ’
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीतिक विश्लेषक भन्छन् : कांग्रेस बल्ल ब्युँझियो
सरकारविरुद्ध कांग्रेसले सडकमा गरेको प्रदर्शनलाई राजनीतिक विश्लेषकहरूले कांग्रेस निन्द्राबाट ब्युँझिएको टिप्पणी गरेका छन्
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
(शिलापत्र सिरिज–३) : दलीय स्वास्थ्यकर्मी संगठनका तीन स्वार्थ- सरुवा, बढुवा र नियुक्ति
स्वास्थ्यकर्मीको काम सेतो एप्रोन अनि काँधमा स्टेथेस्कोप भिरेर बिरामीको उपचार गर्नु हो, न कि राजनीति । तर, पछिल्ला दिनमा स्वास्थ्यकर्मी दलनिकटका पेसागत संघ/संगठन खोलेर पार्टीको झण्डा भिरेर हिँडिरहेका छन्
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोडकास्ट: के प्रतिपक्ष देखिन र सुनिन थालेको हो ?
जनताका थुप्रै गुनासो नसुनेको, नसुनाएको र आफ्नो भूमिका ननिभाएको आरोप खेपेको कांग्रेसले १७ मंसिरमा जब आफ्ना नेता रामचन्द्र पौडेल पुल उद्घाटनका क्रममा आफ्नै जिल्लाबाट प्रकाउ परे, अनि तातेको देखिन्छ । सदनमा समेत प्रभावकारी भूमिका ननिभाएको आरोप कांग्रेसले नखेपेको होइन, सडकमा कसरी दबाब दिन सक्छ हेर्न बाँकी नै छ
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
(शिलापत्र सिरिज–२) : पार्टीका वकिलहरू गर्छन् न्यायालयलाई अन्याय
बार एक मात्र यस्तो संस्था हो, जसको संवैधानिक हैसियत छ । मुलुकमा अस्थिरता, लोकतन्त्र खिलाफका गतिविधि र संवैधानिक संकट आएका बेला बारले व्यावसायिकभन्दा सार्वजनिक सरोकारका विषयमा बोल्ने र सामान्य अवस्थामा पेसागत हकहितका लागि सक्रिय हुनुपर्ने उसकाे दायित्व हाे । तर, बार अहिले न्यायिक विकृतिको साक्षी बनिरहेको छ
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
(शिलापत्र सिरिज–१) : भ्रष्टाचारका अखडा बनेका दलीय कर्मचारी संगठन किन खारेज नगर्ने ?
कानुनी र नैतिक रूपमा समेत दलीय कर्मचारी संगठनको आवश्यकतामाथि प्रश्न उठेको छ । अहिले दलीय कर्मचारी संगठनले ऐनको मर्मविपरीत काम त गरेकै छैन, उनीहरूका गतिविधिले पनि औचित्यमाथि प्रश्न उठाएको छ
22 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा रोकिएन उद्योग बन्द हुने क्रम, नयाँ लगानीको सम्भावना न्यून
नेपालमा औद्योगिक विकासको सुरुआत र नेपालमा राजनीतिक परिवर्तन हालको प्रदेश १ को राजधानी विराटनगरबाट सुरु भएर देशव्यापी बनेको इतिहास छ
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मैले मिस गरेको ताराबाजी लै लै...
मैले जुन कुरा मिस गरिरहेको थिएँ, छोरीले त्यही कुरा मिस गरेको ज्ञात भयो । त्यसले मलाई निकै विचलित बनाएको छ । अब यहाँको बसाइ लगभग एक वर्ष मात्र छ । अघिल्लो हप्तासम्म अब एकै वर्ष त हो भन्ने सोचिरहेको मलाई अहिले दिन नै वर्ष हुन थालेको छ । मैले चाहेर समयको बहावमा फरक पर्दैन । त्यो थाहा छ । तैपनि मन अत्यासिन्छ- कहिले सकिन्छ यो एक वर्ष ?
