ट्रेण्डिङ
टी– २० विश्वकप
चुनाव २०८२
मतपत्र
नेकपा एमाले
मिलन बुढाथाेकी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
टी– २० विश्वकप
चुनाव २०८२
मतपत्र
नेकपा एमाले
मिलन बुढाथाेकी
Sat, Feb 07, 2026
२४ माघ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
सांसदहरू- प्रधानमन्त्रीलाई हटाऊ, राष्ट्रपतिलाई महाअभियोग लगाऊ [भिडियोसहित]
कार्यकारी प्रधानमन्त्रीले सनकमा आएर गरेको निर्णयलाई दोहोरो वाक्यसमेत नसोधी लाहाछाप लाउने उनको निर्णयबाट उनी सम्मानित राष्ट्रप्रमुख पदमा बस्न अयोग्य छिन् भन्ने पुष्टि भएको छ
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकार-विप्लव वार्ता : ओली संसदीय व्यवस्थामाथि जनमत संग्रह गर्न तयार भएका हुन् ?
संसदीय व्यवस्थामाथि जनमत संग्रह गर्न ओली तयार भएका हुन् ? विप्लवसँगको वार्ता प्रसंगसँगै प्रश्न उठेको छ ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्या भण्डारी र अष्टलक्ष्मी शाक्यको २२ वर्षअघि बिग्रेको सम्बन्ध
पार्टी राजनीतिमा भण्डारी र शाक्य दुवै सफल नेतृ मानिन्छन् । पार्टी राजनीतिमा विद्यादेवी र अष्टलक्ष्मीबीच दुई दशकदेखि चर्को प्रतिस्पर्धा छ । समयक्रममा महाधिवेशनमा हुने प्यानल–गुटबन्दीको असरस्वरुप भण्डारी र शाक्य दुवैले आ-आफ्नो खेमामा मात्र पकड जमाउन थाले
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओली शासनका तीन वर्षः अधुरै रहे चुनावी प्रतिवद्धता
गठबन्धनले झण्डै दुईतिहाइ बहुमतको जनमत पनि प्राप्त गर्यो । तर, केपी ओली नेतृत्वको तीनवर्षे वाम सरकारले घोषणापत्रमा उल्लेख कुनै पनि प्रतिवद्धतामा खराे उत्रिन सकेन । आमचासोका एउटै कामले पूर्णता नपाउँदै उनले संसद् विघटन गरिदिए
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रकाशकीय : चुनौतीका बेला हाम्रो परीक्षा
असल पत्रकारितालाई प्रवर्द्धन गर्ने व्यावसायिक सञ्चारगृह बनाउने हाम्रो लक्ष्य हो । त्यसैले हामीले आफ्नो नारा बनाएका छौँ : खबरको स्थायी ठेगाना
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महन्थ–उपेन्द्र सम्बन्धः मधेसको मसिहा बन्ने होडबाजी
दुवै नेताले आफूलाई मधेस राजनीतिको मसिहा ठान्छन् । तर, एकले अर्कालाई नस्वीकार्ने प्रवृत्तिले मधेस राजनीतिका यी दुई धारको एकताबाट अपेक्षित शक्ति आर्जन भएको देखिँदैन
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्ञालिआनो, हाजिर हो !
भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजले अम्रिकाने राष्ट्रपति बाराक ओबामालाई उपहार दिएको किताब रातारात बेस्ट सेलरको सूचीमा पर्यो । आजभन्दा ५० वर्ष पुरानो त्यो किताबले त्यस बेला २४ घण्टाभित्र ४५ हजार २ सय ९५ प्रति बिकेर कीर्तिमान कायम गर्यो
33 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
(पोडकास्ट सम्पादकीय) अक्षम्य आक्रमण, निन्दनीय नेपाल बन्द
नारायणहिटीको अगाडि प्रदर्शन गर्ने ओली पक्षको तयारी छ । सरकारमा बसेर आफैँ प्रदर्शन गर्ने यो तरिका कत्ति सुहाउँदो देखिँदैन । यसलाई जवाफ दिने र असफल पार्ने नाममा माधव नेपाल-प्रचण्ड पक्षले जे हर्कत गर्यो, राजधानी र देशभर यो गलत छ । निन्दनीय छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाँच वर्षपछि दरबार हाईस्कुलमा बज्यो घण्टी !
