ट्रेण्डिङ
टी– २० विश्वकप
चुनाव २०८२
मतपत्र
नेकपा एमाले
मिलन बुढाथाेकी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
टी– २० विश्वकप
चुनाव २०८२
मतपत्र
नेकपा एमाले
मिलन बुढाथाेकी
Sat, Feb 07, 2026
२४ माघ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
फरहदवा हत्याकाण्ड : आरोपित पूर्वमन्त्रीका भाइ मेहताव को हुन् ?
पहिलो संविधानसभा चुनावको पूर्वसन्ध्यामा आलमका काका शेख इद्रिसको गोठमा बम बनाउँदाबनाउँदै विस्फाेट भएको थियो । विस्फाेटनबाट घाइते त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई आलम परिवारकै इँटाभट्टामा हालेर मारेको अभियोग छ
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओली लचिलो भए भन्ने अवस्था छैन : भीम रावल
संयुक्त प्रतिवेदन सहमतिका आधारमा बन्ने कुरा हुन् । यो एक साता अधिकतम सहमतिको प्रयास हुनेछ । नेतृत्व तहमा सहमति जुट्न सकेन भने विगतमा पनि स्थायी कमिटीले समाधानको उपाय सुझाएको थियो । यस पटक पनि कमिटीबाटै केही न केही निर्णय हुन्छ
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'नेपालको अबको परराष्ट्र नीति स्वार्थमा आधारित हुनुपर्छ'
कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने कुरामा कसैको विमति छैन । भारतले अतिक्रमण गरेको सत्य हो । त्यसमा भारतीय प्रष्ट छन् । मेरो विचारमा कालापानी मुद्दा सकिँदैन । यो सल्टिने अवस्थामै छैन । कालापानी नेपालको हो तर भारत दिनेवाला छैन । नेपाल लडाइँ गर्न सक्दैन । ठूलै राजनीतिक सहमति भयो र कतै सट्टापट्टा भयो भने अर्कै कुरा हो
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोडकास्ट: धुम्बाराही जान नमान्ने ओली किन तारन्तार शीतल निवासमा ?
४४ सदस्यीय स्थायी कमिटीमा बहुमत र अल्पमतको खेल सुरु भएको छ । यो खेलको सिकार प्रथम अध्यक्ष केपी शर्मा ओली बनाइन खोजेका छन् । ती अध्यक्ष जसले संसद्मा झन्डै दुईतिहाइ बहुमतको गणित देखाएर विपक्षीलाई, अनि पार्टीभित्रैका विपक्षीलाई लल्कार्दै आएका छन्
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाहुन हुन् !
मेलो सकिँदा दिउँसोको ४ बज्यो । तिर्खाले ओठ मुख सुकेर प्याकप्याक भएकी छु । कुवा त छ तर पानी खान पाइनँ । कुवाको पानी दिने मान्छे कोही भएनन् । आफैँले निकालेर खान डर लाग्यो । निकै बेर पर्खिएँ । कोही बाहुन आएनन् । बरु बाहुनको कुकुर आयो । सरासर कुवामा मुख चोबेर पानी खायो । हामी त कुकुरभन्दा तल थियौँ नि !'
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लेखक हुनु भनेको के हो ? : पाउलाे काेएलाेकाे लेख
लेखक सधैँ चश्मा लगाउँछ । ऊ कहिल्यै कपाल कोर्दैन । आधा समय ऊ हरेक कुरादेखि रिसाउँछ र बाँकी आधा समय उदास रहन्छ । ऊ आफ्नो जीवनको धेरैजसो हिस्सा रक्सीभट्टीमा आफ्नै स्वभावका फोहोरी र चश्मे लेखकहरूसँग विवाद गरेर बिताउँछ । ज्यादै ‘गहिरो’ कुरा गर्छ
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हम्मेसी नबोल्ने बादलको कार्यदल बनाउने प्रस्ताव !
नेकपाभित्रको विवादमा अध्यक्ष केपी ओलीलाई संकट पर्दा उनले सहयोग गरिरहेका छन् । 'एक व्यक्ति एक पद'को माग राख्दै प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने कुरा उठ्दा उनले घेराबन्दीमा पारेर नेतृत्वलाई अप्ठ्यारोमा पार्न नहुने मत पार्टीको सचिवालयमा बैठकमा राखेका थिए
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सधैँ झस्काइरहने द्वन्द्वकालीन चिहान
अहिले तत्कालीन माओवादी र एमालेको एकता भई नेकपाकाे सरकार बनेकाे छ । तर, बर्बर हत्याकाण्डमा ज्यान गुमाएका लुमा गाउँका दलित र एमालेका स्वर्गीय नेता रेग्मीलाई न्याय दिलाउन भने कुनै पहल भएको छैन
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोडकास्ट : के लोकतन्त्रको परिभाषा रामचन्द्र पौडेल र प्रेम चलाउनेका लागि अलग-अलग हुन्छ ?
याे हाम्राे पहिलाे पाेडकास्ट हाे । यसकाे पूरा अंश शिलापत्र वेबसाइट र साउन्डक्लाउडमा उपलब्ध छ । हाम्रा अरू पाेडकास्टहरू सुन्न शिलापत्रकाे साइट निरन्तर पछ्याउनुहाेस्
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओली साँच्चिकै पार्टीदेखि सडकसम्म घेराबन्दीमा परेका हुन् ?