22 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पैसा
खुसी, सन्तुष्टि, परिवार, आफन्तहरूभन्दा पैसा ठूलो रहेनछ । पैसा र इज्जत मात्र कमाएर नपुग्दो रहेछ । ऊ सोचमग्न हुन्छ । कताकता उसलाई आफू संसारको सबैभन्दा डरछेरुवा लाग्छ । कायर लाग्छ । नालायक लाग्छ । गरिब लाग्छ । रित्तो लाग्छ । असलमा ऊ रित्तै पनि त छ । साँच्चै पैसाभन्दा अरु के नै छ र ऊसँग ?
24 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धरौटीमा छुटेपछि उपप्राध्यापक हमलाका योजनाकार शक्ति प्रदर्शनमा
आक्रमणकारीको पक्ष र विपक्षमा विद्यार्थी आमनेसामने भएसँगै मुलुककै जेठो विश्वविद्यालयमा भय
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थायी कमिटीमा सहभागी हुन ओलीलाई दबाब
पहिलो पार्टी एकतामा असर पुग्ने कुनै पनि गतिविधि नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीको स्पष्ट सन्देश, दोस्रो स्थायी कमिटी बैठकमा ओलीबाहेक उनी पक्षधरका सबै नेताहरूको सहभागिता र तेस्रो स्थायी कमिटी बैठकले दुवै दस्तावेज आफ्नो कार्यसूचीमा समावेश नगरेकाले ओलीलाई २८ मंसिरको बैठकमा उपस्थितिका लागि दबाब परेको हो
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संवैधानिक अधिकार माग्दै संघविरुद्ध प्रदेश २ सरकारको शृङ्खलावद्ध लडाइँ
शक्तिको आडमा संवैधानिक अधिकार खोसेर संघीय प्रणालीविरुद्ध षड्यन्त्र थालेको भन्दै संघीय सरकार प्रदेश २ सरकारले शृङ्खलावद्ध रूपमा कानुनी टक्कर दिन थालेको छ
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्तो सरकारलाई म जनरक्षक सरकार भनूँ कि जनभक्षक सरकार ?
अन्तअन्त लकडाउन गर्दा सरकार धेरथोर दयालु देखिएका छन् । बुटिटाट जनलाई तिनले थोरैतिनो चारोको चाँजो मिलाएका छन् । नेपालमा तातोभुत्लो केही छैन । दूर दरबारबासी सरकार ठान्दो हो, 'मेरो पेट दुनियाँको पेट हो । मैले टन्न खानु दुनियाँले टन्न खानु हो । बस्, म खुब खान्छु, टन्टै खलास !'
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाेडकास्टः राष्ट्रवादी छवि बनाएका प्रधानमन्त्री ओली व्यवस्थाविरुद्धको एजेण्डासामु किन निरीह ?
सर्वदलीय बैठकमा राप्रपाले राजतन्त्रको माग गर्दै सडकमा भइरहेका प्रदर्शनमा आफ्नो समर्थन रहेको कुरा प्रष्ट रूपमा भनेको छ ।
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१२ वर्षपछि ब्युँतिएको 'फूलबुट्टे सारी'
टिकटकमा 'फूलबुट्टे सारी' बोलको गीतमा भिडियो नबनाउने प्रयोगकर्ता कमै होलान् । नबनाउनेले पनि यो गीत पक्कै सुनेका छन् । टिकटककै कारण याे गीत ब्युँतिएको कुरामा शंका छैन
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सगरमाथामा राजनीतिः एक दशक यसरी भिडे चीन र अमेरिका
शक्ति राष्ट्रहरू हिमालमाथि राजनीति कसरी गर्छन ? विगतमा नेपालका हिमाल आरोहण कथाले पनि पुष्टि गर्छन् । जस्तो, मकालु हिमालमा जापानीहरूको आधिपत्य हुँदा अन्नपूर्ण हिमाल आरोहणमा फ्रान्सको एकाधिपत्य थियो, सगरमाथा आरोहणमा बेलायतको
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
58
59
60
61
Next
सर्च गर्नुहोस्