पाँच वर्षपछि आइतबार दरबार हाईस्कुलमा पहिलो घण्टी बज्यो । अघिसम्म खेलिरहेका बालबालिका आ–आफ्नो कक्षाकोठामा गए । कोही विद्यार्थीले मास्क लगाएका थिए भने कोहीले भाइजर । बालबालिका काेरोना भाइरसबारे सचेत रहेछन् भन्ने देखिन्थ्यो
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नदीका दुई किनारजस्ता माधव–बामदेव
माओवादीसँग वैचारिक संघर्ष चर्किएको र पार्टीभित्र ओली एक्लै हिड्न थालेका बेला गौतमले प्रचण्ड र नेपाललाई सँगै लिएर फिल्म हेरेका थिए । त्योभन्दा अघि बढेर गौतमले कहिल्यै ओलीलाई असहयोग गरेनन् । कारण, माधव नेपाल बलियो हुँदा आफू बलियो हुने उनले कहिल्यै ठानेनन्
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निर्वाचित तानाशाह बगाउने नागरिक भेलकाे प्रतीक्षा
प्रधानमन्त्रीको कुर्सी भाँचेर हिँडिदिने उद्घोष गर्ने अरु कोही होइनन्, केपी ओली हुन् । तिनले प्रत्येक दिन नागरिकप्रति तथानाम बोल्दा तिनका अरिङ्गालहरू उत्तेजित हुँदै ताली बजाउँछन् । पत्रकार, वकिल, बुद्धिजीवीले यो देश बिगारेको निष्कर्ष निकाल्छन्
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्ड-बादलको धमिरा लागेको सम्बन्धमा दोस्रो डिभोर्स
प्रचण्ड कतिसम्म सशंकित थिए भने बाबुरामसँग मिलेर पार्टी विभाजन गर्न खोजेको र हेडक्वार्टर कब्जा गर्न खोजेको आरोपसमेत बादलमाथि लगाए । वैद्य र बाबुरामलाई उक्साएको र वर्षमान पुनलाई पनि त्यो गुटमा लागेको भनेर जिम्मेवारीबाट हटाएका थिए
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कथा : प्रधानमन्त्रीले जुँगा ट्रिम गर्नुभयो
गुप्ताङ्ग कन्याउँदै प्रधानमन्त्रीले फोनमा भन्नुभयो, 'तपाईंले मेरो नग्नतालाई मिसइन्टरप्रेट गर्नुभयो । गलत ढङ्गले बुझ्नुभयो । यो दरबार स्क्वायरको सार्वजनिकस्थलमा दिनभरि नाङ्गै बसी म जनतालाई के सन्देश दिन चाहन्छु भने यो सरकार पारदर्शी छ । निकै पारदर्शी । यस्तो पारदर्शी सरकार न भूतमा थियो, न त भविष्यमा नै हुनेछ'
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा विभाजनमा लालबाबु पण्डित तटस्थ, भन्छन्– पदको लडाइँमा फुट्दा लाज मान्नुपर्छ (अन्तर्वार्ता)
बहुमतको सरकार पाँच वर्षै चल्नुपर्छ, बीचमा फाल्न हुँदैन भन्ने मेरो प्रष्ट धारणा हो । तर, अहिलेको स्थिति आउनुमा विचारभन्दा पदीय लडाइँ मुख्य कारण हो । त्यसैले म कतै लागेको छैन
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल- बलिङ, भारत- ब्याटिङ
आफैँले पनि राम्रो रन बनाए त टिमलाई राम्रै हुने हो नि । तर, त्यो पनि गर्दैनन् । समर्थक हतास् भएको बेला बलरसँग सल्लाह गरेर एउटा फुलटसमा चौका/छक्का हान्छन् र दर्शकलाई छक्याउँछन् । म्याच फिक्स्ड हुन्छ । जस्तै, यीनै केपी ओली हुन् जसले घुँडो मुन्टो गरी आफ्नो पारी लम्ब्याउनका लागि भर्खरै क्रिकेटको पिच खनेर भागेका छन्
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वामदेवको गृहजिल्लामा पूर्ववत् छुट्टिए एमाले-माओवादी
नेकपा विभाजनमा उपाध्यक्ष वामदेव गौतमको गृहजिल्ला बर्दियामा उनकाे एकता अभियान कमजोर, ओली समूहमा वामदेवनिकट केन्द्रीय सदस्य थपिँदा मदन भण्डारी फाउन्डेसन भंग गरेर प्रचण्ड–नेपालतिर
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रतिनिधिसभा विघटनको पक्षमा बहस गर्दैछन् राजावादी आधा दर्जन वकिल
प्रधानमन्त्री ओलीको समर्थनमा मुद्दा लड्ने एक दर्जनभन्दा बढी वकिलमध्ये आधाको पृष्ठभूमि राजावादी देखिन्छ भने अन्य नेकपा ओली समूह निकटका छन् । प्रधानमन्त्रीको पक्षबाट बहस गर्ने अधिवक्ताको सूचीमा वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने, सुरेन्द्र भण्डारी, विष्णु भट्टराई, माधवकुमार बस्नेत, माधव बाँस्कोटा छन्
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘माथि'बाट फोन आएको आयै गर्छ, खाँदबारीमा आज रमिता छ
‘पोल्टिक्स कुबाटामा हिन्दै छ भनी जान्नलाई ठूल्ठूला क्याम्पस गइराख्नुपर्छ र ? म त यहाँ गाउँकाहरूलाई ओलीले छँदाखाँदाको संसद मासेर बेठीक गरे भनेर बुझाउन लागिपर्या छु’, खराङका यी खरा भण्डारी अब भने बिच्किए, ‘भाइले मन चोर्न खोज्नु भो भन्दैमा कसरी ‘ठीक’ भन्दिन सक्छु ?’
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संवैधानिक नियुक्तिमा ४५ दिन कटाउने जुक्ति, अध्यादेश रिटको पेसी तोक्ने-हेर्न नभ्याउने
प्रधानन्यायाधीश बिदामा बस्नासाथै सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की स्वतः कायममुकायम प्रमुख बन्छन् । त्यसपछि कार्कीले इजलास तोक्ने र सुनुवाइ गर्ने बाटो फुक्छ
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
55
56
57
58
Next
सर्च गर्नुहोस्