ट्रेण्डिङ
टी– २० विश्वकप
चुनाव २०८२
मतपत्र
नेकपा एमाले
मिलन बुढाथाेकी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
टी– २० विश्वकप
चुनाव २०८२
मतपत्र
नेकपा एमाले
मिलन बुढाथाेकी
Sat, Feb 07, 2026
२४ माघ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
सधैँ सर्भर डाउन, सेवाग्राही कता जाऊन् ?
त्यसैले विद्युतीय सुशासन कायम गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगबाट सार्वजनिक सेवा चुस्त दुरुस्त पार्न पनि सरकार तथा मातहातका सम्पूर्ण कार्यालयले सर्भरको उचित व्यवस्थापनमा ध्यान दिनैपर्छ
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शेरबहादुरजी र रामचन्द्रजीको नेतृत्वमा कांग्रेस सफल हुन सक्दैन : सिटौला
शेरबहादुरजी र रामचन्द्रजीको नेतृत्वमा कांग्रेस सफल हुन सक्दैन भन्ने मेरो व्यक्तिगत विचार थियो । विगतको संसदीय निर्वाचन त्यो प्रमाणित पनि गर्यो । उहाँहरूबाट कांग्रेसको भविष्य उज्ज्वल नहुने आँकलनकै कारण मैले उम्मेदवारी दिएको थिएँ
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘अनर किलिङ’ : १७ वर्षीया किशाेरीलाई यसरी परिवारै मिलेर हत्या गर्यो
राष्ट्रिय मावन अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीका अनुसार ‘अनर किलिङ’ पाकिस्तान र अफगानिस्तानजस्ता कट्टर काविला समुदायमा बढी हुने गर्छ । परिवारको इज्जत फाल्नेहरूलाई सफाइ गरिदिनुपर्छ भन्ने सोच यस्तो अपराधको स्रोत भएको उनी बताउँछिन्
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘संक्रमणको दर होइन, संख्या घटेको हो’
‘दर नै घटेको होइन । संख्या घटेको हो’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने, ‘कहिले दर २५ प्रतिशतसम्म पनि पुगेको छ । हिजोआज १५ देखि २० प्रतिशतमा छ’
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पढ्नुहोस्, प्रचण्ड र ओलीले आरोपप्रत्यारोप गरेका दुवै प्रतिवेदन
२८ कात्तिकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेस गरेको प्रतिवेदनको ‘काउन्टर’मा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले शनिबार अर्को प्रतिवेदन पेस गरेका छन् । प्रचण्डले आफ्नाबारे गरेका टिप्पणी र लगाएका आरोपको खण्डन गर्दै ओलीले प्रतिवेदनमा प्रत्यारोप गरेका छन्
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिनियाँ रक्षामन्त्री वेईको भ्रमण रणनीतिक वा राजनीतिक ?
भारतीय विदेश सचिव श्रृंगलाको भ्रमणलगत्तै उनी आउनु संयोग मान्ने कि अस्वाभाविक भन्ने बहस कुटनीतिक वृत्तमा चलिरहेको छ । तर, वाङ चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ केन्द्रीय समितिको पाचौँ पूर्ण सत्रको निर्णयको मार्गनिर्देशनअनुसार दक्षिण एसियाली मुलुकहरूको भ्रमणको तयारीमा छन्
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५४ वर्षपछि उद्योग वाणिज्य महासंघको नेतृत्वमा गोल्छा, २७ वर्षमा शेखरले पूरा गरे बुवाको सपना
परिवारभित्रबाट पटकपटक चाहना र प्रतिस्पर्धा हुँदाहुँदै पनि गोल्छा परिवार अध्यक्षको जिम्मेवारी सम्हाल्न सकेको थिएन । महासंघका थोरै कार्यसमितिमा मात्र गोल्छा परिवारको उपस्थिति नरहेको होला । तर, अध्यक्षमा शेखर भने उनको परिवारबाट नै पहिलो व्यक्ति हुन्
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काउन्टर प्रस्ताव पेस भएको नेकपा सचिवालय बैठकमा कसले के भने ?