राजनीतिक चालबाजीका खेलाडी ओलीमा नेकपाको घरझगडाले तनाव त थपेकै छ, विपक्षी दलदेखि पूर्वराजावादीसम्मको सडक आन्दोलन, जुलुसले अरु संकटको पनि निम्तो गरिरहेको छ
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तिमीले त बिर्सियौ होला !
श्रीमतीले जतनसाथ खापामा राखेको रेडियोले सुनाइरहेछ कि माइतीघर मन्डलाको समाचार ? कि बजाइरहेछ मेरो आफ्नै गीत ? 'एउटा मात्र जुत्ता बेच्न, पसलेले मानेन अर्को जुत्ता त्यत्तिकै छ, लाउने मान्छे भेटिनँ'
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्ड-माधवको दबाबमा नगल्ने ओली रणनीति, २० मंसिरभित्र जुट्ला त सहमति ?
अध्यक्षद्वयको प्रतिवेदनलाई पार्टी कमिटीमा लगेर छिनोफानो गर्नुपर्ने प्रचण्ड-माधव नेपाल समूहको रणनीतिसामू ओली नगल्ने देखिएका हुन् । सचिवालय बैठकमार्फत नै प्रतिवेदनको छिनोफानो गर्नुपर्ने अडान ओलीले लिएका छन् । व्यावहारिक रूपमा पार्टी विभाजनको पक्षमा प्रचण्ड-माधव समूहले काम गरेर आफूलाई आरोप लगाएको ओलीको अडान छ
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुलमान घिसिङकाे लेख : कराएकाे भरमा बिजुली खपत बढ्दैन, पूर्वाधार बनाइदिनुपर्छ
अटोमेसनमा गएपछि त्यही १२ जनाले १० वटा सबस्टेसनको काम गर्न सक्छन् । कोभिडपछिको पुनरुत्थानका लागि भने सरकारले अहिलेसम्म खास योजना बनाउन सकेको छैन । अहिलेसम्म हामी कोभिड प्रभावलाई सम्बोधन गर्ने चरणमै छौँ । अब सम्बोधन गरेर मात्र हुँदैन, परिणाम दिनका लागि ठोस कदम चाल्नैपर्छ
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडाैंकाे सडकमै बलात्कृत भइन् लली, प्रहरीलाई थाहा छैन
मन्दिरमा अरू महिला पनि थिए । त्यसैले उनलाई लाग्याे- यहाँ म सुरक्षित छु । कतिऔँ दिन थियाे, उनलाई ठ्याक्कै थाहा छैन, एक अपरिचितले उनलाई खानाको प्रस्ताव गर्याे । भोकले छटपटिएकी ललीले खानेकुरा खाइन् । उनलाई जुस पनि पिलाइएको थियो
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जल्लीकट्टु फिल्म : कबिरका सूक्ति सुनाउँदै मानव सभ्यतामाथि प्रश्न
भारतबाट यस वर्ष ‘गुञ्जन सक्सेना’, ‘शाकुन्तला देवी’लगायत २६ सिनेमामध्येबाट छानिएको यो सिनेमाले अस्करमा आफ्नो उपस्थिति कस्तो बनाऊला भन्नेबारेमा हेर्न त आगामी वर्षको अप्रिलसम्म कुर्नुपर्नेछ
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब कोरोनासँगै बाँच्न सिक्नुपर्छ (भिडियाे)
सुरुका दिनमा कोरोना भन्नेबित्तकै ज्यान नै जाने हो कि भन्ने डर थियो । अब यो पनि अरूजस्तै नर्मल हुँदै जान्छ । कोरोना हामीबाट छुट्टिएर निर्मूल हुन सक्दैन । कोरोनासँगै जिउन सक्नुपर्छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हल सञ्चालनमा चलचित्रकर्मीबीच नै मतभेद : कोही खोल्न दबाब दिने, कोही खोल्न नहुने पक्षमा
चलचित्र निर्देशक दीपेन्द्र के. खनाल चलचित्र क्षेत्र सञ्चालनका लागि सरकारलाई दबाब दिन ढिला भइसकेको बताउँछन् । सञ्चालनमा आएका अन्य क्षेत्रभन्दा चलचित्र क्षेत्र सुरक्षित रहेकाले अब भने चलचित्र क्षेत्र सञ्चालनमा सरकारले अनुमति दिनुपर्ने उनले बताए
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
याे वर्षका चर्चित १५ पुस्तक
विचारोत्तेजक पत्रकारिताका पुस्तकदेखि प्रख्यात पुरस्कार पाउन सफल उपन्यास, खानाका परिकारबारेका पुस्तकदेखि बिक्रीमा रेकर्ड कायम गरेका पुस्तक यही वर्ष प्रकाशित भए । १५ किताबले सन् २०२० लाई प्रतिबिम्बित गर्नुका साथै आकार दिने कामसमेत गरे
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्ड-माधव समूह भन्छ : ओलीको ‘सर्वसत्तावाद’ अन्त्य हुन्छ, २६ भदौमा फर्किंदैनौँ
ओलीले आग्रह गरेझैँ २६ भदौको सहमतिमा फर्कन नसकिने प्रचण्ड-माधव समूहका नेताहरूले बताएका छन् । पटकपटकका अवसरका बाबजुद पनि ओली नसच्चिएकाले अब २६ भदौको सहमतिमा कुनै पनि हालतमा फर्कन नसकिने उनीहरूको मत छ
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
59
60
61
62
Next
सर्च गर्नुहोस्