ट्रेण्डिङ
टी– २० विश्वकप
चुनाव २०८२
मतपत्र
नेकपा एमाले
मिलन बुढाथाेकी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
टी– २० विश्वकप
चुनाव २०८२
मतपत्र
नेकपा एमाले
मिलन बुढाथाेकी
Sat, Feb 07, 2026
२४ माघ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
आयो गोर्खाली : टिम गुरुङकाे किताबमा लाहुरेहरूकाे २ सयवर्षे कथाव्यथा
टिम आई गुरुङद्वारा लिखित किताब द गुर्खाज्: अ ट्रु स्टोरीको समीक्षा । टिम गुरुङ एक अवकाशप्राप्त गोर्खा सैनिक र व्यापारी हुन् जसले साहित्य र लेखनलाई आफ्नो तेस्रो पेसाको रूपमा ५० वर्षको उमेरदेखि सुरु गरे
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
(शिलापत्र सिरिज–५) : चलचित्र विकास बोर्डदेखि सेन्सर बोर्डसम्मै पार्टी कार्यकर्ता
चलचित्र विकास बोर्डमा अध्यक्ष पदका लागि मात्र होइन, सदस्य पदका लागि पनि आफ्नै पार्टीका कार्यकर्तालाई चुन्ने गरिएको छ । सेन्सर बोर्डदेखि प्रज्ञा प्रतिष्ठानसम्म पार्टीकै हालिमुहाली चल्छ । जुन पार्टीको सरकार छ, पेसा नबुझे पनि उसैका कार्यकर्ताले विभिन्न पदमा नियुक्ति पाउँछन्
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुमति भएकाे तानाशाह आएर देश बनाइदेला भन्ने भ्रम नपालाैँ
(लाेकतन्त्रकाे प्राण प्रतिष्ठा : डा. देवेन्द्रराज पाण्डेकाे व्याख्यान - २) लोकतान्त्रिक निर्वाचनको माध्यमबाट सत्तामा आएका शासकहरूले सन्दर्भ अनुसार धर्म, जाति, जातिवाद, राष्ट्रवाद सबै हथकण्डा उपयोग गरेका छन् । आफ्नै समस्या, आग्रह, पूर्वाग्रहमा अल्झेका व्यक्ति/समुदायले आफूलाई तुरुन्त असर नपार्ने मुद्दाहरू बुझेका हुँदैनन्, बुझ्न पनि चाहँदैनन् । विश्वभर लोकतन्त्रमाथि देखिएको संकट भनेको यही हो ।
20 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा लोकतन्त्र : छैन भन्न नमिल्ने, छ भन्न नसकिने
लोकतन्त्रको प्राण-प्रतिष्ठा : डा. देवेन्द्रराज पाण्डेकाे व्याख्यान १ नेपालकाे समस्या राजनीतिमा निष्ठाको हो, प्राविधिक अज्ञानताको होइन । निष्ठा विनाको ज्ञान, विज्ञानको उपयोगिताका सीमा व्याख्या गरिरहनु पर्दैन ।
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रणवीरका साथी भोलाराज : 'बलिउडमा टिक्न गाह्रो छ'
दोस्रो अडिसन दिनलाई भोलाराजसँगै अन्य तीन कलाकार पनि त्यहाँ पुगेका थिए । अन्य कलाकारले गरिरहेको अभ्यास देखेर भोलाराजले आस मारे, 'उहाँहरू यस्तो मिहिनेत गरिरहनुभएको छ, मेरो त के होला र !'
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
(कथा) अनि बीपी-मदन एकअर्कालाई हेर्दै मुस्कुराए
'मदन, ऊ त्यहाँ हेर त, त्यो सिंहदरबारअगाडिको जंगेको घोडावाला सालिक । जंगे त लम्पसार भुइँमा छ, घोडा छैन त ? कता गएछ ?', बीपीले मदनतिर हेर्दै साेधे
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इमान गुमाएका श्रीमान्
महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो । त्यही भएर कार्की अहिले ओली सरकारकै कदमविरुद्ध परेको मुद्दाको सुनुवाइमा बस्दा स्वार्थ बाझिने भन्दै इजलासको निष्पक्षतामाथि त्रिपाठीले प्रश्न उठाएका थिए ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इजलासमा राणा रवाफ !