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतमले आफ्नो धारणा राखेका थिए
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बन्द खामभित्र ओलीका खुला सन्देशहरू
ओलीले पार्टी आफ्नो भएको सन्देश प्रवाह गर्दै प्रचण्डलाई नेकपामा बस्न मन नलागेको भए छाडेर जान चुनौती दिएका छन् । योसँगै नेकपाभित्र नेतृत्वको द्वैध स्वामित्व आफूले अन्त्य गर्न चाहेको ओलीले सन्देश प्रवाह गरेका छन् । उनले प्रचण्डमार्फत माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमसमेतलाई यो सन्देश दिएका हुन्
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा सचिवालयमा ओलीले पेस गरेको प्रस्ताव (पूर्णपाठसहित)
आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले लगाएको आरोपको लिखित जवाफ दिएका छन् । उनले सचिवालयमा आफ्नो जवाफ पढेर सुनाएका थिए
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कूटनीति र राजनीतिमा भारतीय विदेशसचिव श्रृंगलाको अर्थपूर्ण सन्देश
उच्चस्तरीय राजनीतिक भेटघाट गरेका विदेशसचिव श्रृंगलाले भारतीय म्यान्डेटअनुसार वर्तमान राजनीतिक व्यवस्थामा पक्षधरता, सीमान्तकृत मधेशप्रतिको सद्धभाव र भारतसँगको सशक्त सहकार्यको आवश्यकताको विषयमा अर्थपूर्ण सन्देश प्रवाह गरेका हुन्
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मर्जपछि विद्यालयका भवन : कतै बसोबास, कतै पशुपालन
सरकारी लगानीमा निर्माण भएका विद्यालयका भवन जीर्ण र अस्तव्यस्त हुँदा जग्गा दातासमेत सन्तुष्ट छैनन् । ‘यत्रा भवन बने । अहिले लथालिङ्ग छ । बच्चाबच्ची ल्याएर पढाइदिए राम्रो हुन्थ्यो । नत्र वडाले यो भवन प्रयोगमा ल्याउनुपर्छ । यस्तो प्रयोगविहीन देख्दा मन दुख्छ,’ जग्गादाता भट्टराईले भने
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यसरी मनाइयो हरिबोधिनी एकादशी (फोटो फिचर)
कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व बनाइन्छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विरुपाक्षको एकालाप (भिडियाेसहित)
(कुमार नगरकाेटी) -- तिम्रो चोलो बयरको झाडीमा अल्झेको छ । तिम्रो गुन्यु कसैले नदी–किनारमा थापेको बल्छीमा बल्झेको छ । तिम्रो फुटेका चुराहरू नालीमा छन् । फिता चुँडिएका तिम्रा चप्पलहरू खेतका आलीमा
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शक्तिकाे केन्द्रमा बाइडेन, ओबामासहित ‘राष्ट्रपति मण्डल’
ह्वाइट हाउस छिर्ने तयारी गर्दै गरेका जाे बाइडेनले उनका पुराना बाेस बाराक ओबामासहितकाे राष्ट्रपति मण्डल गठन गर्दै छन् । अमेरिकी वामपन्थीदेखि परम्परावादीहरूसमेत कुनै न कुनै रूपमा समेट्ने उनकाे याेजना यस्ताे बेलामा आउँदै छ, जुन बेला अमेरिका ट्रम्पकाे विभाजनकारी राजनीतिबाट वाक्क छ
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओली-देउवा समीकरण : के हुन्छ, के हुँदैन ?
नेकपाभित्र बहुमत पुर्याउन ८८ जना सांसद चाहिने भएका कारणले मात्रै ओली कमजोर देखिएका हुन् । कम्तीमा ६४ जना सांसद नै बोकेर गए भने यी तीन समूहको गठजोडमा सरकार बन्न सक्छ
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भोका श्रमिकलाई महानगरपालिकाले दिने रोजगारी कहाँ छ ?
'महानगरपालिकाले कोरोना कारण रोजगारी गुमाएका श्रमिकलाई हप्तामा २ दिन रोजगार दिन्छ । महानगरपालिकाले कामलाई जोड दिएका छ । रोजगारी पाएपछि काम गुमाएका श्रमिकको जीवन सहज बन्दै जान्छ,' महानगर प्रवक्ता ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नासाले अन्तरिक्षमा पठायो स्पेस एक्सको व्यावसायिक रकेट
अन्तरिक्ष यात्राको प्याकेज नै बनाएर मंगल ग्रहसम्मको भ्रमण गराउने, अन्तरिक्षमा रहेका मानिस र उपकरणलाई आवश्यक सामग्री उपलब्ध गराउने र व्यावसायिक नाफा कमाउने महत्वाकांक्षी कार्यक्रममा स्पेस एक्स, बोइङ्ग जस्ता कम्पनीहरू नासासित सहकार्य गरी काम गरिरहेका छन्
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पछिल्ला घटना हेर्नुस्, चीन अझै खुलेर आउँदै छ नेपालमा
अचेल चीन पहिलोको शान्त कूटनीतिबाट सक्रिय कूटनीतिमा फड्को मारेको छ । त्यसलाई नेपालको कूटनीतिक क्षेत्रले मसिनो गरी केलाउन सकेको छैन । बलेसीको छिमेकीलाई अमेरिकी रणनीतिको वाछिटाले सिरिङ बनाउने परिस्थिति आउँदा नेपालले चनाखो भएर अध्ययन गर्नुपर्ने थियो । तर बेवास्तामा गर्ने मात्र होइन, अविश्वासको खाडल बढाउने व्यवहारबाट चीन संशयमा छ
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
60
61
62
63
Next
सर्च गर्नुहोस्