सुनुवाइ सुरुभएसँगै बाहिर प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्को नाराबाजी पनि सुरु भयो । सर्वोच्चसँगै जोडिएको नेपाल बार एसोसिएसनको हलमा संवैधानिक इजलासको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको थियो । प्रत्यक्ष प्रशारण हेर्न वकिल र रिपोर्टिङका लागि खटिएका पत्रकारको भीड लागेको थियो
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेनाकाे भैरवनाथ गणमा १७ वर्षअघि हराएकाे छाेरा खाेजिरहेका बुढा बा
१७ वर्ष भयो, कृष्णप्रसाद ढकाल छोराको खोजीमा सिंहदरबार धाउन थालेको । तर, अब उनलाई सिहंदरबारका मन्त्री र मन्त्रालयमा विश्वास छैन
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्ड–माधव समूहलाई महासचिव छान्न महाभारत
नेकपाका उपाध्यक्ष वामदेव गौतम कता लाग्छन् भन्नेले पनि महासचिव को हुन्छ भन्ने ठम्याउन सकिन्छ । वामदेवसँगै बादल पनि ओली समूहमा लागेको अवस्थामा उपाध्यक्षमा भीम रावललाई व्यवस्थापन गरेर पाण्डेलाई महासचिव बनाउने सम्भावना हुन्छ
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विधिको शासनका लागि संसद् पुनर्स्थापना गर्नुस् प्रधानन्यायाधीशज्यू !
शम्भु थापालगायत वकिलहरूकाे माग छ, 'प्रतिनिधिसभा विघटनको निर्णय संविधानमाथिको धोका हो, यसलाई खारेज गरियोस् । प्रजातन्त्र जोगाउनुपर्ने दायित्व सर्वोच्च अदालतमा आइपुगेको छ । संविधानमाथि धोकाधडी भएको छ, प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेज होस्'
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
द्रुत गतिमा फैलिने नयाँ प्रकारको भाइरसको जोखिममा नेपाल
अहिले पनि नेपालमा संक्रमण निरन्तर छ । मानिसले बेवास्ता गरेको देखिन्छ । स्वास्थ्यको मापदण्ड पालना गरेको देखिँदैन । भारतमा पनि नयाँ प्रकारको देखिएको शंका छ । भारतमा देखियो भने नेपाल पनि अछुतो रहँदैन
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपाको फुट यस कारण चीनका लागि ‘गुड न्युज’ हाेइन
नेकपामा पछिल्लो पटक विवाद बल्झिएपछि राजदूत यान्छीले नेताहरूसँग एकचरण भेटघाट गरिन् र त्यसपछि मौन बसिन् । उनीसँग सिङ्गो चीन मौन बस्यो । अन्तिममा ओलीलाई यान्छीले दिएको सन्देश थियो- बरू सत्ता छोड तर पार्टी नफुटाऊ । ओली चिनियाँ सल्लाहको ठीकविपरीत चले
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसीहरू, संविधान मिच्ने ओलीको विरोध नगरी चुनावको र्याल काड्न मिल्छ ?
किसुनजी आमनेपालीलाई कम्तीमा आफूजस्तै अवस्थामा देख्न चाहन्थे, दुई गाँस अन्न, दुई सरो वस्त्र र एउटा छानाबाट सबै परिपूर्ण होऊन् । तर, आज प्रश्न उठ्छ- उनका अनुयायीले उनीबाट सत्ताबाहेक केचाहिँ ग्रहण गरे त ?
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तरिम आदेश जारी भएन, संसद विघटनविरुद्धका सबै रिट संवैधानिक इजलासमा
प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिटको संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संविधान उल्लंघनका माैन साक्षी प्रदीप ज्ञवाली र सुवास नेम्वाङ
ज्ञवालीले निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिइएकाले चुनाव घोषणा गरिएको तर्क गरेका छन् । ओलीको यस कदमलाई ‘असंवैधानिक’ भन्नेहरूमा दृष्टिदोष रहेको आरोप लगाएका छन् । तर, संविधानको कुन मान्यतामा टेकेर संसद् विघटन गरियो भन्ने प्रश्नचाहिँ सामना गर्न सकेनन्
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा यस्तो छ ओली र प्रचण्ड–नेपालको अंक गणित
प्रतिनिधिसभा विघटन गरिएपछि विभाजन निकट पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक कलहको असर कर्णाली प्रदेशमा पनि देखा परेको छ । कर्णाली प्रदेशसभामा रहेका नेकपाका ३३ जना सांसदहरुमध्ये अहिले दुबै समूह आ– आफ्नो अंक गणितमा लागेका छन्
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओली कुबाटो हिँड्नुमा प्रचण्ड-माधवको लोभ र डर कारक
ओली कुबाटो हिँड्नुमा प्रचण्ड-माधवको लोभ र डर कारक
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँदरलाई मकैबारीको गोठालो बनाएपछिकाे नतिजा
ओलीका चरणमा लम्पसार परी नित्य चाकरी र चाप्लुसीको माध्यमले निजलाई असनको साँढे बनाउने कार्यमा जसको सर्वोच्च योगदान हो, त्यसको चर्चा गर्न त बाँकी नै छ । ओलीलाई ह्याँसम्मको मत्ता साँढे बनाउने प्रचण्ड नै हुन् ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
57
58
59
60
Next
सर्च गर्नुहोस्